अहा कति मनोहर वाचनकला 🙏 कबि मोती राम भट्ट ज्यू नेपाली गजल बिधाका संस्थापक मानिनीनु हुँन्छ । त्यति मात्रै पनि होयिन , उहाँ छापाखानाका प्रेरक पनि मानिनु हुँन्छ । उहाँको त्यो छापाखाना २०१५ साल भन्दा केही बर्ष पछिसम्म पनि रञ्जना सिनेमा हलको नजिकै भोसिको टोलमा काठमाण्डूमा अलपत्र अवस्थामा देखिन्थ्यो । त्यो ऐतिहासिक अमूल्य धरोहर अहिले के कस्तो अवस्थामा कहाँ छ ? मलाई अहिले संझना छैन , कतै चर्चा पनि सुनिँदैन । हजुरको वाचन कलाले मलाई पुरानो संझनातिर घुचेट्य ।र , म झस्ल्याङ्ग हुँन पुगेँ । हस् हजुर प्रणाम 🙏
@dineshguru11474 күн бұрын
जय होस्। त्यसको संरक्षण गरिनुपर्ने हो। नेपाल त हो। त्यसै अफालियो होला। मोतीराम भट्टको त ठुलो योगदान छ नेपाली साहित्यमा। ऋण तिर्न नसकिने गरी छ।
@gondoliere83745 күн бұрын
अझै आवस्!!
@dineshguru11475 күн бұрын
दैनिक एकएक विचार
@dineshguru11473 күн бұрын
आइसक्यो त
@PratikLohani-k5b7 күн бұрын
❤❤❤
@dineshguru11477 күн бұрын
🌹🌹🌹
@riddhiraj49717 күн бұрын
आहा!!! उत्कृष्ट!
@dineshguru11477 күн бұрын
पक्का हो त?
@काव्यकुटी8 күн бұрын
शब्दशिल्प र वाचनको सुन्दर दोभान !
@dineshguru11478 күн бұрын
साँच्चै हो र??
@riddhiraj497110 күн бұрын
अदभूत ! जय गुरुदेव!
@dineshguru114710 күн бұрын
होरभन्या
@krishnasharanupadhyaya928011 күн бұрын
कति मीठो आहा❤❤
@dineshguru114710 күн бұрын
खै के हो के हो
@dineshguru114710 күн бұрын
कविता त मिठै हो। वाचन चाहिँ कस्तो पो हो
@shankarnidhisharma599012 күн бұрын
अहा कति मीठो उत्कृष्ट काब्यंस प्रणाम कविवर 🙏🇳🇵🙏 वाचनकलाले काब्यको मर्म एवम् गहिराइको सम्मान गरेकोछ प्रणाम हजुर 🙏🇳🇵🙏
@dineshguru114712 күн бұрын
धन्यवाद। जय होस्। सल्लाह दिँदै जानुहोला।
@krishnasharanupadhyaya928012 күн бұрын
अति मीठो लेख्नुहुन्छ अनन्त जी उस्तै मीठो वाचन छ❤❤
@dineshguru114712 күн бұрын
कविता नै मिठो । वाचन त कनीकुथी हो।
@anantakumarbasnet505113 күн бұрын
यो कविता पढेर आनन्द लिएको सुनेर झनै मजा आयो
@dineshguru114713 күн бұрын
मिठो छ
@diptimilsina568413 күн бұрын
अहिले सुनौन
@dineshguru114713 күн бұрын
खोलिदिनू र??
@dineshguru114713 күн бұрын
फागुपूर्णिमा लाई राखेको
@sumitrapandey46877 күн бұрын
आयो अहिल्यै
@niraulanarayan6813 күн бұрын
दुबै अति सुन्दर
@dineshguru114713 күн бұрын
खै के हो हो
@krishnasharanupadhyaya928014 күн бұрын
❤❤जय जय होस् !!🙏🙏❤️
@dineshguru114714 күн бұрын
राधे राधे
@lokprasadkhanal292014 күн бұрын
🌹🌹🌹🌹🌹🌹🌹
@dineshguru114714 күн бұрын
जय होस् । ठिक छ त??
@lokprasadkhanal292014 күн бұрын
सुन्दर ❤❤❤❤
@dineshguru114714 күн бұрын
लय मिलेको छ त?
@anantakumarbasnet505114 күн бұрын
जय जय होस् सर हजुरको कति मिठो स्वादिलो
@dineshguru114714 күн бұрын
बसिबियालो
@krishnasharanupadhyaya928015 күн бұрын
❤❤अय श्रीराधे🙏🙏
@dineshguru114714 күн бұрын
अय श्री कृष्ण
@uttam848415 күн бұрын
दर्शन नमस्कार हजुरको हर पाइलामा सफलता मिलोस् मीठो शुभकामना 😍😍
@dineshguru114715 күн бұрын
नमो नमः 🌹🌹🌹
@krishnasharanupadhyaya928015 күн бұрын
अति मीठो हजुर , जय होस् !!🙏🙏❤️
@dineshguru114715 күн бұрын
राधेराधे
@krishnasharanupadhyaya928016 күн бұрын
यो जिन्दगी जति बुझ्यो उति बुझ्न गाह्रो आहा
@dineshguru114716 күн бұрын
गाह्रो छैन त?
@krishnasharanupadhyaya928017 күн бұрын
अति मीठो हजुर !❤❤ जय जय होस् !!
@dineshguru114716 күн бұрын
राधेराधे
@riddhiraj497117 күн бұрын
आहा...! क्या वात क्या वात
@dineshguru114717 күн бұрын
मिठो
@bpdahal744417 күн бұрын
आहा!!!
@dineshguru114717 күн бұрын
ठिक लाग्यो
@krishnasharanupadhyaya928018 күн бұрын
मीठो कविता र वाचन पनि उस्तै मीठो ❤❤❤
@dineshguru114717 күн бұрын
जिन्दगी
@krishnasharanupadhyaya928018 күн бұрын
❤❤हरि ॐ जय जय होस् !!❤❤
@dineshguru114718 күн бұрын
हरि ॐ
@BashantiBudha18 күн бұрын
आहा कविता 👍👍👍
@dineshguru114718 күн бұрын
राम्रो छ कविता
@BashantiBudha18 күн бұрын
अ राम्रो छ
@diptimilsina568418 күн бұрын
सुलोचना वाचन गर्नु न
@dineshguru114718 күн бұрын
kzbin.info/www/bejne/e2ecgWqNm9iEmpY
@shreeramkhanal809318 күн бұрын
सुन्दर वाचन। कर्णप्रिय आवाज।
@dineshguru114718 күн бұрын
विनासाधनाको पाठ हो कताकता केके भोभो
@riddhiraj497119 күн бұрын
अति उत्तम वाह!!!
@dineshguru114719 күн бұрын
हो नि। यो कविता उत्तम छ
@riddhiraj497119 күн бұрын
आहा! अदभूत!!! देखेर दैनिक बिकृतिहरु घडी पला क्षण दुखे!!!?
@dineshguru114719 күн бұрын
तपाईँ पनि दुख्नुभो र?
@riddhiraj497120 күн бұрын
अदभूत!अति अदभूत!
@dineshguru114720 күн бұрын
गजल राम्रो छ
@krishnasharanupadhyaya928022 күн бұрын
आहा अति मीठो हजुर !!
@dineshguru114722 күн бұрын
नम: कृष्णाय महते
@riddhiraj497122 күн бұрын
अदभूत आवाज अनि उत्कृष्ट रचना...!🎉🎉🎉🎉🎉🎉❤❤❤❤❤
@dineshguru114722 күн бұрын
पक्का हो त??
@riddhiraj497123 күн бұрын
सूक्ति का रसहरु अदभूत छन....!
@dineshguru114723 күн бұрын
गजबै छ नि
@uahakhanal440823 күн бұрын
कति मीठो कविता !!! वाचन को त के कुरा !! यो सूक्ति किताब कहाँ पाइदोरहेछ र !!