आज भन्दा 4/5 महिना पहिले उ यो गित एक्दमै धेरै सुन्थि उस्को मोबाईल न भएका ले मेरो मा Daunlod गरेकि थि अनि यो गित मा भएका कमेन्ट् मलाइ देखाउथि त्र उ उस्लाइ म मन पराउथे । एक्कासि उस्ले बिहे गरि छे किन हो किन उस्ले बिहे गरेको थाहा पाएर म निकै दुखि भए कि थिए ।। सुन्छु उन्को श्रीमान एक्दमै बदमास छ रे । यो गित सुनेपछि उस्को याद आइहाल्छ खै कस्तो हो यो समय उस्ले Daunlod gare ko yo geet मैले अझै राखे को छु youtube maa😢
@srijanaluitel26084 сағат бұрын
कति राम्रो बिचार मोडल मायालु queen ❤❤❤
@RatnaTamang3794 сағат бұрын
🎉🎉🎉
@rajnepali7895 сағат бұрын
नेपालमा जति पागल मान्छे कहि छैनन येति राम्रो गित कसैले न हेर्दा सारै मन दुखेओ
@SMayaRai9 сағат бұрын
✌️
@JitaJita-e7w9 сағат бұрын
Antim ma thik vayan vane biswas garaunu hola prabhu le thik banaunu hunxa
@NilamChathare12 сағат бұрын
😢😢😢
@chandrasingh31412 сағат бұрын
उत्कृष्ट छ गित
@Jivanvlog113 сағат бұрын
कला पृथक छ
@NishaKhadka-i6b15 сағат бұрын
❤❤❤ 😢😢
@KanchiMahii19 сағат бұрын
❤❤❤❤❤❤❤❤
@rameshb.k101523 сағат бұрын
Kati ramro song my best singer ramchandra kaflea tara viuj kina na aako hola bujna sakina
@rameshb.k101523 сағат бұрын
Kati ramro song my best singer ramchandra kaflea tara viuj kina na aako hola bujna sakina
@tankanath894823 сағат бұрын
Ah kati ramro geet keep it up ❤❤❤🎉🎉🎉
@sebikalimbu1950Күн бұрын
स्वरुप आचार्य को गित धेरै जसो मन मुटु छुने छ । उहाँ को गित सुन्न मन लागेको बेला सर्च गरेर सुन्छु ।
@RohitaBantawaКүн бұрын
जेहोस हजुर लाई भगवान ले धैर्य धारण गरैर यो धर्ती मा आगमन गराउन भए छ ❤❤❤❤
@ThhewangraiКүн бұрын
Ati mitho geetma Esto Ator bhaena hou
@surajdeuba3419Күн бұрын
Nice song
@sudipshrestha2692Күн бұрын
Listing.......
@rajubohora8495Күн бұрын
आहा श्रीकृण्ण बम मल्लको सुमधुर संगीत , यो युगले पायको संगीतकार हो उहां देशले सहि मुल्यांकन गर्न सकेको छैन ❤❤❤नमन छ
@OmitArjelКүн бұрын
babal
@Subas-kg2iwКүн бұрын
जय गीत जय सङ्गीत
@chitrapandeya6164Күн бұрын
2081/08/08 ma sunney ma ❤❤❤❤love Nepal 🇳🇵
@chitrapandeya6164Күн бұрын
❤️❤️😘😘😘
@kamalkhadka360Күн бұрын
❤❤
@sudeepblog84652 күн бұрын
Mitho geet baneko cha, safalta ko subha kamana
@arjunrimal78142 күн бұрын
Yo geet suna paxi ta aaile ko chor neta haru haru kaile hola marna jasto lagxa ho
@PremDhami-xv9yp2 күн бұрын
Love it❤😊
@RaMila-h7r2 күн бұрын
सानोमा सुनेको अहिले 81 माफेरि सुनदइछु
@Diwakar3522 күн бұрын
👍👍👍👍🍑
@SitasinghThakuri-p6q2 күн бұрын
2081 Ma pani herdai xu moh yo geet
@RamuParivay2 күн бұрын
Ramro git man xoyo
@pujariumesh67252 күн бұрын
wow दाई love फ्रॉम uttarakhand पिथौरागढ़ ❤️ since 1999❤
@MinaTamang-x6e2 күн бұрын
Any one 2024❤
@ShreekrishnaBamMallaLaxmiMalla2 күн бұрын
नमस्कार सम्पुर्ण नेपाली गीतसंगीत प्रेमि महानुभाबहरुमा म यसै गीतको संगीतकार श्रीकृण्ण बम मल्ल हाम्रो सिर्जना लाई सदबहार बनाईदिने जिम्मा हजुरहरुको हातमा छ , माया गरिदिनुहोला 🙏❤️🙏

@RajuTamang-n7c2 күн бұрын
Love you too all
@jannavikhadka32942 күн бұрын
Very great song 🎵 👌🏽 congratulations
@BishalPokharel-o5b2 күн бұрын
2081 मा सुन्दै छु 16 बर्षको कलिलो उमेरे देखिनै😢❤
@MinaGautam-yp3uz2 күн бұрын
Very nice 🕉 🕉 🎉
@Pjraini2 күн бұрын
Anyone 2024 November?? I don’t ve any history to be sad.. but this is a masterpiece 😊😊.
@Pradeshi_life-d4u3 күн бұрын
यति मिठो गीत अनि गीतमा समावेस गरिएका शब्द को मिठास साँच्ची जति सुन्दा पनि मन न अघाउने ! तर के गर्नु यो अङ्ग प्रदर्शन गर्ने हरुको भीडमा यो न चल्दो रैछ 6 दिन मा भ्युज यस्तो छ ! आशा गर्छु सबैले माया गरी दिनु हुने छ !
@DilipBhandari-nk3id3 күн бұрын
Aaha verry good ❤❤❤❤
@ProbinBorah-z5x3 күн бұрын
Ati uttam very nice
@chandrakantnathyogi1283 күн бұрын
आजकल गुहु मा मात्र झिंगा भन्किन्छन ! महमा भन्किने माहुरिहरु थोरै मात्र रहेछन !