Пікірлер
@KrishnaSharma-kk9hl
@KrishnaSharma-kk9hl 3 сағат бұрын
अधिकमासमा दिवंगत हुनेको एकपार्वण गर्नु कि एकोद्दिष्ट.
@udayakhatri8825
@udayakhatri8825 7 сағат бұрын
जान्कारी को लागि धन्यवाद गुरु
@narayanbasnet1888
@narayanbasnet1888 10 сағат бұрын
तलाइ खाते मासु बिग्रने भयो भने खादा हुन्छ !!
@jeevendranepal5615
@jeevendranepal5615 18 сағат бұрын
दशैँको सबैमा शुभकामना !
@amberrokaya9428
@amberrokaya9428 20 сағат бұрын
धेरै राम्रो कुरा हो गुरु ।यो अति नै ब्यव्हारिक छ । तर त्यो धर्म निर्णय सिन्धु मा लेखिएको कुराको कुन शास्त्र को कति पृश्ठ्मा छ त्यो नि भनि दिएको भए अझ प्रश्ट हुने थियो ।
@RamprashadAryal-f7c
@RamprashadAryal-f7c Күн бұрын
गुरूजी मानिसलाई समय मिलेन भन्दैमा यमराजले छाडलान् र ? अरूकुरा के गनँु र !
@sherbahaduroli9591
@sherbahaduroli9591 Күн бұрын
दिदी बहिनी को झुठो कति दिन बार्ने हो त
@SurendraKhatri-d1h
@SurendraKhatri-d1h 2 күн бұрын
Gurug name St mkanchanpur Dekhi mammi mreko13din pchi macaka.garer mate barcaka rakhada hunch ki naee
@ManjuKarki-p5v
@ManjuKarki-p5v 2 күн бұрын
मत एक छाक नुन वार्छुअस्तु
@surajsapkota4539
@surajsapkota4539 2 күн бұрын
धन्यवाद ।🙏
@rambdrthapa8458
@rambdrthapa8458 2 күн бұрын
जुठाे बाट चाेखियाे बर्षदिन नकटेसम्म भाकल बझाुनु हुन्छ हुदैन गुरु जानाकारि पाउ न गुरु
@AshokPaudel-v8t
@AshokPaudel-v8t 3 күн бұрын
Gyo manxe ko ho kati padya xa yo risi muni ho
@ManirajPokharel-u5m
@ManirajPokharel-u5m 3 күн бұрын
एकछाकी खाइ सके पछि जुठो सुतक सुनियो भने के गर्ने।
@RohitSarmah-x2t
@RohitSarmah-x2t 3 күн бұрын
Namaskar guru 🙏 Ma india assam ko Goalpara bata ho, mero ama ko 2077achoj 8 gte (adhik maach,) bihibar ratri 12 baje pachi nidhan vako ho,( 24/09/20) Yaha ka guru harule nabami thithi prxha vanuu vo ra achoj sukla nabami ko din ek dista shradha gari raheka chum. Tra adhik maach ma biteko hunale koile eka dista nagrda puni huncha vanuu huncha ta koi vanuu huncha yo tithi aaudaina,aba hamile achoj sukla nabami ma shardha grnu sahi ho ki hoina? Na adhik mach ko lagi tithi ra mahina ko paribartan hune ho.....khulasa vaye hami pariwar haru abhari hune thitu,,,,
@ManirajPokharel-u5m
@ManirajPokharel-u5m 3 күн бұрын
सोर श्राद्द्मा निधन भएका ब्यक्तिको माहालय श्राद्द कहिले गर्नु पर्छ हजुर।
@actara8772
@actara8772 3 күн бұрын
गुरु नमस्कार मेरो सासू को तिर्तिय तिथि सराद्ध हो र दुत्तिय मा जमरा राख्नु पर्नी र मैले यकछेकी बसेको दिन जमरा राख्न मिल्छ कि मिल्दैन बताइदिनपरो हजुर
@koshrajneupane7335
@koshrajneupane7335 Күн бұрын
मिल्छ ।
@actara8772
@actara8772 33 минут бұрын
@@koshrajneupane7335 🙏🙏🙏
@hariprasadsapkota3021
@hariprasadsapkota3021 3 күн бұрын
घटस्थापनामा सुतक पर्‌यो तर दशमी अघि नै सुतक सकिन्छ, जमरा राख्ने कि नराख्ने?
@shambhusharma8160
@shambhusharma8160 4 күн бұрын
Sardha Garda gharma badhayatale kunai Chora upadhaya Cha usle jaisi keti taipani aarko bibaha garera Chora payapachi chood Patra vayasi bibaha garyo vane tyasto buharile pindama Pani chadhauna huncha ki hudaina
@krishnaparajuli7052
@krishnaparajuli7052 4 күн бұрын
आमा हुदा बुबाको तिथीमा गर्नेकी हजुर बुबाको तिथीमा गर्ने गुरु
@krishnashrestha6459
@krishnashrestha6459 4 күн бұрын
Thank you guru
@yamlalgautam3890
@yamlalgautam3890 4 күн бұрын
जस्तै शराद गर्न आफुलाई आरथि हिसाब कमजोर भय। सिदा दान गर्न ले पितरि ले पाउछन्। कि नाई
@sangitakhatiwadapandit3219
@sangitakhatiwadapandit3219 4 күн бұрын
आफुलाइ कन्यादान गर्नु भएको माइति पक्ष्य को जुठो कतिदिन लाग्छ तिन दिन पाच दिन नुन खाए पछि पुजा ब्रत गर्नु हुन्छ्कि हुन्न
@rajendraregmi9902
@rajendraregmi9902 5 күн бұрын
आश्र्विन कृष्ण,पितृपक्ष ब्दितियाका दिन मेराे माता र पिता दुबैकाे तिथि पर्दछ अब म तिथि र साेह्रश्राद्भ कसरी गरुँ गुरु ?
@koshrajneupane7335
@koshrajneupane7335 Күн бұрын
माताको एकपार्वण सकेर पिताको तिथिको महालय गर्ने । पिण्ड छुट्टै पकाउने । पतिपत्नीले नै पहिलो र दोस्रो श्राद्धमा वस्त्र फरक लगाउनुपर्छ ।
@buddhikoirala1389
@buddhikoirala1389 5 күн бұрын
बाबू को पन्चमी माहालय र आमाको मातृनममी एकु पार्बन श्राद्द रोकियो कसरी गर्ने । प्रश्न कर्ता बुद्धि कोइराला , मादी ,संखुवासभा
@janukaomsantibabadahal736
@janukaomsantibabadahal736 5 күн бұрын
Kaki aama ko jutho Kati din lalx
@mohanoli2995
@mohanoli2995 5 күн бұрын
मेरो बुबाको पुर्णिामा को अघिल्लो दिन चर्दसीमा दिन मिर्त्यु भएको हो । पन्डितले अस्टमिमा श्रद्धा गर्ने भन्नुभएको छ तर मैले नबुझेको कुरा सोर्ह श्रद्धाको अस्टमिमा हो कि दैशैको अस्टमिमा गर्ने हो
@DhurbaWagle
@DhurbaWagle 5 күн бұрын
गुरू नमस्कार सोह्रश्राद्ध सप्तमी तिथी रोकिएको ले औसीमा को दिन १२ दिन हुन्छ र बाह्रै दिनमा तेह्रौ दिनको काम सक्ने र एघारमा एकछाकी खाएर बाह्र दिनको दिन औसीमा रोकिएको श्राद्ध गर्नु हुन्छ की गर्नु हुदैन गुरू जानकारी पाउन ।
@laxmidahal3895
@laxmidahal3895 5 күн бұрын
के याो भिडियाे वाहुनहरुकाो लागि मात्र बनाउनु भएकाो हाे बावै ? श्राद्ध चैं बाहुनले मात्र गर्छन् ? अनि व्रम्हमूहर्तमा बाहुनले मात्र नुहाउछन् ? समग्रमा "जनैधारी " भने हुन्न र वा ?
@TulaSilwal
@TulaSilwal 6 күн бұрын
गुरु नमस्कार म खाेटाङ बाट मेरो जिज्ञासा म विश्वकर्मा जातिको ब्याक्ती हाे हाम्रो जाति मा १०दिन मा क्रिया गर्ने गर्छन् ८दिन मा ठिकुराे फाेर्छन के याे प्रथा ले पृत्री को उदार हुन्छन् ?
@ShreeKrishnaUpadhyaya-oi7tk
@ShreeKrishnaUpadhyaya-oi7tk 6 күн бұрын
नमस्कार गुरु दाजु भाइमा पिंड छुट्टाउने छकी ? आफ्नो आफ्नो घरमा गरेपछि भैहाल्छ कृपया भनिदिनु हुन्छकि
@kesharidevisunar-ln5hd
@kesharidevisunar-ln5hd 6 күн бұрын
बुबा पहिले बित्नु भयाे । आमा बितेकाे ४ महिना भयाे श्राद्व गर्नु हुन्छ वा हुदैन
@prempaudel-k3i
@prempaudel-k3i 6 күн бұрын
श्राेह्र श्रद्ध राेकिएमा कहिले गर्ने
@BalKumarBhandari-ts1zu
@BalKumarBhandari-ts1zu 6 күн бұрын
महालय श्रध्द कहिले गर्नु
@BalKumarBhandari-ts1zu
@BalKumarBhandari-ts1zu 6 күн бұрын
एकादशी व्रतकाेदिन बुबा काे तिथि परेकाे छ व्रत पनि लिने गरेकाे छ
@sanchitgaire2615
@sanchitgaire2615 6 күн бұрын
😊
@musiclover.12
@musiclover.12 6 күн бұрын
Guru g kulpuja r yksit sardh sardb kun garne
@neeradahal2680
@neeradahal2680 6 күн бұрын
उत्तर आइसकेको प्रश्नको उत्तर नदिदा अरुले मौका पाइने थियोे हजुर ।
@DeverajDhamala
@DeverajDhamala 6 күн бұрын
गृरु नमश्कार अश्टका श्राध्दा भनेको कश्तोहो र कसरी गर्ने हो
@lalitabohara4182
@lalitabohara4182 7 күн бұрын
कान्छि सासुकाे मृत्यु भएकाे ५ महिना भयाे दशैकाे र तिहारकाे टिकालाग्छ कि लाग्दैन गुरु
@padampaudel958
@padampaudel958 7 күн бұрын
पिता महका दाजु भाईलाई तर्पण गर्नु पर्छ कि पर्दैन।
@nitasharma4164
@nitasharma4164 7 күн бұрын
हजुर बा को सराद्ध नाती ले गरन हुन्छ की हुँदैन गुरुजी
@talakthapathakit
@talakthapathakit 7 күн бұрын
श्रीमती मरेका अथवा पोईला गएका हाल एक्लै भएका ले ,पिता अथवा माताको श्रध्दा गर्नु हुन्छ कि हुदैन ?
@padmanathsapkota7877
@padmanathsapkota7877 7 күн бұрын
छुट्टी भिन्द भयका दाजु भाइले स्राद्द यकाठाउ मा गरन मिल छ्की मिल्दैन आजै भनी दिनुस
@koshrajneupane7335
@koshrajneupane7335 Күн бұрын
मिल्दैन ।
@BamdevDevkota-v1n
@BamdevDevkota-v1n 7 күн бұрын
२०८१ आश्बिन १३ गते द्रादशी तिथिमा मघा परेकाेले द्वादशि तथि गर्न मिल्छ मिल्दैन कृपया तुरुन्त बताइदिनु हुन सबिनय अनुराेध छ !
@laxmanpandey3888
@laxmanpandey3888 7 күн бұрын
छोरो नभएका ब्यक्तिको स्त्रि द्बारा पतिको महालय श्राध्द गर्न हुन्छ कि हुदैन?
@koshrajneupane7335
@koshrajneupane7335 Күн бұрын
हुन्छ । गर्नुपर्छ ।
@bishawbhattarai445
@bishawbhattarai445 7 күн бұрын
एक ब्यक्तिकाे दुई तिनवटि श्रीमती छन् ती सबैका छाेरापनि छन् र श्राद्धमा सबै जना एकैठाउमा बसेर गर्ने गरेका छन् तिनिहरूले अाफ्ना मावलिकाे के कसरी तर्पण पिण्ड दिने
@koshrajneupane7335
@koshrajneupane7335 Күн бұрын
चुलो छुट्टै छ भने श्राद्ध छुट्टै हुन्छ । एउटै भए जेठाले गरे अरूले श्राद्ध गर्नै पर्दैन । तिनका पितृ स्चतः तृप्त हुन्छन् ।
@सूर्यप्रकाशकौशिक
@सूर्यप्रकाशकौशिक 7 күн бұрын
हाम्रा ठाउँमा ब्राह्मण भएपनि कर्मकाण्ड जान्ने कम हुनुहुन्छ , पिताको तिथिमा अष्टमी द्वादशि र अमावास्यामा पनि श्राद्ध धेरै हुनाले ब्राह्मण पाइदैन यो समस्या को समाधान गरिपाउ
@koshrajneupane7335
@koshrajneupane7335 Күн бұрын
जय सीताराम
@dewkc6421
@dewkc6421 8 күн бұрын
Gurujiu mahalaya tithi ma sharad tarpan bhaye pachi ausi ko din chuttai tarpan sharad garna sakincha ra ki sida uthayera diye huncha guru
@dewkc6421
@dewkc6421 8 күн бұрын
Jai gurudev
@deviprasadpoudel1778
@deviprasadpoudel1778 8 күн бұрын
अधिक मास परेकोबेलाको श्राद्द सधै सोही महिनामा पर्दैन कसरी के बिधिले गर्दा उपयुक्त हुन्छ