=== नेपाली_श्रव्य_पुस्तक_हरुको_सँगालो (Collection of Nepali audio books) ===
डिजिटल मिडियाको चुलिँदो लोकप्रियतासँगै "बुलबुल कम्युनिकेसन" तपाईंसँग जोडिन आएको छ । यो बुलबुल कम्युनिकेसनले संचालन गरेको दोस्रो युट्युब च्यानल हो । विभिन्न विषयका भिडियो वा अडियो सामग्री तपाईं यस च्यानलमा पाउन सक्नुहुन्छ । विशेषगरी यो च्यानलमा सञ्चारकर्मी अच्युत घिमिरे बुलबुलले वाचन गरेका (एफएम रेडियोमा प्रसारण भएका बाहेकका) कथा, उपन्यास, निबन्ध, नियात्रा वा साहित्यका अन्य विधाका पुस्तक, लेख वा रचना वाचनका श्रव्य पुस्तकहरु उपलब्ध हुनेछन् ।
Bulbul Communication mainly focuses on audio books in the voice of popular radio producer Mr. Achyut Ghimire Bulbul.
This is the second channel of Bulbul Communication.
--- For business & partnership Email us (
[email protected]) / Call us at +977 9851088117
--- Also you can email us for any queries & feedbacks.