Пікірлер
@HappySoul_001
@HappySoul_001 4 сағат бұрын
jay hos pravu😢💝
@DeepayadavDeepa-wy7gq
@DeepayadavDeepa-wy7gq 5 сағат бұрын
जय भिमसेन
@risingpalpa734
@risingpalpa734 6 сағат бұрын
जिब्राेमा मात्र किन लाएछन करेण्ट?ठाउमा लाकाे भए आज देशकाे याे गति हुने थिएन।
@MankumarMankumarbc-lk5wx
@MankumarMankumarbc-lk5wx 7 сағат бұрын
2024 Ma pasina auda ni ghatyo feri ghatana
@WriterD.........2
@WriterD.........2 9 сағат бұрын
Surya airline crash😢😢vyo
@rashmithapamagar8001
@rashmithapamagar8001 9 сағат бұрын
😢😢😢😢😢😢
@KedarDahal-hy9gx
@KedarDahal-hy9gx Күн бұрын
परचंडले ५२शालमा जनयुद्ध लडछु ६२-६३मा जनयुद्ध टुङ्गो लाओैँछुभनेर शसष्त्र विदराेह गर्याथिए/contract civil war/
@homnathlamichhane739
@homnathlamichhane739 Күн бұрын
🕉️🕉️🕉️पशुपन्छी बलि दिने होइन तिम्रै छोराछोरीलाई बलि देउ अझै भन्नुपर्दा तिम्रो अहड्ढारलाई बलि देउ🕉️🕉️🕉️
@game-us6bp
@game-us6bp 9 сағат бұрын
अपरीचित महोदय, म पूर्ण शाकाहारी हिन्दू हुँ। तपाइँको तर्क अपूर्ण छ र अधुरो ज्ञानलाई अज्ञानभन्दा खतरनाक भनिन्छ। तपाईंलाई भैरव पुजाविधि थाहा छैन जस्तो छ। तपाईंलाई यस्तो लाग्यो भन्दैमा यो सत्य हुनैपर्छ भन्ने छैन। यो बिचारलाई आधार मान्दा त सबै काली, भैरव र भैरवीको स्वरुपलाई अस्वीकार गरे जस्तै हो। म पनि पहिले मांसाहारी थिएँ अनि युट्युबका धर्मगुरुलाई अनुशरण गर्दै मांसाहार पूर्ण रूपमा बन्द गरें। तर मलाई मांसाहार गर्नेप्रती घृणा जाग्न लाग्यो। अनि एउटै धर्ममा पनि किन यति धेरै भिन्नता भनेर जान्न उत्सुकता लाग्यो केही अनुसन्धान गरेँ,वेद ज्ञाताहरूलाई प्रश्न गरेँ। र म अहिले प्रसन्न छु। १. तपाइँलाई 'तमसोमा ज्योतिर्गमय' भन्ने थाहा छ होला। जसको सामान्य अर्थ हुन्छ अन्धकारबाट उज्यालोतर्फ। त्यस्तै तामसिकलाई क्रमशः राजसिक हुँदै सात्विक बनाउने प्रक्रिया अन्तर्गत बलिप्रथा पर्दछ। जो मांसाहार बिना बाँच्न सक्दैन, त्यसलाई पनि धार्मिकता तर्फ ल्याउन बलि प्रथा महत्वपूर्ण छ। त्यो मांसपेशीमा पनि उसलाई ईश्वर देख्ने बनाइन्छ यो हाम्रो धर्मको सुन्दरता हो। तर अहिले जसरी मन्दिरमा गएर नियमपूर्वक सङ्कल्प नगरी ईश्वरलाई अर्पण नगरी निर्ममता पूर्वक पशुको हत्या गरिन्छ, त्यो चाहिँ शत प्रतिशत गलत हो। २. तपाईंलाई यदि मांशाहारप्रती घृणा लाग्छ भने तपाईंले तामसिक चरण पार गर्नुभएको छ। शुभकामना। ३. तपाईंले पौराणिक कथाहरूमा राजा सिकार खेल्न गएको प्रसङ्ग धेरै ठाउँ सुन्नुभएको होला, महाभारतमा पनि एउटा प्रसङ्ग छ। तर क्षत्रीय धर्म र मांशाहार पनि धर्मपूर्वक गरेकोले वैराग्य भावना र तपस्याले अन्त्यमा मोक्ष र स्वयं कृष्णको कृपा प्राप्त भएको प्रसङ्ग महाभारतमा उल्लेख छ। ३. तर अहिले जसरी पशु हिंशा भैरहेको छ त्यो चाहिँ गलत छ। ४.यसरी बलि दिइने पशुको आत्मालाई पनि सद्गति प्रदान गरिन्छ। ५. स्कन्दपुराण अध्यन गर्नुभएको छ भने, स्कन्दपुराणको केदारखण्डमा माता सतीको कथा उल्लेख छ। दक्षको यज्ञमा स्वयं नारायण हुनुहुन्थ्यो र अन्य देवी देवता थिए। त्यो यज्ञमा पनि बोकाको बलि दिइएको थियो र अन्त्यमा त्यो बलिको बोकाको शिर नै दक्षप्रजापतिले जीवनको रूपमा प्राप्त गरेका थिए। तपाईं शाकाहारी हुनुहुन्छ धेरै राम्रो, तर तपाईंको आक्रोश तपाइँको अज्ञानता हो। कि त तपाईंले शास्त्र अध्यन नै गर्नुभएको छैन अनि छ भने पनि मनन गर्नुभएको छैन। धर्मले तपाइँलाई मलाई मात्रै नभइ सबैलाई समेटेको छ यो कुरा स्वीकार गर्नुहोस्।
@homnathlamichhane739
@homnathlamichhane739 Күн бұрын
🕉️🕉️🕉️🕉️🕉️🕉️🕉️बलि दिने कुरिती तथा कुप्रथा राक्षसहरुले घिच्ने परम्पराको अन्त गरु🕉️🕉️🕉️🕉️🕉️🕉️🕉️
@game-us6bp
@game-us6bp 9 сағат бұрын
अपरीचित महोदय, म पूर्ण शाकाहारी हिन्दू हुँ। तपाइँको तर्क अपूर्ण छ र अधुरो ज्ञानलाई अज्ञानभन्दा खतरनाक भनिन्छ। तपाईंलाई भैरव पुजाविधि थाहा छैन जस्तो छ। तपाईंलाई यस्तो लाग्यो भन्दैमा यो सत्य हुनैपर्छ भन्ने छैन। यो बिचारलाई आधार मान्दा त सबै काली, भैरव र भैरवीको स्वरुपलाई अस्वीकार गरे जस्तै हो। म पनि पहिले मांसाहारी थिएँ अनि युट्युबका धर्मगुरुलाई अनुशरण गर्दै मांसाहार पूर्ण रूपमा बन्द गरें। तर मलाई मांसाहार गर्नेप्रती घृणा जाग्न लाग्यो। अनि एउटै धर्ममा पनि किन यति धेरै भिन्नता भनेर जान्न उत्सुकता लाग्यो केही अनुसन्धान गरेँ,वेद ज्ञाताहरूलाई प्रश्न गरेँ। र म अहिले प्रसन्न छु। १. तपाइँलाई 'तमसोमा ज्योतिर्गमय' भन्ने थाहा छ होला। जसको सामान्य अर्थ हुन्छ अन्धकारबाट उज्यालोतर्फ। त्यस्तै तामसिकलाई क्रमशः राजसिक हुँदै सात्विक बनाउने प्रक्रिया अन्तर्गत बलिप्रथा पर्दछ। जो मांसाहार बिना बाँच्न सक्दैन, त्यसलाई पनि धार्मिकता तर्फ ल्याउन बलि प्रथा महत्वपूर्ण छ। त्यो मांसपेशीमा पनि उसलाई ईश्वर देख्ने बनाइन्छ यो हाम्रो धर्मको सुन्दरता हो। तर अहिले जसरी मन्दिरमा गएर नियमपूर्वक सङ्कल्प नगरी ईश्वरलाई अर्पण नगरी निर्ममता पूर्वक पशुको हत्या गरिन्छ, त्यो चाहिँ शत प्रतिशत गलत हो। २. तपाईंलाई यदि मांशाहारप्रती घृणा लाग्छ भने तपाईंले तामसिक चरण पार गर्नुभएको छ। शुभकामना। ३. तपाईंले पौराणिक कथाहरूमा राजा सिकार खेल्न गएको प्रसङ्ग धेरै ठाउँ सुन्नुभएको होला, महाभारतमा पनि एउटा प्रसङ्ग छ। तर क्षत्रीय धर्म र मांशाहार पनि धर्मपूर्वक गरेकोले वैराग्य भावना र तपस्याले अन्त्यमा मोक्ष र स्वयं कृष्णको कृपा प्राप्त भएको प्रसङ्ग महाभारतमा उल्लेख छ। ३. तर अहिले जसरी पशु हिंशा भैरहेको छ त्यो चाहिँ गलत छ। ४.यसरी बलि दिइने पशुको आत्मालाई पनि सद्गति प्रदान गरिन्छ। ५. स्कन्दपुराण अध्यन गर्नुभएको छ भने, स्कन्दपुराणको केदारखण्डमा माता सतीको कथा उल्लेख छ। दक्षको यज्ञमा स्वयं नारायण हुनुहुन्थ्यो र अन्य देवी देवता थिए। त्यो यज्ञमा पनि बोकाको बलि दिइएको थियो र अन्त्यमा त्यो बलिको बोकाको शिर नै दक्षप्रजापतिले जीवनको रूपमा प्राप्त गरेका थिए। तपाईं शाकाहारी हुनुहुन्छ धेरै राम्रो, तर तपाईंको आक्रोश तपाइँको अज्ञानता हो। कि त तपाईंले शास्त्र अध्यन नै गर्नुभएको छैन अनि छ भने पनि मनन गर्नुभएको छैन। धर्मले तपाइँलाई मलाई मात्रै नभइ सबैलाई समेटेको छ यो कुरा स्वीकार गर्नुहोस्। अनि के तपाइँको वरपर र घरमा पनि सबै शाकाहारी, धर्माचारी छन? छैनन् भने तिनीहरूलाई यस्तै भन्न सक्नुहुन्छ? बदल्न सक्नुहुन्छ?
@homnathlamichhane739
@homnathlamichhane739 Күн бұрын
🕉️🕉️🕉️🕉️🕉️पशुपङ्छी बलि दिने कुप्रथाको अन्त होस् 🕉️🕉️🕉️🕉️🕉️
@game-us6bp
@game-us6bp 9 сағат бұрын
अपरीचित महोदय, म पूर्ण शाकाहारी हिन्दू हुँ। तपाइँको तर्क अपूर्ण छ र अधुरो ज्ञानलाई अज्ञानभन्दा खतरनाक भनिन्छ। तपाईंलाई भैरव पुजाविधि थाहा छैन जस्तो छ। तपाईंलाई यस्तो लाग्यो भन्दैमा यो सत्य हुनैपर्छ भन्ने छैन। यो बिचारलाई आधार मान्दा त सबै काली, भैरव र भैरवीको स्वरुपलाई अस्वीकार गरे जस्तै हो। म पनि पहिले मांसाहारी थिएँ अनि युट्युबका धर्मगुरुलाई अनुशरण गर्दै मांसाहार पूर्ण रूपमा बन्द गरें। तर मलाई मांसाहार गर्नेप्रती घृणा जाग्न लाग्यो। अनि एउटै धर्ममा पनि किन यति धेरै भिन्नता भनेर जान्न उत्सुकता लाग्यो केही अनुसन्धान गरेँ,वेद ज्ञाताहरूलाई प्रश्न गरेँ। र म अहिले प्रसन्न छु। १. तपाइँलाई 'तमसोमा ज्योतिर्गमय' भन्ने थाहा छ होला। जसको सामान्य अर्थ हुन्छ अन्धकारबाट उज्यालोतर्फ। त्यस्तै तामसिकलाई क्रमशः राजसिक हुँदै सात्विक बनाउने प्रक्रिया अन्तर्गत बलिप्रथा पर्दछ। जो मांसाहार बिना बाँच्न सक्दैन, त्यसलाई पनि धार्मिकता तर्फ ल्याउन बलि प्रथा महत्वपूर्ण छ। त्यो मांसपेशीमा पनि उसलाई ईश्वर देख्ने बनाइन्छ यो हाम्रो धर्मको सुन्दरता हो। तर अहिले जसरी मन्दिरमा गएर नियमपूर्वक सङ्कल्प नगरी ईश्वरलाई अर्पण नगरी निर्ममता पूर्वक पशुको हत्या गरिन्छ, त्यो चाहिँ शत प्रतिशत गलत हो। २. तपाईंलाई यदि मांशाहारप्रती घृणा लाग्छ भने तपाईंले तामसिक चरण पार गर्नुभएको छ। शुभकामना। ३. तपाईंले पौराणिक कथाहरूमा राजा सिकार खेल्न गएको प्रसङ्ग धेरै ठाउँ सुन्नुभएको होला, महाभारतमा पनि एउटा प्रसङ्ग छ। तर क्षत्रीय धर्म र मांशाहार पनि धर्मपूर्वक गरेकोले वैराग्य भावना र तपस्याले अन्त्यमा मोक्ष र स्वयं कृष्णको कृपा प्राप्त भएको प्रसङ्ग महाभारतमा उल्लेख छ। ३. तर अहिले जसरी पशु हिंशा भैरहेको छ त्यो चाहिँ गलत छ। ४.यसरी बलि दिइने पशुको आत्मालाई पनि सद्गति प्रदान गरिन्छ। ५. स्कन्दपुराण अध्यन गर्नुभएको छ भने, स्कन्दपुराणको केदारखण्डमा माता सतीको कथा उल्लेख छ। दक्षको यज्ञमा स्वयं नारायण हुनुहुन्थ्यो र अन्य देवी देवता थिए। त्यो यज्ञमा पनि बोकाको बलि दिइएको थियो र अन्त्यमा त्यो बलिको बोकाको शिर नै दक्षप्रजापतिले जीवनको रूपमा प्राप्त गरेका थिए। तपाईं शाकाहारी हुनुहुन्छ धेरै राम्रो, तर तपाईंको आक्रोश तपाइँको अज्ञानता हो। कि त तपाईंले शास्त्र अध्यन नै गर्नुभएको छैन अनि छ भने पनि मनन गर्नुभएको छैन। धर्मले तपाइँलाई मलाई मात्रै नभइ सबैलाई समेटेको छ यो कुरा स्वीकार गर्नुहोस्।
@homnathlamichhane739
@homnathlamichhane739 Күн бұрын
🕉️🕉️🕉️🕉️🕉️🕉️🕉️धर्म मास्ने अपराधीलाई भस्म पारी देउ भगवान 🕉️🕉️🕉️🕉️🕉️🕉️🕉️
@homnathlamichhane739
@homnathlamichhane739 Күн бұрын
🕉️🕉️🕉️🕉️🕉️🕉️🕉️बिष्णु भगवानको अबतार जनताको अभिभावक रास्ट्रको पिता राजा ल्याउ देश र धर्म बचाउ 🕉️🕉️🕉️🕉️🕉️🕉️🕉️
@LilbahadurSarumagar-vg7dv
@LilbahadurSarumagar-vg7dv Күн бұрын
🕉 🕉 🕉 ratxya garidinu vimessora mahadev satteko jit garnu
@pappuroy1915
@pappuroy1915 2 күн бұрын
राजा नै जन्ता को लागि राम्रो थियो सर किन पहिले जन्ता खुश थियो तर अहिले जन्ता दुखि छन र नेताहरू खुश छन
@durgapokhrel6923
@durgapokhrel6923 2 күн бұрын
मइले त केही बुझिन,तर यी झाेलेहरु ले के बुझेर तालि पिटे थाहा भयन।
@RanjanaBaraili-n7h
@RanjanaBaraili-n7h 2 күн бұрын
जय पाथि भरा माता आमा🙏🙏🙏🙏🙏🙏🙏🙏❤❤❤❤❤❤❤
@malikaphiyak-oq3gs
@malikaphiyak-oq3gs 3 күн бұрын
Thank you sir
@arjunshahi111
@arjunshahi111 3 күн бұрын
K kura bujera tali mardaixa goru haru 😂😂😂
@thangden
@thangden 3 күн бұрын
मेनमार मा बसेर काम छैन उनिहरू doctor, Pilot, engineer, political, vote,election मा अधिकार छैन टोटलि दोश्रो दर्जाका नागरिक हून चाडै नेपाल फर्केर बंशजका आधार मा नागरिता लिनू होला पछिलो समय भुटान बाट खेदाए जस्तै खेदाऊन सक्छ ।
@user-tp7pd5kr8w
@user-tp7pd5kr8w 3 күн бұрын
😢हे भगवान हामी नेपालीको रक्षा गरनुहो😢
@kc1450
@kc1450 3 күн бұрын
जय दोलखा भीमसेनले हामी सबैको रक्षा गरुन 🙏🙏👏👏👏👏
@yogmayagurung3059
@yogmayagurung3059 3 күн бұрын
God bless you Girwane and sumgana nani
@Santosh.99
@Santosh.99 3 күн бұрын
भाक मु...जि कहिलेको समाचार हो तर म आज 2081मा हेर्दै छु यो तोत्ले लाई त्यति बेला नै मार्नु पर्थो यस्ले गर्दा र उसको बुडि रादिले नेपाल सकायो
@jagatshrestha2353
@jagatshrestha2353 4 күн бұрын
जय दोलखा भिमसेन 🙏🙏🙏
@lihashpayangu470
@lihashpayangu470 4 күн бұрын
😂😂😂😂😂😅😅
@game-us6bp
@game-us6bp 4 күн бұрын
अहिलेको पसिनाले गणतन्त्र अन्त्य गरोस्, राजतन्त्र आओस।😢
@rupesholee
@rupesholee 4 күн бұрын
thyakkai ma pani yehi sochdai thiye.
@SujanKhatri-yd9yf
@SujanKhatri-yd9yf 7 сағат бұрын
plane crash😭
@user-xu8hn8jp2x
@user-xu8hn8jp2x 4 күн бұрын
रास्ट्रपति को घटिया गयेर जिम्मेवारी अबिब्यक्ति
@prakashkalpana996
@prakashkalpana996 4 күн бұрын
❤❤❤❤😢😢
@deepakbohora9464
@deepakbohora9464 4 күн бұрын
K bugara tali marako holan maila ta kahi pani bugina 😂😂😂
@user-ti2bh9sk6b
@user-ti2bh9sk6b 4 күн бұрын
Maile Buddha ko paila xaap dekheko xaina kata ho
@pujakhadka2468
@pujakhadka2468 5 күн бұрын
Malai lagxa sere le dherai jhut bolera kuhera jhareko huna sakxa
@dharmasedai3794
@dharmasedai3794 5 күн бұрын
sabaikura sunda deuako baremakura chha tara nepalkalagi sarap ho jasto lagcha malai kinaki 5 patak pradhanmantri bhayerapani kenagarne neta dharmamatra bacheko payo
@AbhishekAdhikari-ii3fl
@AbhishekAdhikari-ii3fl 5 күн бұрын
येस्को जिब्रो मा मात्रै करेन्ट लगायेछ्न येस्को आखा झिकेर गिद्द लाई खुवाउनु पर्थ्यो।
@suhanatamang9194
@suhanatamang9194 5 күн бұрын
जस्ले लगाएनी त्यो ब्यत्तीलाई थाहा रहेछ यो देउवा देशको लागि हानिकारक रहेछ ओलि लाई १४ बर्ष जेल हाल्ने त्यति बेलाको शासक ले सहि गरेको रहेछ तिनलाइ थाहा रहेछ यी २देशको लागि भाइरस हुन सक्छ भनेर तर हामी जनताले उल्टो बुझ्यो बारबार जितायो आज देश कंगाल बनायो
@mahatmaomprakashyogi8260
@mahatmaomprakashyogi8260 6 күн бұрын
यो जोकर बोका जस्तो पो बोल्छ । फेरि पनि पागल ठग झोले तेस्को जुता चाटने गर्छन
@DeepaGautama.defaultuser999
@DeepaGautama.defaultuser999 6 күн бұрын
We want tutorial
@binodchhetri8137
@binodchhetri8137 6 күн бұрын
Desh bachna milcha brastachar garna milcha...brastachari lie bolna sakdaena vanera jiskauna mildaena
@sharmilaghimire4086
@sharmilaghimire4086 6 күн бұрын
Philemon boli surname nata
@nitaraut3710
@nitaraut3710 7 күн бұрын
महान गाईका मेलवादेवी🙏🙏🙏🙏🙏
@KailashRokaha
@KailashRokaha 7 күн бұрын
Chori Khana sipalu xa ni ta
@DalpunMagar-ve7yw
@DalpunMagar-ve7yw 7 күн бұрын
जिब्रो काटेर फाल्देको भए राम्रो हुने
@RohanGhalan-lv8md
@RohanGhalan-lv8md 7 күн бұрын
Gare chae k ....desh bechuwa nae nepali kangresh ho
@dilliramchaudhary6714
@dilliramchaudhary6714 7 күн бұрын
Ukurni guhukha
@nepalumique9815
@nepalumique9815 7 күн бұрын
पहिलोको समयको घटना सत्य हो भनेर आमामाथि नै सम्भोग गरेको हो भनेर। तपाईँलाई देख्नुभएको छ। छैन नि। छैन भनेदेखि हामीले त्यस घटनालाई सत्य भनेर कसरी बोल्न सक्छप्राय मानिस सत्यलाई अगाडि देख्न चाहन्छौं। जुन अगाडि भइरहेको घटनालाई नै सत्य मानिन्छौँ। तर पहिलेको समयमा थियो होला। त्यस्तो भएको तर मेरो सोचमा कुनै आमा प्रत्येक यस्तो घटना चाहिँ सत्य हो भन्ने मानिँदैन भगवान गौतम बुद्धले भन्नुभएको छ। तिमी अगाडि जे देखिन्छौं। जे भोगिन्छ भोगिन्छ खोत आफ्नो अगाडि जे सुनिन्छ त्यही नै वास्तविकसत्य हो भन्नुभएको छ। के हजुरले भन्नुभएको बितिसकेका कुरा पुस्तकमा लेख्दैमा त्यो सत्य हो भनेर कसरी मान्नु सर उहाँले भन्नुभएको छ। बिती सकेको भूतकालको कुरा हजुरलाई कसरी थाहा हुन्छ इतिहासको पढ्नमा लेखेको हुनसक्छ। सत्य नै हो भनेर कसरी भन्न सकिन्छ र सर एउटा कुरा सोध्न मन लाग्यो सर।दुनियामा एक मानवद्वारा यो सृष्टिको सम्पूर्ण ज्ञान हाँसिल गर्न सकिन्छ त्यस्तो मान्छे आजसम्म जन्मेको छ हजुरलाई ठेस पुर्‍याउने मेरो विचारले बोल्यो भन्न हजुर सर। हजार द ठूलो पत्रकार त्यसैले मात्र सोधेको हो सर।😊😊😊❤❤❤100%
@HimanshuDon-dp9kp
@HimanshuDon-dp9kp 7 күн бұрын
कसैको सारिरिक अबस्था को मजाक उडाउन गलत हो । सिंगो देश को मजाक बनाउन के सही हो राजा को पाला देखिनै प्र मंत्री भएको मान्छे। के नै उखाडे र? देश टाट पल्टिसक्यो
@samirmagar6417
@samirmagar6417 8 күн бұрын
शेरेको झोले युटुबे 😠😠😠
@btchannel3115
@btchannel3115 8 күн бұрын
kasle banayo boliko spastata navhayko neta yo deshma tyo manxele pet vhari khanalai matra sochyo deshko lagi vhanera sochena kathai mero desh😢😢😢😢😢runu man lagx kahile holaa yo deshma ktm to jhapa rail station
@ChandrabdrKarki-nd9zp
@ChandrabdrKarki-nd9zp 8 күн бұрын
यो कुमार बस्नेत चोर कलाकार पनि हो? मेरो गित ,कर्नालि घुमाउटो भन्ने, सुर्खेत, दैलेख को गित किन गाएको ? बेबकुफ।
@uttampaudel6367
@uttampaudel6367 8 күн бұрын
तैबेलामा योबिनाबाउको योकुपुत्रको जिब्रोकाट्नीबेलामा येसकोघाँटिकाट्देकोभये आज नेपालमा बिदेसिहस्तछेपत हुनिथीयेन बेस्यापुत्रले देपचलायेसि देसकोयेइहालतहुनिरेछ
@paudil1697
@paudil1697 8 күн бұрын
नेपाललाई बिस्वकै धनी देस बनाउनुमा यिनिहरुको ठूलो भुमिका छ।
@lihashpayangu470
@lihashpayangu470 4 күн бұрын
😂😂😂😂😂