KZ
bin
Негізгі бет
Қазірдің өзінде танымал
Тікелей эфир
Ұнаған бейнелер
Қайтадан қараңыз
Жазылымдар
Кіру
Тіркелу
Ең жақсы KZbin
Фильм және анимация
Автокөліктер мен көлік құралдары
Музыка
Үй жануарлары мен аңдар
Спорт
Ойындар
Комедия
Ойын-сауық
Тәжірибелік нұсқаулар және стиль
Ғылым және технология
Жазылу 56
AGS TouTub Channel.
नमस्कार , साथीहरू यदि तपाईलाई स्थानिय क्षेत्रमा रुचि छ भने कृपया 'AGS' च्यानललाई सब्सक्राइब गर्नुहोला । धन्यवाद!!
साथीहरू, हाम्रो यस 'AGS' च्यानल मा तपाइलाई स्वागत छ। यो च्यानल सिर्जना गर्ने मेरो उद्देश्य स्थानिय क्षेत्रमा भईरहेका कला संस्कृति रितिरिवाज र अन्य धेरै विषयहरूमा ज्ञान उपलब्ध गराउनु हो जसले तपाईंलाई केही ज्ञान दिन सकोस र साथसाथै तपाईंलाई जानकारी पनी प्रदान गरोस भन्ने विश्वास लिएको छु । यस च्यानल बाट तपाइले नेपाली भाषामा जानकारी लिन सक्नुहुनेछ ।
मैले यस च्यानल मार्फत स्थानिय सम्पूर्णको बारेमा उत्कृष्ट ज्ञान दिनेछु र तपाईलाई धेरै जानकारी मुलक भिडियोहरू प्रस्तुत गर्ने प्रयास गर्नेछु ।
हाम्रो संस्कृति , दशैंकाे दिन खेलिने श्रम खेल । हेर्नुहाेस पुरा भिडियो ।
21 сағат бұрын
शुभकामना आदानप्रदान तथा स्नेह मिलन कार्यक्रम सम्पन्न .
10 күн бұрын
संविधान दिवसको अवसरमा अछाम जेसीज द्वारा ब्याडमिन्टन प्रतियोगिता सम्पन्न । २०८१
22 күн бұрын
असाेज ३ गते लागेको देउडा खेल ठुलासैनमा ।
26 күн бұрын
नेपाल जेसीज क्षेत्र `घ´ सम्मेलन २०२४ गैंडाकोट मा यसरी भयो सम्पन्न ।
27 күн бұрын
नवलपरासी काे नारायणी नदिकाे याे रात्रिकाली दृश्य ।
Ай бұрын
रमाइलो गर्दै । नवलपरासी गैडाकाेट।भद्र २८/२९.
Ай бұрын
नेपाल जेसीज वर्ष २०२४ क्षेत्र घ सम्मेलन ।गैराकाेटमा सुरू
Ай бұрын
हरितालिका तीज २०८१ काे याे भिडभाड ।।
Ай бұрын
देउडा खेल। अन्त्ये सम्म हेर्नुहाेला र कृपया 'AGS' च्यानललाई सब्सक्राइब पनि गर्नुहोला । धन्यवाद
Ай бұрын
लामो समय देखि बन्द रहेको साफेबगर एअरपोर्ट २०८१/५/१७ गते सोमबारका दिनबाट पुनः संचालनमा आउने भएको छ।
Ай бұрын
JCI Achham ले मंगलसेन को दरबार क्षेत्रमा गरेको बृहत सरसफाई कार्यक्रम ..
Ай бұрын
मंगलसेनमा यसरी मनाइयाे कृष्ण जन्म अष्टमि । हेर्नुहाेस पूरा भिडियो ।।
Ай бұрын
Achham Mangalsen .video by :- Ananda Saud
Ай бұрын
Пікірлер
@nandarajdhungana9311
Ай бұрын
nice
@hemrajkc6789
Ай бұрын
Original halnu parne 🙏
@Ahanasaud96
Ай бұрын
Original ta halne ho Aro boleko chha tehi vayara ho .