मैले त यति लोक तथा दोहोरी गीत सुनेँ तर यस्तो मिठो सुरीलो कण्ठकी धनी लक्छ्मीको जस्तो आवाज कसैको लागेन। उज्जवल भविष्यको कामना।
@sabinlama9327Ай бұрын
beautiful
@user-ez3zd4zw9bАй бұрын
Mitho voice xa Laxmi sis ko tack care❤❤❤❤
@Anju-BishowkarmaАй бұрын
नमस्कार सम्पूर्णमा म अन्जु बिश्वकर्मा,यहाँ हरुको माया प्रति आभारी छु, म सङ पनि जोडिएर साथ सपोर्ट गरिदिनु है 🙏
@TobPandayАй бұрын
अाहा कति मिठाे गित ल बधाई छ🌷🌷🌷🌹🌹🌹🌹🌹🌹
@premram2103Ай бұрын
Asto Awaj ko dhani baini lai subha kamana chha ❤❤❤🎉🎉🎉🎉😊👍👌
@krishnashrestha3563Ай бұрын
कोइली को जस्तो सोर लक्ष्मी बैनिको सम्पुर्ण टिमलाई सफलताको शुभकामना
@ShivChaudhary-ut9moАй бұрын
यो दाईसङघ म भिडियो मा खेलन मन थियो एहि गितमा❤❤❤❤❤❤❤❤
@HiraRanpal739Ай бұрын
Awasya Pani swaagag chhha..
@ShivChaudhary-ut9moАй бұрын
म सपना यो गित सारै मन परो मलाई दिनमा त मैले दस चोटि सुने गरछु तर यो दिदिको शोर त मन परछ तर अझै दाईको शोर मन परछ मलाई ❤❤❤❤❤❤❤Wow so nice ❤❤❤❤
@dewanamrita2 ай бұрын
कति राम्रो voice ❤❤शुभकामना बैनि❤
@jiwan44672 ай бұрын
so nice songh❤
@ramesh-fm9jx2 ай бұрын
Congratulations
@BhimBahadurpun-yy9ez2 ай бұрын
धेरै राम्रो छ यो गित सबै जनाले सुत्नु होला देस तथा बिदेश मा हरनु हुने साथि भाइ हरु ले 🙏🙏🙏🙏💕💕💕💕
@lulumal22372 ай бұрын
❤❤❤❤
@user-yw1ty6er4f2 ай бұрын
Aaha kati ramro sor Ani kati ramro sabda ho aagmi din ma ni yasdai geet suna paiyoss ankal ♥️❣️💐
@kumarrajpariyar54742 ай бұрын
0:07 गीत राम्रोछ मामा करोडौ कलमको कामना गीत सबैघर फेम्लीबसेर सुन्नी लाएकछ लय सबद सुरुताल हाईलेबल मलाई राम्रो लागो आगमी दीनमा अझै गीत सङगीतमा सफलता मीलुस मामा
@lokendrasinghbista27862 ай бұрын
धेरै खुशी लाग्याे गरम मौसममा चिसाे मौसममा बाेलकाे गित सुन्न पाउदा आदरणीय मित्र विष्णु भन्डारी लगायतका सम्पुर्ण टिमलाई।
@manakariranapal15602 ай бұрын
राम्रो लाग्यो गित सफलताको शुभकामना
@pritamgajmer22732 ай бұрын
अति राम्रो छ, स्वर अनि अभिनय पनि,दुवै,,,,,,उज्वल भविष्यको कामना,,,,,,
@deepabhattarai7962 ай бұрын
Wow supper Dami vary in ce so cute hajur haru 🙏🙏🙏🙏👌👌👌👌👌👍🧡🧡🧡🧡💛🖤🧡🧡🧡🧡💛💛💛💛💛🔔🥀🥀🥀🥀🌹👍💞💞💞💞💞💞💞💞💞