Пікірлер
@bhakta615
@bhakta615 2 ай бұрын
Nice documentary.
@agnihangrai7842
@agnihangrai7842 2 ай бұрын
Dami xa aamchowk gaupalika xa👌
@basudevkoirala6471
@basudevkoirala6471 3 ай бұрын
पाङ्चाको सिद्धाथान डाडामा पर्यटन सुचुनाकेन्द्र राख्न जरुरि छ । हामि खैराङे कोइराला बन्धु हरु जग्गा दिन त्स्यार छौ
@basudevkoirala6471
@basudevkoirala6471 3 ай бұрын
पाङ्चामा पनि चन्डिथान छ त
@basudevkoirala6471
@basudevkoirala6471 3 ай бұрын
पाङ्चाको शिधडाडा र पर्यटकिय स्थान शिद्धथान छुटयो त
@basudevkoirala6471
@basudevkoirala6471 3 ай бұрын
हामी भर्खरै पाङ्चापुगेर आएका
@basudevkoirala6471
@basudevkoirala6471 3 ай бұрын
हामि पाङ्चालि
@ChandrakalaRai-x8i
@ChandrakalaRai-x8i 4 ай бұрын
👌👌👌
@deepakraii1560
@deepakraii1560 7 ай бұрын
K kaaran le pachhi paro ta aafailaii farkera hernu hai daii jantako gunaaso athaa chha .
@dksir-tamku
@dksir-tamku 8 ай бұрын
Very nice job.
@rlnnbhattarai8173
@rlnnbhattarai8173 9 ай бұрын
Jay hos
@ashishchettri-theurbanyogi5165
@ashishchettri-theurbanyogi5165 8 ай бұрын
Can someone help me - Bhattrai ko Kul devta/Devi kasari taha paune?
@harkarai4059
@harkarai4059 10 ай бұрын
शेर धन हावामा के कुच्चिएको अनुहार देखाका नि अर्थ हिन । आफ्नो पला बिहे गर्नु मन्तरी भएको भुलेउ 😊
@milanlama4232
@milanlama4232 11 ай бұрын
मिठो खोजेको जस्तो उपलब्ध भयो । धन्यवाद 🙏
@kuntikulung592
@kuntikulung592 11 ай бұрын
Good Job
@salpashilichung9086
@salpashilichung9086 Жыл бұрын
पहिचानको राजनीति सफलताको शिखरतर्फ उक्लिदैछ ।
@kuntikulung592
@kuntikulung592 Жыл бұрын
kzbin.info/www/bejne/qavLgnSka9p_r7c पहिचानको राजनीति सफलताको शिखरतर्फ उक्लिदैछ ।
@shahiman764
@shahiman764 Жыл бұрын
कोशी नाम खारेज गर
@JamkaBhet
@JamkaBhet Жыл бұрын
🙏🙏
@bhagawanrai730
@bhagawanrai730 Жыл бұрын
धेरै प्रशंसकिय कार्य all the best
@kuntikulung592
@kuntikulung592 Жыл бұрын
kzbin.info/www/bejne/epC1i51ngtBlfMk
@kuntikulung592
@kuntikulung592 Жыл бұрын
tower personality
@kuntikulung592
@kuntikulung592 Жыл бұрын
hair cuting
@kuntikulung592
@kuntikulung592 Жыл бұрын
ashok kumar rai
@kuntikulung592
@kuntikulung592 Жыл бұрын
madhavnepal
@kuntikulung592
@kuntikulung592 Жыл бұрын
upendra yadav
@kuntikulung592
@kuntikulung592 Жыл бұрын
biplav c
@kuntikulung592
@kuntikulung592 Жыл бұрын
Prachanda
@sujitwasti246
@sujitwasti246 Жыл бұрын
Yastai le sake desh......wakka lagda Hawa haru...
@nembangchandra25
@nembangchandra25 Жыл бұрын
Nice sharing❤❤❤
@trray8639
@trray8639 Жыл бұрын
साल्पा पोखरी के हो ? साल्पा पोखरी किरातीहरु को प्राचिन एतिहासिक धार्मिक थलो हो। साल्पा पोखरीमा किरातीहरु को देवी-देवता (धामी, झाक्री र धर्म गुरुहरुको पनि देवी-देवता) को बासस्थान हो। यो साल्पा पोखरी को नाम किरातीहरुको मुन्धुम मन्त्र मा आउछ मत्लाब यो पोखरी किरातीहरुको लागि तेती धेरै प्राचिन, एतिहासिक, धार्मिक थलो हो। तेसैले यो पोखरी को सनग्रक्छन गर्नु अतिनै जरुरि । यो पोखरी सनग्रक्छन गर्नु अतिनै ध्यान पुराउनु पर्ने कुराहरु र गर्नु पर्ने कामहरु ति हुन् - (१) यो पोखरीमा जो-तेही पर्यटकहरु या जनताहरु लाई पोखरी आसपास र पोखरी भित्र पस्नु दिनु हुदैन । तिर्थालुहरुले र पर्यक्टहरुले - पुजा गर्ने को नाम लिदै पोखरीमा भिन्न फुल-माला, कपडा, झनडि, अछेता, धुपहरु, अबिर रंगहरु, कागजहरु, टपरीहरु र बिबिन्न किसिमका फल्पुलहरु र खाने कुराहरु छोडेर यस अति धार्मिक पोखरीलाइ सिधै प्रदुसित गर्ने र यस छेत्रहरु को वारपार प्रदुसित गर्ने गरेको छन तर यो तुरुन्तै निषेध गरिनु पर्छ । (२) यो पोखरीमा आउने थिर्तालुहरु र पर्यटकहरु लाई यो पोखरीको धेरै परको बिबस्थित स्थानमा मात्रै दर्सन र पुजा गर्नु दिनु पर्छ होइन भने अधिकांस "हिन्दु मन्दिर अति प्रदुसित् गरे झैँ" यो साल्पा पोखरी को अवस्था हुन्छ र देवी-देवता ले बिस्थापित हुनै पर्ने अवस्था आइसकेकोछ । "फोहोर मा को बस्छ !!!" (३) साल्पा पोखरी को सुरकछित दुरीमा (क) पुजा, आराधान र अबलोकन राम्ररी गर्नु सक्ने स्थानको भौतिक संरचना को बिकास गर्ने पर्छ तर पोखरीको प्राकृतिक सुदरनयलाई नबिगार्न अति प्राथमिकता दीनु अति आवासक । होइन भने बिकास र संगरकछन को नाममा बिकृति र बिनास गरिन्। (ख) सर्दालुहरु र पर्यटकहरु को निम्ति खाने पानी र सफा सौचालयहरु पोखरी भन्दा धेरै टाडा भौतिक संरचनाको बिकास गरिनु पर्छ । (ग) यो पोखरी को वारी-परि कुनै पनि दोकान, रेस्टुरेन्ट र होटेल बनाउनु हुदै हुदैन। यो अति उच्च कोटीको सबाधानि हो। यी चिजहरु ले प्रदुसनहरु र बिकृतिहरु तुरुतई निम्ताउछ । ( घ) आधि-बतास पानी-झरी बाट ओथ लाग्नु लाई बस्ने पोखरीबाट केहि ठाडा संरचना निर्माण गरिनु आवास्यक छ। अन्त मा जसरि हुन्छ मानिसहरु लाइ पोखरी भित्र जान दिनु र फोहोर गर्नु दिनु हुदै हुदैन। यसले "साल्पा पोखरी को प्राचिन धार्मिक र किरातीहरु अस्तित्व पहिचान कै बिनास गर्ने छ है !!!
@machindrathing3898
@machindrathing3898 Жыл бұрын
wow
@bhojpurunescofoundation1673
@bhojpurunescofoundation1673 Жыл бұрын
Special Hair Cutting
@Arunarai-h4f
@Arunarai-h4f Жыл бұрын
सबैभन्दा राम्रो लाग्यो आम चोक नमस्कार
@फिपराजबेघा
@फिपराजबेघा Жыл бұрын
very nice. historic document
@ChandraKala-mr5il
@ChandraKala-mr5il Жыл бұрын
Nice 🥰🥰
@janjantimalsina1465
@janjantimalsina1465 Жыл бұрын
Nice
@arunrai9691
@arunrai9691 Жыл бұрын
सारै राम्रो लाग्यो हजुरको भिडियो रामप्रासाद राई गाऊपालिकको जानकारी दिनु भएकोमा धन्यबाद छ 🙏
@14-Peaks
@14-Peaks Жыл бұрын
बधाई छ आमचोक गाउँपालिका भोजपुर ।
@rarahang7086
@rarahang7086 Жыл бұрын
Wow
@sanumajeon6129
@sanumajeon6129 Жыл бұрын
❤❤❤
@sanumajeon6129
@sanumajeon6129 Жыл бұрын
Congratulations 👏🎉 for documentary
@sanumajeon6129
@sanumajeon6129 Жыл бұрын
Want to go salpa silichung❤
@sanumajeon6129
@sanumajeon6129 Жыл бұрын
Mysterious 😮 ❤
@bheshraj1807
@bheshraj1807 Жыл бұрын
म जन्मे को ठाँउ मेरो प्यारो आम्चोक
@harkarai4059
@harkarai4059 Жыл бұрын
तेसो भए नेपाल मा नेपाली को घुङा कोहि छैन होल है..!
@harkarai4059
@harkarai4059 Жыл бұрын
अब शिकारी ले भिखारी को बाटो वा सस्कार लाई नसुधारे जंगली जीवन जीव बनाउने निश्चिति छ बलि भोग लाई हटाउन हरेक काल खन्ड मा युग पुरुष आएका छन सुधार को लाई ..सृष्टिको समय र अहिले को समयमा परिमार्जन भएर आएको छ। सकारात्मक कर्म धर्म गरौ।।।
@avishekrai9684
@avishekrai9684 Жыл бұрын
Alangney ayeti informative video banawnu bhako ma, Mangkhim ko stapana chahi jaruri raisa bhanne bhujiyo
@ranarai1484
@ranarai1484 Жыл бұрын
Salpa pokhari sateyata xa mundum sakti 100%right xa 🌼🌸🌸🌱🌱🙏🙏🙏🙏
@nabinavlog8
@nabinavlog8 2 жыл бұрын
Woooooou 😍😍
@kuntikulung592
@kuntikulung592 2 жыл бұрын
आमचोक बृत्तचित्र हेर्दा आमचोक पुगेजस्तै लाग्यो । यो उत्कृष्ट डकुमेन्ट्री निर्माण गर्नुभएकोमा हार्दिक बधाई तथा थप उत्कृष्ट बृत्तचित्र निर्माणको निम्ति अबसर मिलोस शुभकामना ।