ये बाजे तिम्रो बुद्धि कहा छ??? १२ बुदे त नराम्रो थियो!!!! तर त्यो रबि ले रास्ट्रय परिचय पत्र पास गरेर नेपाली मान्छे लाइ मार्ने योजना गरिरहेको जानकारी छैन तिमि लाइ????? अनि भन्छौ रबि राम्रो नेता??? धिक्कार छ तिम्रा बिचार!!! धिक्कार छ तिम्रो त्यो शन्देश !!! धिक्कार छ त्यो तिम्रा ज्ञान!!!!