Пікірлер
@gopalnepali4731
@gopalnepali4731 4 күн бұрын
गरुङभाईले अतिनै ज्ञानवर्धक भिंडियों प्रस्तुत गर्नु भएको रहेछ धन्यबाद!
@jmahadevshah4231
@jmahadevshah4231 5 күн бұрын
गुरुंङ ले बुद्ध लाईं छोडनू हुदैन ,
@manabhana522
@manabhana522 7 күн бұрын
गुरुङ्ग भाषा बाट मुक्ति शब्द आएको मानिन्छ। मुतिइ बाट अपभंस भै मुक्ति बनेको हो। मुक्ति लाइ अरु भाषा मोक्ष्य भन्दछ।
@manabhana522
@manabhana522 7 күн бұрын
बास्तव मा आत्म भन्ने कुरा वैदिक वादि हरु ले आज भन्दा 3500 बर्ष पहिले india मा लिएर आएका थिए। तेसैले यो सत्य नभएको र भ्रम हो भनि बुद्व द्वारा व्यापक भए पछि बौद्व मार्गि हरु को प्रभाव बढेको पाइन्छ। वैद्विक वादि हरु को नक्कल नै गुरुङ्ग हरु मा आत्म हुन्छ भन्ने बिस्वास गर्ने प्रथा ले जन्माएको आज को त्यो कोइबो हो। गुरुङ्ग हरु को ग्येभ्री पच्यु ले बजाउने ढ्याङ्रो रुस साइवेरिया मोङोलिया किर्जिस्तान उज्बेगिस्तान अफ्गानिस्तान अनि नेपाल मा मगर झांक्रि र गुरुङ्ग पच्यु ग्यभ्री मा आइ पुगे यो ढ्याङ्रो नेपाल को हक मा पच्यु घ्यभ्री ले नक्कल गरेको बुजिन्छ मत्लब यो रुसि shamanism हरु बाट हस्तारन्तर हुंदै आएको भनि स्पस्ट झल्किन्छ तेसैले यो himalayan indigenous culture भित्र पर्दैन। लुङ्गमा (लम्मा,लम) थर का ढ्याङ्ग्रो दुइ तिर बज्ने indigenous hun,.
@manabhana522
@manabhana522 8 күн бұрын
नेवार राज्य को कुरा मा विशेष जोर दिनु भयो यसमा के आधर हरु होलान? गुरुङ्ग को कोल्हा राज्य कता हरायो ? कोल्हा राज्य मा पाएका सात आनि (छत चमिच्यों, सात बोद्विसत्व नारि, मां ङ्यिं, सात कन्या देवि) को वर्णन खोज कर्ता हरु द्वारा भेटिएका ति आधर हरु को कुरा गर्नुहोस ।
@manabhana522
@manabhana522 9 күн бұрын
राम्रो बिश्लेशण गर्नु भएको छ तर तमु धर्म भन्नु भयो यो अलि अस्पस्ट भयो । western concept बाट आएको पच्यु द्वारा बनेको कोइवो मात्रा एक दशक भएको छ भने कसरि सहि तमु धर्म मान्नु हुन्छ? अर्को कुरा पच्यु चिवा ले अर्को समुदाय ले तयार गरि नेपाली लिपि मा लेखिदिएको शास्त्र लाइ ए बाजे यो त हाम्रो शस्त्र हो तिमिले किन राखेको भन्दै त्यो ब्यक्ति को हाथ बाट खोसेर लिएको सबै को आंखा ले देखेको छ । त्यो दृश्य youtube मा पनि देख्न सकिन्छ शायद delete गरि सक्यो कि जस्तो लाग्छ। त्यस कर्यक्रममा दुइ जना गोरा बिदेशि पनि उपस्थित भएको छ । यसरि हामि गुरुङ्ग हरु को एकता मा बाधा पुर्याउन चारै दिशा बाट चल्खेल भएको बुजिन्छ। जुन तिब्बति हरु र गुरुङ्ग हरु को culture संस्कार पौरणिक समय मा एउटै हुन जस्लाइ indigenous himalayan cultural को रुपमा मान्न सकिन्छ । कुरा राम्ररि बुज्न सकेन भने धर्म सन्स्कार हराउने हैन मान्छे नै हराइ रहेको अवस्थ छ।गुरुङ्ग हरु को अस्लि culture बुद्व नै हो । छत मां (मां ङि) भनेको नै सात बोद्विसत्व हुन्। वाहां हरु द्वार नै गुरुङ्ग हरु मा बुद्व ग्यान को प्रभाव ले गुरुङ्ग हरु निष्ठाबान बिस्वसिलो मेहनेति हुन्छन्।
@naveengurung9781
@naveengurung9781 19 күн бұрын
🙏Dada 🙏 gothane rinjero gotar kul devta ko bare ma detail ma video pthainus
@jagatprasadghale9286
@jagatprasadghale9286 19 күн бұрын
यो खपांगी पनि लाटो जनताको गांडो तन्देरी भई खाएछ।मुलबासी र आदिबासी छुट्याउन नसक्ने।
@kesharbdrthapa9161
@kesharbdrthapa9161 21 күн бұрын
््््
@Aaditya502
@Aaditya502 Ай бұрын
😮😮😮😮😮😮
@lekjomghising3128
@lekjomghising3128 Ай бұрын
Newor ko nam diyako zyapu haru ta Tamang ho Tamang ko Mulutpati Thalo vaneko Kathmandu ho dislesak jiu . Tamang Raja haru dherai thiya hamiharu Asti vakhar futa niskeko hoina ek corot das llakha barsa agiko utpati MANAB HARU HO
@JharsiGotamesiwa-z8r
@JharsiGotamesiwa-z8r 2 ай бұрын
😊
@aayushrai2155
@aayushrai2155 2 ай бұрын
Mulbaasu nai ho haami
@kendragurung439
@kendragurung439 2 ай бұрын
Ye pat.murkha nepal.ma.tibetin.nai.kai.purano.new.dharama.hunxa
@BonTamu
@BonTamu 2 ай бұрын
अधा भन्दा बढी त टिब्बती ईतिहासको बारेमा टप्कटप्की व्याख्या गरिएको रहेछ । तमु को बारेमा ४-५ मिनेट बोलेको रहेछ । खास तमु बोन धर्म लाई बोन नभनौ तमु धर्म मात्रै भनुँ भन्ने कटाक्ष भित्र लुकेको कुत्सित मनसया को अर्थ धेरै हुन सक्छ । तमुहरु अशिक्षित छन पनि भनेको पाइयो । तर तमु शिक्षित हुनुको नापाक के हो भन्ने कुर भेटिदैन । किन कि यो ब्र्हमणबादी शिक्षा प्रणालिमा डक्टर नै भए पनि तमुका बारेमा अनभिज्ञा नै हुन्छ किन कि यो थोपारिएको शिक्षा प्रणलिमा तमुका बारेमा जानकारी दिन सक्ने कुनै बिषयबस्तु छैन, यो स्वभाविक पनि छ । त्यसैले तमुहरुको बिषयमा बिज्ञ बन्नुको निम्ती सेल्फ स्टडी र रिसर्च जस्ले गर्छ उसैलाई ज्ञान हुन्छ । बोँ बोन बोन्पो अदी शब्दहरु तमुहरुको पुर्खौली स्‍मृतिशास्त्रमा मनग्यै भेटिन्छ त्यसैले यो कुरालाई नक्कल को उपामा दिनु भनेको आँफै बाठो टोपलिनु हो । खस हिन्दू र तिब्बती संस्कृतिलाई तमु भन्दा बलियो संस्कृति भन्दै आफ्नै पहिचानको स्वाभिमानलाई गिराउने प्रयास भएको छ , तर यि पक्षहरु बाट जवर्जस्त बलात अतिक्रमण गरी तमुको पहिचानलाई सिध्याउन खोजेको ईतिहासलाई सामान्य रुपमा कुहिरे र नेटिभ अमेरिकनको उदाहरण दिएर ए हो कि साँच्चिनै भन्ने अभास दिलाउन खोजेको छ । तर वास्तबिकता यो होइन । त्यह अझै पनि प्रतिरोधको क्रम चलिरहेको छ । तमुहरुको पुर्खौली स्‍मृतिशास्त्र तमु प्ये ताँ ल्हु ताँ नै तमु बोन धर्मको मुल ग्रन्थ हो । हो पहिला कोही कुनै धर्मको पनि लिखितम ईतिहास थिएन पछी कलम मसी र कपिको बिकास भए पछी सबैले लेख्न सुरु गरेको हो। कसैले पहिल गरे,कसैले ढिल गरे त्यसतै तमुहरुले पनि ढिलाई भए पनि अहिले लेखन कार्य गरिरहेको छ । तमुहरुको खेगिहरु पच्यु क्ल्हेप्री मात्रै होइन लम पनि हुन्छ त्यस्तै चोगी पनि । बज्रयनिहरुको नक्कल गरे भन्नुहुन्छ त्यसो नभै बज्रयनिहरुले हाम्रो नक्कल गरेको हुन । बज्रयनी बुद्धको एउटा हाँग हो । नवयान अंबेड्करको हो जुन शुद्र दलितहरुको मुक्तिका लागि स्थापित गरेको एउटा बुद्ध पन्थ हो । तमुहरुको मृतसंस्कार मात्रै होइन बिहान् उठे देखी बेलुक सम्म । जन्मे देखी मृत्‍यु सम्म गरिने सबै संस्कार संस्कृतिहरु तमु बोन धर्मनुसार हुन्छ । त्यसैले तमु बोन शब्द सँग टाउको नदुखाउनु होल । उचित जानकारी दिउ अरुलाई अक्कल नभएको अज्ञानी को उपामा दिदैमा अफु बुद्धिमानी ठहरिदैन ।
@KamalAbhinashTamang
@KamalAbhinashTamang 2 ай бұрын
जय बुद्ध🙏 वली तथा मंस भगवान, उधौली उभौली साथै भगवानको नाम गरी बली चढाएर आफ्नो श्वार्थ पुरा गर्ने चलन बन्द गरौं । धर्मको निम्ती कलंक नवनौ र पीत्री माथी कुकर्म नथपौ सत्कर्मले उद्दार गरौं। बुद्धको जन्म भुमीमा बुद्ध दर्शनलाई ओझेलमा पारी यी अधर्मीहरुले फाईदा लुटी नेपाललाई विश्वको तेस्रो मुलुकमा पारेर यो दुर्दशा भोगीरहेका छौं। हाम्रा केही मंगोलीहरु सान्सद मन्त्री भए तर संकुचीत सिद्दान्त बोकेर हिडेकोले आफ्नै स्वार्थपुर्ती तर्फ लागे र हाम्रो धर्म देश ओझेल्को ओझेलमै रह्यो। बुद्ध दर्शन सिरोपर गरी स्वयं लगायत सारा मातारुपी प्राणीको संरक्षण गरौं । जय हुद्ध 🙏
@buddhirajrai7562
@buddhirajrai7562 2 ай бұрын
खोई येस्ले के भनेको हो येहा त राई लिम्बु गुरुङ्ग मगर को राज्ये नैई थैयेन भनेर भन्छ जब कि यो भुमिमा सब भन्दा लामो सासन त किरातिहरुले ३२ पुस्ता राज्ये ससान गरेको हो १२ सये बर्ष भनेर कक पेट्रोक्ले लेखेका छन भने अर्को लेखाक्ले १७ सये भनेर भनेका छन कस्को कुरो बिस्वास गरु /😮😮😮😮😮😮
@AffectionateBirds-bd1os
@AffectionateBirds-bd1os 3 ай бұрын
Lamichhane grg Lamichhane grg ma gotra farak vayo vaney bihaya garna milcha ki mildaina hola
@ManGurung-z3x
@ManGurung-z3x 3 ай бұрын
Jaya mangol
@shivharigurung174
@shivharigurung174 3 ай бұрын
यो मान्छेनी मंगोलनै भन्ने के बाठो।
@Bikash-e1h
@Bikash-e1h 3 ай бұрын
Jaya Mangol Mno Presemted Gopal Gurung Jiyulaai And Sampurna nepalko Mulbasi bumiputra mangol Samudaya haru eka bhaera Agadi baddnu Parchha And Jaya Mangol yuba Nepal ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
@tikarairai-ux5fr
@tikarairai-ux5fr 3 ай бұрын
यो नै हो फलामलाई काट्न फलामै प्रयोग गरिन्छ भनेको । अब कुन एङल बाट मुलबासि भनौदाहरुलाई हतोत्साहित बनाउने भन्नेमा लागि परेको छ पैसामा बिकेर हाम्रै मान्छे । मुलबासि र जनजाति को शाब्दिक अर्थ नै थाहा नहुने के राजनितिमा वकालत गर्छ ?
@bikkiezgrg
@bikkiezgrg 3 ай бұрын
Mallas were also considered lichchhivi. They were buddhist came from baishali india
@Subscriber53.8K
@Subscriber53.8K 3 ай бұрын
मंगोल जाति होइन मंगोल बर्ण हो।
@santoshlawoti4132
@santoshlawoti4132 4 ай бұрын
आदिवासी र मुलबसी प्रयाबाचिक शब्द हुन । जसको साब्दिक अर्थ जनाउने एकै हो । तर mno जस्तो एभन्जली एनजीओ ले अप्रत्यक्ष चलाएको राजनीति सस्था ले शब्दमा राजनीति गरेर केही सर्बसाधारण जनताहरुलाई भरम सिर्जना गरेर बिगत 30 बर्ष अघि देखि अलमलाउन खोजी रहेको छन । तर हामी जस्तो सचेत र बौद्धिक जमात ले त्यो mno को राजनीति शब्द जाललाई प्रदाफास गरेर समाज र समुदायलाई सचेत गराई रहनेछौ ।
@BhattachanShyam
@BhattachanShyam 4 ай бұрын
Very good
@rabirai4427
@rabirai4427 4 ай бұрын
Hawa bislesan. Vram xarne kam nagarum ardha biddhyla vyankaram.
@DilipGhale-yd1vv
@DilipGhale-yd1vv 4 ай бұрын
मगर राजा, तामाङ राजा, गुरुङ राजा, राई राजा, लिम्बू राजा र घले राजा ले पृथ्वीनारायण संग लडेका छन । Gurung legend tells of a king, Ghale Raja, who ruled in ancient times. In the 1400's, Ghale Raja was overthrown by the Nepali king of a neighboring principality. By the 1500's, the Khasa kings had conquered most of the land of modern day Nepal.
@ManbahadurGole-tp3op
@ManbahadurGole-tp3op 4 ай бұрын
यो खातेले ब्राह्मणवादिको नुून खानु सम्म खाकोरछ्, !
@chakraaslami7578
@chakraaslami7578 4 ай бұрын
उत्तम समाजशास्त्रीय विश्लेषण।सलाम ।।
@bikkiezgrg
@bikkiezgrg 4 ай бұрын
Ani klehpree le lagaune mukut lai k bhanne ta ? 5 mukut bhako anti clockwise swastik vako sabai bon nai hun. Hami gurung haru ko itihas dherai purano ho jasto lagdaina malai. Ma pani 2 klehpree nai ho.
@YamBahadur-p4b
@YamBahadur-p4b 4 ай бұрын
Jya mongol butdha rast Nepal
@narendrakoyee8488
@narendrakoyee8488 4 ай бұрын
Ahile samma adhyan gareko history madhye euta malai ramro lageko yo ho,dhanyabat hajur lai
@dr.kkpanday5352
@dr.kkpanday5352 4 ай бұрын
Bidwan ko yo bikrit bichar. Dukha lagyo. Berkeley ka bidhyarthiko chintan? Bikhandan kari soch, hoina bhanne ke chha tathya? Aphulau thulo dekhauna, desh bhitra bis chharne soch lieko ho? Hosiyar Nepali!
@thulokanchhalama8470
@thulokanchhalama8470 4 ай бұрын
Jay.mongol Mongol😂😀🌹👍👍✔️✔️✔️✔️✔️✔️🌷🌷💮💮💮💐🍄🍄🌸🌸🌸🕰️🍎🕰️🕰️🕰️🐓🐓🐓🥀🥀🥀🙏🙏☑️☑️💯💯💯💯
@tekchhetri1445
@tekchhetri1445 4 ай бұрын
Adivasi,Janjati ra Dalit sabda Nepalm kahilepani suniyeana yota yoPrachand Oli ,Baburam Bhattarai ra Madhab Nepal Lebanese.
@Payal6118
@Payal6118 4 ай бұрын
Sir hami haru bon hainau bhaney Hamro loh huncha and loshar manauney chalan kata bata aayoo hola sir? Gurung haru lai sahi strictly represent garney koi nabahayera hami gurungharuko generations ma nikkai confusion cha sir… bhasa pani dherailai aaudndaina…. Ma Mero comment padnu huney sabaijanalai at least lohsar Ko bela Tamu bhasa ko bacchaharuma competition rakhau… prize money rakhau and gharma afno bal bacchalai sahi tamu dharma and tamu bhasa sikaunus bhanney agraha garchuu…Hamro purkhaharuley dherai samana garera yeti samma bachekoo cha… navaye hamro history,kingdom kosaiai tha chaina.. hamro leader navayeko karanle hami close proximity Himalayan community ko Tibetan buddhism ra Nepal pahila Hindu rastra vauyeko le Hinduism ko influence ekdumai dherai huna pugyooo…. Yedi gurung ko astitwa jagerna garney ho bhaney aafno aafno thau bata yogdan garney din asesakekoo cha!
@Payal6118
@Payal6118 4 ай бұрын
Koebo dhi ta pahilai dekhi Thiyo ni mustang ma 1980s tirai I think…maile Alan Donald James Macfariane Ko old documentary hereko thiye… !
@narengurung7940
@narengurung7940 3 ай бұрын
Where can we find that documentary.. Sir
@DawadakpolamaDawalama
@DawadakpolamaDawalama 4 ай бұрын
जै मुलबासी मंगोल
@mankumarlimbu4426
@mankumarlimbu4426 4 ай бұрын
❤❤🎉🎉🎉🎉
@sherkumarlimbu7604
@sherkumarlimbu7604 4 ай бұрын
Jai bhumi putra mulbasi Mongol jindabad
@sherkumarlimbu7604
@sherkumarlimbu7604 4 ай бұрын
Hami adibasi janjati hoina Hami bhumi putra mulbasi Mongol ho jai mongl
@NirmalTamang-ep3zc
@NirmalTamang-ep3zc 4 ай бұрын
80% ahindu mulbasi mongol haru ek hau Jay mongol Jay mulbasi
@KulbahadurGhartimagar-i5i
@KulbahadurGhartimagar-i5i 4 ай бұрын
Jai mongol
@NarjunMangol
@NarjunMangol 4 ай бұрын
Jai mongol Jai mulbasi
@kamalpun4441
@kamalpun4441 4 ай бұрын
यो प्रचार गर्ने केवि गुरुङ बाहुन पोत बिदेशी आरक्षण को गोठाला हो
@welcomefx
@welcomefx 4 ай бұрын
मंगोल जाती होइन मंगोल वर्ण हो।
@welcomefx
@welcomefx 4 ай бұрын
Haami mulvasi hau
@udaygurung5761
@udaygurung5761 4 ай бұрын
esto ramro jankari hami majha leunu voko ma dherai dherai dhanyawad cha.
@SomnathGrg-pk6dc
@SomnathGrg-pk6dc 4 ай бұрын
धन्याबाद के बि गुरुङ्ग ज्यु लाई आफ्नाे तमु धर्मलाई किन तिब्बति धर्म बाेनकाे नाम दिने याे कुरा तमु प्येलु संघ ले जान्ने कुरा हाे