दिलिप जि को गाउने तरिका आर्को नै जति हेर्यो तेति हेर्न र सुन्न मन लाग्ने
@r1r2k7 күн бұрын
Me 🇮🇳🇮🇳se but nice song this
@user-pg4ie6un1x7 күн бұрын
Now only less than 6 lacs viewers remainings for million club. CONGRATULATIONS 🎉🎉🎉
@bhubangurudhami8 күн бұрын
Sarai ramro music ❤❤ Hey guys eka arkalai support garma hai 🎉🎉❤❤❤ 0:56 0:57
@lalkajighatane94548 күн бұрын
दिलिप जि को दोहोरी हेर्दा आनन्द आउने ।अनि सब्दा गाउने शैली पनि राम्रो ।
@lalkajighatane94548 күн бұрын
दिपिका जि को बयान गरेरा सकिदैन ।तर दिलिप जि को पहिलो चोटि हेरेको दोहोरी अति मजा आयो ।गाउने शैली नि राम्रो लाग्यो ।फेरि फेरि पनि हेर्ने छु ।बधाई धेरै
@dibakarbaral47068 күн бұрын
साहिँलाले साहिँलीलाई लग्यो बनको बाटो लाल्टिनै बालेर यो हुक लाइन पुरानो पुस्ताको माझ लोक गीत नै थियो होला । अग्रज कलाकार मिस हिनादेवीले यसै गीतलाई कान्छाले कान्छीलाई लग्यो भनेर गाएकीछिन अनि यसै गीतको रिमेक भर्सनमा सपना श्रीले गाउनुभएको युट्युबमै भेटिन्छ । अनि सायद पुरानो पुस्तामा लोक गीत भएकै कारणले होला मेरी हजुर आमाले मगर भाषाको गीत भन्दै हामीलाई सानोमा यसरी सुनाउनुहुन्थ्यो - "साहिँलाले साहिँलीलाई आला नाभि नाभि लाल्टिनै झुटारा" । हुन त म मगर भाषा बोल्न र बुझ्न त सक्दिन तैपनि यो गीतको हुक लाइन साहिँलाले साहिँलीलाई लग्यो वनको बाटो भन्ने लाइन लोक गीत हुनुपर्छ ।
@ricikagauchan91959 күн бұрын
Dherai ramro xa babu ra nani ko dohori git arko vag pani dekhana payos ❤❤❤❤❤❤
@DileepRakhalMagar10 күн бұрын
❤❤❤
@KumargurungAshok11 күн бұрын
Bal dekahune abasar chai dina parxa 😂😂😂
@KumargurungAshok11 күн бұрын
Aha kati mithilo ani sandarbik laya sabda 2 janalai badhai tatha Suvakamana
सारै मिठो रमाइलो लाइभ दोहोरी गीत बदाइ छ दुबै भाइ बैनिलाइ लाइ सफलताको अग्रिम शुभकामना ❤
@AmarGarthi-qk7jn16 күн бұрын
दामी छ ❤❤❤❤
@udekgurung231416 күн бұрын
कुरो ठीक, हातैले नापेपो ठीक नाप आउछ🎉
@user-sw1gp7fv7o16 күн бұрын
Nice 👍👍👍👍👍👍👍
@kamalthapa845216 күн бұрын
आहा!भाइ क्या राम्रो शब्द आका हुन❤❤
@suryabahadursunar274716 күн бұрын
दिलिप सिरिष् मगर र जानकी तारगी मगरको दोहोरी गीत सारै राम्रो लाग्यो स्वर शब्द अति नै मिठो यस्तो पो दोहोरी गीत यस गितमा सम्मिलित सम्पुर्ण कलाकार हरुको उज्यालो भविष्यको कामना
@lilachhantyal881116 күн бұрын
धरै राम्रो गित दिलिप सर 🎉🎉❤❤
@user-li1fh2oe2v17 күн бұрын
Ramro dohori dubai janalai badhai xa
@roopbahadurpun26517 күн бұрын
chhadke salute bhai dilip & bani janki lai
@Rammagar85117 күн бұрын
kati mitho ho.. aaha❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
@SanjitaRoka-in8do17 күн бұрын
dherai ramro cha yo bhaka malai man paryo
@DilipShreesOfficial17 күн бұрын
नमस्कार 🙏 म दिलीप श्रीस मगर,(Dilip shrees). फेरी अर्को कोशेली स्वरूप फरक बिषयमा खेलिएको रमाईलो दोहोरी प्रस्तुत गरेकोछु। राम्री,हाम्री साथै प्रतिभावान अब्बल गायिका जानकी तारामी मगर र मेरो यो प्रस्तुति कस्तो लाग्छ,हेरेर सुनेर प्रतिक्रिया पनी दिनुहुन अनुरोध गर्दछु।