घरवास र प्रवासका समसामयिक बिषयहरू समेटिने कार्यक्रम । सच्चीको साथमा हामी बहस गर्छौं, समाजका हरेक बिषयहरू समेट्ने प्रयत्न गर्छौ , हरेक तह र तप्काका ब्यक्तिहरूलाई आफ्नाे स्पष्ट बिचार राख्न प्रेरित गर्छाै । आउनुहाेस हामी सबै मिलेर मस्तिष्क मन्थन गराैं । सत्य तथ्य सहित सकारात्मक दिशा तर्फ हाम्रो समाजलाई अघि बढाउन हामीसंग जोडिनुहोस् सच्चीको साथमा ।
यो तपॉईंहरूको आफ्नै कार्यक्रम हो । तपॉईहरूका सल्लाह सुझाव र सहभागीताको प्रतिक्षामा रहनेछौं ।
सच्चीको साथमा कार्यक्रमको सम्पर्क इमेल:
[email protected]