राजा धर्म बोकेर लोकतन्त्र बिगार मा लागेको छ। एक दुई जना, माखो मर्ला? धर्म को राज्य संसार मा कहाँ छ? नेपाली को कु बुद्धि कै कारण ले बिग्रेको हो। धर्म निरपक्षता हुनु जरुर छ।
@asbahadurgurung3 ай бұрын
Verigood Drsab
@bhairammaharjan24113 ай бұрын
वा ! .. दुइ हजार सर्चालिस को संबिधान !!.. मिठो होला हगि ? ..त्याहाँ होटलमा पाक्छ ??.. मेन्यु मा छ ??? .. शाही र लिङ्देन लाइ पनि अलिकति चाख्न दिउँ है / 🙏🇳🇵