सुदुरपश्चिम को एक दमैइ न्या भाका मा रहेको एकल लोक देडाउ गित खलंगा बजार kzbin.info/www/bejne/gYmrlYChiK1kn8ksi=HHKdUwkb-MxAVmf6
@anjanamagar99809 күн бұрын
WOW Feri arko new geet aayxa arjun kunwar ko sarai man xune ❤❤❤❤❤❤❤🎉🎉🎉
@KrishnaKunwar-u2f11 күн бұрын
🎉🎉राम्रो छ , सफलताको अग्रिम शुभकामना ।।।❤❤
@purnamagar599914 күн бұрын
wow गीत राम्रो छ प्रगति को धेरै धेरै कामना छ।❤❤
@kabirajkumar213214 күн бұрын
Beautiful song ❤❤❤❤
@kabitagurung-r5t14 күн бұрын
Best of luck all team
@sangitamagar519415 күн бұрын
गित धेरै राम्रो छ सर ।सफलताको शुभकामना ।👌👌🙏❤️🌹🙏
@mohanbohara80915 күн бұрын
आहा कति राम्रो गीत जय सङ्गीत
@BomBahadur-e3z15 күн бұрын
आहा कति मिथो गित 🎉🎉 हजुर लाई धेरै धेरै धन्यवाद छ र गित सङ्गीत मा अझै उन्नती पर्गती हुँदै जाहुस आगमि दिन्मा अझै यो भन्दा मिथो मितो गित सुन्न पाम र हजुर सुभ कामना छ मेरो तर्फ बात ❤❤🎉🎉🏆️🏆️🏆️🏆️🏆️🏆️🏆️🏆️🏆️🏆️🏆️🏆️
@lalitapanthi156315 күн бұрын
Very nice song 💝💝
@htdnnndedghnhr856316 күн бұрын
💐🌺🌻🌼🌼🙏🙏🙏🙏🙏
@RanjitMusicprali16 күн бұрын
मिठो गीत
@BinaPariar-l2x16 күн бұрын
❤❤🎉🎉
@PrakashBahadurkathayat16 күн бұрын
हेर्छु तस्बिर बोलाउँछु बोल्दै बोल्दैन आहा कति मार्मिक शब्द।अर्जुन कुँवर को सुरिलो आवाजमा बहुत सुने।लोकदोहोरी को नाममा छाडा शब्द र नाङ्गो नाचले बिकृती फैलाउने हरुकोअगाडि यस्ता गितहरु अपरिहार्य छन् र यस्ता गितहरु करोड क्लबमा पुग्नुपर्छ।शुभकामना❤🙏🙏
@Reekbahadur16 күн бұрын
❤❤❤❤🎉🎉🎉🎉
@DeepakBishowcarma16 күн бұрын
Damiiiii 🎉🎉🎉🎉🎉🎉❤❤❤
@DanuDMagar16 күн бұрын
wow super nice songs Arjun ji 💖
@DilipbudhaMagar-h9h16 күн бұрын
KZbin Chantal ma2k subscribe dekher pin daya lagyo 😂😂
@Tigerkumar-g5f16 күн бұрын
मत सिमा बहिनी को स्वर सुन्न आएको है अनि हजुर नि ❤❤❤
@KamalSunar-r6z16 күн бұрын
सारै मीठो गित गाउनु भो प्रत्येक शब्दमा दम छ तिम्रो तस्बिर बोल्दै बोल्दैन 🙏 छोडेर टाढा हुनेहरुलाइ मेरो फोटो हेरेर बोलाइरहेको होला तर फोटो बोल्दैन भन्ने कुरा उस्लाइ के थाहा ❤❤
@LaxmanRana-m6e17 күн бұрын
Super arjun sir
@RamuDai-y6c17 күн бұрын
Nice song
@rajkumarsunar489517 күн бұрын
Aaha dherai mitho marmik geet 👌👌❤️👌❤❤❤man chooyo yo geet leta congratulations 👏 euta geet khojeko vetena sunna man lako xa aashuko karkhana 1 ko title name k thiyo hjr 🙏 Ripley plz
@romancenepal520617 күн бұрын
आहा ❤❤ क्या मिठो गीत "तिम्रो तस्बिर बोल्दै बोल्दैन" सम्पुर्ण टिमलाई बधाई तथा शुभकामना ।
@lalbhadurbohora-hr8lt17 күн бұрын
Aaha ❤️🎂❤️ kati mitoged
@Arjundristhi17 күн бұрын
नमस्कार साथै सांगितीक अभिवादन विगत लामो समय देखी अर्जुनदृष्टी म्युजिक मार्फत विभिन्न रमाइला रमाइला गितसंगित हरु सुन्दै आइरहनु भइको छ हामीले पुन तिम्रो तस्वीर बोल्दै बोल्दैन बोलको लोकदोहारी गित तपाइहरु माझ प्रस्तुत गरेका छौ आशा छ पहीले बजारमा आएका गितसंगितहरुलाइ जस्तै माया गर्नु हुनेछ जस्तो लाग्छ तेस्तै प्रतिकृयाको अपेक्षा गरेका छौ - अर्जुनदृष्टी परीवार
@Deepson-qu3qq17 күн бұрын
आहा कति मर्मस्पर्शी गित लय सब्द स्वर सारै मिठो छ । ❤❤❤
@arjunbc173317 күн бұрын
Aaha subha kamana arjun mitra🙏🙏🙏
@TirshanaDangi-1717 күн бұрын
दामि❤❤❤🎉🎉🎉
@shekharkunwar792117 күн бұрын
Hamri sima nice singing❤❤❤
@Tilakrajb.k17 күн бұрын
So super song ❤️😍❤️
@Gulmeliprakashofficial17 күн бұрын
आहा कति मार्मिक सब्द त्यस्तै Arjun kuwara daju ra sima nepali baini ko voice मा कति मिठो सुनिएको छ सफलता को अग्रिम सुभा कामना छ सम्पूर्ण टिम लाई ❤🎉🎉🎉🙏
@LookgaaekamritPariyar17 күн бұрын
अहा निकै मार्मिक सोङ best off luck all tim❤❤❤❤❤❤
@rajukckc167917 күн бұрын
धेरै राम्रो song congratulation all the best❤❤❤❤
@Gitashahi93917 күн бұрын
Dherai mitho xa geet dherai saphaltako suvakamana hjr lai❤❤❤❤❤❤
@MayaRayamajhi-b5f17 күн бұрын
Wow arjun vai nice song 🎉🎉🎉
@ArjunPariyarDangmusic17 күн бұрын
Dami arjun sir..
@omThapa-f1k17 күн бұрын
आह ❤❤❤
@YubrajDangi-p2m17 күн бұрын
Very nice 👍 song
@ghati915217 күн бұрын
राम्रो गित हजुर
@JhalakBhandari-n7o17 күн бұрын
आहा अर्जून सर सिमा बैनी हजूर को यो गीतले मनै छुयो नीकै मीठो र मार्मीक सुमधुर सोर मा धेरै राम्रो भीडीयो हेर्दा हेरी रहू हजूर लगायत अल कलाकार टीम मा हार्दीक बधाई र शफल्ता को शूभकामना छ
@Nitesh-v6c13 күн бұрын
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤Wow so nice
@Lokendraprakasholi17 күн бұрын
Arjun kuwar एउटा लाखैमा एक हुन मलाई मन पर्ने गायक उहाको संगित शब्द लय स्वर मलाई एक्दम मन पर्छ ! उहा संग केहि वर्ष पछि एउटा गित सहकार्य गर्ने मन लाको छ ! समय ले साथ दिए पछि ! धेरै सम्झेको छु हाल USA 🇺🇸 Texas Lufkin देखि हेर्दै छु ! जय गित जय संगित 🎼🎹🎤🎧
@arjunkunwar796 күн бұрын
धन्यवाद सर आभारी छु, छिट्टै सहकार्य गर्न पाईयोस ❤️🙏
@kpkumar874117 күн бұрын
आहा कति राम्रो गीत 👌👌यो गीत मन पर्ने जति यता हाजिर हुनुस ल❤❤