Neta haru le paisa ma bikri gari sakyo janta haru lai😮
@AshishRai-j4g57 минут бұрын
Aafai bhachaw aru lai pani bachaw.....yesh bisai ma ek arkalai ramari bhujaw.....we don't want patta....😢
@BikramMangar-om4zwСағат бұрын
Right
@gorkhatiger1361Сағат бұрын
Rajneeti garnu pani awdaina haw manche haru lai. Jane ko cha 5 dc mall ma khali. Alik Gorkhaland ko serious topic ma kura haru sunum na haw alik mozza awcha. Hakne patne 5 dc mall ma. Yo abo yetikoi ho na khetnu sakcha govt le kehi hudaina. Abo chora chori ramro study garayera govt job garayera chordew arko place ma jamin kinera basnu. Yata na uta ko jamin ma k baseko. Rajneeti euta le k lyawcha arko le k hares nai lagdo. Janta le bujera k garnu sakcha? Purai jamin ko patta lyawnu sakcha bujera? Sakdaina ne so josle bujeko cha tesle yo kura haru lai liyera forward hunu pareo ne. Khali kura sunako cha. Kam napayera. 🙏🙏🙏🙏
@deoprakashlama1924Сағат бұрын
यो सय प्रतिशत ठिक भन्नु भयो योहरू बतासे हो आफ्नो जात धर्म संस्कार संस्कृति सबै बेचि सक्यो है एस्तोहरू संग होसियार बसौं
@mankumarrai55262 сағат бұрын
पैसा खाने सबै सबैलाई खोरमा हाल्नु पर्छ
@chitrapradhan18763 сағат бұрын
100% Right
@ganeshpradhan55254 сағат бұрын
TEA GARDEN KO JANTA HARU JAGNU HOSH ..... PACHEE DHILO HOLA .... PACHEE PASTHAYERA KHAI HUNDAINA .... ABHI NAI TOO KABHI NAI ..... JAI GORKHA .
@narendrachettri35204 сағат бұрын
अब जनता सचेत भई सकेको छ र जनताले सेतो कालो छुट्याउन सक्ने भई सकेको छ यसैले होला यो पाँच डेसिमल पट्टा विषयमा विरोध गरिरहेको छ तर यो झोले रालेहरु चै फिता बोकेर किन सिधा सोझा जनताको जमीन नाप्न आतुर ? योहरु जनताको हितमा कदापि छैन। आफ्नै गोर्खे सन्तानलाई आफ्नै जमिनदेखि बेदखल गराउन खोज्ने महा पिसाव र जाति द्रोहीहरु हो।यस्तो सोंच र मानसिकता भएकाहरुलाई जनताले कसरी भोट दिएर जितायो। आजको इन्टरनेटको जमानामा पनि हाम्रो मान्छेहरु 5G होइन 2G मा नै रहेछ। हुन त हाम्रो जनताको मुल्य एउटा खसेको को जति पनि छैन। पाँच सय एक क्वाटर रम र बोइलरको मासुमा भोट दिने बिक्रि हुनेहरु छन्। थुक्क मन्द बुद्धि भएका पशुहरु। यो फिता लिएर नाप्नु आउनेहरु सरकारी मान्छे बाहेक सबै गोहीहरु हुन पशुदेखि पनि तल्लो स्तरको पशुहरु।
@kimboo58984 сағат бұрын
Wright
@hemchandrarai29754 сағат бұрын
Kura sahi xa.
@Surya-o2n3f4 сағат бұрын
Sahi kura garnu vayo
@licenceslimb48375 сағат бұрын
मान्छे सुहाउँदो भाषाप्रयोग है । खुट्टा चा..ने हरू
@mrrai75666 сағат бұрын
बचाऊँ र बाँचौं. . .
@PrabhuyakkhaDewan6 сағат бұрын
यस बिषयमा तर्क राखेर जन इच्छाको आवाजलाई सुनेर सबै राजनैतिक दलहरुको सुझबुजमा नै यस पट्टाको परिचालन हुन पर्छ।मैले S.P sharmalai कति चोटी फेस्बुकमै प्रस्ताव राखे बगमफुसे कुरा गरे पछि बाट जवाब नै दिन छाडे़।
@amaryakkha28416 сағат бұрын
कैले चै कमान बासी यो यो कुराहरू बुझ्ने हो..😔😔
@mankumarlimbu44267 сағат бұрын
We are watching
@agronomist46898 сағат бұрын
Hami Gorkha Jati Teesta ma Dubai (not country😂) dubai di sake ko cha avo Neck dekhi mathi pani vai Sakyo Viral Video jastai Hey Harinaam Hey Jagannath Gala avdi pani aagaya vanneh jasto awsatha vako cha... Lets Unite and hold each others hand. 🙏#WakeUp #LetsRoarOnceAgain
@agronomist46898 сағат бұрын
I don't know you Personally Daju but I am watching your press conference from many years. I can Feel the Vibes of True Gorkha blood of you. Big Salute not only in comment But seriously If I will get an opportunity to return my Home I will definitely be behind you and when situation will come I will not be afraid to come in front and lead. You are our #GorkhaWishtelBlower 🕉️🙏Tapai lai Makar Sankranti to Subhakama ani yo hamro ladai ma Bijay hos vanera Ishwar lai ashirvad binti. #JaiGorkha#JaiHind.
@birendrathapa88829 сағат бұрын
हजुर जस्तो सहि अनि सठिक नेतृत्व गर्ने महान पुरुस लाई हामी सैलुट साथै सम्पुर्न गोर्खे कमुनिटी को तर्फ बाट मानसिक , फिजिकली अनि सामाजिक सहयोग पुराउनेछौ हजुर्को बक्त अझै पनि निरन्तर बराउनु होस । अनि गोर्खा जातिको अस्तित्व बेची खाने बाठे नेता हरु को कुट नीति चाल अबोप्रान्त टोइलेट्को खाल्डोमा लगाउन हामी पनि सहमत छौ । अनि ममता बयानर्जिको पाल्तु कुकुर हरुलाई सम्पुर्न गोर्खा जातिले जरा सङै उखेल्नु पर्छ है नेपालिमा एउटा उखान छनी " मान्छे बौलाए निउ ख्होज्छ रे गोरु बौलाए भिर ख्होज्छ " अब यी भ्रस्ट्चारी घुस्खोरी रगोर्खाको भबिस्यमा खेल बार गर्ने नेताहरु को मियाद पूरा भै सक्यो र यी नेता हरु ले अब यी गोरु जस्तै नेता हरुले भिर खोज्दैछ अब यी गोरु जस्तो नेताहरुलाई भिर बाट सम्पुर्न सम्पुर्न गोर्खा जाती समुदाय ले ठेली दिनु पर्छ ।
@SetoKagaz9 сағат бұрын
हामी मानव जाती भित्र चेतनाको भेल वग्छ, जुन अन्य प्राणीहरुमा हुन्न; अब चेतना बाट नै बौद्धिकता पलाउँछ। वास्तवमा बौद्धिकताले जन्माएको झुण्ड़ लाई सभ्य मानव समाज पनि भनिन्दो हो। कुरा यहाँ कुनै सत्तासिन पार्टिको बिपक्षमा गरेर हिरो बनिन खोजिएको नै होईन। कुरो हाम्रो निम्ति राखिएको हो, हामीले बुझुन भनी गरिएको हो। यदि, गलत र भ्रमित भएका वर्ग लाई सुबाटोमा ल्याउने प्रयास लाई “मन नपर्ने मान्छेको लुगा गनाउँछ” भन्ने मानसिकताले दबाउँछ भने, हामी र दिमागहिन भेंड़ा माझमा के अन्तर रह्यो र ? शिक्षित हुनको प्रमाण के भयो र फेरि ? भ्रमित र सत्य कुरो के रहेछन् ? बिश्लेषण गर्न आफ्नो मगजको प्रयोग गरौं। के पतो! यस्ता कुरोहरु बाट सत्तासिनहरु पनि अनभिज्ञ छन् कि ? यदि छैनन् भने ….. हामी एउटा भयावह भविष्यको निर्माण स्वंयम गरिरहे छौ। शायद, यस बारे दुई तर्क नहोला….!! याद रखना…… एक दिन तुम्हारी चुप्पी हादसा बनेगी, फिर तुम चीख पाओगे लेकिन, तब तक सब बहरे हो चुके होंगे।
@tshewangsherpa768710 сағат бұрын
Correct Correct Correct
@aroshanrai521310 сағат бұрын
Yo khatta ko ghanti 🔔 ho!!!!!
@HariLama-yq9co10 сағат бұрын
बिक्रमादि राई समय हो। समय अनि तुफानले कसैलाई पर्ख दैन । अन्धेर!
@kushalbhujel894710 сағат бұрын
Right ❤❤❤❤❤❤
@manojhingmang248911 сағат бұрын
💯 Person right ho ,, GTA gorkha borodi gorkhaland borodi party ho Bangal ko Dalal haru ho
@poonamrai325411 сағат бұрын
भोलीको दिनमा यिनीहरूको अवस्था के होला हँगी ? आफ्नै जनतालाइ भँडखालोमा हाल्ने आँट कसरी गरेको होला ! मन पनि मानेकै हो ?
@goutamdada70011 сағат бұрын
Bhai ta aju ko date ma interprater nai vayo 😊kosle k vanyo tes ko kura ma kura thapnu matii,,, tapi ko afno k pratista xa tyo bolnu ani action ma awnu sunnu matti ho vane ta raju bista and Anit ,Binoy kaffi xa ta , pls do something that makes a strong movement all will stand with you
@gopalkharel98911 сағат бұрын
Hoina hou bhai social media ma matrai karayera hunay wala kehi xaina abo maidhan ma utriyera jan birodh hunu parxa hai
@diwashtamang30511 сағат бұрын
Ysys new generation debate huno parxa Darjeeling ma
@SANAMTamang-dw9cd11 сағат бұрын
Hudina ho yo pagal harulai vanar
@DeopratapThapa-mj5zt13 сағат бұрын
G T A मा राज्य सरकार को grip मा छ उनीहरुले सभा गर्ला हेर्नु छ
@sanlim116121 сағат бұрын
Hope this video reach to our leader. ✌🏻
@thokorcyangba238622 сағат бұрын
1954 को एब्जर्ब एरिया एक्ट 2018 मा Repealed भइसकेपश्चात हाम्रो भूमि अब “नोमेन्सल्यान्ड” भयो होइन र ? मतलब यो भूमिको मालिक अब कोही छैन। तब बङ्गालले पट्टा बाँड्ने अधिकार कहाँबाट पायो ?
@sanlim116122 сағат бұрын
Yo kura haru hamro neta haru lay bujayko chaina . ?????
@samanrasaili200823 сағат бұрын
पहाड़को सबै पार्टीहरू इगो र प्रेसटिस फाइटलाई नहेरी हाम्रो पहाड़ र जमिन बचाउनु सम्पूर्ण जनतालाई बुझाएर समय छँदा नै बिरोध गर्नु आवश्यक देखिन्छ। लू सबै पार्टीहरू एक हुनु पर्यो।
@prakashthulung867923 сағат бұрын
Yo chutia yojna ho murkha banou. Yug dekhi chali aayeko thikai thiyo Ko ho tiyo baathey patta khojney?
@darkflame837523 сағат бұрын
तान्त्रिके पार्टीको so called बुद्धिजीवि वकील नेताहरूलाई अनि विपक्षी पार्टीहरुको नेताहरूको आँखा खोल्ने काम यी सानो सानो भाईहरूले गरेछ । सलाम छ भाईहरूलाई!
@arunkumarchettri140423 сағат бұрын
दिदी ले गोर्खा लाई जमिन देखि बेदखल गर्नु खोजिरहेको बेला। हाम्रो मान्छेले साथ दि रहेका छ दिदीलाई।
@chandramanirai2753Күн бұрын
यो 5 डेसिमल पट्टाको अन्तरवार्ता गाउँको नेता भनौदाहरुले र पुच्छरेहरुले हेर्नु अति जरुरी छ अनि मनन गर्नु अति अवश्यक्ता छ। यिनीहरु जनताको भलाई गर्छु भनि भोट जितेर नेता बनेका हुन जनतालाई रिफौजी बनाउनु होइन। विवेक शिल प्राणी हौ भने यो बंगालको सड़यन्त्र बुज समय छ। कुरै नबुजी जम्मै जमिनको पटृटा दिएन भने कागज च्याति दिन्छु भनि 21औं सदीको जनतालाई लाटा नबनाउ।
@दिवाकरछेत्री-र4खКүн бұрын
हैट कुरा त निक्कै अप्ठ्यारो पो रैछ त अन्त जिटीएका प्रवक्ताहरूले त अर्कै कुरा पो फूक्छ त। लू फेरी डिबेट चै हुनू अनिवार्य छ है विषय गम्भीर छ चुपचाप बसेर चै सुकुम्बासी बनाउने रैछ मोराहरूले।
@kishorekumarpradhan6505Күн бұрын
विरेन्द्रज्यूको तर्क एकदमै सत्य अनि महत्वपूर्ण छ। हाम्रो जीटीए चीफको हैसियतमा उहाँले चियाकमानको मानिसहरूको भविष्य अनि जमीन बचाउनु हो भने विरेन्द्रज्यूको तर्कलाई गहिरो अध्ययन गर्नु अति जरूरी देखिन्छ।
@SumanRai-k9jКүн бұрын
I have read properly about this patta which is not favourable for tea garden labourers.so let's not permit to survey our land.. especially youth must be aware.
@deepakthamithami2037Күн бұрын
Really speaking 1954 act has been repealed in 2018. Is it so then, is west Bengal government has right to issue this 5 decimal land?
@bikulae79Күн бұрын
हाम्रो बाजे को जमीन जो पहिले बाजो क्याटेगोरी मा थियो अहिले डल्लै जमीन सरकार ले मुर्दाहटी category मा हालेको छ। यसको कसरी निवारण गर्ने। छेउ मा मुर्दाहटी छ तर किन हाम्रो जमीन पनि त्यसमा विलय गरेको।
@kiranchamling-ju3sqКүн бұрын
Sutay ko janta lai jagrup garna sakxa Tara, sutay ko natak garne janta lai jagrup garnu sakdaina.
@bikashpradhan6624Күн бұрын
🙏🙏🙏Mitho sunder para ley Bujhawnu bho Dhanyabaad xa Birendra jew lai💖🙏🏻🙏🏻
@SantokiRai-o8mКүн бұрын
लु है यो कुरा को ज्वबाब सत्तासीन पार्टी ले एक दमै सत्य तथ्य ताको आधारमा दिन पर्यो तब मात्र TE Gardan को जनता लाई ठुलो राहत मिल्न सक्छ हामी अन्योलता देखि दुर हुन्छौं 😂