मन्जु बैनी हाम्रो खाल्टेमा आउनुभाथ्यो साउन्ड सिस्टम कवाडी भएर साह्रो नमज्जा भो!
@birdarji96282 ай бұрын
सलियुट छ ❤❤❤ राम्रो गित ❤❤
@nabingauli95872 ай бұрын
आहा यो पो होत लोक भाका भनेको सार्है राम्रो धन्यवाद सम्पुर्ण टीमलाइ ❤❤❤❤😂
@monikabhujel91612 ай бұрын
धेरैराम्राेछ❤
@NarayanpPaudel2 ай бұрын
हराउँदै गएको हाम्रो मौलिक लोक गीत ठाडो भाका अति कर्णप्रिय र शब्द चयन पनि छन् । आनन्द लाग्यो अझै राम्रो राम्रो सुन्न पाइयोस् ।धन्यवाद सिङ्गो टिमलाई ।
@mathuratamanag2 ай бұрын
00
@bishnubache45142 ай бұрын
❤❤❤❤❤❤❤❤
@aniladhikari9073 ай бұрын
दाजु नमस्कार सारै राम्रो गित सस्क्राइव गरे है मलाइ नि ब्याक दिनुहोला
@AitaPariyar3 ай бұрын
Badai xa vatij
@DarkEN-w9n4 ай бұрын
❤❤❤❤😊😊😅😅
@DarkEN-w9n4 ай бұрын
😂❤❤❤❤❤
@BalavadraAchargya4 ай бұрын
Very good Pathari3morang
@mekhadura88474 ай бұрын
aatmiya sathi ramesh ani baini haru naman ani subhakamana
@mekhadura88474 ай бұрын
aadarniya maiju haru geet atinai sundar xa safaltako suvakamana
@mekhadura88474 ай бұрын
badhai xa sampurna unitlai
@samundrapariyar34574 ай бұрын
Miss you mom nice family video.
@reshampariyar27105 ай бұрын
❤❤❤❤❤❤❤❤❤
@SagarLqma6 ай бұрын
ल भनम त साथीहरू टिक टक म सुनेर को को you tube म सुन्दै हुनु हुन्छ❤❤❤❤
@bhimtamu46 ай бұрын
सारै मीठो स्वर
@ramgurung11237 ай бұрын
रमेश परियर र सन्ध्या परियर दुबै जनालाइ धेरै धेरै धन्यवाद लोप भैरहेको लम्जुङे ठाडो भाकालाइ जिबित राखी दिनुभएकोमा
@skmobile78917 ай бұрын
❤❤❤❤
@GovindarajAdhikari-k7j9 ай бұрын
Deep memori my kunchalai song very much all lamjung calcher
@jamansinghale87299 ай бұрын
Ramro thado bhaka man pore
@BishnuPandey-ty4jz9 ай бұрын
❤❤❤
@BishnuPandey-ty4jz9 ай бұрын
😂😂uewf❤❤❤
@romikatamang51139 ай бұрын
कति मिठो🇳🇵❤️❤️❤️💐💐💐💐💐💐👌👌🙏🙏🙏
@damaikalu14359 ай бұрын
नाचाै नाचाै लाग्छ
@SapnaAryal-i4f9 ай бұрын
Mero dedi ❤❤❤❤ song
@samundrapariyar34579 ай бұрын
wow nice song
@sangamudash506410 ай бұрын
अती मिठो
@sitarampariyar162211 ай бұрын
धेरै राम्रो छ रमेश र सन्ध्या परियारको ठाडो भाका
@RajinderKaur-w8d11 ай бұрын
❤
@RajinderKaur-w8d11 ай бұрын
Mangalsuernis
@dhanbdrthapamagar939511 ай бұрын
आहानी कति मिठो सालै जो गित हो हुनत म स्याङ्गजाली हु तर लमजुङ्गे ठाडो भाका यु ट्युब सर्च गरेको तपाई हरू को गित पो भेटे है अनि सुनेको कति गमिलो कति मिलेको कति सुनु सुनु लाग्ने आहानी मत तपाई हरू को यो भिडियो गित लाइ अडियो मा कन्भर्ट गरेर मोब मा राखेर मत आज भोलि खालि यही गित सुन्ने गरेको ्छु है कति मिठो स्वर कति मिठो लय भाका आहानी अनि अर्को कुरा पनि सुनी हाल्नुस्त यो गित सङ्ग म साक्षत्कार हुनु मा धम्पु दुरा बुवा को ठुलो हात छ है कसरि भने ऊहा यस्तै लमजुङ्गे ठाडो भाका मा नाचेको गित सुन्नु पर्यो भनेर लमजुङ्गे ठाडो भाका टाइप गरेर सर्च गरेको त तपाई हरू को गित पो देखायो केरे अनि सुनेको त आहानी राम्रै भएछ भन्ने भो गित गाउनु हुने गाएक गायिका पनि कति साधारण भद्र शालीन आहानी यस्तो पो हो मनुष्य को स्वभाब त किन कि म पनि एक मगर समुदाय को भएको हुनाले यस्ता रोधी गित गाउने ठाउमा निकै सरिक हुने गर्छु र त्यो ठाउमा गिडाउने गायक हरू कति छिल्लिने चल्ने जिस्किने गर्छन क्या तर तपाई हरू दुई जना भने कति अनुसासन मा बसेर कति मिठो गित गाउनु भाको तनी लु तपाई हरू को यो गित ले दिन दु गुना रात चौ गुना कोदर ले सफलता प्राप्त गर्दै जाओस सफलता को शुभकामना रमेश जी अनि संध्या जी साथै भिडियो निर्माण मा आबद्द सम्पूर्णलाई
@reshampariyar271011 ай бұрын
❤❤❤🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉😢❤❤❤❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉🎉🎉 best of luck mero vai and buharily.miss you my village
@reshampariyar271011 ай бұрын
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤ best of luck mero vai
@reshampariyar271011 ай бұрын
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤ham ro good family .
@disniperera41511 ай бұрын
Nice ! Keep it up❤ love from Sri Lanka 🇱🇰
@Tamang506 Жыл бұрын
अब अर्को भाग पनि ल्याउनु पर्यो ❤❤❤❤
@KumarSingh-ot8mk Жыл бұрын
आहा अती दामी छहै सुपरहिट फिल्म एक झलक तेरी याद है
@thepoliticalthinktank Жыл бұрын
Wow! ❤
@ombohara3267 Жыл бұрын
Nice songs ❤❤👍👍👍
@saanbc-fl5zd Жыл бұрын
धेरै राम्रो अनि मर्मस्पर्शी गित दाजु मन छोयो ,,, आगामी दिन हरुमा पनि यस्तै यस्तै गित हरु सुन्न पाइओस , अग्रिम सुभकामना दाजु,,,,,🤜🤛