आहा कति मिथो भाका र शब्द राम्रो छ दुबैलाई भबिसैको अगृम सुभकामना ❤❤❤❤❤🎉
@assbahadurgurung28 күн бұрын
सुमि मा स्वर अनि पृतिभा दुबै रहेछ दोहोरी अति राम्रो मिठो लाग्यो धेरै धेरै धन्यवाद,❤
@sherpa1gyalzen29 күн бұрын
Aha katti meetho gheet jatti suneni sunu sunu lagne. Badaicha sampurna toli lai. Greetings from Vermont USA 🇺🇸 ❤
@lalbirbudha7212Ай бұрын
सफलता को लागि शुभकामना
@lalbirbudha7212Ай бұрын
मन छुने शव्द हरुको लहर
@lalbirbudha7212Ай бұрын
हाँस्दा हाँस्दा पेत दुख्यो रमाइलो दोहरी 😅😅😅😅
@lalbirbudha7212Ай бұрын
डिलु मगर को स्वर अलि भासिएछ पहिला को सुनेन तर राम्रो चै छ्ह
@NARBAHADURALE-ri6nuАй бұрын
Sumi and Dilu love you nice vocals
@basantrana9153Ай бұрын
Geet sunera aananda lagyo sahrai mitho xa keep it up ❤
@rajanirai9222Ай бұрын
जत्ति सुने पनि कहिल्यै धित नमर्ने साह्रै राम्रो सुमि बैनि र सिद्धार्थ भाई को आझै बैनि को सुमधुर स्वोर ले पेल्ला जस्तो छ जोड गरूम है बबाल दामी❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
@arjunlimbu7791Ай бұрын
🎉सुमि को ठाउ🎉ठाउमा ओर्गेनिक🎉सब्द🎉वा🎉वा🎉रमैलोभो🎉सिद्धाथ🎉🎉लगायत🎉🎉सम्पुर्णन 🎉टिम्लाई🎉उतर🎉पर्गतिको🎉शुभकामना 🎉🎉🎉🎉🎉