सबै बिस्वासीहरु ले प्राथ्ना गर्ने जानेका हुन्छन र भन्या जानी नजानी बिस्वास सहितको प्राथ्ना गरेऊ भने पनि त्यो प्राथ्ना सुनाई हुन्छ
@prakashlopchan66915 күн бұрын
हजुरको कुरामा एकदम सहमत ! यो विषय चाहिँ प्रार्थना गर्न जानेर पनि गलत प्रार्थना गरिरहेको लागि सचेतना भिड्यो हो। अनि पक्कै पनि प्रभुले विश्वासको प्रार्थना स्वीकार गर्नु हुन्छ सँगै आचरण नि विचार गर्नु हुन्छ ।