Пікірлер
@nabinthapa6843
@nabinthapa6843 20 сағат бұрын
ल सर एकचोटि पिलि जहाँ युद्ध भको थियो त्यहीँ ठाउ मा गएर राम्रो संघ भिदियो बनाउन पर्यो अझ उत्कृष्ट हुने थियो
@chandra-o5l5h
@chandra-o5l5h 12 сағат бұрын
hus sir. thank you
@rajandhakal5924
@rajandhakal5924 20 сағат бұрын
jaya hos
@DineshWaiba-q7u
@DineshWaiba-q7u 22 сағат бұрын
Jay Nepal 🇳🇵 sir
@Sanzu2049
@Sanzu2049 Күн бұрын
Book chai achyut ghimire bulbul lai nai padana lagaunu parchha hai
@chandra-o5l5h
@chandra-o5l5h Күн бұрын
उहाले बाचन गरेको म संग छ । तर उहाले यहा राख्न दिनु हुन्न नि। १६ वटा भाग छ ।
@roshanbhandari425
@roshanbhandari425 Күн бұрын
पिलि जानू परेयो सर तेहि गयर इस्थलगत रिपोर्टिङ चाइयो के सर plz सारा जन्ताको अनुरोध बोल्दै छु म
@chandra-o5l5h
@chandra-o5l5h Күн бұрын
ढुक्क हुनुहोस सर । हामी यहाले भनेको कुरा परा गर्ने छौ । धन्यवाद ।
@anilkatuwal13
@anilkatuwal13 Күн бұрын
Good
@chandra-o5l5h
@chandra-o5l5h Күн бұрын
Thanks
@मसानेकेटो
@मसानेकेटो Күн бұрын
गुरु जी हेर्न शुरु गरियो है
@chandra-o5l5h
@chandra-o5l5h Күн бұрын
आभार हजुर ।
@bibekdhakal6337
@bibekdhakal6337 Күн бұрын
दाजु हजुर को घर मा त्यो पिलिको घटना बारे हजुर को जान्कारी केहि पाउनु भयछ कि नाइ हजुर को घर परिवार ले कि हजुर कालिकोट पिलि मा हुनुहुन्छ भन्ने बारे जानकारी थियन घर मा
@chandra-o5l5h
@chandra-o5l5h Күн бұрын
धेरै पछि मात्र पाउनुभयो हजुर ।
@uttamghimire7165
@uttamghimire7165 Күн бұрын
जय नेपाल
@chandra-o5l5h
@chandra-o5l5h Күн бұрын
जय नेपाल हजुर।
@bibekdhakal6337
@bibekdhakal6337 Күн бұрын
हेर्न सुरु गरियो है दाजु
@chandra-o5l5h
@chandra-o5l5h Күн бұрын
आभार हजुर।
@SushantGharti-y8o
@SushantGharti-y8o 2 күн бұрын
म त पिलि नै गएर दुबै सेना माओवादी र शाहिसेना स्थलगत रिपोर्टिङ संगै गरिएको कुराकानी पो हेर्न मन लागेको छ । कसले कहाँबाट हानेको कुन कभर लिएर हानेको अनि अन्तिम सम्म केके कुराहरू भए । सबै सुन्न पाए हुन्थ्यो ।
@chandra-o5l5h
@chandra-o5l5h 2 күн бұрын
आभार हजुर । हस । पक्कै पनि यहाँले भनेजस्तै तयार गर्ने छौ।
@yadavrai1377
@yadavrai1377 2 күн бұрын
🙏 nice experience tq for sharing.
@chandra-o5l5h
@chandra-o5l5h 2 күн бұрын
Thank you so much hajur.
@DipakKhadka-tv5bc
@DipakKhadka-tv5bc 2 күн бұрын
नमस्कार हजुर । मलेसिया बाट हेर्दै । छु ।
@chandra-o5l5h
@chandra-o5l5h 2 күн бұрын
thank you so much hajur
@KaranbahadurBaral-ol3wc
@KaranbahadurBaral-ol3wc 2 күн бұрын
Ramro lagyo suner sr
@chandra-o5l5h
@chandra-o5l5h 2 күн бұрын
Thank you so much sir
@nthapa79
@nthapa79 3 күн бұрын
Dr. Shaeb, Hajur ko bachan saili pani improve bhako cha ra audio quality ramro cha. Pahike audio bujhna garo thiyo. Ajha dherai details lyaunu hola. Hajur ko experience sunna pauda hami pani tehi bhayeko jasto feel huncha. Future ma tehi Thau bata video report banauna parcha Hajur le .
@chandra-o5l5h
@chandra-o5l5h 2 күн бұрын
Thank you so much hajur
@MinbahadurMin-o5z
@MinbahadurMin-o5z 3 күн бұрын
तपाईं को पिलिकोकाहानि त अत्ति नै सुनाउनु भो बा बा कतिवटा मिडिया मा भन्नुभाछ नराम्रो नसोच्नु होला म पनि 5/GR आर्मी को छोरा हु २३ बर्ष भयो संसार रिसर्च गरेको पैसा के हो कसरि किन काहा हरेक देस को नियम कानुन सबै था छ नेपाली आर्मी देख्दा हामि लाइ गर्व लाग्छ संसार मा सबैको आफ्नो आफ्नो काहनि हुन्छ तर म आर्मी हु भने पछि संसार कै ठुलो मान्छे जस्तो सोच्दा रहेछन् म के के हु भन्ने सोच्दा रहेछन् यो सोच्नु र हगेको गु खानु एउटै हो। बिस बर्ष मा पेन्सन जाठो दुर्गम जिल्ला मा परेपनि भ २८००० के गर्ने हो थुक्क आफ्नो मन आफै रमाइलो हुन्छ तर व्यावहार मा चल्दैन । पहिले पहिले केही था थियन गाउघर को भोको नाङ्गो बसेका लाइ आर्मी देख्दा भुतुक्कै हुन्थे अहिले कसैले सुन्दैन। हुन त सम्मान छ नेपाल आर्मी प्रति।तर तेति धेरै लेख्न भन्न पर्दैन मान्छे ले सुन्दैन भ्रममा पारेको हो । २०६९ मा सङ्कटकाल मा धन्दै भर्ती हुन गको आज महिनाको चार लाख बसि बसि तलब आउछ।
@chandra-o5l5h
@chandra-o5l5h 3 күн бұрын
सुझावको लागि धन्यवाद । खुसी लाग्यो यहापनि आर्मिकै परिवार हुनुहुदो रहेछ ।
@pratapgaudel.9852
@pratapgaudel.9852 3 күн бұрын
एकपटक पिलिजाने रहर्छ
@chandra-o5l5h
@chandra-o5l5h Күн бұрын
hus hajur.
@sambusambu5270
@sambusambu5270 3 күн бұрын
Bakalol
@puchharghare
@puchharghare 3 күн бұрын
सर
@chandra-o5l5h
@chandra-o5l5h 3 күн бұрын
हजुर सर ।
@bisheshshakya2298
@bisheshshakya2298 3 күн бұрын
@bibekdhakal6337
@bibekdhakal6337 3 күн бұрын
ल है हेर्न सुरु गरियो
@chandra-o5l5h
@chandra-o5l5h 3 күн бұрын
धन्यवाद हजुर ।
@sambhavranamagar2493
@sambhavranamagar2493 3 күн бұрын
Nice video sirr!!
@uttamghimire7165
@uttamghimire7165 3 күн бұрын
जय नेपाल जय नेपाली सेना❤❤
@chandra-o5l5h
@chandra-o5l5h 3 күн бұрын
जय होस हजुरको पनि हजुर।
@roshanbhandari425
@roshanbhandari425 3 күн бұрын
पिलि जानू परेयो सर इस्थल्गत रिपोर्टिङ हेर्न चाहान्छौ plz sir plz plz
@chandra-o5l5h
@chandra-o5l5h 3 күн бұрын
पक्कै जानेछौ हजुर ।
@dilmanmagar1889
@dilmanmagar1889 3 күн бұрын
युद्ध को नियम त तेती बेला को गोरख नाथ ले गर्यो नि त त्यो हजुर लाई थाहा छ कि छैन लाउरे जी
@anjusmarika5755
@anjusmarika5755 3 күн бұрын
अनुभव र अनुभुतीको सङ्गम साक्षतकार!
@chandra-o5l5h
@chandra-o5l5h 3 күн бұрын
हार्दिक आभार हजुर ।
@NabinPandeynabin
@NabinPandeynabin 3 күн бұрын
आज को प्रस्तुति धमाकेदार छ जस्तो छ है गुरु!!
@chandra-o5l5h
@chandra-o5l5h 3 күн бұрын
आभार हजुर ।
@nabinthapa6843
@nabinthapa6843 4 күн бұрын
हजुर जहाँ लडाइँ पछि भागन सफल हुनु भयो त्यति बेला सम्मा कति बचेको थियो सर राउन्ड
@chandra-o5l5h
@chandra-o5l5h Күн бұрын
म संग च लगभग पाँच मेग्जिन भरि नै थियो ८० जति थियो होला ।
@DineshWaiba-q7u
@DineshWaiba-q7u 5 күн бұрын
Jay Nepal 🇳🇵 sir
@chandra-o5l5h
@chandra-o5l5h 5 күн бұрын
Jay Nepal hajur
@shreekrishnashrestha-hj2up
@shreekrishnashrestha-hj2up 5 күн бұрын
big fan ❤ hjrko ma
@chandra-o5l5h
@chandra-o5l5h 5 күн бұрын
Thank you so much hajur
@nthapa79
@nthapa79 5 күн бұрын
Ramro lagyo. 👍
@chandra-o5l5h
@chandra-o5l5h 5 күн бұрын
thank you so much hajur.
@yadavrai1377
@yadavrai1377 5 күн бұрын
🙏 nice video.
@chandra-o5l5h
@chandra-o5l5h 5 күн бұрын
thank you hajur.
@bibekdhakal6337
@bibekdhakal6337 5 күн бұрын
जय देबि जय नेपाली सेना
@chandra-o5l5h
@chandra-o5l5h 5 күн бұрын
JayDevi hajur
@LaxmiPandey-g6y
@LaxmiPandey-g6y 5 күн бұрын
कहिले अाउछ हजुरकाे किताब
@chandra-o5l5h
@chandra-o5l5h 5 күн бұрын
अब छिटै आउदै छ हजुर ।
@uttamghimire7165
@uttamghimire7165 5 күн бұрын
जय नेपाल जय नेपाली सेना
@sanjayaportel
@sanjayaportel 5 күн бұрын
❤❤❤
@santoshkarki9527
@santoshkarki9527 5 күн бұрын
उत्कृष्ट छ अङ्क ९सम्म आइपुग्दा👍️
@chandra-o5l5h
@chandra-o5l5h 5 күн бұрын
हार्दिक आभार हजुर ।
@ThulungRai-d7z
@ThulungRai-d7z 6 күн бұрын
सर नमस्कार म सुकराज राई झापा बाट हाल द.कोरिया वैदेशिक रोजगारीको क्रममा छु।हजुरले कोसेली स्वरुप दिनुभएको "सिपाहीको डायरी" ले ईतिहासलाई ताजा राख्न र भाबी सन्ततिहरुलाई माओवादी र शाहि नेपाली सेना बिचको युद्ध(आन्तरिक) लाई सम्झिन र बुझ्न अझ सहयोग अनि प्रेरित गर्छ।सिपाहिको डायरीको क्रममा हजुरको विभिन्न अन्तरबार्ताहरु जस्तो कि सुनौलो टिभी लगायत अन्य साथै खुद हरुकै युटुब माध्यम हेर्दै आएको हु तर हजुरको कथा सबैभन्दा पहिले मैले चाहिँ अच्युत घिमिरे दाजुको स्वरमा "श्रुति सम्बेग" सुनेको थिए मेरो जिज्ञासा् श्रुति सम्बेगबाट किन हटाईयो होला? यदि जवाफ दिन मिल्छ भने मात्रै है सर...🙏🙏
@chandra-o5l5h
@chandra-o5l5h Күн бұрын
उहाले खै किन हटाउनु भयो । फेरि मैले मेरोमा राखेको थिए त्यसैलाई स्ट्राईक गरेर च्यानल नै बन्दगर्नु पर्ने भयो र यो खोलेको हजुर । मलाई पनि उहाँको स्वरनिकै मन पर्छ । धेरै खर्च गरेर त्यो तयार पारेको थिए । उहाँको स्वर जादुमय थियो ।
@nabinkumarbharati3355
@nabinkumarbharati3355 6 күн бұрын
Salam
@basuchhetri3803
@basuchhetri3803 6 күн бұрын
सिपाही को डायरी देखि अहिले भाग १ देखि अहिलेसम्म नछुटाई हेरेको छु नमन हजुर लाई🙏💐
@chandra-o5l5h
@chandra-o5l5h Күн бұрын
आभार सर ।
@PAUDELPR
@PAUDELPR 6 күн бұрын
Big fan of you. You deserve the best in your life. Almost all of your videos I watched.
@chandra-o5l5h
@chandra-o5l5h Күн бұрын
आभार सर ।
@jiwanmagar9552
@jiwanmagar9552 6 күн бұрын
❤❤❤❤❤❤❤❤❤❤
@sushilshrestha6267
@sushilshrestha6267 7 күн бұрын
Mailay bulbul communication ma sunako thya dherai samaya agadi
@chandra-o5l5h
@chandra-o5l5h 7 күн бұрын
हजुर हो । उहाले त्योहटाईदिनु भयो । त्यसैले यता सुरु गरेको । धन्यवाद।
@bijayachanddarpan8417
@bijayachanddarpan8417 7 күн бұрын
चन्द्र सर नमस्कार , म सर्जक बिजय चन्द दर्पण , रुकुम , , हाल अ मेरिका टेक्सास बाट, , म पनि अ्मर प्रहरि सहिद परिवार को मान्छे हु, बिशेस गरि हजुर को चुनौति पुर्ण संधर्ष पछिको प्रगति उन्नति हुदै Dr सम्मको यात्राको ठुलो प्रसंसक हु, मेरो हृदय देखि बधाइ तपाइलाइ एउटा दैलेखि छोरा सिपाहि हुदै PhD dr सम्मको यात्रा तयो गर्नु भयो, , सायद मौसर मिल्यो भने नेपाल आउदा भेट गर्ने सोचमा छु, , बाकि जिग्यासा भौतिक रुममै पुरा गरम्ला, , अहिलेलाइ एउटा जिग्यासा पिली मा कर्नेल सापको अपरहण हो कि बिरगती? ? कृपया बताइदिनु होला सर
@chandra-o5l5h
@chandra-o5l5h 7 күн бұрын
सर नमस्कार। यहाँलाई धेरै धेरै धन्यवाद । उहाँ त्यहि गुफामा लुकेर पछि सम्पर्कमा आउनु भएको थियो । उहालाई बचाउने सिपाहीको कथा पनि यसैमा छ । अरु बिस्तृत अर्को भागमा आउदै छ ।
@rajandevkota831
@rajandevkota831 7 күн бұрын
Listening from Abudhabi sir
@chandra-o5l5h
@chandra-o5l5h 7 күн бұрын
Thanks sir, stay tuned
@marg4s83
@marg4s83 7 күн бұрын
10 बर्ष कहालि लाग्दो नेपाली हरु को नर सम्भारका बेला मा वीर गति प्राप्त गर्नुहुने सम्पुर्ण देशभक्त सिपाही हरु लाई हार्दिक अभिबादन