अहिलेको नयाँ टप लोक हिरिनी सन्चिता बैनी को गहकिला शब्द प्रती सम्मान छ
@devilofficial273717 күн бұрын
❤❤
@nepalito295317 күн бұрын
यो गीतमा विष्णुप्रसाद भण्डारीको नाम हुनुपर्छ। तर प्रस्तुतिमा मात्रै नाम छ। तल क्याप्सनमा नाम छैन किन
@nepalito295317 күн бұрын
यो गीतमा मेरो प्रस्तुति छ भने यो नाम कि नभएन विष्णुप्रसाद भण्डारीको
@ShuvamSangeetPvtLtd7 күн бұрын
प्रस्तुति त सुर्य कुमार बोहरा को होला त सर उहाँकै आवाज उहाँकै लय उहाँकै शब्द भय पछि 😊😊😊😊
@suryagurung314418 күн бұрын
लिला बैनी तपाईको यो मिठो स्वर को गीत जति सुने पनि अगाउँदिन मलाई त लाग्छ माया दिदी र तपाईंको स्वर मा कति पनि भिन्नता छैन तपाई लाइ धेरै धेरै बधाई अनि स्वास्थ्य जिवन को कामना ल कास्की माछापुच्छ्रे गाउँपालिका घाचोक बाट म सुर्य बहादुर गुरुङ्ग