SAMUNDRA VITRAKA DHUNGA HARU NIKALERA HIMALAYAS PARBAT HARULAI STHAPANA GARNENAI KIRATI RAIHARUKA PURKHA PARUHANG BHAGAWAN NAI THIYERE, ARUKA NAME KINA JODEKO???
@ashokdangol74573 күн бұрын
भुक्तमानलाई राजा बनाउनु अगाडि धर्माकर आजु राजा थियाे
@ashokdangol74573 күн бұрын
गाई चराउने ग्वालाहरु अहिलेकाे चाल्नाखेलकाे ग्वाल्दह र भैंसेपाटीकाे ग्वाखा, सैंबु अावासकाे क्षेत्रमा बसेकाे मानिन्छ ।
@lichchhabirai31583 күн бұрын
नेपालको प्रारम्भिक इतिहास: नेपालको प्रारम्भिक इतिहासमा किराँत, नेवार, र तामाङ जस्ता आदिवासी जनजातिहरूको महत्त्वपूर्ण भूमिका रहेको छ। किराँत जाति विशेष गरेर नेपालमा बसोबास गर्ने पहिलो जाति भएको मानिन्छ। उनीहरूको समय करिब ईसापूर्व 800 देखि 300 सम्म भएको विश्वास गरिन्छ। किराँतहरू शक्तिशाली शासकहरू थिए, र उनीहरूले काठमाडौं उपत्यकामा शासन गरे। नेपाल एकीकरण: नेपाल आजको भूभागमा संगठित हुनको लागि 18औं शताब्दीमा पृथ्वीनारायण शाहको नेतृत्वमा एकीकरण प्रक्रिया सुरु भएको हो। पृथ्वीनारायण शाहले गोरखा राज्यको राजा भई नेपाललाई विभिन्न साना राज्यहरूबाट एक एकीकृत देशको रूपमा स्थापना गरे। नेपालको विभिन्न जातजाति र भाषाहरूले यसको सांस्कृतिक विविधतालाई समृद्ध बनाएको छ, र प्रत्येक समुदायको योगदानले नेपालको निर्माणमा महत्त्वपूर्ण भूमिका खेलेको छ।
@sahilmandal24674 күн бұрын
Sab dhoti haru xan 😂😂
@RamChaudhary20717 күн бұрын
गोपाल बंश अहिले को यादव थर हो । जुन अहिले मदेशिया भनेर चिनिन्छ।
@RehaanShahu10 күн бұрын
2600 barsa pahile sakya muni gautam buddha khai ullekha khai
@Be-rainMagar12 күн бұрын
मेरो Blod group AB :- हो म कुनै प्रख्यात नभए पनि जिद्दीपन, तर्क गर्न सक्ने, जिज्ञासु , Motivated र कामप्रती एकदम सतर्क यी सबै मिल्यो। ❤ Thanks❤....
@Be-rainMagar12 күн бұрын
धन्यवाद !!!❤
@3bfoodnepal97412 күн бұрын
Aadi yug mai pasupatinath ko charcha x ktm manju shree le paxi kater banaye re yo jhuto kura ko banaux yr 😂
@SanjayK-tv5ks14 күн бұрын
je hoss kshetri haru le hallako raixa 😂thau thau bata 🕉️🙏🕉️
@RajSukra15 күн бұрын
झुट त्याे सत्य कुरा मन्जुश्री ले दहकाे पनि काटेर बस्ति बस्न याेग्य भए पछि धर्मकर लाई राजा वनाएकाे थियोे
@gyanthing4818 күн бұрын
कीन यस्तो कपुकल्पीत पुर्ब ईतिहास लेखेर केपाई छ होला नेपाल प्राचीन सनातन देखीनै बुध्द सभ्यताको बुधिजम कींडम विशाल बुध्द धर्ती हो हेक्क भए यस्त पाखणडी सिसिमुमीऋषिमुनि बुध्द धर्तीका जनता लाई थाहा छैन यो सबै एकीकरण पछि बिदेसी मानव रुपी अदृश्य शक्ति राजा र प्रजाको सड्यन्त्रपुर्बक नरबलि दीने दरबार भित्र बाट नै रगतको खोला बगाउने राजा को जेठो छोरा लाई नया राजा बनाउदै पराधिन लेणडुपे सभ्यताको बिज्ञान बिनाको धर्म केहुन्छ अन्दो हुन्छ अन्दो हरुलाई के थाहा पुर्ब ईतिहास ?
महाभारतको युद्धमा कृष्ण पनि थिए भने बुद्धको जन्म पनि भइसकेको थियो र ?द्वापर युगमा कृष्ण र बुद्ध नै जन्मेका हुन र ? करिब २६ सय बर्ष अघि बुद्ध जन्मेका थिए भने कति बर्ष पहिले महाभारतको युद्ध भयो?
@ashokdangol74573 күн бұрын
बुध्द वास्तविक हाे भने महाभारत वेद व्यासले लेखेकाे महाकाव्य कथा हाे
@songgeetaaparajuli7034Ай бұрын
❤❤❤
@SarojYadav-y1iАй бұрын
gopal vansh r mahishpal vansh pahilo raja ho
@hustlersusilАй бұрын
दाजु on fire 🔥🔥
@KopilaThakuri-y3iАй бұрын
ने नाम गरेकेा पाल राजाले राज्य गरेर नेपाल भएकेा
@SabinBhattrai-u7sАй бұрын
किरातहरु के जमिन बाट उमेरका हुन र
@kalyansubedibhardwaaj4770Ай бұрын
O my goddd
@rajeshlama6510Ай бұрын
Nepal khalto ko pahilo raja nai Tamang samudaye ko raja ho itihaas le nai vhanxa jati sukai hawa dari Kura gara Nepal khalto ko pahilo mulbasi nai Tamang samudaye ho
@RenuKumari-o1fАй бұрын
Yadav le nai ahirlekhx
@RenuKumari-o1fАй бұрын
Right yadavnai ho kinki yadavko mukhypesanai gaipakneho so goaar pani bhninx.
@gopalbasnet8428Ай бұрын
Nepal ko main nepal tharu ho
@My_You_JkАй бұрын
K bannu hunxa yar dai 🙄Ka ko Mahabharat ....Nepal kasari utpati bayo tese ko baare ma bannu ...Bagawan ko k kaam Nepalo ko utpani ma ....Bagawan le bansko hora Nepal ?? Nachahine kura garnu hunxa 😑
@pramodsherpa3040Ай бұрын
Kerat nepal kai adibasi hun tara nepal nam chai newar le rakhiko hola
@dhurbarawal32712 ай бұрын
Tharu ho
@AnitaRana-v6z2 ай бұрын
❤❤❤❤
@krantishilpakar40522 ай бұрын
नेपाल देश भनेर चिनिनु भन्दा पहिला देखि नै काठमाडौ ,भक्तपुर ,ललितपुर राज्य उत्पत्तिको इतिहासमा छ। बाकी सबै बाहिरिया हुन पछि आएका हुन यो सत्य हो।
@donerastrabadi2 ай бұрын
newar bahek sabai bahira bata aako samudaya ho yaha aru jaatile dherai furti nagare hunxa
@donerastrabadiАй бұрын
@@pawangurung3661 are bhai jo kohi jaha bata aayapani newarko saran parera newar ta bhaya ni ta .. kura ko kaha bata aaya bhanda pani tehako raithane pahichan newar nai ho bhanna khojeko ho kura yasari bujhau ... manxe ta maile thaha pauda samma 2030 saal tira jagga jamin kasaiko name maa hudainthyo hamrai gaumma 2 ghar gurun purba tirabata aayara khoriya khanera baseko merai akhale dekheko xu uniharu ahile samma tehi gaumma xaan .. so para purba kaalma manxe sabai thaubata basai sardai aako ho
@gulshankumarmahato76377 күн бұрын
@@donerastrabadi Nepal ma sab vanda pahila raj gareko gopal ra mahispal dynasty thiyo ra tini gupta yadav haru thiyo jo madheshi thiyo
@rozanyadav74812 ай бұрын
Jay shree Krishna ji jay yadav
@AmritRai-vp3bq2 ай бұрын
Thanks for information
@yogirymer2 ай бұрын
Yo Nepal ma koi na koi kahi bata akoi xa
@HunterTeemgaming3 ай бұрын
Katha nai इतिहास ho
@Mahansamba3 ай бұрын
वास्तविक नाम निपालय हो नेपाल होईन !
@gyanthing483 ай бұрын
यस्त पराधिन बिदेसी मानव रुपी अदृश्य शक्ति बिदेसी अँगुली माला नरबीसैतान सभ्यताको बिज्ञान बिनाको पराधिन रंगभेद र पानी देखीनै विभेद गर्ने सतीजानु पर्ने नरबली दीने नरधुप दीने काटो खाने मानव लाई अमानव बनाउने धर्म को शिक्षा दिक्षाका कुसासन संस्कार ल्याएर लेन्दुबिस्तार बादीकरण गर्दै ल्याएका छन बिना बिज्ञान धर्म शिक्षा दिक्षाका कुसासन संस्कार ल्याएर बिदेसी लेन्दुपे बिस्तार बादीकरण गर्दै प्राचीन सनातन देखीनै बुध्द सभ्यताको बुधिजम कींडम विशाल धर्तीका पुर्ब ईतिहास धोस्तपार्दै पराधिन लेन्दुपे सभ्यताको धर्म र शिक्षा दिक्षाका कुसासन संस्कार सबै कपुकल्पित हो बुध्द सत्व मानव रुपी भगवान बुध्द सत्व मञ्जु श्री कुमार को नाम लाई मन्ज श्री एक थोरै परीबर्तन गरेझै सबै लेन्दुपे बिस्तार बादीकरण गर्दै ल्याएको पुर्ब ईतिहास सबै लेन्दुपे सभ्यताको हो प्राचीन कालिन काल सनातन देखीका बुध्द सभ्यताको बुधिजम कींडम नेपाल विशाल बुध्द धर्ती को ईतिहास मात्र बुध्द सभ्यताको दंम्बेछ्योई तृपिटक र संस्कृतिक भाष मा मात्र आेर्जिनल निर्जब किताब मा जिबीतै छ दंम्बेछ्योई र तृपिटक भनेको बुध्द सत्व हरु ले उत्पादन गरेको हो बुध्द सभ्यताको धर्म संस्कार संस्कृति अनुसार लेन्दुपे बिस्तार बादीकरण गर्दै ल्याएपछी को नेपाल मा लेन्दुपे हरुले देश कब्जा गर्दै संस्कृतिक शिक्षा दीक्षा पनि कब्जा गर्दै आएको हो त्योपनी चल्तिमा ल्याएको नेपाल को संस्कृतिक भाष टोडमोड गर्दै लेन्दुपे सभ्यता संगमिल्दो जुल्दो बनाएका मात्र छन आेर्जली छैन भए ठुलो ठुला बुध्द सभ्यताको गुम्बा हरुमा मात्रा पाईन्छ नेपाल मा त लेन्दुपे हरुले धोस्तपारी छोइला बनाई खाई सकेको छ बिस्वमा फैलीएको बुध्द सभ्यताको बुधिजम कीडम राज्य हरु धेरै मुलुक मा बाँकी छ नेपाल बाट नै विश्व लाई बुधिजम कीडम राज्य बिस्मा स्थापना भएको हो यस्तो पराधिन लेन्दुपे सभ्यताको धर्म शिक्षा दिक्षाका कुसासन संस्कार ले जोतीर् केही हुने वाला छैन ?
@khadgakrishnapokharel57483 ай бұрын
Jay Shambhu ❤❤❤
@KirateeBoy3 ай бұрын
नेपालको पहिलो राजा हो किरात यलम्बर राजा
@touchnepal3493 ай бұрын
😂
@songgeetaaparajuli70343 ай бұрын
❤❤❤
@ContentSandyBeach-kf7pp3 ай бұрын
Luxmi Nagar 4 Butwal Lumbini 🎉🎉🎉🎉🎉🎉❤❤❤❤❤❤!!!!!!
@Nationalonlineshop13 ай бұрын
Nice khatarnaak dimag ❤
@bhimdong9763 ай бұрын
तामाङ भाषामा नेपा भएको आफैँ उत्पत्ति भएको र ल भनेको भगवान हो । मन्जुश्रीले काठमाडौंको दह लाई खड्काली चोभरको डाँडा काटेर पानी बहिरा पठाउदा दहको बिचमा स्वयम्भू ज्योति उत्पत्ति भएको इतिहास छ ।