Рет қаралды 622
१० वर्ष अगाडि श्रीमान् बिदेशमा बितेपछिको दर्दनाक पीडा पोख्दै।पैसा नभएर बिहान बेलुका खाना पनि नपाएको,काम गर्न पनि नसक्ने र छोराछोरीलाई स्कुल पढाउन समेत नसके पछि स्वदेश तथा बिदेशमा रहनु हुने तमाम दाजुभाई,दिदिबहिनी र सहयोगी मनहरुप्रती हार गुहार गर्दै श्रीमती विष्णु मायां गुरुङ।।लमजुङ जिल्ला रा.न.पा.वडा न.९।