११ वर्षिया नानीले दोहोरीमा २ जनालाई टक्कर दिइन, नाच पनि यस्तो खत्रा, Kamala, Shakti, Amrit

  Рет қаралды 1,984,576

Social News Nepal

Social News Nepal

Күн бұрын

११ वर्षिया नानीले दोहोरीमा २ जनालाई टक्कर दिइन, नाच पनि यस्तो खत्रा, हेर्नुहोस्, Kamala Ghimire
Guest - Kamala Ghimire, Shakti Kumar Godar, Amrit Sapkota
Host - Bhagya Neupane
Cameraman - govinda bhandari, ganesh bhattrai, kamal neupane
#KamalaGhimire #ShaktiKumarGodar #BhagyaNeupane
हेरेर, सुनेर अमुल्य प्रतिक्रिया दिनुहोला, Comment गर्दिनुहोला।।।
कुन देशबाट हेर्दै हुनुहुन्छ त्यो पनि कमेन्ट गर्नुहोला....
हाम्रो च्यानलको हरेक भिडियोलाई लाईक र सेयर गर्नुहोला .
च्यानल SUBSCRIBE गर्नुभएको छैन भने अहिले नै गरिहाल्नुस ।
**Uploading this video on other channels without prior permission is strictly prohibited.
(Embedding to websites is allowed)**
Contact Us : 9811195222 (Social News Nepal )
#SocialNewsNepal #SNN
यस्तै भिडियो हेर्न को लागी हाम्रो यो च्यानल Subscribe गर्न नभुल्नु होला.
तपाइँसंग कुनैपनि समाचारजन्य भिडियो, खबर, मनोरंजनजन्य भिडियो र विदेशबाट नेपालीको लागि संदेश र कुनैपनि खालका भिडियो छन् या कुनैपनि बिशेष खालको प्रतिभा तपाईमा छ भने हामीलाई सम्पर्क गर्नुहोला है... चिन्ता र कुनै पनि संकोच नमानी सम्पर्क गर्नुहोला, हामि केवल तपाइँहरुकै लागि हो -
( social news nepal )
connect us at fb : / bgovinda362
/ socialnewsnepal

Пікірлер: 1 000
@birbahadur9177
@birbahadur9177 5 жыл бұрын
यो सानो ग्यानी नानी लाई तुरुन्त इन्द्रेणी मा लगेर झनै प्रचार प्रसारण होस बधाई छ बुनु म धेरै खुशी छु बहिनि को दोहोरी सुनेर
@tekramram8255
@tekramram8255 5 жыл бұрын
Bir Bahadur ज
@krishnalamsal4441
@krishnalamsal4441 5 жыл бұрын
राम्रो प्रतिभा खोजेर सबैले promote गरी रहनु भएकोमा निकै खुशी लाग्यो best of luck nanu
@rokamadhav4209
@rokamadhav4209 5 жыл бұрын
कडा आयो नानी को live दोहोरी इनको भाग्य पनि चम्काइदिनु पर्यो भाग्य भाई
@qatarnepali185
@qatarnepali185 5 жыл бұрын
यो बैनी को गित सुने पछि नेपाली लोकदोहोरी हेर्न सुन्न धेरै मन लाग्छ
@bishwob.m4191
@bishwob.m4191 5 жыл бұрын
छिटै मन मा बस्न सफल नानूतिम्रो प्रतीभाको कुन शब्द शब्दले बयान गरौ शब्द नै भेटिन नानू तिम्रो सफलता को कामना धन्यवाद भगवान यती राम्रो प्रतिभा दिनु भयको मा 💕💕💕💕
@चिन्तनश्रेष्ठ
@चिन्तनश्रेष्ठ 5 жыл бұрын
नानीको नाच र गित गाउने कला राम्रो छ। Best of Luck.
@pramilabohara4024
@pramilabohara4024 5 жыл бұрын
आहा! कति राम्री प्यारी नानू कति मिठो स्वर अग्रिम शुभकामना नानू ❤️
@khemrajrai1865
@khemrajrai1865 5 жыл бұрын
नानी को प्रतिभा लाई सलोट छ अनि उज्ज्वल भबिस्य को सफलताको बेसरी शुभकामना नानी लाई । अनि घर कति सुन्दर राम्रो क्या
@user-rr9no2qb5u
@user-rr9no2qb5u 5 жыл бұрын
वा नानुले त दुई ब्रो हरु लाई त आच्चो आच्चो पारिन त सफलता को सुभ कामना हाल साउदी अरब बाट हेर्दै छु 😘😘👌👌👍️👍️
@parkashbhai5183
@parkashbhai5183 5 жыл бұрын
यि नानी लाइ हृदय देखि सम्मान साथै उज्ज्वल भविष्यको लागि शुभकामना 🌹🙏🌹
@shivashrestha2136
@shivashrestha2136 5 жыл бұрын
राम्रो छ नानीको प्रतिभा super......😘😘😘
@saritarai1501
@saritarai1501 5 жыл бұрын
कति मिठो स्वर नानी भगवान ले पनि कति मिठो स्वर दिएको नानिलाइ भबिस्य को उज्वल प्रगतिको सुभकामना छ
@mr.naraharitiwari5168
@mr.naraharitiwari5168 5 жыл бұрын
यो सानी नानीलाई लोकसाङ्गीतक क्षेत्रको उज्ज्वल नक्षेत्र बनाउन इन्द्रेणी सम्म पुर्याउनु जरुरी छ सहयोग गर्न मिडियाहरुलाइ हार्दिक अनुरोध ।
@ramkumarchaudhary5874
@ramkumarchaudhary5874 5 жыл бұрын
Ramro voice and dancing x bahini ko.
@माहाकालीमाहाकाली
@माहाकालीमाहाकाली 5 жыл бұрын
बहिनीको गित एकदम राम्रो , बहिनीको गित एकदम। ,, राम्रो। 101
@शिवगौतम-म6ह
@शिवगौतम-म6ह 5 жыл бұрын
Mero nepalko sangit aru kunai desko geet bhanda kam xaina.... proud of to be nepali ...keep it up nanuuu...paxi lok geetma timrai geet sunna paiyos
@RameshBabu-bd4ko
@RameshBabu-bd4ko 5 жыл бұрын
ना नि को ईन्देणि मा लाईभ दोहोरी हेर्ने जति यता हाजिर हुम त कति जना छम हेरम,,,! 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@hastaasbok9564
@hastaasbok9564 5 жыл бұрын
सारै मिठो स्वर बहिनी को त्यो छेउ छेउमा बस्ने बहिनी हरुको हसाइ पनि राम्रो छ म मलेसिया बाट हेर्दै छु लाइभ पवन घिमिरे घर झापा दमक
@bishnumoktan3913
@bishnumoktan3913 5 жыл бұрын
अब नानि काेे लभाई दाेहाेरि ईन्द्रणी कार्यक्रम पनि देखाउनु पर्छ किनकि सारै राम्राे छ नानि काे दाेहाेरि किनकि एउटा आमा काे मात्रै छाेरि थियाे अब देश कै काे छाेरि बनाउनु पर्छ मिस यु नानी तिमि👌👌👌
@dipakbhattarai5297
@dipakbhattarai5297 5 жыл бұрын
राम्रो प्रतिभा नानीको सफलताको कामना 👏👏👏
@gopalbaral2047
@gopalbaral2047 5 жыл бұрын
ईन्देणिमा लगनुस सनाे नानीलाई 🇳🇵🇳🇵🇳🇵🇳🇵 राम्रो प्रतिभा
@janukaadhikari7264
@janukaadhikari7264 5 жыл бұрын
असाध्यै राम्रो छ ।नानीकाे दाेहाेरि पुर्ण सफलताकाे शुभकामना
@gsfh2152
@gsfh2152 5 жыл бұрын
धेरै धेरै राम्रो छ गित बधाई
@deepaktimilsina8171
@deepaktimilsina8171 5 жыл бұрын
बबाल रमाइलो ।।नानिको कलालाइ नमन।।भाग्य जि यो नानिलाइ इन्द्रेणी मा सम्म पुर्याउनु पर्यो
@pushpashrestha6
@pushpashrestha6 5 жыл бұрын
कडा आयो है दोहोरी घम्साघम्सी 👍️👍️👍️
@bindashlover9205
@bindashlover9205 5 жыл бұрын
यो नानी ले पछि नेपाल हल्लाउँछ लोक दोहोरी छेत्र मा..... God bless you xori
@rambahadurbist5028
@rambahadurbist5028 5 жыл бұрын
आहा नानी को कला लाई मान्नै पर्छ नानी लाई शुभकामना आगामी दिनमा तिम्रो पाइलाले कदम चुमोस😍
@baburana1473
@baburana1473 5 жыл бұрын
अब नानी काे लाईभ दाेहाेरी ईन्द्रणी कार्यक्रममा हेर्न मन निकै रहर छ !!
@surendrataru6656
@surendrataru6656 5 жыл бұрын
Wow so nice
@rubixetri8486
@rubixetri8486 5 жыл бұрын
Sai ho
@umeshshrestha4485
@umeshshrestha4485 5 жыл бұрын
मलाई पनि
@nirajandangi5408
@nirajandangi5408 5 жыл бұрын
Sai kuro
@sanusanu2350
@sanusanu2350 5 жыл бұрын
Allxi vagya bhai
@tulasadahal7646
@tulasadahal7646 5 жыл бұрын
धेरै राम्रो छ दोहोरी नानीलाई अगि बढाउनु पर्छ !!
@sitasharma5250
@sitasharma5250 5 жыл бұрын
वाउ भगवानले पनि कति सानै उमेरमा नै यति राम्रो कला अनि गला देका हाेला 🌹🌹🌹🌹💘💘💘💘 नानि अझै तिम्रा उन्नति प्रगतिशिल पाईलाहरु सधै अगाडि बढिरहुन शुभकामना
@namarajbhujel1067
@namarajbhujel1067 5 жыл бұрын
wow swit voice nanuko best of luck ajhai ramro gardai janu badhai xa
@durgabista2576
@durgabista2576 5 жыл бұрын
राम्रो छ नानि काे गाएन मन पराे
@mylifemylife3852
@mylifemylife3852 5 жыл бұрын
यो नानि बभिस्यमा नेपालको नम्बर १ गायिका भन्छ सफलतको शुभकामना छ
@udaykc9441
@udaykc9441 5 жыл бұрын
सबैभन्दा यो११बर्षे कमला घिमिरे नानीलाई हौसला दिएर अगाडी बढन प्रोत्साहन गर्ने भाग्य लगायत अमृत साप्कोटा र सत्य र सबैलाई धेरै धन्यवाद !!
@kedarsharma4908
@kedarsharma4908 5 жыл бұрын
Very good dai,ani nice voice naniko kept up
@timergaming1499
@timergaming1499 5 жыл бұрын
मैले यो नानि ले जुन युबटुब च्यानल मा दोहोरि गाउनु भाकोछ सबै ठाऊ मा भाईरल बनाउनु पछ किनकि नानिको दोहोरि एकदम राम्रो छ र कडा छ तेई भयर ईन्र्देनि मा पनि लानु पर्यो नानि लाई ।।
@suzupo0n770
@suzupo0n770 4 жыл бұрын
Rawal Surat u,
@maanick988
@maanick988 5 жыл бұрын
निकै सुमधुर स्वर नानीक‍ो
@sajulamichhane7695
@sajulamichhane7695 5 жыл бұрын
हुने बिरुवा को चिल्लो पात अब नानुलाइ सुर संगीत स्टुडियो तिर ल्याउनु पर्यो भाग्य सर
@bharatpoudel4469
@bharatpoudel4469 5 жыл бұрын
saju lamichhane sai ho
@rajurastogi1447
@rajurastogi1447 3 жыл бұрын
@@bharatpoudel4469 a
@suryasingtan1827
@suryasingtan1827 5 жыл бұрын
Nice song 👌👌👌👌👌👌 👌
@devendrarai4498
@devendrarai4498 5 жыл бұрын
यो नानी लाई तुरुन्तै इन्द्रेणी कृष्ण कंडेल भय ठाउमा लगिहालौत भाइ भाग्य।
@churamani3088
@churamani3088 5 жыл бұрын
Sahi
@kabirajbista6404
@kabirajbista6404 5 жыл бұрын
नानि को उज्ज्वल भविष्य को कामना
@dolrajpanday1567
@dolrajpanday1567 5 жыл бұрын
Ma Pani yas ma samate Chu hai
@sundargooddadamagar9838
@sundargooddadamagar9838 5 жыл бұрын
Sidai indreni ma liunu paro bhaggey dai
@badaixaachalandaakashabaha5339
@badaixaachalandaakashabaha5339 5 жыл бұрын
waw
@nandagurunggurung3041
@nandagurunggurung3041 5 жыл бұрын
यो नानीलाई सबैले सहयोग गर्नु पर्छ एती सानो उमेरमा पनि कति मीठो गीत गाको मिडिया कर्मि सर हरु झन धेरै धेरै सहयोग गरीदिनु होला
@user-rr9no2qb5u
@user-rr9no2qb5u 5 жыл бұрын
नाच झन् सुपर लाग्यो त मलाई नानुको 😘💃💃💃💃💃💃💃💃💃
@punvlog982
@punvlog982 5 жыл бұрын
होर दाइ मलाइ पनि राम्रो लाग्यो ।
@user-rr9no2qb5u
@user-rr9no2qb5u 5 жыл бұрын
हो नि भाई
@tarapaneru3575
@tarapaneru3575 5 жыл бұрын
सबैलाइ सलाम छ।भाग्यदाइको ४ महिने cobra डानस हेर्ने रहर छ सबैलाइ!!
@amarkhadka8663
@amarkhadka8663 5 жыл бұрын
कति राम्रो स्वर छ नानिको
@rajusapkota7711
@rajusapkota7711 5 жыл бұрын
प्रतृभा धेरै राम्रो छ तेही अनुसार चानस डानस पाए यिनी नानीले लोकदोहरी क्षेत्रमा तल्का मच्चाउनेछिन
@sureshkhatri3845
@sureshkhatri3845 5 жыл бұрын
गोल गरेर बस्नु थियो अझै सुनमा सुगन्ध भैदिय झै अाहा क्यामिठो बासना हुन्थियो धन्बाद
@lokeshlokesh-sk4yl
@lokeshlokesh-sk4yl 5 жыл бұрын
अति सून्दर दोहोरी नानू
@user-ko7vw4to5j
@user-ko7vw4to5j 5 жыл бұрын
हाम्रो धादिङ पुग्नु भएछ भाग्य दाजु जय होस
@bharatthapamagar8462
@bharatthapamagar8462 5 жыл бұрын
Dherai ramro layo Kamala naniko prativalai dekher yesari nai geet r namm kamau dai janu best of luck........ Kamala nani
@pushpashrestha6
@pushpashrestha6 5 жыл бұрын
नाच झनै खतरा लाग्यो । राम्रो नाच्नु हुदो रैछ । 🧚🧚‍♀️🧚‍♀️💃💃
@narayanpaudel7019
@narayanpaudel7019 5 жыл бұрын
निकै राम्रो प्रतिभा एकपटक ईन्रे
@sandashpariyar3814
@sandashpariyar3814 5 жыл бұрын
शक्दै छैन नानुको प्रर्तिभा god gift नै हो नानुमा उजवल भबिष्यको लागि धेरै धेरै शुभकामना छ
@yambahadur995
@yambahadur995 5 жыл бұрын
धेरै राम्राे छ
@karandahal7322
@karandahal7322 5 жыл бұрын
नानी को कला धेरै राम्रो छ नानी लाई तुरुन्तै इन्द्रेणीमा लगि हलौता भाग्य सर
@doarkesi7311
@doarkesi7311 5 жыл бұрын
नानू लाईं धेरै धेरै सुभकामनाएँ छ
@bishnusubedi5895
@bishnusubedi5895 5 жыл бұрын
नानू जब तिमी उदायौनी त्यस दिन देखि मलाई रोग शोक भोक सबै हरायको जस्तो भैई रहेको छ , तिमी पढाईलाई पनि ध्यान दियर कलाश टप्दै जाने गरि सफल हुन सक ल धेरै शुभकामना नानू कमला । तिमिलाई सारा संसार ले देख्न पाउने गरि निकै साथ दिनु हुने अमृत ज्यु लाई पनि धेरै धन्यवाद !! नानू लाई पढन , गायन लगायत सबैतर्फबाट अगाडि बढाउन आम नेपाली सम्पुर्ण ज्युहरुलाई सहयोग - सुझाव दिनु भइ नानू मार्फत अहिले का बालपन ,युवापन सबै हरुलाई लगनशील भइ मेहनत गरे आटेताकेको धेरै कुरा गर्न सकिन्छ भन्ने उदाहरण दिदै बाल्बच्चा लाई सम्झाउन अनुरोध गर्दै सुझाव दिनुहुन समेत आग्रह गर्द्छु । कमला नानू अरु भेट्मा ल तिमिसङ छिट्टै भेट हुने सहयोग गर्ने अबसर मिलोस तिमिलाई फेरिपनी सफलताको करोडौं शुभकामना शुभकामना शुभकामना ।
@NamasteDolakha2048
@NamasteDolakha2048 5 жыл бұрын
एकदम राम्रो स्वर सानी नानू को र शब्दमा पनि कुनै कमि छैन ।
@sidhabhandari3192
@sidhabhandari3192 5 жыл бұрын
wow power full voice nanu😍😍😍😍partiva yasto po hunu parxa😘😘😘
@bikashchetryab9402
@bikashchetryab9402 5 жыл бұрын
Abo bunu Ko Palo Nepal ma viral hune ❤️❤️ full support ma India bata
@akbargiriraja5037
@akbargiriraja5037 5 жыл бұрын
सारै राम्रो छ नानी को गीत
@XgAtheos
@XgAtheos 5 жыл бұрын
*यो बहिनी लाई कोई नराम्रो आँखा नलागोस्* 💓💓💓💓💓💓💓💓💓💓💓💓💓
@suhanachori6385
@suhanachori6385 5 жыл бұрын
best of luck nani
@jittamang9875
@jittamang9875 5 жыл бұрын
Amazing voice nanu
@fullnothing4033
@fullnothing4033 5 жыл бұрын
Nice nanu keep it up wish you god bless you
@pabitrachapagain8180
@pabitrachapagain8180 5 жыл бұрын
Very very nice song Nani 👍👍
@janukabaskota8271
@janukabaskota8271 5 жыл бұрын
बैनी को प्रतिभा सारै मन पर्यो
@sushmadadhigstha4367
@sushmadadhigstha4367 5 жыл бұрын
Sooo pretty good voice and good luck haeee ta
@dineshbhul4137
@dineshbhul4137 5 жыл бұрын
हार्दिक बधाई छ बैनि को प्रतिभा सारै मन पर्यो
@user-km6gj3ni8y
@user-km6gj3ni8y 5 жыл бұрын
अहिले सम्पन्न यति सानो उमेरको शक्तिशाली प्रतिभा जिन्दगीमा पहिलोपटक देखे अगाडि बडनु शुभकामना छ नानी तिमी लाई
@pradeepbohora9924
@pradeepbohora9924 5 жыл бұрын
भाग्य गुरुको फ्यान यता like गरौत
@renukhadka1873
@renukhadka1873 4 жыл бұрын
Ramro
@bibekbc3000
@bibekbc3000 4 жыл бұрын
धेरै राम्रो छ जिबनमा धेरै प्ररगती गरनू
@sammyl913
@sammyl913 5 жыл бұрын
नानिको नाम मा चिनिन्नु खोज्ने मात्र होईन नानिलाई सहयोग पनि गर्नु पर्छ
@nurbukaji3835
@nurbukaji3835 5 жыл бұрын
Yo nani lai sabai milera sayog garam derai ramro voice ra pradiba xa thanks
@ramkrishnan6039
@ramkrishnan6039 5 жыл бұрын
कति राम्रो गाको हो नानुले
@paruthapa442
@paruthapa442 5 жыл бұрын
धेरै राम्रो लागेयो भाग्य सर को यो काम र यो नानी को प्रतिभा मेरो तर्फबाट उत्तर उत्तर प्रगति को कामना कमला नानु लाई ईन्को भाग्य उज्ज्वल होस्
@pushpashrestha6
@pushpashrestha6 5 жыл бұрын
रमाइलो दोहोरी 😍😍😍
@khushiregmi2946
@khushiregmi2946 4 жыл бұрын
Kati ramro sor kamala ko ra Rup pane Kati ramro cha 💐💐💐💐💐😍😍😍😍👌
@santatamang4044
@santatamang4044 5 жыл бұрын
Wow sweet voice and talented..God bless you nanu...
@khumrajpaudel1466
@khumrajpaudel1466 5 жыл бұрын
Talented nanu... keep it up...
@prajurai4912
@prajurai4912 5 жыл бұрын
Bunu so talented ...I am surprised 😍😍😍
@mrbh3606
@mrbh3606 5 жыл бұрын
Wow Nice Video Sang
@mohanpradhan4667
@mohanpradhan4667 5 жыл бұрын
Really very nice galbandi song love you soo cute sis...
@nishantjoshi4017
@nishantjoshi4017 5 жыл бұрын
Wow awesome voice mero pyaro qtypie sister I'm always for uh bunu god bless uh sister
@nirumaya29
@nirumaya29 5 жыл бұрын
ए कलियुग लौ न यो नानिको प्रतिभाको रक्षा गर
@rktwinjaprel8329
@rktwinjaprel8329 5 жыл бұрын
दामी छ दोहोरी
@LukGamer12k
@LukGamer12k 5 жыл бұрын
यस्तै गरी एक चोटी इन्र्देणिमा हेर्न पाए हुन्थ्यो भाग्य सर
@tejbahadurshrestha7097
@tejbahadurshrestha7097 5 жыл бұрын
अति राम्रो छ
@chetsaru9467
@chetsaru9467 5 жыл бұрын
God bless you nani thank you social news nepal & all of you.
@itsmeprengamakazumakazu494
@itsmeprengamakazumakazu494 5 жыл бұрын
Good keep it up kamala ghimire bahini lai
@harimagar69
@harimagar69 5 жыл бұрын
Eh hamro bhagya Neupane sir pani janu vako raix khusi lagyo naniko sport garidinu hola
@RameshBabu-bd4ko
@RameshBabu-bd4ko 5 жыл бұрын
ना नि लाई धेरै भन्दा धेरै सपोर्ट गर्नु पर्छ ना नि को यो प्रगति को सुभकामना छ यति सानै उमेर मा यतिधेरै कला छ अझै प्रगति गर्दै जानु
@katwalsamita9245
@katwalsamita9245 5 жыл бұрын
Very very nice u voice bunu wow so nice very much 😚😚😚😚😚🤗🤗🤗🤗💝💝💝
@paraschand8165
@paraschand8165 4 жыл бұрын
बहुत अच्छा बैनिधेरेधेरे धन्यवाद। धन्यवाद
@shakti11223
@shakti11223 5 жыл бұрын
wow
@pabidulal6518
@pabidulal6518 3 жыл бұрын
Wow wow sir babal stei
@pabidulal6518
@pabidulal6518 3 жыл бұрын
Wow vire nice babya good song and bhagya and all happy neupal like bless you all
@bamsing9566
@bamsing9566 5 жыл бұрын
धेरै रमाइलो लागेउ
@pasangmanggol1211
@pasangmanggol1211 5 жыл бұрын
wow bayan garyra naskine bo Ati ramro git gaune raixa💥❣️💘
@ganeshrasaili3952
@ganeshrasaili3952 5 жыл бұрын
धेरै राम्रो प्रतिभा छ नानू को
@ishwariprasadparajuli3724
@ishwariprasadparajuli3724 5 жыл бұрын
wish you bright musical life sis.( I want to see indreni on next step)
@rajkumarsinchuri3129
@rajkumarsinchuri3129 5 жыл бұрын
नानी को गित राम्रो छ
@eyedrop866
@eyedrop866 5 жыл бұрын
हाम्रो बैनी को प्रतिभा को त कुरै न गरौ । तर केही कुराहरु मा गाइड चै गर्नु पार्ने देखिन्छ । बैनिलाइ लगातार गाउन लगाउनु भन्दा दोहोरी को बेसिक शिक्षा दिनतिर ध्यान दिनुहुन अनुरोध गर्दछु💖💖💖💖💖
@kanchiofficial9454
@kanchiofficial9454 5 жыл бұрын
वा.......नानिकाे कला लाई सलाम
@sadikshyakhadka8150
@sadikshyakhadka8150 5 жыл бұрын
Wow nani supp....
@Sunilkumar-cx6sj
@Sunilkumar-cx6sj 5 жыл бұрын
Best of luck sani nanu very nice voice.
Cute
00:16
Oyuncak Avı
Рет қаралды 9 МЛН
大家都拉出了什么#小丑 #shorts
00:35
好人小丑
Рет қаралды 90 МЛН
小丑妹妹插队被妈妈教训!#小丑#路飞#家庭#搞笑
00:12
家庭搞笑日记
Рет қаралды 35 МЛН
Cute
00:16
Oyuncak Avı
Рет қаралды 9 МЛН