खातावाला को नाम : कृष्ण कंडेल इन्द्रेणी फाउन्डेशन खाता नम्बर :-१४३०१००००२८०९००१ बैंक को नाम :- राष्ट्रिय बाणिज्य बैंक शाखा :-थापाथली काठमाडौ शाखा कोड:-१४३ स्विफ्ट कोड:-RBBNPKA इमेल :-indrenifoundation@gmail.com सहयोग पठाइसकेपछी ९८४१४८९८३५ मार्फत फोन अथवा Message गरेर जानकारी गराउनु होला । धन्यवाद 🙏💕
@BrahMaSiriMeetra1232 жыл бұрын
Long live Krishna Kandel Indreni FOUNDATION:
@BrahMaSiriMeetra1232 жыл бұрын
Long live indreni family with your noble Service:
@bijayakunwar82132 жыл бұрын
Lol to
@shantilamichhane48912 жыл бұрын
Puja sharma lai bolaun na dai
@gopalshrestha68262 жыл бұрын
Ŕrèqa*1*.1
@pradiproka59022 жыл бұрын
नमस्कार म प्रदिप रोका🙏आज अग्रज गायिका आदरणीय दिदि ज्योति मगर सङ्ग लाइभ दोहोरी गाएको छु कस्तो लाग्छ प्रतिक्रिया दिनु होला है धन्यवाद।
@as33db932 жыл бұрын
अतिनै मन पर्यो रमाइलो लिदैछु कुवेत बाट
@Crazyboy-mb7ww2 жыл бұрын
ज्योति मगर सङ्ग नि एकदमै सालिन तरिकाले जोगिएर गाइदिनु भयो त्यो नि ठुलो कुरा हो सर
@sivaramchaulagai81212 жыл бұрын
दामि लागाे
@kashiRDangi2 жыл бұрын
गज्जब छ। रोल्पाली चेली हाम्री बहिनी ज्योतिसँग गाउनु भो। रमाइलो भयो। धन्यवाद सबैलाई ।
@dhurbasharma16972 жыл бұрын
एकदम राम्रो गाउनु भयो मलाइ मन पर्ने गायक हो हजुर
@premsingh-qf7nd2 жыл бұрын
पशुपति शर्मा र ज्योति मगर को दोहोरि धेरै सुन्ने मन छ इन्द्रीणी मा सबै लाइ धेरै धन्यबाद
@harkughartimagar27572 жыл бұрын
Malie ne
@rishirampokhrel4048 Жыл бұрын
Maile pani
@bibaslimbu68802 жыл бұрын
जोतिमगर बहिनी, सारै राम्रो प्रतिभा भएको एक अत्भुतकला क्षमता वान बहुचर्चित गायिका हुनु हुन्छ ,, / आज ईन्द्रेणिमा जोति जि को आगमनले सारै रमाइलो भएको महसुस भयो ,,
@ramgurung51182 жыл бұрын
बैनि ज्योतीको दोहोरी गित पहिलो चोटी इन्द्रेणीमा सुन्न पाए खुशी लाग्यो!
@manjusapkota77192 жыл бұрын
मलाई मन पर्ने गाएक मध्य प्रदीप भाइ पनि नम्बर 1 मा छ आजको जवाफ त अझै कडा थियो बधाई छ
@karnalama91392 жыл бұрын
वाह आज सारै रमाइलो हुने भयो ज्योतिलाई ईन्द्र्णिमा देख्न पाउँदा खुशी पनि धेरै लाग्यो
@radhikahumagain18832 жыл бұрын
सारै राम्रो लाग्यो जोतिमगरलाई इन्द्रेणी मा देख्दा धेरै खुशी लाग्यो।सधैं भरि यस्तै ड्रेसमादेख्न पाय झन राम्रो हुन्थ्यो।❤️❤️❤️❤️👍️👍️👍️👍️
@mohanbirahi87252 жыл бұрын
सहि भनु भो म नि सदै यहि रुप ले भरियाको हेर्नू चाहन्छु जोति मगर लाई
@naranaryal51242 жыл бұрын
अति राम्रो कुरा 👍️💕🙏🌷
@devkalapanta79192 жыл бұрын
छाडा गायिका सँग पनि आफ्ना दायराभित्र रहेर गायकोमा प्रदीप लाइ धेरै धन्यवाद छ सधै यसरी नै गाउनुहोला
@bikramrai2778 Жыл бұрын
oi vai kaslai xada gaika vaneko muk samaler bol muk futne gari hanu nparos sale man pRdain vane kin herista jatha sanarthi...sale
@junughartimagar5661 Жыл бұрын
छाडा नाग्गै हिनेको देखिस भाइ
@Crazyboy-mb7ww2 жыл бұрын
प्रदिप रोकाको सालिन्ता प्रति उच्च सम्मान छ है सधै दायरा भित्र रहेर गाउनु हुन्छ र आज सबैको मनमा हुनुहुन्छ यो स्थान यथावत रहिरहोस सर शुभकामना छ
@GaneshThimjyeGurung2 жыл бұрын
ज्योति जि ले, जे होस आज इन्द्रेणीलाई इज्जत गर्दै,राम्रो पोशक गर्नु भएछ ।
@goodnews25652 жыл бұрын
आज धेरै दिन को अंतराल पछी इन्द्रेणी को लोक दोहरी हेर्न पायो खुशी लाग्यो अनी जोती मगर मैडम को सोर सारै मीठो छ
@bhimkarna7312 жыл бұрын
जय इन्द्रेणि अाज जाेति मगर र प्रदिप राेका काे जुवारि बडाे रमाइलाे लाग्याे।
@pritamregmi9402 жыл бұрын
टिकटक मा यक हप्ता पहिला हो देखेको आज बल्ल पूरा भाग जय इन्द्रेणी नया अबतार ज्योती मगर को
@pradipgrgsirubari81912 жыл бұрын
ज्योति मगर को आज सस्कारी रुप देखेर धेरै खुशी लाग्यो , प्रदिप रोका र ज्योति मगर बिच को अति नै रोचक घोचक दोहोरी ले इन्द्रेणी को रौनक झनै बढाएको छ , सम्पूर्ण टिम लाई लाखौं लाख धन्यवाद !!!
@manigurung14692 жыл бұрын
ज्योति बहिनीको हाँसो नै दमदार छ । संपूर्ण कलाकार साथी हरू लाई सलाम छ । जय कृष्ण कंडेल भाई जय इन्द्रेणी टिम ।
@tulsioli55342 жыл бұрын
रोल्पा की छोरी ज्योती मगर ,स्टेज मा गाउँदा सबैको ज्योती तिरै पर्छ नजर , धेरै को देखिनु भयो प्रदिप ज्यु प्रदिप जी स्टार गायक ज्योती जी स्टेज स्टार गायिका कृष्ण दाइ महान सम्माननीय, आजको दोहोरी खट्टो मिठो तितो कम्पिटिसन, जय इन्द्रेणी, जय कृष्ण दाजु।
@onlinetv36482 жыл бұрын
कला र गलाको धनी अनि सफा मनकी गायिका ज्योति मगर प्रती हार्दिक नमन ।।
@dipakkatuwal54242 жыл бұрын
उत्कृष्ट प्रस्तुतिको लागि सबै जनालाई धेरै धेरै धन्यवाद छ्💚🙏👈️
@krishnasawad45332 жыл бұрын
इन्द्रेणी हेरेर बस्नु भएका सम्पुर्ण महानुभावहरुलाइ सङ्गेतिक नमस्कार जय इन्द्रेणी आज धेरै दिनपछी ज्योति मगर लाई देख्न पाइयो धेरै खुसी लाग्यो आजको दोहोरी एक्दमै राम्रो छ ।
@yamunamagar58142 жыл бұрын
ज्योती मगर को बिग फ्यान कोको हुनुहुन्छ यता हाजिर हुम है त 🙇♂️🥰☝❤🥀
@Dipson972 жыл бұрын
Me
@minu80362 жыл бұрын
👍️👍️
@rabinkc25372 жыл бұрын
I am Big fan Jyoti magar
@karnasingpunkarnasingpun43892 жыл бұрын
ज्योती मगर को दोहोरी गीत दामि छ है हजुर
@c.branamagar81482 жыл бұрын
ज्योति मगर ।।जहा हुन्छ त्यहा धमाल मच्चिन्छ्।।।प्रदिप रोका पनि नया पुस्ता मा कडा दोहोरि गायक
@mahendrapuri70722 жыл бұрын
सम्पुर्ण टिमलाई सलाम छ र जोति जि लाई इन्द्रेणी म देख्दा सारै खुसी लाग्यो बधाई छ जोति जिईईईई
@sarupaudel34152 жыл бұрын
सधै यस्तै भब्य र सभ्य भयर गीत गाऊनु जोती मगर
@bhelubaje602 жыл бұрын
मन पर्ने गायिका ज्योति मगर
@kulshrestha86952 жыл бұрын
Me to
@sukgurung57042 жыл бұрын
ज्योती बैनी र प्रदिप भाई दुबैलाई बधाई छ राम्रो गाएर रमाईलो बनायो माहोल ❤❤👏👏
@daviddon66682 жыл бұрын
hyu
@daviddon66682 жыл бұрын
gonou oy
@fhjshsg23232 жыл бұрын
सबै गाईक गाईका देखियाे अब पुस्कल सार्मा देख्न बागि छ ईन्द्रेण मा🥀🙏🙏🙏👌♥️
@kishanban40372 жыл бұрын
ABC इन्देणी कृष्ण सर लाई सम्मान छ सबैलाई नमस्कार छ साउदि देखि हेरिरहेको छु जय नेपाल जय सगित रमाइलो भयो कृष्ण सर जय भगवान्
@chudamanibhusal88732 жыл бұрын
अाहा कृष्ण कडेल जि ,प्रदिप राेका ,भाइ र ज्याेती मगर ,जि काे सुमधुर अावाजमा मिठाे गित अति नै राम्रो ,सारै रमाइलो तहल्कै मचियाे ,सबैलाई बधाई ,शुभकामना छ।साथै सम्पूर्ण कलाकार इन्द्रेणी टिमलाई बधाई ,धन्यवाद छ ।।❤️❤️❤️ मज्जा अायाे 🙋♂️🙋♂️🙋♂️
@jotrana70962 жыл бұрын
जोति मगरको प्रस्थान इन्द्रेमीमा हुनु भनेको तेस्रो नछेत्रनै आए बराबरी हो यती कुरो बुझौ प्रतिभा भनेको यस्तो हुनु पर्छ l (Excellent)
@lilaramnepali83912 жыл бұрын
प्रदिप जि र ज्याेति जि काे कडा लाइभ दाेहाेरी सम्पूर्ण ईन्द्रेणी टिम प्रति उच्च सम्मान।जय गित,जय इन्द्रेणी🇳🇵🎼🎵🎶📯🎸🎤
@umeshchapagain84772 жыл бұрын
कडा कडा दामी छ
@umeshchapagain84772 жыл бұрын
प्रदिपको कोसिस धेरै राम्रो छ
@pradippariyar13142 жыл бұрын
जोति को मोबैल चार्ज गर्न सक्दिन होला पर्दिप को चार्जर ले
@dhurbabasnet41922 жыл бұрын
प्रदिप भाई ज्योती संग गाएको दोहरी सारै रमाईलो लाग्यो टक्करका साथ गाएकोमा प्रदिप भाई लाई मुरी मुरी धन्यबाद है ।
@dholkunwar64402 жыл бұрын
प्रदीप भाईलाई धेरई धन्यवाद, यती राम्रो सम्भालेर गायको मा, दोहोरी छाडा बाट गाडा बनाउनु राम्रो कला ❤
@kishanban40372 жыл бұрын
कृष्ण कडेल सर प्रदिप राेका भाई र ज्याेती मगर बहिनीको दाेहाेरी गित राम्रो छ धेरै धेरै धेरै रमाइलो भयो धन्यवाद छ सम्मान छ देवी बा कान्छा श्रेष्ठ सर प्रतिमा माडम जि शमिला बहिनी लगायत सबै काे नाच राम्रो छ धन्यवाद छ जय भगवान्
@mohanbhandari88132 жыл бұрын
सारै मज्जा आयो गित सुन्दा!❤️❤️❤️❤️❤️👑
@OmPrakash-br7sg2 жыл бұрын
धेरै धेरै राम्रो छ जय इन्द्रेणी टिम लाई धेरै धेरै धन्यवाद छ
@hiralalpunmeroyoutubechann62932 жыл бұрын
ज्योलाई दरो उतर देकोमा हार्दिक बधाई छ प्रदिप रोकालाई पुर्बको भएनी पश्चिमी लोकगित गाउने क्षामतालाई फेरि पनि प्रदिप रोका भाइ भित्री मंनबाटै बधाई छ
@parsharamroka52172 жыл бұрын
Dherai ramailo dohari jyoti Didi lai salam chha ra indreni team lai pani salam chha
@aashapun7342 жыл бұрын
आहा निकै रमाइलो 👏👏👏👏
@acharyagopal34482 жыл бұрын
ढिलो अायाे कडा अायाे सुपर हिट छ जाेरदार ताली धेरै धेरै धन्यवाद छ दुबै टिमलाई
@minu80362 жыл бұрын
wow जोति मगर बहिनी दामी 💕💕♥️♥️
@kbtamang46712 жыл бұрын
Wow ज्योति मगर हरेक गाना मा पर्फेक्ट दामी
@indrashah90522 жыл бұрын
ज्योती को सुभचिन्तक भयर होला धेरै मन पर्छ ज्योती को दोहोरी🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵 खुल्ला दिल को खुल्ला सोच बिचार भयकी गायिका 🇳🇵🇳🇵🇳🇵🇳🇵💘💘💘💘💞💞💞💞💞💕💕
@gyanpallimagar74462 жыл бұрын
आज भने जोति मगर जी लाई सम्पूर्ण दर्सक मानुभाब हरू ले धेरै पर्सन्सा गर्नु भए को छ ल हे र फुल र हाप डिरेस मा ल हे र कति अन्तर पर्दो रै छ ल बधाई छ सम्पूर्ण टिमलाई
@जानुकादाहाल2 жыл бұрын
म इन्द्रेणीको नियमित श्रोता हु ! लोक दोहोरी धेरै सुन्छु। प्रदीप भाइको शालीन पारामा उपयुक्त शब्द चयन गर्ने शैली राम्रो छ । कोही कोही छाडा केटीहरुको चालामाला ठीक लाग्दैन । तर ईन्द्रेणी सधैँ नछुटाई सुन्न मन लाग्छ।
@subashbagdash12622 жыл бұрын
धेरै रमाइलो दाेरि 💘💔🎤🎧️🎵🌷🌺💞❣️❣️💕💓💓💕❣️💞🌺🌷💞❣️❣️💓💓💓💓💕💕❣️💞🌺🌷💘💔💔🌺❣️💕💕💕
@ishworithapa7132 жыл бұрын
जोती जी भुतुक्कै बनायो सारै दामी भो
@ghartitb64702 жыл бұрын
i am very excited because coming jyoti magar
@mdnasrul45882 жыл бұрын
Wow Super Duper Watching From Dubai
@sivabcsivabc70552 жыл бұрын
नमस्कार इन्दरेणिसन्चालक दाजुर सम्पुर्णलाई सुभबिहानिको Good morning sr
@nirmaluphadhayaya11842 жыл бұрын
कडा उत्तर दियकोमा प्रदिपजिलाई बधाई छ
@amarpun68312 жыл бұрын
ज्योति लाई मन पर्ने जति यता हाजिर हुम है
@nabinmagar92332 жыл бұрын
आहा अतिनै रमाईलोछ दोहरि सफल्ताको कामना जय ईन्द्रेणि🌈🙏💞
@narendrakarki72742 жыл бұрын
ज्योती मगर भने को ज्योती नै हो 👍👍👍👌👌👌👌
@ritukhushi66042 жыл бұрын
आहा मिठो दोहोरी गाउनु भयो प्रदीप सर लगायत सम्पूर्ण इन्द्रेणी टीम लाई बधाई दिन चाहान्छु
@naranaryal51242 жыл бұрын
आज इन्द्रेणी मा जोति मगर लाई देखियो नमस्कार सम्पुर्ण मा 🙏🌷👍️👏💞
@yamunamagar58142 жыл бұрын
रिले दोहोरी ल्याउन पर्यो भने जति कोको हुनुहुन्छ ❤🥀
@aitamanlimbu12282 жыл бұрын
आहा सारै रमाइलो दोहोरि 🙏🙏
@lalkumarmagar56352 жыл бұрын
दिलो आयो कदा पो आयो हौउ ज्योती जि 👌👌
@krishsharma48182 жыл бұрын
Jyoti magar Lai indreni dekhna payeko ma khusi lagyo
@kamalsaud37852 жыл бұрын
सारै राम्रो लाग्यो दोहोरी
@gomasiwakoti56902 жыл бұрын
Very very nice song इनरेनीमा खुसीलायो दाइ बैनीको गीत ❤❤❤❤❤❤❤❤❤❤❤❤
@pramodoli23152 жыл бұрын
नमस्ते म बालेन साहको तर्फ बाट हजुर हरू को सुख शान्ति काे कामना गर्दछु 🙏🙏🙏🙏🙏🙏🙏🙏
@pramodoli63192 жыл бұрын
यो भिडियो जस्ले हेर्दै हुनुहुन्छ उहाँको घर परिवार लाई सधैँ राम्रो होस् 🙏🙏🙏🙏
@rajendrapahadee13092 жыл бұрын
ज्योति जता उतै रमाइलो जय ईन्द्रेणी टिम।
@anilkarki70202 жыл бұрын
आहा निकै रमाइलो दोहोरी 💓🙏🙏
@divsunchari23762 жыл бұрын
Good reply pardip bhai display
@fullknowledge442 жыл бұрын
आजको इन्द्रेणि झनै विशेष लाग्यो। म पनि धेरै मिहिनेत गरेर रोचक भिडियो बनाउछु तर कसैले हेर्दैनन्😥😓!!❤️🙏
@daldai80132 жыл бұрын
जय इन्द्रेणी राम्रो छ दोहोरी हजुर
@nishamagar82412 жыл бұрын
Indreni ma Jyoti dd lai herne thulo sapana thiyo balla pura vayo thank you 🙏 indreni tem thank so much
@devmagar42112 жыл бұрын
ज्योति को नयाँ लुक्स
@kumargautam37522 жыл бұрын
pradip dai ko git gaudako salinta wow dai good jub
@SamirTimalsinaSD2 жыл бұрын
आदरणीय सम्पुर्ण दर्सक श्रोताहरुमा सास्टाङ्ग दण्डवत छ इन्द्रेनी कार्यक्रम कलाकार र दिन दुखिको साझा घर हो जो जस्ले आ-आफ्नो ठाउँ बाट संरक्षण गर्ने र सहयोग कार्यमा साथ दिनु भयको छ कैलश बासी भोला पशुपतिनाथ ले रक्षा गरुन।🙏🙏🙏🙏🙏
@gurungprakash7492 жыл бұрын
Super thanks for all 🙏
@ahvivo17932 жыл бұрын
ज्योति मगर यस्तो कलाकार हुन कि आफुलाइ स्थान अनुसार परिवर्तन गर्न सक्ने छेमता भयकी मलाइ मन पर्ने गाइका मोडेल लाई इन्द्र्निमा हेर्ने धोका पूरा भयो
@khumraj58582 жыл бұрын
सम्पुर्ण इन्द्रेणी टिम लाई सम्मान
@krishnapokharel46032 жыл бұрын
जय इन्द्रेणी राम्रो छ प्रस्तुति
@samjhanabudha84132 жыл бұрын
सबै इन्द्रेणी टिम लाइ उच्च सम्मान छ
@deviram64542 жыл бұрын
Wow so nice✌️
@arjunkhanal9522 жыл бұрын
Very nice video 👍
@yamunamagar58142 жыл бұрын
देश तथा विदेशमा रहेका नेपाली दाजुभाइ तथा दिदी बहिनी हरूमा नमस्कार इन्द्रेनी का सञ्चालन गर्ने हाम्रो आदरणीय कृष्ण कडेल बुवा प्रति हार्दिक बधाई शुभकामना व्यक्त गर्दछ धन्यवाद।
@atengabu70482 жыл бұрын
खोइ त बर्मादेखी प्रेम लेखेको 😋
@yamunamagar58142 жыл бұрын
@@atengabu7048 😁😁
@dipaksingh69412 жыл бұрын
सबै राम्रो छ तर जोति जि लाई सुमन परियार सङ्ग भिडाय अति उत्कृष्ट दोहोरी सुन्न पाईन्थ्यो गजबै हुन्थ्यो
@sunbarsunbar69412 жыл бұрын
धेरै रमाइलो आजको कारिक्रम ? 🙏🙏👍❤❤
@charitrachhetri79832 жыл бұрын
Best wishes Jhoti magarni Lafa 👌👌 so sweet and very nice 😘
@magartara7962 жыл бұрын
जसले जे भने पनि ज्योति मगर सिस दुख अनि मेहनत गरेर यहाँ सम्म सफल हुनुभाको । प्रकाश सपुतले लेखेको कविताले ज्योति मात्र होइन रोएको म पनि सारै आँसु झरेको थियो अजै पनि बेला बेला हेर्ने गर्छु।त्यो कविता ।अनि ज्योति मगर ले गरेका दुखहरु धेरै छन बुज्नेले बुजेको होलान नबुज्नेले ज्योती उत्ताउलि भन्ने गर्छन होला ज्योति लाई नराम्रो भन्नेहरु पहिला ज्योति को मेहनत अनि दुख गरेको बुज्न आवस्यक छ ।
@puskalsharma2932 жыл бұрын
Wow very nice dohori 👌👌👌👌🇳🇵💯🌹
@chetragurung11492 жыл бұрын
very nice song
@RajanThapa-ro5hl Жыл бұрын
Wow 👌 👍❤ ❤ very nice Endreni progam
@laxmikafle30092 жыл бұрын
After long time see to jyoti sis nice to see you here
@sanutamang15722 жыл бұрын
मलाई मन पर्ने गित उइमुलाको सिन्की उइमुलाको चना
@laxmibista66872 жыл бұрын
यस्तो गित त मनमाया सिसकाे कहिल्यै सुन्नु पनि परेन
@rajustha43002 жыл бұрын
जय इन्द्रेणी टिम 🙏🙏
@vupengurung56102 жыл бұрын
Very nice song...
@kumar_skb2 жыл бұрын
ज्योति मगर सङ्ग कृष्ण दाइको घम्साघम्सी पहिले बाट नै सुनिन्थ्यो रमाइलो लाग्यो।ज्योति मगर लाई मया प्रेम को गित होइन रोमान्स हट शब्द प्रहार गर्न पर्छ त्यहि भएर मजा आएन होला ज्योती लाई🤣😃
@kamalmagar11642 жыл бұрын
Krishn kadel dai lagayat indreni team sabailai dhanyabad
@guessme56422 жыл бұрын
अब चै पृतिआले लाई बोलाउनुस है कृष्ण दाइ।live दोहोरिकी queen हुनुहुन्छ उहाँ पनि जेरि बानिया जस्तै ।
@yubarajrai48412 жыл бұрын
आजझनै खुसि लाग्यो ज्योती बहिनी यति साधारन देखेर जय ईन्द्रेणि