साँच्चिकै हाम्रो नेपालमा अब चाहिँ एक्सन हिरो आएको छ। एउटा चाहिँ नयाँ हिरो किनकि विराज भट्टको छोरा डमरु भनेर चिनेका छन् उहाँलाई हामीले सपोर्ट गर्ने पर्छ तर यस्तो धमाका यस्तो यत्तिको हिरो चाहिँ हाम्रो नेपालमा कुनै पनि छैनन् र कुनै पनि आउने छैन जस्तो लाग्छ मलाई best of luck समीर भट्ट 🙏🙏जय 12 गाउँ 👍👍🙏🙏
@Siddhupariyarofficial_0115 күн бұрын
20 पटक हेरी सके अझई मन भरेको छैना movie सुपरहिट हुणु पर्छा भने जती हाजिर हुम त अनि trailer छीटो लायुनु परियों Biraj bhatta sir 🔥🔥🔥❤️❤️❤️🙏