१२० केजीकी Vawana Acharya लाई श्रीमानले छाडेपनि Sakkigoni ले सफलता दियो भन्दै रुवाबासी Milan khatri

  Рет қаралды 451,578

Hello TV Nepal

Hello TV Nepal

2 жыл бұрын

#vawanaacharya #Milankhatri #Journalistmilankhatri
१२० केजीकी ( Luri ) Vawana Acharya लाई श्रीमानले छाडेपनि सक्किगोनिले सफलता दियो भन्दै रुवाबासी Milan Khatri
यदि तपाईसंग पनि केहि अनौठो कला छ र तपाई नजिकका व्यक्ति कोहि त्यस्तो प्रतिभावान हुनुहुन्छ भने : अफिस सम्पर्क नम्बर 9860424917
Email : Hellotvnepal1@gmail.com
सूचना बिभाग दर्ता न- २२९२/०७६ - ७७
Post Production: Hello Tv Nepal Pvt Ltd
WEBSITE : Www.HellotvNepal.Com
VIBER CALL : 977- 9860424917
Anamnagar, Kathmandu
Ceo/Founder/Press Representative - Milan Khatri
News Editor/Anchor:Anisha Karki
cameraperson Niran Khatri
Press Representative / Technical Advisor - Prakash Dhamala
के तपाईले हाम्रो च्यानललाई SUBSCRIBE गर्नु भयो ? गर्नु भएको छैन भने यस्तै रमाईलो र सन्देशमुलक भिडियो हेर्नका लागि आजै हाम्रो युटुब च्यानल SUBSCRIBE गर्नुहोस ll
To stay updated please CLICK HERE to SUBSCRIBE: / @hellotvnepal1
Hello Tv Nepal is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)

Пікірлер: 235
@OmBhat-sq1eu
@OmBhat-sq1eu Ай бұрын
दुःख लाग्याे बांकि जीवन सुखमय हाेस सुभकामना लुरि।
@SovitapaudelDahal
@SovitapaudelDahal 2 ай бұрын
बैनि जीवन दु:खपछि सुखअबस्य आउँछ सघर्सनै जीवन हो कलाकारित क्षेत्रमा अघाडी बढ्नुस जडियाको भरनगर्नु त्यास्तो लोग्नेसंगजिवन बिताउन सकिन्न छोरीको ख्याल राख्नु अगाडि बड्नुसआफ्नो खुट्टा माआफैउभिनु पर्छ शुभकामना छ बैनि तपाईकारपयल घट्नालेआशु थामिएन धेरै सिरियल खेल्नुहोस।धन्यवाद छ।
@gscreation5697
@gscreation5697 2 жыл бұрын
आजा हजुर को हिम्मत ले छोरी छिन हजुर नि बचनु भो छोरी लाई नि बचाउनु भो अब हजुर को सुखा को दिन आयो अब नरुनु🙏🌷♥️♥️♥️♥️😍😍😍😍
@bhupendraacharya27842
@bhupendraacharya27842 2 жыл бұрын
तेयो पापिलाईतो जिन्दगी भरि कहिलै सुख्खसान्ति नमिलोस भगवान सङग यहि छ कामना बैनि मेरो
@sushantnepali6261
@sushantnepali6261 Жыл бұрын
कस्तो मन रोयो दिदी हजुरको कुराले 😭😭😭😭नरुनु दुःख पछि सुख आउँछ पिर नगर्नु
@harilamsal295
@harilamsal295 Жыл бұрын
त्यो बाउलाइ छोरि भन्ने अधिकार छैन,तपाइले खाएको औषधिले नै बच्चा केहि कमजोर भएको हो,तपाईंले खाएको दबाइको बारेमा खुलेर डाक्टरलाइ कुरा गरेर नानिको बारेमा बरम्बार डाक्टरको सल्लाह लिएर अघि बध्नुहोला ।
@rimaneupane9816
@rimaneupane9816 2 жыл бұрын
भावना बैनि अासु यक थाेपा पनि नझानु सन्सारमा सब भन्दा ठुलाे हिम्द हाे हिम्द नहार्नु हाेला यहि मेराे सुभकामना♥️♥️♥️♥️♥️
@mamatakarki8831
@mamatakarki8831 2 жыл бұрын
7
@pamphagyawali8333
@pamphagyawali8333 2 жыл бұрын
धेरै रुनु भयो पछी तपॅाई का खुसी का दिन पक्कै आउने छन सदै यकनास का दिन हुदैन्न भावना बैनी
@rameshmahar3126
@rameshmahar3126 2 жыл бұрын
अन्तरबार्ता सुनेर धेरै दुःख लाग्यो मटोहुनु कसैको दोष हैन र माटो हुदैमा नराम्रो हुन्छ भन्ने चेतना नभाका हरूको सोचाई मात्र हो यति हुदा नी हिम्मत हार्नु भएन भावना बहिनी हृदय देखि आभार प्रकट गर्न चाहान्छु ❤️❤️❤️❤️❤️❤️
@soluhdtnp6761
@soluhdtnp6761 2 жыл бұрын
एकदम गहिरो कहानी रैछ धेरै दुख लाग्यो हजुर को भिडियो हेरेर तै पनि हरेस नखानु भावना जि अझै पनि समय छ हजुर सफल अबस्य हुनुहुने छ नानिको सु स्वास्थ्य र उज्जल भबिस्य को शुभकामना साउदी बाट हेर्दै छु ल
@sitabhandari1657
@sitabhandari1657 2 жыл бұрын
no to by cc
@nabrajsharma9816
@nabrajsharma9816 2 жыл бұрын
@@sitabhandari1657 हजुरकाे धेरै राम्राे कुरा गर्नु भयाे दिदी 🙏🙏🙏🙏
@maleklink6910
@maleklink6910 2 жыл бұрын
हजुर काे कुरा सेम मेरो जिन्दगी मा मेल खायौं म केहि बोल्न सकिन सरि ❣️❣️🙏🙏🙏🙏😭😭😭😭😭😭
@santoshadhikari8354
@santoshadhikari8354 2 жыл бұрын
हजुरको आशु झरेको देख्दा मेरो मन रोयो बैनि तर सबैको भग्यमा तेस्तै हुदो रहेछ | कसैको श्रीमतिले माया दिदा पनि श्रीमानले माया नबुजि छोड्छन भने कसैको श्रीमति बिग्रेर अरुसङ्गै मोजमस्ति र आफ्नो इछा पुरा गर्छन | के गर्नु सबै धोकेबाज भन्न सकिन्न तर भोगे पछि सबैलाई सन्का नै उत्पन्न हुन्छ | गल्ति बोलेको छु भने माफ गरि दिनु | 🙏🙏
@chitrakhadka1864
@chitrakhadka1864 2 жыл бұрын
Hjrko kurale ma pani dherai roya sis don't warry tesari moti vanera hepne manxelai kahile pani ramro hudaina be happy be strong plz bigatat ka kura sabai vulera agadi badnu hola all the best ❣️❣️💗💗💖💖
@chandradhami2837
@chandradhami2837 2 жыл бұрын
जो मान्छे बाहिर धेरै खुसी र हासेको हुन्छ त्यो मान्छे भित्रै बाट एक्लै हुन्छ र धेरै पिडा भोगिरहेको हुन्छ तर हिम्मत नहार्नु होला दिदी😭😥🙏
@tejendraparajuli5233
@tejendraparajuli5233 2 жыл бұрын
छोरी काे कुरा गर्दा आँसु काे धारा नै रोकिएन 😭😭😭
@alishaskitchen5049
@alishaskitchen5049 2 жыл бұрын
अब जसरी भयपनी जिम गयर हुन्छ कि exercise गरेर हुन्छ पुरै सिलिम हुनु परो तेस्पछी थाहा पाउछ अनि हामी पनि खुसी
@mahendraoli4450
@mahendraoli4450 2 жыл бұрын
त्यसलाई पनि ठुलो पाप लाग्ने छ दिजु एकदिन त्यो पनि तपाईं भन्दा धेरै तद्पिन्छ दिजु be strong diju🙏🙏❤️
@shantikokhojima6040
@shantikokhojima6040 2 жыл бұрын
बाहिर जतिसुकै हाँसेर हिंडेपनि मनभित्र भने निकै पिडा लुकेको हुन्छ हिम्मत नहार्नु दिदी🙏
@raisunita7017
@raisunita7017 2 жыл бұрын
कस्तो माया लाग्दो काहनि
@susmaneupane8231
@susmaneupane8231 2 жыл бұрын
i miss u didi mero big friends mli hjur dherai man perxa
@sadhuram3995
@sadhuram3995 2 жыл бұрын
कति पापि रहेछ बुढात पहिला काे बुढिकाे सन्तान छ हाेला
@prakashshyada8548
@prakashshyada8548 Жыл бұрын
Heart touching sister 💞💞
@tianamommyvlog
@tianamommyvlog 2 жыл бұрын
😍😍😍 stay strong❤ B happy always
@mamatarai6739
@mamatarai6739 2 жыл бұрын
Be strong diju ❤️💝💝👌
@ramitathapa9656
@ramitathapa9656 2 жыл бұрын
बुढो पोइ त्यस्तै हो शंका गर्ने । हात छोड्ने रिस गर्ने । शक्तिशाली बन्ने । सबै आफै भन्ने । जमानाअनुसार इच्छा नबुझ्ने । यस्तै हुन। जिन्दगी कथा भनेर के काम आफ्नो पनि अपमान !
@minrana6305
@minrana6305 2 жыл бұрын
Right
@anitamuskan7163
@anitamuskan7163 Жыл бұрын
100%✅
@R.a.j..9.0.2.8
@R.a.j..9.0.2.8 2 жыл бұрын
धेरै धेरै धन्यवाद छ हजुर दिदी लाइ धन्यबाद छ दिदी
@champathapa6264
@champathapa6264 2 жыл бұрын
Malai ta vabana dd sarai man parxa moti beautiful cuteeeeeeee miss you
@deepakthakuri603
@deepakthakuri603 2 жыл бұрын
प्रायः नेपालि कलाकार शेलिब्रेटिहरु रोयरै भाईरल हुन्छन
@pabitratamang1772
@pabitratamang1772 2 жыл бұрын
Be strong sis
@pasangsherpa7723
@pasangsherpa7723 2 жыл бұрын
strong 💪💪हुनु sister एउटा मान्छे ले दोका दिँदैमा हिमत हर्नु हुँदैन 😭😭😭❤️❤️❤️❤️❤️❤️❤️❤️❤️👌👌 हजूर को सिरियाल कुनै बाग पनि नछुटाई हेर्छु congratulations ♥️♥️♥️♥️♥️♥️♥️♥️♥️♥️♥️
@kishordhital7011
@kishordhital7011 2 жыл бұрын
You are so brave and be brave
@sajanthapa5280
@sajanthapa5280 2 жыл бұрын
stay strong dd love you
@taratamang2468
@taratamang2468 2 жыл бұрын
सेम म नि धेरै रुने गर्छु मेरो नि अँखा कालो छ न रुनु प्यारि दि अबो हास्ने दिन आउदै छ दि🙏🙏🙏🙏
@user-yl9nh7um6y
@user-yl9nh7um6y 2 жыл бұрын
मलाई चाही सारै मन पर्छ है
@RaviRai-en6pd
@RaviRai-en6pd 2 жыл бұрын
Sadai swasthya rahanu khuse rahanu manxi le thagera k hunxa ra dearai agade badnnu suva kamana sister ♥️
@saritabhujel1011
@saritabhujel1011 2 жыл бұрын
छोरिलाई पनि देखाउन परे मिडियोमा
@gitaghimire2470
@gitaghimire2470 2 жыл бұрын
धेरै दुःख पाउनु भयो संघर्ष गर्नु भावना ले जस्तो अत्तेचार नसनु सबैले
@kamalbishwokarma2336
@kamalbishwokarma2336 Жыл бұрын
Ramro xa hajur
@santamayarai4723
@santamayarai4723 2 жыл бұрын
Be strong
@neeshamaharjan650
@neeshamaharjan650 2 жыл бұрын
be strong sis jst wait for time u will be win
@deepabhattarai796
@deepabhattarai796 Ай бұрын
OMG Nani 💕💕💕💕💕💕💕💕
@anilashrestha2679
@anilashrestha2679 2 жыл бұрын
Stay strong 💞
@santoshchettri9197
@santoshchettri9197 2 жыл бұрын
Be strong luri
@sabrinakhadka8731
@sabrinakhadka8731 2 жыл бұрын
बैदिक आयूर्वेदिक र्कितिपुरमा जँचाउनु छोरी लाइ बहिनी
@narayangotame2568
@narayangotame2568 2 жыл бұрын
नानीले श्रीमानबाट न्याय पाउनुपर्छ।
@shardasunarshardasunar5272
@shardasunarshardasunar5272 2 жыл бұрын
Yeutai khani raix hjr ko ra mero narunish yestai ho jindagi dhukha sukha
@gomasiwakoti5690
@gomasiwakoti5690 2 жыл бұрын
Very Very nice 👍
@shantigurung8520
@shantigurung8520 2 жыл бұрын
Bichara baini.Be strong.God bless you.👍👍
@maiyaupreti4084
@maiyaupreti4084 2 жыл бұрын
😭😭😭😭
@gari9307
@gari9307 2 жыл бұрын
be strong❤❤❤❤❤❤
@user-ed7hz2gl8d
@user-ed7hz2gl8d 2 жыл бұрын
Be strong sister
@narayanprasaddahal1408
@narayanprasaddahal1408 2 жыл бұрын
यि सहनसिल हिम्तवालि असल नारिहुन् , मजाक नउडाउनु हाेला महाेदयहरु !
@anandaacharya9362
@anandaacharya9362 2 жыл бұрын
Good interview bhawana uff luri ji ( have a good life)
@himalmotikharke6378
@himalmotikharke6378 Жыл бұрын
💘💘
@hiragaha4987
@hiragaha4987 2 жыл бұрын
Good 👍
@sitakhadka2153
@sitakhadka2153 2 жыл бұрын
Himmat garnu di pargati gardai janu
@sitapariyar6736
@sitapariyar6736 2 жыл бұрын
Diju be strong
@samjhanalama9997
@samjhanalama9997 2 жыл бұрын
किन तेन्सन हुनु पर्ने हो म छु त यहाँ आउनु म बिहे गर्छु ।
@innocentgirl5737
@innocentgirl5737 2 жыл бұрын
प्राय क्षेत्री बाहुनको अलिक उमेरलेबुढो सँग बिहे गर्दिने चलन हुन्छ रिस उठ्ने😢
@surajmk7434
@surajmk7434 2 жыл бұрын
भावना दिदीको जिवनबाट यो कुरा प्रस्ट हुन्छ कि कसैले कसलाइ उसको कमजोरि देखेर घृणा गर्नु अघि उसले 10 पटक सोच्न जरुरि छ।दिदिको कला धेरै राम्रो लाग्छ मलाइ सधै येसरी नै प्रगती गर्दै जानू येकदिन तपाइको भुतपुर्ब श्रिमानलाई धेरै भन्दा धेरै पछुतो हुनेछ।मेरो तर्फ बाट दिदिलाइ धेरै धेरै सुभकामना छ ल।🤔😡😣😔👍️👍️💪✊👏👏🙏🙏💖
@lokinder345
@lokinder345 2 жыл бұрын
Nice soltina
@GR-xu5tg
@GR-xu5tg 2 жыл бұрын
👌👍💕
@gorai9833
@gorai9833 2 жыл бұрын
*Such a brave person! Best wishes!!*
@shankarkc78
@shankarkc78 2 жыл бұрын
Best lure actros
@arjunbalami1587
@arjunbalami1587 2 жыл бұрын
त्यो खाते लाई समातेर कारबाई गर्नु पर्छ एस्ताहरु ले गर्दा सोजा दिदी बहीनी ले आजभोली रुनु पर्ने बयको हो
@aayusmakc2433
@aayusmakc2433 2 жыл бұрын
जिन्दगीमा हास्न जान्नुपर्छ बाकी भनेको बालै फरर 👍️👍️म पनि मोटो छु जो सुकैले जेसुकै भनुस आफ्नो जिन्दगी आफ्नो तरिकाले चलाउनी हो शरीर हेरेर माया गर्नेले कहिल्यै माया गर्दैन माया त मन हेरेर गरिन्छ🎤🎤
@radhikaolioli9849
@radhikaolioli9849 2 жыл бұрын
यो पत्रकार ले कुरा गर्दा गर्दै किन सबै कुरा गर्न दिदैन सारै दुख लाग्यो सुखका दिन अबस्य आउँछ बहिनि
@hiradevkota5469
@hiradevkota5469 2 жыл бұрын
take care dd
@prakashpanday2897
@prakashpanday2897 2 жыл бұрын
be happy god help you
@sitaaryal8039
@sitaaryal8039 2 ай бұрын
हजुरको कुरा सुन्दै जादा धेरै दुखः लाग्यौ हजुरको साहसलाइ मान्नै पर्छ
@sajanadarlami12
@sajanadarlami12 2 ай бұрын
❤❤❤❤❤
@saraswatibasnetsahikuragur6010
@saraswatibasnetsahikuragur6010 Ай бұрын
❤❤❤❤
@ramalabhattarai354
@ramalabhattarai354 2 жыл бұрын
Xori ko lagi ta sochnu parne honi Bau vara but Didi himat lai mannai parx agi badai janus khusi ko dinpakai aaux🌷
@tekbasnet3026
@tekbasnet3026 2 жыл бұрын
भावाना जि जीवन मा इनगिन्ती संघर्ष हरु झेल्नु भएछ अब आउने दिन हरु हासो खुशी मा बितोस भन्न चाहान्छु धेरै नरुनु होला दु:ख नमान्नु होला तेस्तै हो बरु सकिन्छ भने कसरी हुन्छ औषधि उपचार गरेर हुन्छ कि ब्याम एक्ससाइज गरेर हुन्छ कि आफुलाइ फिट राख्ने कोसिस गर्नु होला दु:ख सुख हासो खुशी आशु रोदन आफ्नो आफ्नो भाग्य को खेल हो जे नहुनु थियो त्यो भयो अब तेस्तो नहुस हजुर को अँखा मा आशु होइन ओठ मा हासो सुहाउछ पिलिज भावाना जि म हाल कतार बाट हजुर को कथा जीवन को भोगाइ को काहानी सुनेर म स्तब्ध भए दुख पनि लाग्यो त्यो हसिलो चम्किलो मुहार भित्र कति धेरै पिडा दु:ख दर्द लुकेको हुदो रेछ भन्ने कुरा हजुर बाट थाहा पाउने अबसर प्राप्त भयो पिलिज हजुर हास्नु पर्छ रुनु हुन्न प्रसनली म हजुर को बिग फ्यान भए good luck bhawana be strong and healthy plz smiles always iam prakash Basnet from qatar
@kumarasapkota5611
@kumarasapkota5611 2 жыл бұрын
Hajurko mahaantaaa bichaar haal saudibaat
@sharmilagiri9106
@sharmilagiri9106 2 жыл бұрын
कति राम्री
@leeladahal769
@leeladahal769 2 жыл бұрын
hajur la diet plan ra exercises garnu paryo aba sabi tansion dur hunxa
@kttamang6031
@kttamang6031 2 жыл бұрын
राम्राे छ पसुले भनाे भन्दैमा किन मन दुखाउनु
@sabinasamari7881
@sabinasamari7881 2 жыл бұрын
be strong dd
@anjandilip4250
@anjandilip4250 2 жыл бұрын
कुनै एउटा केटी सधैं साथ दिन्छु भनेर बिहे गरे पछि मोटी भनेर तचोर गर्नी यसलाई त्यो मान्छे लाई जेल हाल्नु पर्दछ
@agjsafkhaa818
@agjsafkhaa818 2 жыл бұрын
जिम गएर तौल सजिलै घटाउन सकिन्छ।मात्र 5 महिना जिम जानुहोस ।
@thebravegurkhas7832
@thebravegurkhas7832 2 жыл бұрын
jagar chalae gym janu pardaina afai dherai tarikale exercise garnu sakinchhan
@pabinbk5232
@pabinbk5232 2 жыл бұрын
♥️♥️❤️❤️👌
@secretroaster4892
@secretroaster4892 2 жыл бұрын
ABA diju gym Janus ani slim hunu tespaxi uslai regret hunxa ❤️
@rebikamalla2364
@rebikamalla2364 2 жыл бұрын
गर्भमा हुँदा असौधि खाको भएर हो येस्तो भाको ।
@nepalnepal7695
@nepalnepal7695 2 жыл бұрын
Miss you maym love 💕 you
@devikakhadka5843
@devikakhadka5843 2 жыл бұрын
मपनि मोटीपनैछु हो
@kalpanathapa2311
@kalpanathapa2311 2 жыл бұрын
​@Devika Khadka
@umeshsunar8839
@umeshsunar8839 2 жыл бұрын
be strong diju 🥺🥺❤️
@alishagautamofficial4646
@alishagautamofficial4646 2 жыл бұрын
😭😭😭😭♥️♥️♥️♥️♥️♥️
@gitagiri3854
@gitagiri3854 Жыл бұрын
Sahi Kura ho didi 😭😭😭😭hajur ko Kura suner ma Malai rom mat lagyo😭😭😭😭
@SanjuPanta-y2c
@SanjuPanta-y2c 2 жыл бұрын
Heart touching 😭🥺be strong diju
@ushagurung2026
@ushagurung2026 2 жыл бұрын
Mero jastai pida rhex k garnu ystai rhex xori ko jindagi didi tra nrunu hai kahileni aasu jharne hoin mlaini runu man layo maileni yastai vogdai xu😭😭😭😭
@haritana9244
@haritana9244 Жыл бұрын
तिम्रो जन्म ले तिम्रो लोगने लाई भुलायो ))तिम्रो आ्सुले सत्ते लोग खुलायो))तिम्रो मनले मेरो मन छोपेर तिम्रो मुटुम झुलायो ))तिम्रो माया ले मेरो मन खुलायो))नमस्ते नारि
@nanikajikc1234
@nanikajikc1234 2 жыл бұрын
दुबै पक्षको कुरा सुनिसके पछि मात्र चुरो कुरा थाहा हुन्छ । आजकल पुरुष धेरै पीडित हुदैछन है । दुबै पक्ष मिल्नु राम्रो हुन्छ है ।
@sangitabastakoti9064
@sangitabastakoti9064 2 жыл бұрын
Ramri
@rochettri9431
@rochettri9431 2 жыл бұрын
Kala ramro lagchha
@gamer-ec4qp
@gamer-ec4qp 2 жыл бұрын
Didi per nagarnu 🙏😭😭😭❤️❤️
@manitagurung6355
@manitagurung6355 2 жыл бұрын
Be strong sis💕💕💕💕💕
@newlokeshvideo245
@newlokeshvideo245 2 жыл бұрын
😭😭😭😭❤❤❤❤
@myheartgrishbabu5076
@myheartgrishbabu5076 2 жыл бұрын
Mero ni yastai hal vaa thio . Kt manxe ko life kati compromise gardai family sudharne kosis garinx but....... 😭😭😭
@kamalaneupane7312
@kamalaneupane7312 2 жыл бұрын
हिम्बत हार्न हुन्न बैनि
@sapanamsimkhada9429
@sapanamsimkhada9429 2 жыл бұрын
Kina runu pareko ho jevan ma dukha napayako ko nai xa ra yeha ?aafu lai kamjori nabanaunus baini safalta ko subhakamana
@sumanbudhathoki8007
@sumanbudhathoki8007 2 жыл бұрын
Yo papi duniya yastai xa xori vayar jaminu vaneko marnu sari sahexa Didi jati Hela gareni basnu Pani ma Pani pal pal marer bacheki xu kaslai sunaur mero dukha M
@samjhananepali3179
@samjhananepali3179 2 жыл бұрын
Sary dukha lagyo dinu hjrko Kura sunera diju himmat nagarnu kehi na khi update tw vagwanle lagi halnu hunxani.
Survive 100 Days In Nuclear Bunker, Win $500,000
32:21
MrBeast
Рет қаралды 107 МЛН
Советы на всё лето 4 @postworkllc
00:23
История одного вокалиста
Рет қаралды 4,5 МЛН
НРАВИТСЯ ЭТОТ ФОРМАТ??
00:37
МЯТНАЯ ФАНТА
Рет қаралды 8 МЛН
Это реально работает?!
0:33
БРУНО
Рет қаралды 3 МЛН
Neden yüzünü saklıyor
0:19
H. DANIŞIK
Рет қаралды 35 МЛН
УЙЛАНМАГАН БОЛАР ОГОХ БУЛИНГ БУНИ КУРИМ #трент #тренды
0:13
ОНЛАЙН ТИК ТОК БАТИЛ
Рет қаралды 2,7 МЛН
Мне приснился очень страшный сон
0:38
il caldo fa brutti scherzi #dog #fight #punch
0:18
Cronache della Campania
Рет қаралды 26 МЛН