video NEPAL UPDATE 9847390851 subsribe us for more update.. keep following us on Facebook Page / notifications / nepal.updet Add US ANd LIKE Us.... SUBSCRIBE OUR CHANNEL - ITS OUR AND YOUR ALSO...
Пікірлер: 318
@sangitapandey8843 ай бұрын
आमाको कुरा सुनेर मनै चुडियो खानलाई चामल छैन भन्दा कस्तो मन भयो भत्ता त आउछ होलानि सबैले सहयोग गरम मोन सर लाई धेरै धेरै धन्यबाद 🙏🏻
@SanjuChhetri-rc4mp3 ай бұрын
N❤
@PrabhaOjha-ww9uk2 ай бұрын
Jubnj 6:56 @@SanjuChhetri-rc4mp6:58
@laxmidura14502 ай бұрын
😭😭😭😭😭😭😭😭
@MadhavNeupane-hs7us2 ай бұрын
Aama sansarki mata hun
@hariprasadchapagain58312 ай бұрын
🎉@@SanjuChhetri-rc4mp
@dhaniramshrestha82473 ай бұрын
यस्तो बुढा बुढी हरु लाई खोजी खोजी सहयोग गर सरकार !
@purnashahi-zh4dk3 ай бұрын
पत्रकार ज्यु हजुर को नजर जाहा पुग्छ दुखि का दुखका दिन बिस्तारै समधान भएका छन हुन्छन ❤❤❤❤❤
@dhaniramshrestha82473 ай бұрын
सबै का छोरा मोहन जी जस्तो हुन पाए कस्तो हुदो हो ! धन्यवाद छ मोहन जी लाई !
@ajayshekhawat83722 ай бұрын
आमा लाई सहयोगी पत्रकार भाई धेरेई धन्यवाद
@laxmankaushal51442 ай бұрын
आमाको आँखाको उपचार गराइदिनु भयो भनी धेरै राम्रो हुन्थ्यो होला मोहन सर😢😢😢😢
@dhaniramshrestha82473 ай бұрын
धेरै धेरै धन्यवाद छ मोहन जी सहयोग गर्नु होस आमा लाई !
@anjanathapa-gc7lk3 ай бұрын
के गर्नु नहुनेलाई कहिल्यै हुदैन, ल मोहन सर हजुर पुगेपछि ल आमालाई सहयोग,सहारा भयो
@fzre5di3003 ай бұрын
मोहन सर जहाँ पुग्नु हुन्छ त्यहाँ चाहे एक्ली आमा होस् या एक्लो बुबा सबैको छोरा छोरी मोहन सर जस्तो दिउन ईश्वर ले❤❤❤
@dhaniramshrestha82473 ай бұрын
१२ छोरा १३ नाती बुढा को धोक्रो काध माथी भनेको यहीँ हो !
@Nepal.com12 ай бұрын
Ho rahicha
@uchihabhupal28823 ай бұрын
त्यो आमालाई वृद्धा आश्रममा ल्याइदिनु न मोहन सर
@krishnashrestha5982 ай бұрын
सबैभन्दा राम्रो बुढा, बुढीलाई उनीहरूको सम्पत्ति सरकारले लिने र उनीहरुलाई राम्रो पालन, पोषण गर्ने गर्नु पर्दछ। 🙏🙏👌❤️
@sushmakandel-xq3ks2 ай бұрын
मोहन सर पुगेको ठाउमा पक्कै उद्दार हुन्छ आमा को सर हजुरलाई सलाम छ आमालाई सहयोग गरिदिनुहुन्छ 🙏🏻🙏🏻❤️❤️🙏🏻🙏🏻
@krishnabaral18833 ай бұрын
दुखद 😢😢😢आमालाई सेवासहयो गर्नु है भाई❤️❤️🙏
@KumarKhadka-mf2yl3 ай бұрын
मोहन सर पुगेपछि अबस्य केही हुन्छ आमा लाई 🙏🙏
@buddhashrestha84102 ай бұрын
१२ छोरा १३ नाति बुढाको धोक्रो काँधै माथि भनेको यही हो नेपाली दाजुभाइहरूले सक्दो सहयोग गर्नुपर्छ यस्तो दुखी मान्छेलाई सहयोग गर्यो भने धर्म कमाउन कहीँ जानु पढ्दैन
@bharatbudhathoki4534Ай бұрын
धेरै धेरै धन्यबाद हजुर लाई बिचरा आमा ❤❤❤❤❤❤
@ambikathapa89473 ай бұрын
कठै बरा आमा ❤❤💙💙💜💜❣️❣️🙏🙏🙏
@JhapatRawal3 ай бұрын
हाई
@Exploretheworld602 ай бұрын
विचारा आमा ,आमा लाई वृदाआश्रम मा लगेर सहारा दिउँ है मोहन सर
@rajendramahat24223 ай бұрын
कठै बरा आमाको दुखः 😢😢
@shauravkhadka60263 ай бұрын
नमस्ते माेहन सर हजुर गरिब दूखीकाे भगवान हाे उहाँ एक्ली आमालाई सहयाेग गरिदिनुहाेला धन्यवाद 🙏🙏आमा लाई देख्दा साह्रै मन दुख्याे 😭😭😭
@AayuskaMagar-j1i2 ай бұрын
कठै मेरो देश नेपाल अनि सुखी नेपाली।कसैको घरमा धन लुकाउने ठाउँ नै छैन भने कसैको घरमा खाली पानीमा साग मात्र पकाएर खानु पर्ने अबस्था।न बुटुन न तेल न मसाला।।
@kusumsunar67323 ай бұрын
Mohan sir dherai ramro Kam garnu vako xa 👌👌👌👌👌👍👍👍👍⭐⭐⭐⭐⭐❤️❤️❤️❤️❤️
@roshanashrestha22813 ай бұрын
आमा 18 सन्तान मा 1 भाइ बाकी कठै बरा सन्तान भनेको यस्तै हो❤
@nanithapa12933 ай бұрын
के गर्नु भाग्यको खेल रहेछ विचार आमा 🙏🙏🙏❤️❤️
@HappyBowling-rj5cn3 ай бұрын
पुण्यकाे काम हजुरकाे🙏🙏
@gourisubba5272 ай бұрын
Hajur ko yati Mahan Kam lai Salut garchaw
@Tejbahadur-h3n3 ай бұрын
बाँचुन्जेल खानलाई छैन रोटी... मरे पछि खीर... बुझ्नेले मात्र बुझेको हुन्छ.... नबुझ्नेलाई पीरै पीर...
@jeevangrg72363 ай бұрын
Dhanyawad hajur, aama ko aasirbad lagirahos sahayog dine ra sahayog puraune mahan aatma laai
@SabitaBhatta-h9s2 ай бұрын
बिशेष धन्यवाद छ माेहन सर हजुर लाइ जति सुकै गाह्रो अफ्ट्यारो बाट भए पनि दुर्गम ,दुर्गममा गाउँ ठाउँमा पुगे र भए पनि सबैलाई एकै नास काे माया र सहयोग गरि रहनु हुन्छ धेरै खुशी लाग्छ ❤❤❤🙏🙏
@punsanam12743 ай бұрын
छोरा बुहारी नाती नातिनी सबै परिवार लाई ल्याउनु होला होमन सर भिडियो मा
@shardashah37923 ай бұрын
आमा काे घर रै मेराे त्यै घर पनि छैन यस्तै दुख पाउछु कि जस्ताे लाग्छ😢😢अब आमा काे दुख सकियाे माेहन जस्ताे छाेरा भटेपछि💖👌
@krishnakumarthapa10272 ай бұрын
संसारमा यस्तो बिजोग देख्न पर्ने यति बुढिआमा कति बिजोग खेपेर बस्नुभा ररेछ।भगवान ले दयागर्नु होस।
@ManasluPropertiesPvt.Ltd.2 ай бұрын
आमाको भत्ता आउछकी असुदैन होला !! सारै मन दुखेर आयो !!
@asmitgurung29512 ай бұрын
अब आमाले रूनु पर्दैन माेहाेन सर भेट्नु भय पछि अब आमाकाे सुखकाे दिन आयाे आमा नरूनु ❤❤❤❤❤
@Sabin-z8y2 ай бұрын
कठै बरा आमा ज्यु नमन बुढेसकालमा सारै दुख लाग्यो अब यस्तै हो हामी मान्छे जाती को कोहि कस्तो अब भन्नू हे भगवान कस्तो विडम्बना 😢
@Tastyfoods32 ай бұрын
चामल नुन दाल तेल पैसा दिनुभन्दा आफै किनेर लिईदिए हुनेनी। उहाँले आफै किन्न नसक्ने रहेछ। अनि उहाँका छोराहरु के कारण मरे? उहाँले भत्ता पाउनुहुन्छ कि नाइँ ? यो सोध्नुपर्छ नि? अब उहाँले बाख्राले नपालेर उहाँलाई सबैले सहयोग गरेर पाल्न सकिन्छ। मन्दिर जानु पर्दैन यस्तै आमाहरुलाई पाले पुग्छ।
@Parmishathapa122 ай бұрын
आमा रोए को देख्दा मन थामेयन😭😭😭😭😭आमा🙏🙏🙏🙏
@romakhatiwada29472 ай бұрын
आमालाई आश्रममा ब्यबस्थापन गरिदिनुपर्याे सर
@bimalarai6763 ай бұрын
Mahan sir lai dherai dhanybat
@shantibaral24983 ай бұрын
महन सरले र बाबुराम र भोजराज सरले राम्रो काम गर्नुभको छ धन्यवाद
@SumitraPoudel-l1n2 ай бұрын
मोहन जि सबै को लागि राम्रो गर्नु हुन्छ भनेर खुशी लाग्छ हाम्रो पनि सानो गुनासो राखेका थियौ बुटवल लुम्बिनी हस्पिटल को अर्घाखाँची को बिरामी को बारेमा तर त्यो सहयोग किन गर्नु भएन खै कुरा बुझिएन मोहन जि
@radhikapradhan37452 ай бұрын
आमा लाई धेरै धेरै माया ❤❤❤👏💐
@sapanaghimire70332 ай бұрын
हे भगवान् 😭😭😭😭😭😭 आमालाई सहयोग होस् उद्धार होस् आमाको
@shasihangshasihanglimbu2 ай бұрын
Mohan sirko ghar pariwarma sadai bhaguwanko bass hos ......!
@tekrajbk75703 ай бұрын
Sir hajur lai derai dhanyabad
@susilagyawali76432 ай бұрын
आमाको कुरासुनेर त रोयमत मोहन बाबुलाइ कोइकसैको आखॉ नलागोस सदैभरि सबैको सेबा गर्दै जानु
@shasihangshasihanglimbu2 ай бұрын
Bises garera sirlai lakhung dhanyabat sirko pariwarma sadai santa khusi milos ! Tyo gauma gau ximekiko kasto mon vako haru basnu hunx maya dharma ra maya binako samaj ........!
@balirajrai12682 ай бұрын
नेपालमा कानुन बद्लिन्नु पर्छ। आमा बाउको सम्पत्ति आमाबौलाइ जस्ले सिहार सुसार गर्छ छोरा छोरिलाइ नदियेर अन्यलाइ पनि दिन हुने कानुन नबनाये सम्म नेपालमा येस्तै हो।
@bhawanipathak9986Ай бұрын
यस्तो बिजोक छ हरेक गरीब हरु घर घर जाने हो भने पुरै समाज अनि देश को प्रधानमन्त्री एउटा एउटा प्रकाश तामाङ्ग को पछि परेको आज भोलि
@AlijaMagar-pz3gb2 ай бұрын
धेरै धन्यवाद पत्रकार सर लाइ
@debakishrestha27372 ай бұрын
दु:खद 😢😢😢😢😢😢 समाचार 😭😭😭😭😭 माेहन सर आमालाई सहयोग गर्नु पर्यो 😢😢😢😢😢
@harkagurung37802 ай бұрын
मोहन जी यो १८ भाई छोरो जनमाउने आमा को दुखलाग्दो पीडादाई जीवान बीताउने आमा को अर्को videos कहिले uploard गर्नु हुन्छ?
@BhawanaPandey-j4e3 ай бұрын
Mohan sir hajur bhagawan ho aamako lagi
@krishnabasnet21702 ай бұрын
🙏🙏🙏🙏🙏🙏🙏🙏आमा नमरकार छ सुखेतदेखि बथाइ छ
@ApsaraGautam-v8b3 ай бұрын
Aama ❤❤❤❤❤❤❤❤❤❤❤❤❤
@ChemaliMoktan2 ай бұрын
बिचरी आमा लाई बरु रासाज् ल्यएर दिएहुने थियो यो आमाले सक्दैन😢😢😢❤
@sirjanaprajuli3 ай бұрын
Ha isor pita parmsor Daya garnu ❤❤❤❤❤❤❤❤❤❤❤❤
@PrakashNepali-gc1bb3 ай бұрын
अामा🙏🙏🙏🙏❤️❤️❤️❤️🌻🌻🌻🌻
@laxmigurung86502 ай бұрын
बृद्धअबश्थाको केबिचोक छ नेपाल मा हेर्ने कोले बिचार बुढीआमा लाई
मेरो गांउमा नी १७ जना जन्मी थीन ऐले थुली छोरी ८० बर्ष की छीन जम्मा ५ बैनी २ भाई छन ❤ ई बुडी ले जीते छीन १ जनाले बहाहा दुरी बुडी मन्पर्यौ गाठोहो 😊😊
@SaritaRai-em3sg2 ай бұрын
सरकारले हेर्नुपर्ने जन्ता चाहिँ यस्तो गरिब दुखीलाई चाहि हो। हाम्रो सरकारमा बस्ने नै चोर नागरिकता भएको जन्तालाइनै शरणार्थी बनाइदिन्छ। 😢
@shiddharajsharma74193 ай бұрын
दुखद घटना
@liluthapamagar58873 ай бұрын
अबको केहि दिन पछि पक्कै पलाङ्ग चामल खाने कुरा कपडा लिएर मोहन बड्डा आउछन यो मेरो ग्यारेन्टी रहेको छ ❤❤
@mukundaacharya54582 ай бұрын
सहयोगमात्रले नहोला , सामाजिक सुरक्षा भत्ताकोबारे वहाँलाई जानकारी गराएर प्रबन्ध गराउन सके राम्रो हुने थियो ।
@rupsauden28562 ай бұрын
बृद्ध भत्ताको के छहोला ? नपाउने रहेछ भने पाउने ब्यवस्थाकोलागि पत्रकार जि लेकोषिश गरिदिनुहोला
@FFMoTo9663 ай бұрын
Mohan ji dhanyabad kathai ama Khusi hunu vayo ama KO xora buhari lai pni sangai launu paryo
@TamvoraHang2 ай бұрын
Mohan g Lai dhanyabadxa,
@kusumsunar67323 ай бұрын
Bichara aama 😭😭❤️❤️❤️
@netrabdrstha18232 ай бұрын
18 छोरा भए पनि कोई पबित्र मनको छैन भने येस्तै हो एक छोरा पनि पबित्र मनको हुनु राम्रो हो उस्को मनले आमाको दुख आफ्नो कर्तव्य चिन्छ भोलि आफुलाई नि कस्तो दिन लेखेछ तेस्तै हो भबिस्य बारे ईश्वर लाई नै थाहा छ।
@RazGurung-x4k3 ай бұрын
Testa papi xora haru huna vanda nava ko jati mohan bhai ko kamlai salam vagwanle hajur lai sadai raxa garun🙏😘😘😭
@BhagawotiKarki-sj3rr2 ай бұрын
Aama Lai ramro care hune sastha ma rakhne bebastha bhaye kati ramro hune thiyo hola ..!!!
@gyalzensherpa39163 ай бұрын
Bridda bhata banai dinu hola brother.
@KewalXetri2 ай бұрын
ए दाइ एत्रो टाडा गयेर एसरी दुखी गरिब लाई सयोग गर्नु हुन्छ बरु तपाइँ ले एउटा आस्राम खोल्नुस न पिलिज जति पनि दुखी गरिब हरु टुहुरा भेट्नु हुन्छ लगेर राख्नुस सबै एक्क साथ बसेर रमाउनु नि हुन्छ तपाईं सधै एसरी तेति टाडा गयेर भेट्न नि सक्नु हुन्न तपाईं लाई लाखौं आशिर्वाद मिल्छ you tub मा त हामी ले हेरेको पैसा ले केही गर्न सक्नु हुन्छ बरु पैसा पनि सयोग गर्दिन्छौ हामी 🙏🙏🙏🙏😌😌😌😥😥😔😔😔😕😕😕
@LaxmigoleLaxmigole2 ай бұрын
Derae dhanyebad xa hajurlae.❤❤❤❤❤❤❤❤❤❤❤❤❤
@pushpasubba12962 ай бұрын
Partaker bhailai dhanyabad cha amalai sewa dinu bhakoma ❤🎉
@AnupBista-fs2csАй бұрын
Thanks you mohan
@TimilsinaTv2 ай бұрын
यो अामा लाई केही सहयोग गरेर उदार गरौ सर
@ShovaBasnet-r2x2 ай бұрын
Midia karmi haru madheko sàbai bhanda ramro Kam garne Mohan Bhai nai hola gauko kina Kuna bhi pakha Pani jhari nabhani birda garib dukhi asahaya haruko sewa sarameo garnu bhako xa dhanyabad
@DipendraGiri-js6dk2 ай бұрын
great work mohan sir help treat ment her eye
@DikBishwakarma2 ай бұрын
तपाईले आर्थिक सहयोग गर्नु भयो, धन्यवाद छ । तर.. सरकारले दिने मासिक ४०००/- (रू चार हजार मात्र) बृद्धा सुरक्षा भत्ता यी बुढ़ी माऊले किन पाईरहेकी छैनन् ? तेसवारे क्यै पनि सोधखोज गर्नु भएन त ! सो भत्ता निज बुढ़ीलाई दिलाई दिने प्रबंध मिलाई दिनु भ'को भए उनको गुजारा automatically चल्थ्यो र बुढ़ी माऊ कसैको दयाको मुखातिब कहिल्यै हुनु पर्ने छैन । यदि तपाईले कृपा गर्नु हुन्छ भने तेती गरेर यसैगरी भिडियो प्रसारण गर्नुस् । चारैतीर बाट प्रशंसा पाउनु हुनेछ !
@BijayaSapkota-cw8wx2 ай бұрын
Great...Om Shanti..
@tilarai45442 ай бұрын
Good jop Sir thanku
@Jharanalama-j2c2 ай бұрын
Good job sir thanku
@himalawasthi92892 ай бұрын
Dherai dhanyabad tikaram dae
@gitabantawa2002 ай бұрын
बृदा आश्रम लानु परो मोहन सर
@laxmigurung7652 ай бұрын
Mohan ji part-2 videos uploard garnu hus la yo budi ama ko
@Krishnakumal456772 ай бұрын
Tapai garib ko gharma pugnu hunxa dherai ramro Kam xa
@narayankoirala78652 ай бұрын
बृद भत्ताकाे रुपैञा बुडिया ले केकस्लाई दिदिरहिछन त्येापनि सेाधनु पर्थ्येा
@Hacker-le5ih3 ай бұрын
Aama🙏🏻🙏🏻🙏🏻🙏🏻
@khimranakhimranagulmi2 ай бұрын
सबैले खोजी गरउ👈
@manmayarai58782 ай бұрын
Aama missyou i love you
@chabbimagar8113Ай бұрын
आमा ❤❤❤❤❤❤❤❤❤
@Sarusunuwar-g3p2 ай бұрын
mandir ko deuta pujnu vanda yasto aama buba lai pujnu nai punne hunx sayog garnu hai dai good luck
@shankarkhadka295214 күн бұрын
Mohan भाइ मलाइ हजुरको नम्बर चाइएको छ हाम्रो गाउमा करिब 24/25बर्ष महिला ट्रक हो या ट्याक्टरमा चडेर आएको एउटा भाइ छ उस्ले त्यो बेला आफ्नो नाम बाहेक केही भान्न सक्दैनथ्यो रे ऐले परिवार भेटाए कस्तो हुन्थ्यो भन्छ पढेलेखेको केही छैन अबत बिहे गर्ने उमेर भाछ कति कुरा मनमा आउँछ होला धेरै हराएका मानिसले यहि सामाजिक संजालको माध्यम बाट आफ्नो परिवार भेटाएको छ कतै हजुरको पहल भए उस्को परिवार पनि परिवार भेटिन्थ्योकी
@Exploretheworld602 ай бұрын
पैसा दिनु भन्दा सकिएको सामान किनेर दिदा वेस्ट हुन्छ किनकि आमा ले किनेर ल्याउने समस्या देखें मैले सर
@rankumarlimbu8432 ай бұрын
🙏🙏🙏 Thanks daju Samajik Sahayogta ma Lagi Rahanu hola Boju Lai kehi aaswasan tw milyo