दुवैजना कलाकार सर मिस हरूप्रति धेरै धेरै सम्मान छ हार्दिक बधाई छ र अग्रिम सफलताको शुभकामना तपाईँ दुवैजनाको कला र गलाको आवाजको धनी व्यक्तित्वहरू❤❤ दुवैजनालाई अग्रिम सफलताको फेरि पनि धेरै धेरै शुभकामना छ
@KulmanMagar-b4r4 ай бұрын
प्यारो गायक सिद्दार्थ आले भाइ & नव गायिका शोभा राना मिस लाई प्रगती उन्नतिको कामना छ ! ❤❤👏👏👏👏👍️👍️👍️
@umlalgurung65703 ай бұрын
याे गित पाच चाेति हेरि र सुनी सके तर अझै धित मरेन यार धेरै धेरै शुभकामना छ भाइ बहिनिहरुमा
@anilthapa7670Ай бұрын
सिद्धार्थ आले दोहोरी किंग नै हो अनि शोभा बहिनीको गाएकी धेरै राम्रो छ सुभकामना संपूर्ण टिमलाई❤❤
@बद्रीरिल्लीघले3 ай бұрын
अहा धेरै राम्रो लाग्यो दोहरि सम्पुर्ण लाई शुभकामना छ
@umlalgurung65704 ай бұрын
निकै मिथाे शब्द अनि साेर अनि भाइ बहिनी हरु पनि निकै गजब का सपुर्न तिम लाई धन्यवाद छ यता छेउमा बस्ने नानू चाहिँ हास्दा कस्ति राम्रि देख्खिने हेरि रहु जस्ताे के
@ramrana33174 ай бұрын
अति नै राम्रो दोहोरी ऊनन्ति र प्रगतिको शुभकामना दुवै जनालाई यस्तै दोहोरी अर्को नि हेर्न रहर छ है मलाई 😊👍🥰
@karanbishokarma4 ай бұрын
आहा कति मिठो गित बधाई छ सर मिस ज्यु 🙏🙏🙏🙏
@rameshbishwakarma92414 ай бұрын
अहा कति मिठो दोहोरी हो सारै राम्रो गाउनु भो सफलता को शुभकामना छ शोभा मिस ❤❤❤😘😘😘
@TilakRana-y8tАй бұрын
धेरै राम्रो छ दुबै जनाको प्रस्तुती सफलता को शुभकामना ❤❤❤
@AmarMuskan-xf5go4 ай бұрын
हार्दिक बधाई छ दुबै जना गायक गायिका ज्यु लाई बिशेष धन्यबाद छ सम्पूर्ण पाल्पालि मगर समाज को समस्त परिवार प्रति उच्च सम्मान छ म क्लासिक म्यूज़िक गुरूप को तर्फबाट स्विकार्नुस सांंगितिक अभिवादन ❤❤❤❤❤
@hukumMagar-q9v4 ай бұрын
वाउ धम्केदार गित रमाइलो पन मिसीएका शब्द पाल्पाली प्रगती संगै सफलताको शुभकामना 💐💐💐💐
@binodpande67414 ай бұрын
good job safaltako suvakamani baini shova🎉❤🎉
@kesharrana42734 ай бұрын
Stap by stap शब्द प्रति उत्तर दुबै तर्फ बाट मार्मिक शब्द लय सुमधुर स्वार
@asisroka83013 ай бұрын
Hero Raja Sidarths Broo Big fan beautiful Sis good luck ❤❤❤
@ChhatraNeupane-g2o4 ай бұрын
दुवै जना उतिकै कडा मजा आयो ❤❤❤
@HemrajOli-dd7ke4 ай бұрын
साह्रै राम्रो बधाई छ दुवै जना कलाकार हरूलाई
@Prembahadurbaral-w5e4 ай бұрын
Shobha bunu kada dami xa.
@DharmaMahatara-n6n4 ай бұрын
सारै राम्राे दाेहाेरिशुभ कामना ❤❤❤❤❤
@DevindraRokaya-lb6qv4 ай бұрын
दोहोरी मिठो लाग्यो दुबैजना लाई सफलताको शुभकामना छ🙏🙏🙏
@binabina77084 ай бұрын
कडा,,कडा,,
@rupakmongol-md8lc4 ай бұрын
गजब छ ❤❤🎉
@B.BGurung-y2k4 ай бұрын
sagar t tesai perfect vai haliyo baini pani perfect rahex gawona lai 👏👏👍️👍️❣️❣️
@DhanKumariPangeni-p9q4 ай бұрын
बधाइ छ सबै पाल्पाली मगर समाज परिवार लाइ❤❤❤❤
@IndraGurung-mq6tv4 ай бұрын
Sarai ramro laya sabda best up luck both singer ❤❤❤