१९ बर्षपछी रोल्पाको लिवाङ रेउघामा भेटाए राम बहादुरले आफ्नो पुर्ख्यौली घर र थर, Rolpa News
Пікірлер: 25
@GaGa-s8z4e3 сағат бұрын
अब आउने दिन हरुमा एक असल छोरा बन्नुपर्छ भाइ सबैको प्यारो होस् मेरो नि धेरै माया आशिर्वाद बाबुलाई ❤❤
@Myfirstlovemomanddad4 сағат бұрын
Great job vai afno bangsa khojnu thulo kura ho safaltako kamana vai
@hamrogaikhurgauramrothat92383 сағат бұрын
यो भाइलाई सबै मिलेर नागरिकता बनाउन पहल गर्नुपर्यो सर।
@bebogurung98328 сағат бұрын
बाजे चै पापी रैछ बिचरा नाति लाई घर न जात को बनाउने 😢
@SandhayaKandel6 сағат бұрын
नागरिकता बनाईदिनुहाेला सबैले सपाेट गरेर अाफ्नत रहिछ भेटे त भाईले जसरि पनि बनाउनु हाेला
@ManuRasaili-z2oСағат бұрын
साछी सर्जमिन गरेर भएपनी नागरिकताको लागि पहल गरिदिनुपर्यो सर्🙏
@jeevanbasnet53827 сағат бұрын
नागरिकता बनाइ दिनु सबैले सहयोग गरीदिनुस धर्म गरनुस।
@sharmahemkanta18982 сағат бұрын
Great , this boy deserves Nepali citizenship
@bishnurai90378 сағат бұрын
अति राम्रो
@sonuthapa92036 сағат бұрын
यो बावुको नागरिकता त बन्नै पर्यो नि
@Skr_vlogs.447 сағат бұрын
अहिले बनाउन मिल्छ बंशज को आधार मा वा हिना बंशज पनि
@booming-p3v5 сағат бұрын
नागरिता बन्छ । बाबु लाई राम्रो गर्नु होला दुःख पाएको रहेछ । बिचरा माया लाग्यो ।
@sayarapariyar939237 минут бұрын
Video pura hunu parx ni k Garya Yo ?
@susilagyawali76437 сағат бұрын
योपरिबारलाइ केइ थाहा छैन तर मिडिया हरुलुले यजसरिनि नाग्किता बनाउन सयो गर्नु होला
@BUPbThapa9 сағат бұрын
Good👍
@susilagyawali76437 сағат бұрын
बाबा आमा नभय पछि आफन्तले पलगरेपि जाहासम्म नाग्रिता बन्छ होला
@sabitakarki68918 сағат бұрын
Good ❤❤❤❤❤❤🙏🙏🙏🙏
@FutureDreamOrientationFDO8 сағат бұрын
❤❤❤❤❤❤❤🎉
@muktashahi9455 сағат бұрын
Nagarikta banauna sahayog garidinu hola
@nepaliesart56715 сағат бұрын
Yo bhai wakkai bhayo hola yutai kura gardagarda
@BhimaMainali-pu5ye8 сағат бұрын
❤❤❤❤❤
@bikeshthapamagar5199 сағат бұрын
भगवान ले आफ्नो घर ल्याइ दिय कान्छो बाबा रा आमा लाई आफू सछेम र राम्रो मान्छे बनेर देखाइ दिनु भाइ
@rajendraoli37558 сағат бұрын
नागरिकता बनाउनलाइ साँची सरजमिन मुचुलका बनायर नागरिकता बनाउने
@Gobinda123-i1m5 сағат бұрын
Bajeko ko ta nagirata theyo hola janu ni nagirata fat ma bujnu lai
@PoojaPooja-w2b4d8 сағат бұрын
यो मिडियाहरुलाइ खाली बिहेको कुरा मात्रै गर्छन बरु काअरी नाग्रैता कसरी बनाउनी त्यो पहल गर्नु छैन खोजे भग्वान भेटिन्छन भन्थे सायद होला तीन पुअस्ता पछि आफ्नो घर अनि थर भेट्नु भनेको सानो कुरा होइन सम्पुर्ण टिमलाइ धन्नेवाद छ