२ हजार बर्षमा नेपाललाई केन्द्रमा राख्ने दुई जनामात्र जन्मिए | PART I | TAMASOMA JYOTIRGAMAYA | AP1HD

  Рет қаралды 60,810

AP1HD

AP1HD

Күн бұрын

Пікірлер: 131
@onelove6461
@onelove6461 5 жыл бұрын
नेपाली असलि इतिहासको खोजमा योगी नरहरि नाथ को सबौभन्दा ठुलो योगदान छ ।
@kiranchapagaikiranchapagai4300
@kiranchapagaikiranchapagai4300 5 жыл бұрын
टिकाराम यात्रि सर को कार्यक्रम प्राय नछुटाई हेरेको छु धेरै बौधिक र शान्धर्भिक कार्यक्रम लाग्छ ।अब एक पटक योगि विकाशानन्द लाई पनि सुन्न पाए हुने?
@sklimbu2246
@sklimbu2246 3 жыл бұрын
@aayushkarki8706
@aayushkarki8706 5 жыл бұрын
टीकाराम सर र तमोसोमा ज्योतिर्गमय हरेको हप्ता प्रतीक्षामा बस्छु। टीका सरको ज्ञान ,वाक कला र शालीनताको ठुलो प्रसंसक हु।
@joshuarogelio6606
@joshuarogelio6606 3 жыл бұрын
I realize I am kinda randomly asking but do anybody know a good site to watch new series online?
@nepalsafe3828
@nepalsafe3828 5 жыл бұрын
यो प्रोग्राम हेर्न सोमबार कुरेर बस्ने को को हुनुहुन्छ?? 😍😍
@MRec0rds
@MRec0rds 4 жыл бұрын
दोस्रो बसाईको पर्खाइमा छु, साह्रै खुसी लाग्यो यहाँहरु पृथक विधिबाट ज्ञानको खोजीमा लाग्नुभएको पाउँदा । उहाँ (महेशराज पन्त) र उहाँको भाई दिनेशराज पन्तले बाबु नयराज पन्तको संशोधन मण्डलको विरासतलाई यहाँसम्म ल्याइपुर्याउनु भएकोमा आभारी छु। संशोधन मण्डलको यात्रा निरन्तर अघि बढोस् शुभकामना छ, धेरै-धेरै!
@spjoshee
@spjoshee Жыл бұрын
Tikaji should be praised and thanked for his sincere effort.
@RabindraShrestha-3xcel
@RabindraShrestha-3xcel 5 жыл бұрын
History should not be mystery. Whatever our past was, its our heritage and every Nepali must know it. Thanks for bringing dr. Mahesh raj pant.
@pravhatdip28
@pravhatdip28 5 жыл бұрын
Yes it's true Sir
@omnikasharma2887
@omnikasharma2887 4 жыл бұрын
एकदम सही र सन्तुलित बिस्लेसन। बिभुती, राजा , धर्म र इतिहास को सही अबस्था बेक्त गर्नुभयो ।
@ficusbenja3133
@ficusbenja3133 5 жыл бұрын
नमन छ टिका राम यात्री ज्यु र डाक्टर महेश राज पन्त ज्यु। मलाई मन पर्ने यो ऐतिहासिक कार्यक्रम अनि आहा शब्द चयनहरु, आजकल बिरलै सुन्न र पढन पाईन्छ। 'हाम्रा पाँच रुपेय पत्रिका हरुमा ........ ' सिर्खण्ड र काठ बिच को फरक नै तेही हो नि ! के हाम्रो राष्ट्र ले चिन्न सक्छ र ? अनि क्रमश ...... ले यो आत्म खुशी भो आज। संस्कृत बिनाको सालिनता कहाँ नै हुन्छ र। जन्मिन् बितिकै अंग्रेजी विद्यालय को सुरु हुन्छ, के हामी संस्कृत र नैतिक शिक्क्ष्या ७-९ कक्ष्या सम्म पढ्ने गराउने होकी!
@dipendramudbhari7184
@dipendramudbhari7184 5 жыл бұрын
सत्य तितो हुन्छ भन्थे हो रहिछ । अति तितो तर अति आवश्यक अन्तर्वार्ता ।
@legendpawan
@legendpawan 3 жыл бұрын
Really a brave and giant scholar personality... strong critics ... We can see the frustration in his eyes for Nepalese studying without any self-motivation and ambition to achieve knowledge.
@ammarsingh
@ammarsingh 5 жыл бұрын
Tikarma sir, we should work to sustain and develop Sansodhan Mandali. Please lead this campaign also along with our learned personalities like Dr.Pants.
@sujusubedi507
@sujusubedi507 5 жыл бұрын
एकपटक कोरा वाद सिद्धान्त को बारेमा पनि अन्तर्बार्ता हेर्न मन थियो
@krishnashahi1593
@krishnashahi1593 5 жыл бұрын
अर्को भाग हेर्न व्याकुल छु, धन्यबाद 🙏
@bedkhatiwada611
@bedkhatiwada611 5 жыл бұрын
उपयोगी अन्तरवार्ता
@binodpokhrel4364
@binodpokhrel4364 5 жыл бұрын
अ !! अह! मलाई राम्रो लाग्यो यो interview !अ ! अ!☺️
@surace047
@surace047 4 жыл бұрын
legendry scholar of history
@bikashpoudel5856
@bikashpoudel5856 5 жыл бұрын
Ek dam khusi lagyo📔📕📖📗📘📙📚️📓📒📃📄📰📑
@bidurdangol5861
@bidurdangol5861 5 жыл бұрын
Well done. I enjoyed lot. I know him since 1997
@premjora6904
@premjora6904 5 жыл бұрын
Jaya ho sabaiko
@shambhubasnet1311
@shambhubasnet1311 5 жыл бұрын
टीका सर नमस्ते!!! जीवन शास्त्र पक्का आज पढ्न पाईयो। धन्य हजुर !कसरी जगेर्ना गर्ने होला।
@aryalyubaraj3039
@aryalyubaraj3039 5 жыл бұрын
अतिराम्रो सम्वाद 🙏🏿🙏🏿🙏🏿
@arjunkumarthapaliya3304
@arjunkumarthapaliya3304 5 жыл бұрын
Good job thank you tika sir
@innocentheart3062
@innocentheart3062 5 жыл бұрын
Aaailay samma ko sarai baudek programme.dhannebaat tikaram sir
@suryaprasadgaire4558
@suryaprasadgaire4558 5 жыл бұрын
धन्यवाद यात्री सर
@siddharajbhatt3228
@siddharajbhatt3228 5 жыл бұрын
Bahut khub..
@laxmanpuri1362
@laxmanpuri1362 5 жыл бұрын
धेरै राम्रो ! इतिहासको बारेमा केहि ज्ञान पाउने मौका मिल्यो, धन्यवाद टिका राम सर !
@gokulkunwar7052
@gokulkunwar7052 5 жыл бұрын
यस्ता यस्ता मुर्धन्य स्रस्टा हरु ल्याउनु हुन्छ र त हेरम हेरम लाग्छ तपाईंको कार्यक्रम
@sujusubedi507
@sujusubedi507 5 жыл бұрын
उत्कृष्ट कार्यक्रम । क्षत्र हरु बृहत बनाउनु पर्यो
@birendrajaisi2337
@birendrajaisi2337 5 жыл бұрын
Eagerly witing next session
@aryankarki7900
@aryankarki7900 5 жыл бұрын
Interesting
@puskarshrestha8882
@puskarshrestha8882 5 жыл бұрын
टीका राम सरको कुरा जान नसक्ने र नचाहने शब्द सारै मन पर्यो
@shyamrajbanshi3850
@shyamrajbanshi3850 5 жыл бұрын
Amsuvermale dui thari sambat prayog gare.kina dubai thari abhilekh ma unko nam dekhiyo yesko artha launa nasakne kasto itihaskar?
@bijaykc
@bijaykc 5 жыл бұрын
asadhai ramro .. tapaiko karyakam maa aaune manxe ko contacts pani darsak laai upalabdha bhaye ramro hunthiyo
@kedarbaral3999
@kedarbaral3999 5 жыл бұрын
छरिएको नेपाली इतिहास, आदि-सभ्यता बिकाश, यहाँकै मानबशास्त्र , जात- बर्ण बिकास क्रम, अर्थतन्त्र आदिका बारे कम तर फरक फरक ब्याख्या बिबरण पाइन्छ ! एकसरो सुनुन्जेल सबै हो जस्तो लाग्छ,हामी जस्ता सर्बसाधारणलाई ! मिल्छ भने , कृपया यिनै पन्त, सत्यमोहन, आहुति, निनु चापागाईं, माधवराज ...केके आदिलाई एकै ठाउँ राखेर बहस गराउन मिल्छ, झगडाको लागि नभएर "जायते तत्व बोध :" को लागि ? यो छलफल चाहिं तपाइंले पृष्ठभूमिमा उल्लेख/अपेक्षा गरे जस्तो चाहिं बन्न सकेन !
@kedarbaral3999
@kedarbaral3999 5 жыл бұрын
@Yudhisthir Sharma श्रुति परम्परा पनि आफैमा ठूलो स्रोत हो खोजको, सायद यसमा सत्यमोहन काम लाग्छन कि ! खोज्मै पनि मिहेनत छ भन्ने सुनिन्छ यिनको ! निनु चापागाई धर्म संस्कृति बारे राम्रो दख्खल राख्ने लेखक हुन्,यद्यपि मिडिया चर्चामा छैनन्! माधबराज जोशी कि यस्तै के, संस्कृति/ शास्त्रीय विद्वान भनेर सुनिन्छ ! अरु पनि होलान !
@kedarbaral3999
@kedarbaral3999 5 жыл бұрын
@Yudhisthir Sharma हो, सौरभले हिन्दु मात्र नभई विश्व ब्रमाण्ड घुमाइदिन्छन, इलिमिली झिली बनाएर कता हो कता ! हामीलाई त अलि निष्कर्ष निस्कने, बुझ्न सकिने , छेउ-पुच्छर भएको नि चाहियो नी !
@kedarbaral3999
@kedarbaral3999 5 жыл бұрын
@Yudhisthir Sharma I've studied very few of Osho' articles as parts of books. N, I've been impressed the most ever I got any orator yet. I'm also overwhelmed by the way he speaks, his sound-rhythm/tempo/nasal accent... he sounds quite scientific rather than any dogma. Thanks for the reference in You tube to get.
@kedarbaral3999
@kedarbaral3999 5 жыл бұрын
@Yudhisthir Sharma unfortunately, You happened to misunderstand me right at the point of using english. In fact, its just because of typing in laptop(Nepali) and mobile (not nepali roman alphabet easy). Its just technical matter that wonderfully created a meaningful narrative . After all, I love mother tongue nepali, proud to have been nepali. In this regard, I agree n support you..
@beautyofnepal8531
@beautyofnepal8531 5 жыл бұрын
Saurav lai leraunu parxa Satya bolxan padh partistha ko lov xaina....
@NavarajGhimiree
@NavarajGhimiree 5 жыл бұрын
What a talented person.
@UnknownPerson-hq8bm
@UnknownPerson-hq8bm 3 жыл бұрын
🙏
@binodpathak6540
@binodpathak6540 5 жыл бұрын
बल्ल हेर्दै छु है हेरेपछी प्रतिक्रिया दिन्छु।
@kanxodai4941
@kanxodai4941 5 жыл бұрын
टिका जि नमस्कार !!! gyandra sahi g laae 1 patak hajurko thauma lieyaunu paro rishi dhmala g bameko karyakrta rxan bichma bolera bolna nadine hajur asal patrakarko list ma parnuhunxa so yo kuraa rakhe
@ShailajaGnyawali2022
@ShailajaGnyawali2022 5 жыл бұрын
To be continue arko bhag ko parkhai ma with doctor Mahesh Raj Panta
@tulasiprasadsharma7165
@tulasiprasadsharma7165 3 жыл бұрын
नयनराज पन्तको गोर्खाको ईतिहास नामक पुस्तक कहाँ र कसरी पाईन्छ होला । ईतिहासविद् महेशराज पन्तज्यूलाई भेट्ने ईच्छा छ कसरी सम्भव होला ।
@shunilac1205
@shunilac1205 5 жыл бұрын
Yatri sir Kati ramro sambaad.pnsaha r unka bhardarle koreko itihasma tyo padatima syisha sabridi na hunu dukhad xa.
@karnasunam5942
@karnasunam5942 5 жыл бұрын
🙏🙏🙏🙏
@triprasaddhoubhadel6476
@triprasaddhoubhadel6476 3 жыл бұрын
फटाहा बाहुन ।उसको बाउको लिच्छवी संबत बारे धारणा गलत भन्ने प्रमाणित भईसक्यो ।ईतिहास बुझ्नलाई संस्कृत र ज्योतिष शास्त्र बुझेर मात्र हुँदैन ।पुरातत्व व संस्कृति पनि चाहिन्छ ।पुरातत्व व संस्कृति को लागि प्राकृतिक बिज्ञान को ज्ञान चाहिन्छ। जो यी बाहुनहरूमा छैन।
@deepudarpan8165
@deepudarpan8165 5 жыл бұрын
अाजकाे विशेष episode डाउनलाेड गरेरै राख्नुपर्ने भयो । ल है मैले त डाउनलाेड सुरु गरे ।
@Shiva-hari
@Shiva-hari 5 жыл бұрын
Tikaram dai It's my humble request on tamosoma jyotirgamay Dr. Bikashanand as guest.
@sabiralimiya656
@sabiralimiya656 5 жыл бұрын
Saurav sir lai haryek mahina bolaunu paryo k tika sir ani pa janta ko janachetana briddhi huncha......... Rashtiya antararashtriya chal khel thaha hunxa.....................
@durgapoudel2813
@durgapoudel2813 5 жыл бұрын
विश्व सामु नेपालीले आफ्नो पहिचान देखाउन सकेनन वा नेपाली अन्त्ररास्ट्रिये खाल्का छैननन भन्न त अली मिल्दैनथियो कि ?? विश्व का मानब हरु आखिर मानिस नै हुन एस्मा केले पनि महत्व राख्छ भने देश, काल, परिस्थिती धर्म सन्स्कार, अल्प सङ्खेक र बहुसङ्खेक को पनि उत्तिकै महत्व हुन्छ होला अमेरिका, बेलायत जर्मनी फ्रान्स जस्ता मुलुक का मान्छे मात्र विश्व समु पहिचान योग्ये छन भन्न त मिल्दैन.
@bashukhatiwada5584
@bashukhatiwada5584 5 жыл бұрын
Yatri ju sarai ramro lago tara alik bistar ma garda kaso hola..
@Volenath-baba
@Volenath-baba 2 жыл бұрын
Dr saba ko ma hamile ni book studay garnapauxu ta??
@maheshkarki7989
@maheshkarki7989 5 жыл бұрын
अन्तिममा त निराश जस्तो बनाए फिरंगीहरुको देशमात्र हो त नेपाल, कमसेकम आत्मारतिमा भए पनि बाँचिएको थियो अब त त्यो पनि मन मरेर आयो हुनत अमेरिका नै कुन ठुलो इतिहास भएको देश हो र मन त बुझाउनै पर्यो
@ramkrishnabajgain3827
@ramkrishnabajgain3827 5 жыл бұрын
सर एस्को बाँकी अंश पक्कै पनि होला ।।। कुनै न कुनै माध्यम बाट पोस्ट गर्नुहोला।
@devendrabelbase7157
@devendrabelbase7157 5 жыл бұрын
Gyanendra shahi and rabindra mishra lai lyaunu paryo sir plz..atleast kehi aasa ko kiran dekhna paauxan frustration maa baacheko janata ley
@lomansunwar815
@lomansunwar815 5 жыл бұрын
नेपालको टेलिभिजन इतिहासमा सर्वाधिक तार्किक ,शाब्दिक ,असाध्यै बौद्धिक र खोजमुलुक अन्तरबार्ता मेरो जानकारीमा टीकाराम यात्री जि को नै हो भन्दा अतिशयोक्ती नहोला। विशेष गरी समकालीन बिश्वको राजनीति,आर्थिक ,सामरिक र दुरगामी महत्त्वको बिषयमा दुर्बोध्य परिचर्चा मात्र होइन कि इतिहास, समाजशास्त्र ,विज्ञान,भूगोल जीवन ,जगत र सिङ्गो ब्रह्माण्ड सम्बन्धि कौतुहलता सम्बन्धित विज्ञलाई सोधेर तमाम जिज्ञासुहरुको पठनपाठन र ज्ञान आर्जनमा टेवा पुर्याउनु भएकोमा कुनै शंका नै छैन। यद्यपि आगामी विषेश सृङ्खलाहरुमा दर्शनशास्त्र ,मानव जातिको महासभ्यता र बिकासक्रम बारे खोजमुलक र तथ्यपुर्ण अन्तर्वार्ताको अपेक्षा गर्दछु।साथै दर्शनशास्त्र विषयक अन्तरबार्ताको लागि मोहन वैद्य किरणलाइ तमसोमा ज्योतिर्गमय आगामी सृङ्खलामा आमन्त्रण गर्न विशेष अनुरोध गर्दछु।
@omnikasharma2887
@omnikasharma2887 4 жыл бұрын
नेपाल भ्रम लेख्ने भ्रम प्रचार गर्ने र भ्रम पत्याऊने देश हो । अन्त्य 10 मिनेट जती त धोबी हाने बुडा ले ।
@sagarjungbagha5660
@sagarjungbagha5660 5 жыл бұрын
महाबिर पुन लाई ल्याउनु न सर अब को कार्यक्रम मा
@rupakrajdhakal7019
@rupakrajdhakal7019 5 жыл бұрын
डा. सुरेन्द्र भण्डारी लाई ल्याउन पर्‍यो । एनसेल प्रकरण कुराकानी गर्न ।
@evergreen652
@evergreen652 5 жыл бұрын
Ek choti himani shah lai pani bolaununa please
@preciousreading1934
@preciousreading1934 5 жыл бұрын
Shreedhar Rana Rimpoche ra Narayan prasad Rijal ko Interview pani prasaran huna sakemaa tamasoma jyortigamaya ko GARIMA bad6.
@manojpoudel4723
@manojpoudel4723 5 жыл бұрын
Maldives bat herdai
@lettersforkumar
@lettersforkumar 5 жыл бұрын
बा को लीखितम् अभुतपुर्व हो, तर बकितम् चैँ अन्तर्वार्ता को लागि हैन रेछ ।
@MrBpsubedi
@MrBpsubedi 5 жыл бұрын
अं हो त हाम्री ज्योति मगर नै यसको लागि उपयुक्त हुन् ।
@MrBpsubedi
@MrBpsubedi 5 жыл бұрын
@Yudhisthir Sharma सर चिन्नेलाई श्रीखण्ड नत्र खुर्पाको बिँड ।
@tarunkhawas5868
@tarunkhawas5868 5 жыл бұрын
Bikashananda lai bolaunu paryo
@ujjwalkhadkaannfsu4980
@ujjwalkhadkaannfsu4980 5 жыл бұрын
अर्को भागमा निरन्तरता हो ?
@nandumalla373
@nandumalla373 5 жыл бұрын
यो सम्बाद साह्रै राम्रो लग्यो. तर अन्तमा गोर्खाली शाहहरुलाइ चितौड बाट आएको भनेको चाही सत्य लागेन. उनीहरु नेपाल कै आदिबासी हुन.
@dhamashree
@dhamashree 5 жыл бұрын
चितौड बाट नै हो हरिहर सिङ्ह आएका ,रिडि मा ।मेरो पुस्तक स्वप्नयात्रा मा नि उल्लेख गरेको छु
@nandumalla373
@nandumalla373 5 жыл бұрын
@@dhamashree गोर्खाली शाहहरुलाई राजस्थानको चितौड आएको भन्नु एकदम वाहियात हो. पृथ्वी नारायण शाह स्यांग्जाको भिर्कोटे खांडको सन्तान भएको प्रमाणित भैसकेको छ. भ्रिकोटे खांडहरु बिसुद्ध मंगोल मूलका हुन. उनीहरुको कुल देवता स्यांग्जाको लासर्घा भन्ने ठाउँको आलम देवी हो, जहाको पुजारी अझ सम्म पनि मगर छ. त्यहाँ अहिले पनि बंगुर र बदेलको बलि दिइन्छ। भारतीय राजपुतहरुमा त्यो सम्भव हुदैन। यहाले लेखेको कुरा सच्याउनु होला।
@himalayanviagra6255
@himalayanviagra6255 5 жыл бұрын
पृथ्वीनारायण शाहको पुर्खा राउटे कुसुन्डा ठकुरी र मगरको बंश संग जोडिएको छ। बिदेशी स्वदेशी मानबशास्त्री Reinhard and Toba अनि डोर बहादुर बिष्टको अनुसन्धानले DNA सहित परिक्षण गर्दा यि सबै blood brothers रहेको पुष्टि गरिसकेको छ।
@nandumalla373
@nandumalla373 5 жыл бұрын
@@himalayanviagra6255 ji, यहाको कुरा संग म पूर्ण सहमत छु. फटाह छेत्री बाहुन हरु संग मिलेरे गोर्खाली शाहहरुले बाटो बिराएका हुन. राम शाह कै पालामा मेवाड का राजपुत संग बंसावली मिलाउन जादा राजपुतहरुले ठाडै अस्विकार गरिदिएको कुरा Brian H Hodgson ले 1847 मै Journal of the Bengal Asiatic Society Vol. XVI and XVII मा लेखिसकेका छन.
@alemagar9652
@alemagar9652 5 жыл бұрын
shah and thakuri haru rajput hun, they are indo-aryan speakers,na language na culture, na history na kei milnu tesai magar vanne,aba vannu hola gandak tirako thakuri haruko face magar sanga milxa, tyo uniharu magar vayera hoina antarjatiye marriages ko karanle ho, gandak areama uniharu dherai paxi chhetri bahun sangai aayeka hun, paxi 22 se, 24 rajye pani banaye,tyo rajya pani hatya hinsa, chhal kapat batai luteka hun, after that our languages are banned , we are hindunised. true kura yehi ho, shah haru magar hun vannu political benefits ko lagi failayeko rumors and conspiracy matrai ho.
@dhirajkrn9542
@dhirajkrn9542 5 жыл бұрын
अँ Watch this episode in 1.5x speed to save your timeअँ!अँEagerly waiting for the second part❗
@ganeshsapkota3996
@ganeshsapkota3996 4 жыл бұрын
Dr. krishna chandra sanga ko...antar barta...anudhod...
@Jayshambho2010
@Jayshambho2010 5 жыл бұрын
यो भोले ईतिहासकार रहेछ। यस्ले जनक राजा लाई काल्पनिक भनेको छ। जनक झुठो मए सीता झुठो हुन्छ। सीता झुठो भए राम झुठो हुनुपर्छ। राम झुठो हो भने सनातन हिन्दु धर्म झुठो हुनु पर्छ। घुमाउरो गरेर यो झोले डलरे हरुकै दलाल रहेछ।
@kpkancho3607
@kpkancho3607 5 жыл бұрын
La hai gyandra sahi lai linu na sir bhanera dabab dinu paryo sabai le
@ganeshsapkota3996
@ganeshsapkota3996 4 жыл бұрын
Rabi Lamichhane also need in tamsoma jhoti gama...
@bhagirathadhikari8631
@bhagirathadhikari8631 5 жыл бұрын
बा को अन्तर्बार्ता सायद पहिलो.. होईन भने लेखन सलल भएनि बोलन चाहि तातो चिया जस्तै लाग्यो
@azayrocks
@azayrocks 5 жыл бұрын
Who are those two leaders of Nepal???
@azayrocks
@azayrocks 5 жыл бұрын
Mahendra ra Prithvi narayan shah nai hola. Euta le jode, arko le samridhha banaye
@ShailajaGnyawali2022
@ShailajaGnyawali2022 5 жыл бұрын
Rajnnitik bekti bahek ko interview matra herna man parcha. Tika ji lai rajnneetik bektitwa nalyaunu huna anurodh gardachu.
@Engineerofeverything
@Engineerofeverything 5 жыл бұрын
Rastriye anusandhan bivag kaa purba pramuk haru lai bolayera RAW pramuk haru ko indian media maa aayeko interview jasto gardinu na Sir kei bujinxa ki nepal ko intelligence ko bare ma 🙂
@अराजकठिटो
@अराजकठिटो 5 жыл бұрын
Aahuti,kirati,khagendra kaka haru laai dakna mildain?
@ganeshkhadka2396
@ganeshkhadka2396 5 жыл бұрын
मेरो देश को टोपी चाहिँ हो के!
@narayansubedi5779
@narayansubedi5779 5 жыл бұрын
क्रमश को प्रखाइ मा
@SantoshRai-zf6bh
@SantoshRai-zf6bh 5 жыл бұрын
Baje Bharat barsahoina Nepal barsako kurogarau banarshma padekokuro nagarau dhotile Nepallai hepnukokaran yohiho
@gorai9833
@gorai9833 5 жыл бұрын
Gyanendra shahi lai pani launu paryo hajurle, Tika Ji.
@devd7913
@devd7913 5 жыл бұрын
Gyanendra sahi Lai nimtauta...janamanis ko bichar hola sayad
@Rajasaab153
@Rajasaab153 5 жыл бұрын
Buda kada ho.. Charko manche le nepal ma kaile thau paudaina bram ra chiplusi ani chakadi garne le matra tau paucha..Brasta pakhandi ra jhoot ko Matra samaj ho..Buda ko soch kada !!
@sujusubedi507
@sujusubedi507 5 жыл бұрын
केही पात्र हरु निरन्तर दोहोरिनु राम्रो हैन
@kiranabcd1868
@kiranabcd1868 5 жыл бұрын
Yatri g any time you praise PN shah...lndian states were around 600 before British unification,do lndians regard British queen as builder of lndia? They don't because they eridicated sanskrit education .Likewise shahs ended our culture do languages everything how can kirats regard as builder of nation? If Tibet had invaded us that too must be unification? Singing pn shah as great hurt us any time...
@pokhrelmd7927
@pokhrelmd7927 5 жыл бұрын
We need tv interviews only on : Present policies of KPOli government. We don’t need pedantic interviews on tv, which should be topics of discussion in schools/colleges/universities for students and academics.
@pradeeplamichhane1561
@pradeeplamichhane1561 5 жыл бұрын
जसले पनि आफ्नो बाऊ लाई महान देख्छ। आफ्नो लागि महान पनि हुन्छ तर राज्य को लागि? Thumbnail बाट interview हेरेको answer आऊन साथ बन्द ।
@ॐनमःशिवाय-झ8त
@ॐनमःशिवाय-झ8त 5 жыл бұрын
Malai lagdaina tapi lagayat aru bigya haru le nepal ko sahi etyihas vannu vayo. Tapi ko pahilo kura le nai prastha vayo tapi bvannu hunxa ki prithivi narayan shah le ekikaran na garera rajya bistar gareko ho vanera. Really....? Yadi teso ho vane tapi haru kina vanna saknu hunna ki British samrajyabad birudh pahilo choti uthne Nepali hun vanera ra yadi british lai na rokeko vaye nepal le ,yo biswa nai sada ka lagi britishmay hunthyo vanera. Saba ik bakwas hun Prem kaidi ra Rastra guru Narharinath bahek sabai ko Jiwan nakali etihas vanera biswa lai nai dharap ma pareka xan
@victorious1989
@victorious1989 5 жыл бұрын
PN शाह ले एकीकरण haina Khas करण Gareko हो. इतिहास जितने ले लेखने हो. अंग्रेजहरूले पनि बिश्व एकीकरण garna खोजेको हो नि, त्यो चैं बिस्तारबाद, PN शाह को चाहिँ एकीकरण, ali Double Standard kura भो. यदि khas करण haina भने नेपाल का शासक पछिल्लो 300 सय वर्ष ma किन खस आर्य समाज का मात्र vaye, जुन ahile को अवस्थामा पनि त्यही नै छ, किन खस भाषा हाबी छ? अरू भाषा at least जसको थात थलो हो, उसको मा किन हराउँदैछ?
@ॐनमःशिवाय-झ8त
@ॐनमःशिवाय-झ8त 5 жыл бұрын
@@victorious1989 Are chutiya timilai etihas nai thah xaina vane k ko guff garna aako haw . Khas vaasa k ho ...? Pn lai thah thiyo gorkha le matra british lai dhapawna sakdaina vanera tesaile uni ekikaran tira lage ko ho bistabaad tira hoina. Ra khas vasa pani sanskrit vasa nai ho jun lop vaisakyo hami haru modern hunale
@ॐनमःशिवाय-झ8त
@ॐनमःशिवाय-झ8त 5 жыл бұрын
@@victorious1989 Ra biswa British ko thiyo ra bistarbad na vanera ekikaran vanne. Nrpal pahile dekhi nai nepal thito pn le ta Gorkha dekhi start matra gareko ekikaran garna nepal lai bistar garna hoina timi jasta dale le bigareko ho etihas
@victorious1989
@victorious1989 5 жыл бұрын
@@ॐनमःशिवाय-झ8त KTM उपत्यकालाई पहिला नेपाल भनिन्थ्यो, गोरखा लाई हैंन. निष्पक्ष भयेर कुरा गराउ मित्र, अपशब्द प्रयोग नगरौ. र खस भाषा छुट्टै भाषा हो, संस्कृत भाषा पछि दक्षिण बाट ब्राह्मण हरू aayepachi मिसेको हो. PN शाह ले मात्र अंग्रेजलाई रोकन सक्छ भनेर कसले भन्यो, one sided कुरा nagaraau. PN शाह चलाख हुन्, बहादुर chai थाहा भएन. हामी सबै नेपाली हो. जस्तै नेपाल उपत्यकालाई कसरी जीतेको हो? कीर्तिपुर को तेस्रो पल्टमा के भएको थियो, किन इतिहास khulako chaina? कान्तिपुर मा आक्रामन पर्व मनाइरहेका बेला किन gareko, बहादुर कि चलाख? 😁 😁 पूर्व तिर लिम्बू खुम्बु मा जितको हो कि अरू नई केई हो, इतिहास paltaune की? इतिहास जितने ले लेखने हो, गुण गान उनीहरू कै गरिन्छ. तर सत्य arkai हुनसक्छ.
@ॐनमःशिवाय-झ8त
@ॐनमःशिवाय-झ8त 5 жыл бұрын
@@victorious1989 sahi vaney timile ktm lai nepal vanninxa ra Pn le aafno gorkha rajya nepal ma misaye ,nepal lai gorkha ma hoina.Sanskrit vasa ,manaw savyta nai nepal dekhi suru va ko ho karnali dekhi ani kasari sanskrit dakxid baata aayeko...? Ani limbuwan khambuwan matrai kina 22 se ra chobise rajya nai ekikaran gareko ho ni.Ani eni haru sadhai ladirahanthe ra youdha ko radniti hunxa kritipur ma ni tehi gareka hun. Gali hoina timi jasta gulaam haru ko haali muhali vayeko vaye tyo samay ma ,aaja timi pani indian ko hoina british ko gulam hunthew ra sayad timi haru dalal lai tehi cahiyeko ho tyo pani for ever kinaki there were no one who could stop them excep Nepali. Jay gorakh
@sujusubedi507
@sujusubedi507 5 жыл бұрын
केही पात्र हरु निरन्तर दोहोरिनु राम्रो हैन
@kanxodai4941
@kanxodai4941 5 жыл бұрын
Suju Subedi तिमि जान्छोउ ???
李承鹏:202X的宏大叙事与鸡零狗碎
21:01
欧洲13点
Рет қаралды 61 М.
We Attempted The Impossible 😱
00:54
Topper Guild
Рет қаралды 56 МЛН
Chain Game Strong ⛓️
00:21
Anwar Jibawi
Рет қаралды 41 МЛН
“Don’t stop the chances.”
00:44
ISSEI / いっせい
Рет қаралды 62 МЛН
Professor Steve Peters explains The Chimp Paradox
10:31
Chimp Management
Рет қаралды 156 М.
On Air With Sanjay #275 - Rajan Sakya And Bishesh Bajracharya
1:51:45
Sanjay Silwal Gupta
Рет қаралды 13 М.
We Attempted The Impossible 😱
00:54
Topper Guild
Рет қаралды 56 МЛН