जाडो महिनामा एस्तो हुनु कुनै नाउलो कुरा होइन हाम्रो गाउमा धेरै छन एस्तो धुवा आउने प्वाल हरु । बाहिर चिसो छ भित्र जमिन तातो छ तेहि भित्र को हावा बाहिर निस्किदा तेस्को मुखमा पसिना आउने र तातो हुने गर्छ हामित तापेर बस्ने थियो । त्यो दुलो बाट ढुङ्गा भित्र खासल्यो भने भित्र तल गएको आवाज पनि आउँछ । एस्तो ठाउँमा पानी धेरै पर्दा पहिरो जाने सम्भावना धेरै हुन्छ । यो प्वाल धेरै टाढा तल्ला कुनै न कुनै ठाउँमा जोडिएको छ । बिश्वास लाग्दैन भने त्यो प्लाल भित्र फरकिलो बनाएर झ्यास घुसारेर आगो लगाउनुहोस र हेर्नू होस त्यो प्लाल सङ्ग जोडीएको प्रतेक प्लाल बाट धुवा निस्किन्छ तेसैले एस्तो कुरामा कोहि पनि अचम्मित मान्नु पर्ने कुरा छैन । धन्यवाद ।
@RoyLimbuАй бұрын
Sai ho bro esta haru laii murkha bhaninxa 😂😂
@PratapSingTamangАй бұрын
are you scientist 😅 noob
@richaMajhi-rd8eqАй бұрын
जान्ने लाई श्रीखण्ड नजान्ने लाई कुन्नी के भन्नी थिय तेस्तै हो साथी 😂😂😂 हाम्रो गाउँ मा नि थुप्रा छ अहिले सम्म कसैले केही गरेको छैन??
@Reshma09050Ай бұрын
Sahi ho hamro tira pani Dherai xan YestO thhau😮
@duganaa7315Ай бұрын
नेपालमा अन्धबिस्वासमा जिउने धेरै छन,,यो झक्री भन्दा पनि छिटो भन्दा छिटो सरकार सम्म पुराउनु पर्यो ढिलो गरेमा स्थानीयलाई खतरा हुन सक्छ।। भुगर्भ सम्बन्धि बिज्ञाहरुको सुझाव लिनु र स्थानीयलाई सार्नु पर्ने पनि हुन सक्छ।।। होसियार
@Lucy25thАй бұрын
Hawa jado mahinama dhuwa taw niskinxa taw🤣🤣
@Rukesh_Langhali_vlogАй бұрын
यो जमिनको तातो बाफ निस्केको हो डराउनु पर्दैन हाम्रो तिर पनि छ यस्तो बाफ निश्कने ठाउँ 🙏
@mansinghgurung6888Ай бұрын
Right
@subba143Ай бұрын
Hamro Tira ni derai xa hou testo ta
@Rukesh_Langhali_vlogАй бұрын
@@subba143 हाम्रो तिर पनि छ हजुर 🙏
@DanBahadurGhama26 күн бұрын
हाम्रो गाउँमा पनि धेरै नै छन् र सर्पको कुरा भित्र बसेको समयमा तापक्रम बढेर बाहिर निस्केको हुन सक्छ।
@AryanThapa-e5fАй бұрын
ज्वाला मुखी हुन लागेको हो सबै ले आफ्नो ख्याल गर्नु
@top10slist94Ай бұрын
Nepali haruko buddhi 😅
@DurgaGaming-hq3ysАй бұрын
केही देख्नु हुदैन नेपाली लाई पुजा गर्न हतार 😢
@לאקיАй бұрын
😂🤣😂🤣🤣🤣🤣🤣👍
@SamikshaPun-hk8ttАй бұрын
😃😃👍️
@renukachettri-h2tАй бұрын
😂😂😂
@binizgiriАй бұрын
😂😂😂
@nanimayatamang3977Ай бұрын
😅😅😅
@SanjitRai-g2eАй бұрын
म सानो हुदा गाई गोठालो गर्दा यस्तो ठाउँ धेरै भेटेकोछु । जुन यस्तो ठाउँ मा हिउदा समयमा तातो हावा आउँछ भने बर्खा याममा चिसो हावा आउँछ । कोइ डराउनु पर्दैन ।
@HstHst-x9uАй бұрын
केहीहुदैन भयपनी शेर बहादुर केपी वली र प्रचण्ड हरुले रोकीहाल्छन
यो सिदा भित्र भित्र पानी बगेको हुनुपर्छ बाहिरी चिसोले गर्दा बाफ बनेको जस्तो लाग्यो मलाई चाई
@deepenliwong1794Ай бұрын
रोल्पामा आउ चिसोमा यस्ता तातो वाफ आउने ठाउँ १० भन्दा बढि देखाई दिन्छु
@ranaGanga-cl1hsАй бұрын
हो साथी हाम्रो गाउँमा पनि धेरै छन ।
@narayangautam5293Ай бұрын
कसैलाई नदेखाउ है साथि फेरि बेचेर खालान नि नेताले😢
@deepenliwong1794Ай бұрын
बिज्ञानको युगमा अनौठो मान्दै पुजा गर्दै दुनिया कहाँ देखि कहाँ पुगिसकेको छ है साथिहरु
@ranaGanga-cl1hsАй бұрын
@@narayangautam5293 🤣
@ranaGanga-cl1hsАй бұрын
@@deepenliwong1794 तेहि त भन्य
@lilatamang3624Ай бұрын
पहाडी क्षेत्रमा धेरै जसो तातो पानी निस्कने धेरै उदाहरण छ। भारतको अरुणाचल प्रदेश को धेरै क्षेत्रमा तातो पानीको मुहान हरु धेरै छन्। र यसरीनै बाहिर बाफ निस्कने र त्यहाँ बाट तातो पानी निस्कने र थुनेर नुहाउने र नुहाउँदा छाला रोग निको हुन्छ भनी नुहाउने गरिन्छ।
@AmirSubba-cq5hnАй бұрын
केही हुदैन नेपालमा येस्तो धेरै ठाउमा छ हाम्रो तिर पनि छ ।
@DanBahadurGhama26 күн бұрын
हाम्रो गाउँमा पनि यस्तो ठाउँछ र यस्तो आउँछ हजुर , यो चिसो मौसममा धेरै आउँछ। वर्षादको मौसममा कमी हुन्छ। यसरी बुझौं कि हाल बाहिरको तापक्रम चिसो र भित्री तापक्रम तातो हुने हुनाले यस्तो भएको हुन सक्छ।भन्ने मेरो अनुमान।
@sushilghimire6944Ай бұрын
धुवेस्वर बाबा को उत्पत्ति भएको भनेर काम्दै कुद्ने र हजारौं भिड गर्नु भन्दा भुगर्भ बिद लाई अनुसन्धान गर्न दिनु पर्छ। तिनिहरुले पत्ता लगाउन नसकेमा अद्यात्मिक कुरा बाट पनि अनुसन्धान गर्नु पर्ला ।
@saraswotibhattaraiasmrАй бұрын
Mata pita k k banxn aba feri.Ustai pare kamera ma yo bhagawan hun bhandai pujaa garxn aba 😂😂
@לאקיАй бұрын
@@saraswotibhattaraiasmr😂😂😂😂😂
@amuadhiАй бұрын
taatopaani ko muhan vayera hunxakxa
@TikaTamang-rd3rmАй бұрын
मान्छे हरु सबै पाप को सास्त्र म बढेउ धर्म को सास्त्र घढेउ त्यही भएर देब दुध हरु लाई गरो भयो धेरै हाल्ला नगरी कन राम्रो आज पूजा गर्नुपर्छ धेरै हाल्ल भयो भने धेरै बिरोधी हरुले नराम्रो गरेउ भने झन खात्र हुन्छ । देब दुध को सङ्केत नै हो यो देखीरहेको हरुले नै कुरा बुझ्न परेउनी ।
@TikaTamang-rd3rmАй бұрын
झन बिरोधी हरुले नराम्रो गरेउ भने झन खात्र हुन्छ हल्ला नगर्दा हुन्छ देब दुध को सङ्केत गरेको जस्तो रहेछ देख्न हरु सबै ले मिलेर राम्रो आज पुजा गरे त्यही राम्रो हुन्छ हल्ला गरेर के गर्ने धर्म कर्म लाई बिरोध गर्ने हरुले झन खात्र म पुराई दिन्छ । त्यहाँ फोहोर भएर होला चोखो निधो गरेर रखेउ भने राम्रो हुन्छ ।
ज्वालामुखी बिस्पोटन हुन लागेको हुन सक्छ तेसो छेउ छाउ नबस्नु,!
@Grinninja2Ай бұрын
JAI NAAG DEVTA
@amritbahadurrai4948Ай бұрын
यो भित्र तातो पानी बग्ने एरिया हुन सक्छ किन कि बाफ हरु देख्दा
@Shahdeepak266Ай бұрын
यसरी जमिनमुनि बाट धुँवा निस्केको रहेछ सम्बन्धि निकायमा खबर गरिदिनु हाेला तर सामाजिक संजालमा मनगढन्ते हिसाबले ज्वालामुखी फुट्न लागेकाे हाे भनेर भन्नु उचित हाेईन किन कि गाउँ मा त्रास हुन सक्छ।
@Grinninja2Ай бұрын
Jai dharti Ama
@SitaDahal-j2oАй бұрын
हाेस गरुम है भुकम्प अाउन लागेजस्तो छ ।कि कतै भगवान काे उत्पतिहुन लागेकाे हाेकि ुभु गर्व बिद लाई देखाउनु पर्ने रहेछ बुझ्न गाराेछ। 4:12
@mohanlungkhimbala8106Ай бұрын
This is Really Volcano 🌋.
@MansilaRai-n8wАй бұрын
Om omm❤❤❤
@agnipoudel9070Ай бұрын
जय नाग देबताय नमः
@MiraGurung-t7uАй бұрын
जाडोमा नेपालको कुनै कुनै ठाउँमा यस्तो बाफ निस्कन्छ हजुर
@lilatamang3624Ай бұрын
कुनै ग्यास जान्ने या कुनै खनिज पदार्थ हुनु पर्छ। यसको अनुसन्धान गरेर उत्खनन गर्नु पर्ने देखिन्छ।
@SangitRai-u9jАй бұрын
यो केही होइन भिरालो ठाउँमा हावा निष्कनु स्वाभाविक हो यो अर्को तल्लो ठूलो ठाउँबाट हावा छिरेर माथिल्लो सानो प्वाल बात निस्केको हावा हो।अनि तातो चिसोको कुरा जमिन भित्र तापक्रम नै हुन्छ।
@YachaTamangАй бұрын
काम छैन भने यता तिर आउनु हो,म काममा लगाइ दिउला?यस्तो अन्धाविश्वास रुटिवादी भ्रम फैलिरहनु उचित हुन्दैन।यस्तो म सयौं ठाउँ देखाइ देउला।
@abc.0720Ай бұрын
लौ है हजुर छिट्टो लाभा सम्बन्धित बिज्ञ लाई खबर गर्नु पर्छ,😢😢😮
@CrfDfcАй бұрын
Namaskar ma lava bisesagye sir 😅😅😅😂😂
@gaganrai2317Ай бұрын
सहकारी भौमान हो यो अब यस्मा ठुलो देबता उत्पन्न हुनेछ अनि नेपालीलाई सुनै सुन हिरै हिरा दिनेछ नेपालीको दुखको दिन गए अब
@संखुवासभालीАй бұрын
ज्वाला मुखी बिस्पोट हुन लगेको हो है
@DkvillageVlogs-by5neАй бұрын
ज्वाला मुखी निस्कने सन्केत हो
@parasdewan918Ай бұрын
याे कुनै नाैलाे हाेइन, संसारकाे धेरै धेरै ठाउँमा हुन्छ। बन झाँक्री तत्यस्ताे केही हाईन। सर्प ताताेले निस्केकाे हाे। ज्वालामुखी काे स्राेत हाे।
@HomPrasad-m9gАй бұрын
याे ज्वालामुखिकाे लक्षेण हाे
@Sarojshahi423Ай бұрын
ग्यास छ है त्यहा
@DajuBhaiCatering-g3zАй бұрын
यस्तो सानो कुरा मा प नि मान्छि हरु सारा भयजस्तो गर्छ जादो महिना मा यो बाफ आउछ
@raiapsana195Ай бұрын
lata gauko gada tanneri vane jasto jado maina ma jamin bata baf niskeko dekhinxa natra jado ma umreko pani dhara chek garnu tato hunxa ki hudaina
@gurungbijaya4677Ай бұрын
Natural gyash ho .
@Abhishek-tz1nkАй бұрын
ज्वालामुखी हुन सक्छ, दायाँबायाँ वरपरका स्थानिय बासिन्दालाई सतर्कता अपनाउनु होला। रुढीवादी मा बिश्वास नगरौ ।
@dilipshrestha3735Ай бұрын
ज्वालामुखी पड्किने सम्भावना छ।
@BasantiLimbu-c8jАй бұрын
Good good
@Grinninja2Ай бұрын
Naag devta ho hjr haru le puja lagai dinus ramro hunxa chokho nito garnu parxa❤❤
@shrechanprabhatАй бұрын
यो ज्वालामुखी फुट्ने संकेत हो सर्तक हुनुहोला ठूलो बिस्फोटक भयो भने धनजनको ठूलो क्षेति हुनु सक्छ यसरी नजिक नजाउनु होला ।तुरुन्तै भुगर्भ बिभागलाई खबर गर्नु होला धनजनको क्षेति भयर भोलि पछुतो शिबाय केही पाउने छैन।
@mrlimbu2981Ай бұрын
😅😅😅 एस्तो त हाम्रो गाउको जङ्गलमा कत्ती हो कत्ती
@GopalKalirajАй бұрын
जाडो मौसममा धुवाँ निस्कने ठाउँ धेरै छन् नेपाल मा अात्तिनु पर्दैन ❤❤❤
@Grinninja2Ай бұрын
Devi devta nai ho viswas garnu hos na satya ho yo kura❤❤
@matrikashrestha4322Ай бұрын
ज्वालामुखी बिस्पोट हुन लागेको होला
@SanjanaRanaMagar-z2yАй бұрын
Hamro gaun ma yo Vanda dherai niskin xa dhua yesto plthaun baTw
@premprasadsanjel4274Ай бұрын
समुन्द्र नभएको देशमा ज्वालामुखी आउदैन।फुट्दैन। अरु नै कारण हुन सक्छ।
@Youtube_joyboy1Ай бұрын
😂😂Eh baba chiso le hi gham layexe dhuwa jasari udxa😂😂😂
@rupeshmagar4691Ай бұрын
पिर्थिब ले अब सास फरेको पनि यत्रो खुप हला मचियको छ 😂😂😂😂 तेति पनि ठाहा छोइन य्ल्ल्ल्ल 😂😂😂😂
@Innocent-rz7sbАй бұрын
अब पुजाआजा गर्न बेर छैन आआफ्नो ख्याल गर्नु
@lilarai6814Ай бұрын
कहि कहि जमिनकाे ताताे पना जमिनकाे फुटेको भाग बाट वा जमिनकाे प्वाल परेकाे भाग बाट निस्कन्छ जहाँ सर्प निस्कनु भनेकाे जमिनकाे ताताे बाहिर सम्म आउने भएकाेले
@laxmanthapa370Ай бұрын
धेरै पानी पस्यो भने ज्वालामुखी विष्फोट हुन्छ । बर्षात भयो भनि खतरा छ ।
@jiwanimagar8958Ай бұрын
Tatopani cha teha vitra khanera hernu Tatopani niskinxa ❤
@Rbk495Ай бұрын
जाडो महिनामा येस्तो हुनु भौगालिक कुरा हो किन कि जमिन भित्र तातो हुन्छ बाहिर चिसो तेसै कारन बाफ निस्केको हो उदाहर्ण को लागि मुल पानीमा जानुस जाडो महिनामा बिहान तातो हुन्छ हाम्रो गाउमा मुल पनि पानीपाट बाफ आउँछ मज्जाले नुहाउन सकिन्छ। तेस्तै भयेको हो यो
@לאקיАй бұрын
जमिन मुनि को गियास नेस्के को हौ के को दन्ते कथा आयो जोडि सर्प 🙉😏😂👺👹🤣🤣🤣🤣🤣🤣🙈🙉
@PeshalQatarАй бұрын
धुवेश्वर प्रभु उत्पन्न भएछन् ।धुपबत्ति पनि बाल्नु। अनि त्यो देवि भन्ने धामिलाइ पुजारि राख्नु ।😂😂😂
@DanTamang-ud9tmАй бұрын
😮अबुई सर्प पनि देख्यो रे, कस्तो हुन्छ हौ सर्प.?😂😂😂
@yubarajsarumagar913Ай бұрын
अब पुजा गर्न थाल्छ🤣😂
@kokomhendovlog17 күн бұрын
भुगोलविद,खगोलविद केपी ओली लाई तुरुन्तै खबर गर्नु होला😂😂😂
@Lmjnews3.0Ай бұрын
चिसोले गर्दा बित्रको बाफ निस्केको हो हाम्रो तिर त 10वर्ष बन्द बढी भ्यो तातो बाफ निस्किन्छ सेम यस्तै जाडोले गर्दा हो
K vako ho,next video herna pau patrakar sir.me frm drn
@prabinpun7802Ай бұрын
Hawa kunchai dhamiho tei badhera rakhna parxa tyo jamin napadkudai
@bhimchams2350Ай бұрын
Sayed jwalamukhi futnalai ho ki ?
@tikaramrijal3975Ай бұрын
पत्रकारले ठाउँ कहाँ हो बताउन नचाहने किन होला । पत्रकार विचको रिसारिस ले त होइन ? ठाउँ नबताउने भए पत्रकारिता किन गर्ने ? हलो जोतेर खाए हुन्छ
@JagadishGurung-j3uАй бұрын
अब बाहुनले उष्ण बाफेश्वर महादेबको मन्दीर बनाउछ
@You-o8-u7dАй бұрын
देउता निस्के, यति चाहिँ पक्कै हो।
@sapanagurung3169Ай бұрын
Jwalamukhi bisfot huni ho ki
@Funnyshow-12Ай бұрын
फेरि देबि आयो रे😂😂
@kishorsunuwar654Ай бұрын
😂😂😂अब मन्दिर बानाउन बेरछैन नेपाल होनि भुगर्भबिद लाई संम्बन्धित निकाय लाई जान्कारी गरआउने दिमाग छैन !
@sunilrai5433Ай бұрын
जाडो काे समयमा जमिन बाट ताताे बाफ आव्छ यो केही होइन ततो हुन्छ मैले पनि सानो बच्चा हुदा तापेकोहो।
@BanshiKrishnaBalamiBalamiАй бұрын
कहाँ हो यो ठाउँ
@manirai807Ай бұрын
ओखलढुंगामा पो हो त्यहा पक्कै घडी हुनु पर्छ
@sarojthapa777Ай бұрын
❤❤❤
@ratnarai6155Ай бұрын
यो बाहिर चिसो छ भित्रको तापक्रमले बाफ निस्केको हो।
@MagarniooooАй бұрын
Kun thau ma ho
@RajendraRai-g8jАй бұрын
Chunako khani hola...?
@bijayamaharjan82129 күн бұрын
कुन ठाउँ हाेला
@PujaRai-qp6ywАй бұрын
Xitto patta lagaunu paryo
@TilakSaru-i7iАй бұрын
Hamro tira pani xa yesta jaba duniyalai sunauna parne hai hamro tira jado ma baccha haru hat sekera basxan kunai naulo kura hoina
@KarsangSherpa-pr6ihАй бұрын
अचम्म मान्नु पर्दैन जमिन बाटा तातो पानीको मोहन निस्किन्छ जे होस भगवान ले नै बास गरेको ठाउनै हो
@Kajjanma-cАй бұрын
DEUTAIHO KUIRO DHUWAA AAUNE JALASIKAARI KO PUJAA GARNU PARCHHA THULO CHHIPEKO BHAALE RA PANCHA KANNE NAAG NAGENI KO JOR PAREWAA LE BHOG DINU PARCHHA ŠAHA SUBIDAA HUNCHHA 😂😂😂😂😂❤❤❤❤
@rajarani8335Ай бұрын
यो साधरण कुरा हो। जमिन मुनिको भाग तातो हुन्छ चिसो मौसममा माथिल्लो तह चिसो भएपछि वाष्पिकरण भइ धुवा जस्तो तुवालो देखिन्छ । प्राय ढड्यान जाहा पत्थर अकर्मक रुपमा बसेको हुन्छ।
@SabinNepali-x9hАй бұрын
नेपाल सरकार को उपस्थिति देखिन त मैले
@PabitraAle-cn8sgАй бұрын
Jado le ho hamro tira pani xa yesto dhuwa niskane thau ta
@Seaonal-w9uАй бұрын
तातोपानीको मुल होला नि । धेरै सोच्नु नपर्ला । नेपालमा धेरै तातोपानी भाको स्थान छन् । अनावश्यक कुरासँग जोड्नु भन्दा भुगर्भविद्लाई बोलाउनु । वा भाइरल हुने बाटो मात्र हुन सक्छ ।
@limbuwanbhumi6022Ай бұрын
जुवालामुक्खी हो
@NimbahadurThapa-i5tАй бұрын
अब मन्दिर बनाउने हल्ला अफ्वाह फैलाउने अन्धभक्त मा हुने गर्छ । त्यसैमा फेरि दानव सैतान ले पनि मद्दत गर्ने गर्छ। तातो पानी आउने ठाउँमा किन तातो पानी आउने गर्छ ? त्यसको चर्चा गरौन ! विरान ठाउँमा दानवहरु को पनि बसोवास हुनसक्छ !
@Mountain-boy25Ай бұрын
Volcano aaunu lageko ho 😮😮😮
@bcsunuwaroffice2090Ай бұрын
पाखेलाई पाउराेटि शहरीयालाई बम भने जस्तो याे मान्छे लाई त्यहि भएकाे अब जाडाे माैसम छ अब जमिन तातिएर निस्किएकाे बाफ हाे जमिन हल्का सुखा हदै छ
@JhagupokhrelАй бұрын
योचिज येहिहो भन्नियेथार्तछैन पहिला भुगर्बबिग्येटोलिलाइ खबरगर्नुपर्छअनिबल्लअरुकामतिरलाग्नुहोला
@KarsangSherpa-pr6ihАй бұрын
जमिन मा तातो पानी छ 💯 %
@PrakashChaulagain-s3oАй бұрын
भित्र तातो पानिको स्रोत हुन सक्छ।
@dharmarajshahi5218Ай бұрын
य बाबा यस्तो त हाम्रो गाउँ मा कति हुन्छ कति हुन्छ।यस्ता कुरा पछि पनि लागेर हुन्छ्😀