Рет қаралды 3,283
#sikkimchronicle #scnews
2024 को चुनाउ छ यो एउटा निर्णायक चुनाउ हो। यसमा विगतको जून जातिवादी निति छ जनतामाझ भिड़ंत गराएर जनतालाई जात जातमा टुक्राएर यसरी राजनिति चलि रह्यो। 2019 देखि यता सिक्किम क्रान्तिकारी मोर्चा पार्टीको सरकार आएको छ।यसले सम्पूर्ण जनतालाई एकजूट बनाउने काम गरेको छ : राजु बस्नेत ( एसकेएम उम्मेद्वार, नाम्चेबुङ)