Рет қаралды 111
मिति 2080/10/05 गते सुनझोडा मा भइरहेको अाज को फाइनल खेलमा मंगलबारे कलब VS सुनझोडा कलब फाइनल मा मंगलबारे कलब बिजयी भएको थियो ,।। र अाजको फुटबल समापन कार्यक्रम श्रि राजन कुमार कडेल ज्यु बाट खेल समापन गरिएको थियो र बिभिन्न संग सस्था का उपस्थिती थियो ,।।
RBD OFFICIAL 8963 KZbin CHANNEL.