Рет қаралды 5,063
भैलः प्याखं किन नचाइन्छ ?
#किम्बदन्ती#
कहिलेबाट याे नाँच सुरू भएकाे हाे भन्ने यकिन सहित भन्न गाह्राे छ तर धेरै पहिला अगाडी थिमिमा भूतप्रेतहरूले धेरै दुःख दिने रहेछ । दिउँसाे नै भूतप्रेतले दुःख दिन थाले पछि एक्लै हिंडदुल गर्न डराउन थाले । खेतमा काम गर्न जान पनि छाडे र नगरमा हाहाकार हुन थाल्याे । तान्त्रिक भैलःकाे साधना गरेर भूतप्रेतहरू भगाउन सकिन्छ भनेर भैलःकाे साधना गरेर तन्त्र विधिबाट भैलः काे विभिन्न क्राेधकाे मुद्रामा नाच निकाले पछि भूतप्रेत भागे भन्ने धारणा छ । त्यसैले याे नाँच नचाउनुकाे मुख्य उद्ेश्य भन्नु नै दुःख दिइ रहने दुष्ट राक्षसहरू भगाउन, नराम्राे शक्तिबाट सुरक्षा दिन, धर्म, समाजकाे संरक्षण र सबैकाे शुभ हाेस् भनेर नचाइरहेकाे विश्वास गरिन्छ।
**article from / thimi.bhaila. .
stay tune with Newa Pasa for more videos.
@newa__pasa
follow me on insta:
/ pasa.newa
coming back soon with new video soon.