२३ दिन देखि श्रीमान छोडेर सम्पर्क बिहिन भएकी बहिनि फेला परिन-श्रीमान श्रीमती भेट हुदा रु वाबासीparas

  Рет қаралды 387,568

Umanga TV

Umanga TV

4 ай бұрын

Welcome to The Official Channel Umanga Tv For More Entertentment And Information Videos . Subscribe Now !
नमस्कार सबैमा हमिलाइ जति ले माया गर्नु हुन्छ हाम्रो यस Umanga t.v" KZbin channel "मा हजुरहरु सबै लाई स्वागत गर्न चाहान्छौ.
#parashbhattarai
#latestnews
#banke
हजुरहरुसग यदि कुनै प्रतिभा अथवा हजुर कुनै गार्हो सन्कट मा पर्नु भएको छ भने हामिलाइ आफ्नै सोचेर खबर गर्नु होला हाम्रो मोबाइल नम्बर Ntc प्रयोगकर्ता का लागि : 9843363319 र Ncell प्रयोगकर्ताका लागि : 9810334644
यसैमा फोन गर्नुहोला ।
धन्यवाद ।
हाम्रो Channel लाई SUBSCRIBE गर्दिनु होला।
धन्यवाद ।
For any Issues / Copyright discussions contact (umanga tv )youcandoeverythingumangatv@gmail.com . The Official You Tube Channel UMANGA TV- Its All about entertentment ,information facts . Get Latest Videos on your Favorite kollywood Celebs song , music and many more ………….
Follow us [ Facebook , instagram , twitter ,
@Follow us on Facebook - / umangatv
@ Follow us on Instagram - / umangatv
@Follow us on twitter - / umangatv
@ Subscribe US -
/ umangatv
@ Follow us on Google - plus.google.com/

Пікірлер: 384
@palden74
@palden74 Ай бұрын
पत्रकार भाइले पनि कति मिठो र राम्रो सित सम्झाउनु भयो। धेरै खुसी लाग्यो।
@sher.b.rai12
@sher.b.rai12 4 ай бұрын
दम्पत्य जाेडि सधै मिलेर बस्नु नानि बावुहरुकाे भबिस्य बनाउनु हाेला good luck ❤❤
@Sarmilanewarni
@Sarmilanewarni 4 ай бұрын
सबै जना पाेईला नै गएको हुदैन घर छाेडेर जादैमा अाफन्त साथि का पनि जान सक्छ नि सबै चेली एउटै दर्जा मा तुलना गर्नु हुदैन पीडा बेदना पनि हुन सक्छ😢😢😢😢
@deepabhattarai796
@deepabhattarai796 4 ай бұрын
Ho ni hajur 👌👌👌🙏🙏🙏👍👍👍👍👍💯💞💞🥀💕💟💚💚💚🇳🇵🇳🇵🌿🌹🌹🔔🔔
@pabitrabhattrai5815
@pabitrabhattrai5815 4 ай бұрын
Sarmilanewarni sahi kura garnu bhayo sis
@ganeshthakuri4618
@ganeshthakuri4618 3 ай бұрын
Sabai Sathi x vane thaha x tar timro sis ta sabai secret rakher enjoy garer feri kohi na kohi purano poiye hahaha
@MinaRai-mg4cp
@MinaRai-mg4cp 3 ай бұрын
Yes right
@bishnubrayntamang312
@bishnubrayntamang312 3 ай бұрын
यो पत्रकार नै उल्टो पुल्टाे कुरा गर्दै केटाकाे अनि केटीको पनि दिमागमा नेगेटिभ साेच मिसाउनु खाेजे जस्तो लागयाे
@sonamgyaltsosherpa
@sonamgyaltsosherpa 4 ай бұрын
अब यस्तो निर्णय नगर्नु है बहिनी,घरमा कहिले कहि झगडा सबैको हुन्छ,सहनु नै उत्तम हो
@user-wh4cf4lb5b
@user-wh4cf4lb5b 4 ай бұрын
👍🏻👍🏻👍🏻👍🏻👍🏻👍🏻👍🏻👍🏻👍🏻👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌🤙🏻🤙🏻🤙🏻🤙🏻🤙🏻🤙🏻🤙🏻🤙🏻🤙🏻🤙🏻🤙🏻🤙🏻❤👅👅👄👄👄🦾🦾🦾🤲🏻🤲🏻🤲🏻🤲🏻🤲🏻🙏🏽🙏🏽🙏🏽🙏🏽
@user-wh4cf4lb5b
@user-wh4cf4lb5b 4 ай бұрын
😭😭😭😭😭😭😭😭😭🥺🥺🥺🥱🥱🥱🫣🫣🫣🫣🫣🤔🤔🫡🫡🫡🫡🫡🫡🫡
@ffwastgaming9580
@ffwastgaming9580 3 ай бұрын
😊😊❤😊😊❤😊❤❤❤❤❤❤❤❤❤❤😊❤❤❤❤❤❤❤❤❤
@anitabohara8574
@anitabohara8574 Ай бұрын
पत्रकार दाइ को बोल्ने शैली एकदम राम्रो छ।
@prasanmagar157
@prasanmagar157 4 ай бұрын
बिचरा भाई कति माया लाग्दो
@balrambhattarai2130
@balrambhattarai2130 3 ай бұрын
सम्मान छ पारस भट्टराई ज्यु लाई
@basantarai2682
@basantarai2682 4 ай бұрын
हामी मानिसबाट कतिपय कुरा त अञ्जानमै गल्ति हुन्छ तर त्यसलाई सुधारेर पश्चताप गरेर अगाडि बड्नु राम्राे हाे त्यसमापनि बुढाबढि भएपछि देश र समाजकाे अंगनै परिवार हाे अलि अलि ठाकाठुका परिहाल्छ आउदा दिनहरुमा मिलेर अगाडि बड्नुहाेला नानिबाबुकाे भबिष्य बनाउनु हाेला बस।
@humbahadur6795
@humbahadur6795 4 ай бұрын
सानो देखेर हेपेको बुढालाई पक्कै दुईचार थ्याक लाय होला अनि भगाउने केताले लात हानेर पठायो होला बल्ल होस आयो
@lilamager8910
@lilamager8910 4 ай бұрын
लोग्ने सँग पनि रिस छैन रे सासु सँग पनि रिस छैन रे को सँग चिच्त नबुझेर हिडेको छोरा छोरि सँग बिचरा लोग्ने कामा जाँदा अरु सँग लागेको हुनुपर्छ हो यति कै त किन निस्केर गइ्छर कुनै कारण पक्कै पनि हो यो आइमाई को मन मा कालो कर्तुत हुनुहुन्छ पर्छ
@DaisanKhadka-np4oo
@DaisanKhadka-np4oo 3 ай бұрын
मोज गर्न हिनेको हो नकचरि
@gyansinjli4880
@gyansinjli4880 Ай бұрын
२३ दिन अोभर टाइम गरेर अाए
@angelakhing2907
@angelakhing2907 Ай бұрын
Yesto naramro nasochnu hola duijana ko maya rahexa ta third person ayera agoma ghew thapne Kam nagarnu hos hola hai comment bujhera matrai .bainiko age Sano xa rahexa..tyasaile hola ni.
@nirmal_syangba
@nirmal_syangba 3 ай бұрын
नाथो संग सुतेको पुगेपछि आइयो । म भए डाडै कटाइ दिन्थो
@RajkumarThapa-zk9vl
@RajkumarThapa-zk9vl Ай бұрын
पत्रकार ज्यु यक अर्कामा छुटियको परिवार लाई मिलन गराई दिनु भयो यसमा धेरै धेरै धन्य वाद छ। जन्म दिनी आमा सङ छोरा छोरी को मिलन गराई दिनु भो त्यो नै मानव ताको धर्म हो पत्रकार ज्यु धेरै धेरै धन्य वाद छ। हजुरलाई।
@IsworGurung-zi3yu
@IsworGurung-zi3yu 2 ай бұрын
मैले यो भिडियो पटक पटक दोहोर्याएर हेरे किनकि यो दुई दम्पती जोडीहरुको बिचमा केही समय दरार आएता पनि पछि आएर एकदमै एक आपासमा बुज्ने कुरा गर्नुले साँचिकै हाम्रो समाजमा यस्ता धेरै छन समस्यहरु वहाँहरुको लागि पनि संदेश मुलक भिडियो रहेको छ। यहाँहरुको दुई जोडी सँधै भरि सफल रहोस पछि सम्म शुभकामना छ।😊😊💕💕
@bhaktalimbu5832
@bhaktalimbu5832 3 ай бұрын
स्वास्नी भनेको नजरभरिको स्वास्नी र मोटीभरीको धन भनेको एउटै हो क्या।🤔🤔🙃👍️🇳🇵
@user-bd2md5qw4u
@user-bd2md5qw4u 4 ай бұрын
मिले बस्नु भाइ र बैनी
@avishekkhanal9414
@avishekkhanal9414 4 ай бұрын
लोग्ने मान्छेको भाग्य र आइमाइको चरित्र कसैलाई थाहाँ हुदैन।
@bhaktalimbu5832
@bhaktalimbu5832 3 ай бұрын
100% Right ho Abisek jiu🙏👍️🇳🇵
@BumsangLoma
@BumsangLoma 2 ай бұрын
Testo haina avishek g aaimaiko charitra sanga tulana garnu vanda pni tehi aaimaile pni aafulai pda parda pni logneko davav khapera pni samajma haasera ijjat jogai diyeko hunxa
@hemlalchenal
@hemlalchenal 18 күн бұрын
मिलेर बसेको यो जोडि सबैको हुन्छ यस्तो
@abijitTamang-rl4tf
@abijitTamang-rl4tf 4 ай бұрын
जुन केटो ले अफ्नो बुडिको लुगा धुई दिन्छ खान पकाई दिन्छ बुडिले भनेको खुरुखुरु मन्छ तेस्को बुडिले धोका दिएको हुन्छ हेपेर
@lppptl1937
@lppptl1937 4 ай бұрын
तस्तो होइन घरको काम दुबै मिलेर गरेको राम्रो तर छोरि मान्छेहरु मात्ति हाल्छन,मेरो बुढा नि घरको काम सबै सगाउनु हुन्छ बुढाको सारै माया लाग्छ मलाई त
@punyaghimire7960
@punyaghimire7960 3 ай бұрын
वास्तविक कुरा भन्नुभएकोमा धेरै धेरै बधाई छ ।
@sherkhadka2126
@sherkhadka2126 Ай бұрын
गुड सहि भन्नू भयो छोरा मान्छे ले बुडि लाई माया गर्ने हो तर लिमिट सम्म किन कि हद पार भयो भने जता पनि घोटाला हुन सक्छ
@user-jz7yl8be9z
@user-jz7yl8be9z 4 ай бұрын
अरू केही हैन केटा सँग लागेर हो 1000 ग्यारेन्ती सब झुट बोल्दै छ🙏🙏🌷
@user-yr1zi6gm9x
@user-yr1zi6gm9x 4 ай бұрын
Derai ramro badhai chha shukhat jibannko shuvakaman yeti ramro family Nani haru bhagwanley shadhai rakchhya garun naniharu Kati happy bhayo thank you daiba
@user-ip3ry8ef2o
@user-ip3ry8ef2o 4 ай бұрын
मिलेकाे धेरै राम्राे छाेरा छाेरिकाे भबिस्य हेरनुहै
@Lalbahadurchhetrijora
@Lalbahadurchhetrijora 4 ай бұрын
मिलेर बस्नु भाइ धेरै राम्रो हुन्छ यक चोती को लागि माफी दिदा केही बिगृन्न भाइ ❤❤❤
@lalbahadurkhadka5443
@lalbahadurkhadka5443 3 ай бұрын
केटो सहि छ।
@amritprasadbawan6749
@amritprasadbawan6749 8 күн бұрын
नमस्कार पत्रकार ज्यु हजुर को पत्रकारीता को माध्यम बाट समाजसेवी र्गनुभयो हजुर लाई धेरै धेरै धन्ने बाद
@prakashkhatri8675
@prakashkhatri8675 4 ай бұрын
पोइल गएको स्वास्नी लाइ सुइकार गर्ने नेपाल मा संस्कार नै भयो
@nishasapkota-ob3pl
@nishasapkota-ob3pl 4 ай бұрын
10 thau ma kukur jasto Jo payo tehi sanga charera aauda ni swasni manche ghar ma kurera basney sanskar pani cha hjr 😅😅
@BashantChand-px2jy
@BashantChand-px2jy 4 ай бұрын
maile ta ahile samma 100 thau vetiskya
@mahendrakarki9468
@mahendrakarki9468 4 ай бұрын
अब चर्ने र चराउने खेल बन्द गरौन त 😂😂लु त​@@nishasapkota-ob3pl
@user-qo9ml7cd9p
@user-qo9ml7cd9p 4 ай бұрын
sala keta le 10 oti liyar bhagxa aaimai le suikarxa teti bela mahan nari bhanxas ani aaiamai aaruko gharma basda pani tero gu khane dimag ma k hunxa bhan ta haru kukur jasto duli hidne aaimai le sano galti garnu nahune ta jasto dhartiko bhojha haru sabai le bihan khali petma mero gu kha dimag aauxa
@shyamkumarithapamagar6137
@shyamkumarithapamagar6137 4 ай бұрын
बुडा सोझो भएर हो 😂।
@user-ri3yq8gb6g
@user-ri3yq8gb6g 4 ай бұрын
Good job sir
@rammenyangbo9016
@rammenyangbo9016 3 ай бұрын
Paras Bhai very good job done. Thanks.
@bhujelbindu5895
@bhujelbindu5895 Ай бұрын
नेपाल मा कती रमरो छ आइमेको लागी पन्द्रह दिन सम्मा हरायर साथी को मा थे भनदा भैइहालछ बीचरा बुडा
@rinusherchan1084
@rinusherchan1084 7 күн бұрын
वाह माया जोख्ने गज्जबको यन्त्र रिस सम्हाल्न न सक्नेले सन्तानको माया कसरी संगाल्छिन खै।
@user-ng6uw7ig7n
@user-ng6uw7ig7n 4 ай бұрын
जान त गयो तर भने जस्तो सोचे जस्तो भएन होला फरकि अाएको
@magararjun7871
@magararjun7871 3 ай бұрын
100% केटासित गएकै हाे झुट बाेलिराछ 12/15 दिन माँया गर्याे अनि हिड्याे लास्टमा पुरानै बुडाे
@user-zc7yw4lv1z
@user-zc7yw4lv1z 4 ай бұрын
नयाँ मान्छे ले केही दिन राख्यो अनि छोडी दियो जने कहाँ ??
@tilakkhadka3980
@tilakkhadka3980 4 ай бұрын
उ भन्दा गतिलो केटा पायोभनेत हिडेको केटि फर्केर आउदैन पायन झन्दुख पायोभने मात्र फर्केर आउछ तर घर बिगार्न उकेरा लाउने चाहि साथि र आफन्त नै हुन्छन
@tamang95
@tamang95 2 ай бұрын
केटोले डोज पुर्याउन सकेन हेर्दा।बाहिर खोजेर हिड्यो । बाहिरकोले इच्छा पुरा गरे लात हानेर पठाई अन्तमा घरमा फर्के बोक्सी!
@jagirmanrai6413
@jagirmanrai6413 2 ай бұрын
केटा सज्जन लाग्यो फेरि फेरि त्यस्तो नहोस सधै सधै हासी खुसी रहोस यो जोडि ❤
@dineshnepali3863
@dineshnepali3863 3 ай бұрын
डोज नपुगेको नतिजा।
@palden74
@palden74 Ай бұрын
मतलब के अब यासा गुम्बा खानु पर्ने हो युवा अवस्थामै!? यो धेरै हस्तमैथुन गर्नेको यस्तै अवस्था हुन्छ।
@shyamkumarithapamagar6137
@shyamkumarithapamagar6137 4 ай бұрын
बुडाले धेरै माया गरेर हो के मातेको।यतिका दिनसम्म कुन लन्ठु ले मोज गर्यो 😂। अनि बुडाले खोजेपछि पठाइदियो 😂🤭। बुडि हिरोनि परीछन अल्लि हिरो खोजेर जल्दिन 😅।झगडा त सबै बाहाना हुन। झगडा त सबै बुडा बुडी मा हुन्छ। बुडाले नखोजेको भए के गर्थेयौ मैया 🤣। आफैंले गल्ती गर्ने, आफैंले सम्झाउने 😜।फटाइ बुडि, फटाहा बुडा पर्यो भने सार्है दुःख पाइदो रहेछ 🤦।
@thingsuryabahadur7801
@thingsuryabahadur7801 4 ай бұрын
गल्ती लुकान त तिमि केटिहरु खप्पिस हुन्छ तेसैले अब तेस्तो बानी नगर त्यो बानी छोड मिलेर बस नाटक नगर
@krishnathapa9069
@krishnathapa9069 8 күн бұрын
यसतो निर्णय कसैले पनि नगर्दिनु होला है केही समस्या आई लागे माइति हरु लाई बोलायर समस्या को समाधान गर्नु पर्छ समाधान हुदैन भने बरु कोट कचडी जानु तर नभागनु सबै लाई तनाव हुन्छ
@user-zv2me6bx8s
@user-zv2me6bx8s 3 ай бұрын
पोइला गएकी श्रीमती पुन भित्र्याउने श्रीमान जोइतिघ्रे हो
@shovakharpaudel7582
@shovakharpaudel7582 4 ай бұрын
एक थप्पड हानेर रहेछ भागेको ,अब श्रीमतीलाई थप्पड नहान भाइ !!
@saritalimbu9068
@saritalimbu9068 2 ай бұрын
😁😂😂
@parwatakhadka3262
@parwatakhadka3262 4 ай бұрын
Milijuli basnu hola🎉🎉🎉❤❤
@sagarpun8
@sagarpun8 2 ай бұрын
best wishes for coming life both of you
@jpt7562
@jpt7562 4 ай бұрын
हगि पनि सकाे दैलाे पनि देखि यो अाईमाईले अलि मजाकाे खाेजन गाकाे हाेला अाखिर तेहि लुते बुढा चाहियाे
@jbkhadka3388
@jbkhadka3388 19 күн бұрын
😂😂😂😂
@chemzongsanu
@chemzongsanu 4 ай бұрын
तेति सानो झगडा हुँदा भाग्न पर्ने जरुरी देखिन्दैन मेरो बुढा पर्नु पर्ने अनि भाग्ने मात्रै होईन अर्को टिपेर हिडि सक्थी होला हुन त मेरो भाग्य नै खोट छ तेसैले त हजार पीडा सहेर बस्नु परेको छ
@debendrasunar1073
@debendrasunar1073 3 ай бұрын
Khuluta napiyo🎉
@indragurung1206
@indragurung1206 3 ай бұрын
Kin sahanu nanu timrot Testo logne chha bhane khushile jiunu paunu parchha
@indrakhati3465
@indrakhati3465 4 ай бұрын
Good job sir 🙏🙏
@krishnagrg776
@krishnagrg776 4 ай бұрын
यो आइमाइ को थोपड़ा देखेरा लास्टै रिस उठेछ थू थू ..... यहाँ साथी भाई को कोमेंट हेरेको मिलेरा बसनु रे....अफ़नो बुडीले घर छोड़ेरा जाने लाई कसरी मिलेरा बसने यार हैट .... क़सम म भयेको भये ता यो आइमाइ को थोपड़ा नै बिगारदिन्थे
@bhujelbindu5895
@bhujelbindu5895 Ай бұрын
जेहोस कुनचै बजीया ले पन्द्रह दीनसमम मखायो 😅😅😅😅
@laluthapa6626
@laluthapa6626 4 ай бұрын
१८ दिन सम्म नाथो सङग मोज लियो ह ह ह अहिले फेरी भुपु श्रीमान नै काम लाग्दो रछ नेपालमा अहिले यस्तै चलन चल्ती चलेकै छ
@KamalSingh-is3lf
@KamalSingh-is3lf 4 ай бұрын
Ho hjr 18din samma tyak lagayo ani pathaidiyo
@DaisanKhadka-np4oo
@DaisanKhadka-np4oo 3 ай бұрын
केटा सङ्ग 100% गको हो साथी भनी राछ। उता केटा सङ्ग पुग्यो अब आयो हाहाहाहा लाज नभको आईमाई छिछी यस्ता आइमाई त मर्न पर्ने पासो लायर
@jayaramagrofram1014
@jayaramagrofram1014 3 ай бұрын
यो पहिला गएको हो अर्को केटासग राम्रो भएन अनि साथिकोमा नाटक मात्र हो ।यत्रोेै दिन साथिकोमा बस्छ।माइत किन गएन त्यतिसानो नानिसरु छाडेर जानसकिन्छ ।
@user-qn5yc4tk6q
@user-qn5yc4tk6q 4 ай бұрын
Good leeft 100% good job
@keshavchaulagain3312
@keshavchaulagain3312 3 ай бұрын
पत्रकार मित्रको अलि सोध्ने तरिका भयन जस्तो छ।राख्नु हुन्छ कि नाई भनेर सोध्ने होइन नि❤ मिल्ने कुरा सकारात्मक कुरा गर्ने हो नि हजुर , तर पनि यो जोडी सुखमय रुपमा जीवन बिताउनु होला।
@TulasiBaniya-we8vb
@TulasiBaniya-we8vb 4 ай бұрын
खान गकि खाइस
@sadajiban
@sadajiban 4 ай бұрын
अरूको केरा खान जाने यस्ता आइमाईलाई स्विकार गर्नु भन्दा बरु जिन्दगी भर एक्लै बस्नु बेस
@rajdhaniktm1152
@rajdhaniktm1152 3 ай бұрын
Ani Bacha ?
@aashishgurung6390
@aashishgurung6390 4 ай бұрын
यो केटीले 100% झुट बोलेको छ, 22/33 दिन कुन चाहिँ बोकाले मोज गर्यो अनि लात हान्यो पठाईदियो !!
@user-uu2vw6cv2w
@user-uu2vw6cv2w 4 ай бұрын
हो सही कुरा गर्न भयो
@Uden98
@Uden98 3 ай бұрын
Sahi
@amarkunwar844
@amarkunwar844 4 ай бұрын
ठूलो केरा खान गाको धोका पुग्यो आयो
@jbkhadka3388
@jbkhadka3388 19 күн бұрын
😂😂😂😂
@indraparajuli5473
@indraparajuli5473 4 ай бұрын
सबै कुरा बोलिबाट बुझियो श्रीमानलाई राम्रो लागेपछी ,श्रीमती ज्युको बारेमा केही लेखिन किनकी कमेन्टले असर गर्ला ।
@Asdgkoip
@Asdgkoip 4 ай бұрын
👍👍👍
@user-er5eq6tb3c
@user-er5eq6tb3c 3 ай бұрын
Ramro Socha sister ko👍👍🙏
@henkhurai1450
@henkhurai1450 4 ай бұрын
आफ्नो सानो सानो छोराछोरी छोडेर साथिको घर मा बसे भन्नु अलिकति पनि लाज नभएकि हैत के के हो
@user-lv3jj8fl9m
@user-lv3jj8fl9m 3 ай бұрын
pitesi aafno jiu jogauna parena aafnu xora xorilai maya lagi halni tara pani aafno jiu bhay ta xora xorilai herne pgl😊😊
@mayagiri1880
@mayagiri1880 4 ай бұрын
Sir lai thanku 🎉🙏🙏💕 ;; yo bani kha hin Rh kasri aaen hajur 🙏🙏 ? Yo top neharnu jasho lagx sir 🙏🙏 ;;
@rekendraSunuwar7
@rekendraSunuwar7 Ай бұрын
Love u bro love u sis miler basnu hola
@dhanbahadurlimbu4736
@dhanbahadurlimbu4736 Ай бұрын
barointiste. kura. garnobhuyou very. very good. congratulation
@santanauvagnauvag5536
@santanauvagnauvag5536 3 ай бұрын
❤❤❤❤❤ be happy
@SantoshSunar-hk7vv
@SantoshSunar-hk7vv 4 ай бұрын
Good leeff
@user-fi6fe7gw9n
@user-fi6fe7gw9n 4 ай бұрын
घरमा भित्र्याउदा सुन पानिले छर्किएर भित्र्याउनु होला
@oppof19pro83
@oppof19pro83 4 ай бұрын
😂
@TGR_aayush-don.
@TGR_aayush-don. 4 ай бұрын
gu pani le chai chharkaunu parx😂
@jbkhadka3388
@jbkhadka3388 19 күн бұрын
😂😂😂
@user-md3jv9ip7f
@user-md3jv9ip7f 3 ай бұрын
Very good bani baby haru budhi purauo bhai Yai xai thanks so much ❤❤❤❤❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉
@partapkc2082
@partapkc2082 2 ай бұрын
baini ra bhai baibahik jiwan , safal banauna modiyera hoena , jodiyera safal huncha , yek arkalai mayale berera safal huncha , samsya suljhauna ghar vitrai basera garnu parcha bhai le vaneko kura man choyo, future ma afno smasya aafai bich suljhaunu hola, dubai jana yetiko bujhaki hunu hudo raicha, sano pariwar sukhi pariwar vayera jiwan bitaunu hola,yehi mero kamana cha. salam patrakar bro lai. ramro kam garidinu vayo.
@pembatamang7978
@pembatamang7978 2 ай бұрын
Sano nani babu ko bhabisya samjera milera basnu bahini! Buba le jati nai maya diya pani aphno Aama vako jasto hudaina nani babu lai so,yasto sundar pariwar lai ujad vanaoune kosish nagarnu hola.....God bless all of you. ..love you all. ...
@amarkunwar844
@amarkunwar844 4 ай бұрын
हाेइन यो भाइ काे लागी संसार भर आइमाई मरेछन
@user-xn8lb3jw8q
@user-xn8lb3jw8q 4 ай бұрын
कुरा त्यो होइन नि त भाई नानी बाबु को मुख पनि त हेर्नु पर्यो नि
@sonamgyaltsosherpa
@sonamgyaltsosherpa 4 ай бұрын
kripaya kasaile pani nagetive cmnt nagarnu hola hai
@user-wz7vj5mj9r
@user-wz7vj5mj9r 3 ай бұрын
Wow nice 😮😮🎉
@whitepigeon1421
@whitepigeon1421 4 ай бұрын
23 दिन मजाले चिकाई हालेउ अनि नाट्क साथी सङ्गै पढेको
@Lalbahadurchhetrijora
@Lalbahadurchhetrijora 4 ай бұрын
यो कुरा मलाई नि 100%सहि हो जस्तो लागेको छ
@karanadhikari8953
@karanadhikari8953 3 ай бұрын
😂😂😂
@birbalkhatri6271
@birbalkhatri6271 4 ай бұрын
बाहिर चाखेर आयको होला
@jalimdhojgurung6733
@jalimdhojgurung6733 2 ай бұрын
समस्य र दुख परे माइती र स्टमित्रकोमा जाने हो, तर साथिकोमा जानू आमा जस्तो माया गर्ने सासू मोबाइल अफ गरि बस्नु नियत राम्रो देखिन,
@user-ok8gw4nd3d
@user-ok8gw4nd3d 4 ай бұрын
Very good sister love you
@A1plast-sj6tv
@A1plast-sj6tv 6 күн бұрын
Wawa❤
@dhundirajpokhreal7503
@dhundirajpokhreal7503 4 ай бұрын
पाेइला गाकाे थियाे साथि भनेर ठगेकाे
@Uden98
@Uden98 3 ай бұрын
Mahan Shriman❤
@haribirkattamagar9155
@haribirkattamagar9155 4 ай бұрын
ज जसले fake id बाट नराम्रो कमेण्ट गरेको छ ,बिद्धानष्ट सबैको बूढ़ी पोइला जाओस।
@RamacoPM
@RamacoPM 3 ай бұрын
Katti padheko hor bidhya nast hun lai😀😀
@sunitachettri5653
@sunitachettri5653 3 ай бұрын
यो पत्रकार ले जबर्जस्ति बुड़ाको मनमा नराम्रो हालिदेको जस्तो लाग्यो के सारो साथीकोमा गाको रैछ भनेर एकहोरो सोधेको, सबै जना केटा संग जादैन पहिला जब सोसल मिडिया थिएन तेती बेला पनि कत्ति बुड़ा बुड़ीको झगडा हुन्थ्यो र बुड़ी घर छोड़ेर कहिले माइत कहिले साथीको मा आफन्तको मा... आजकल चै के सारो दुनियाँ हल्ला तमासा आइमाईलाई कत्ति कुराको टेन्सन हुन्छ तेही माथी बुड़ोले पनिमाया नदेखाऊदा त कोई छैन जस्तो लाग्छ
@fursangtmg5376
@fursangtmg5376 2 ай бұрын
Molai yo media dai ko boli bachan derai mon paryo
@user-xk8ye2xn3u
@user-xk8ye2xn3u Ай бұрын
Good xa parash vhattarai vhai lae ramro patrkarita ho yo
@govindabishwokarma7998
@govindabishwokarma7998 3 ай бұрын
good lock सधै मिलेर बस्नु
@bikramtamang-qz7dv
@bikramtamang-qz7dv 4 ай бұрын
यो भालु चाखुवा रैछ चाख्दा मिठो लागेन तेई भयर फर्कियो ओके
@lilamager8910
@lilamager8910 4 ай бұрын
लोग्ने सहि रहेछ त्यही भएर घमन्डी रहिछे
@user-rz8zm9wn7h
@user-rz8zm9wn7h 4 ай бұрын
डोज नपुगेर होला
@nirajshrestha9926
@nirajshrestha9926 3 ай бұрын
आफ्नै चाउरे लोग्ने ठिक लाग्यो उताबाट लखेट्रीयर यतातिर निकैछ मिल्नुराम्रो
@officialcomedyramnepali2679
@officialcomedyramnepali2679 3 ай бұрын
अहिलेसम्म के मजाक गरेर बसेकी थियौ र कुनै लगेको थियो छोडेर भागो अनि फेरि उहीँ पुरानो घरको याद आयो बिचारी लाई
@bikramtamang-qz7dv
@bikramtamang-qz7dv 4 ай бұрын
यो साथि या काहाँ गा रैछ एकचोटी डक्टर भाठाऊमा लिएर जाउत तेस्को पयाउटो परिक्षणमा थाहा हुन्छ 123 त्यो अन्तै ठुलो र सुख खोज्दै गाको ठोगदियो पठाइदियो मेरो चाहिँ हुन पर्ने धरानको केस परथयो
@user-fz4cr1tt6m
@user-fz4cr1tt6m Ай бұрын
जोडित दैबलेनै जराकोरैछ बोलित कति सिर्यस छ दूईजानाको।
@DeshKumarRai-ks8om
@DeshKumarRai-ks8om 2 ай бұрын
Umang tv ko uddghoshak Paras Bhattarai jiule Shriman shrimati Aachal khatri lai ramro sanga Samjhaunu Bhayo Dhanywaad 🙏
@krishnabhujel6056
@krishnabhujel6056 2 ай бұрын
हिमाल पनि धेरै गतिलो रहेछ आर्दश दिन मजाले ड्याङ ड्याङ बजाइदिहाल्यो। त्यसपछि फालेको माल हो यो अहिले आएर आफ्नै बुढासँग टाँसिनुपर्ने लाज पनि नलाग्ने कस्तो आइमाई हो😂😂😂😂😂😂
@krishnagrg776
@krishnagrg776 4 ай бұрын
छि...छि......छि... थू..थू...थू तेरो दिमाग़ भाई घर छोडेरा पोईला गको बुडी लाई फेरी पनी खोजेरा साथ राखने एस्तै केटा माँनछे ले हो धोका पाउने .. को साथी संग बसने कुन चै संग मोजमस्ती गरेरा बसेको होला अझै नाटक मुजी
@rajdhaniktm1152
@rajdhaniktm1152 3 ай бұрын
Timro Budi Yad Gareko Chhau ?
@krishnagrg776
@krishnagrg776 3 ай бұрын
@@rajdhaniktm1152 तेरो बुडी पनी २० दिन घर छोड़ी गए तैले पनी मेरो बुडी मेरो बुडी भनेरा सुईकारने रहेछ हैना जाँठा ... मेरो कोमेंट मा आयेरा किन खोकछस जे छ त्यों भनेको बुजिस
@tikaram9442
@tikaram9442 Ай бұрын
हैन सर्मिलाको बैनी होकि के हो सेम फेस मिल्छ त हो
@user-kishor98
@user-kishor98 3 ай бұрын
Good
@Pram728
@Pram728 3 ай бұрын
बैनी को कुरू shi हो, बुडो को माया लागने rahexa
@bikashoppo9373
@bikashoppo9373 3 ай бұрын
हे यस्तो आईमाइ लाइ लखेटे हुन्छ बल्ल थापाइस म भा लात हानेर लखेट थे
@user-hp5sn2gx1r
@user-hp5sn2gx1r 4 ай бұрын
Right sir😭😭😭❤️❤️🙏🏼🙏🏼
Самый Молодой Актёр Без Оскара 😂
00:13
Глеб Рандалайнен
Рет қаралды 11 МЛН
Sigma Kid Hair #funny #sigma #comedy
00:33
CRAZY GREAPA
Рет қаралды 34 МЛН
Best KFC Homemade For My Son #cooking #shorts
00:58
BANKII
Рет қаралды 62 МЛН
39kgのガリガリが踊る絵文字ダンス/39kg boney emoji dance#dance #ダンス #にんげんっていいな
00:16
💀Skeleton Ninja🥷【にんげんっていいなチャンネル】
Рет қаралды 8 МЛН
ЧУТЬ НЕ УТОНУЛ #shorts
0:27
Паша Осадчий
Рет қаралды 9 МЛН
ToRung short film: the robber pretended to be a statue😬
0:30
Поймали акулу
0:51
Pavlov_family_
Рет қаралды 2,2 МЛН
My wife said she wants to show me her true skills
0:27
昕昕一家人
Рет қаралды 50 МЛН
😱ВСЕМ БЫ ТАКИЕ СТАЛЬНЫЕ НЕРВЫ
0:18
MEXANIK_CHANNEL
Рет қаралды 10 МЛН