धेरै धेरै राम्रो लाग्यो है। सफलताको शुभकामना हजुरबाट नि धेरै कुरा सिक्यो।❤
@iplamichhane50612 ай бұрын
पोमनपामा 15 रोपनीको प्लट सफलताको जगजाहेर प्रमाण ! धेरै धेरै शुभकामना !❤❤❤❤❤❤❤
@kailashpatirai2 ай бұрын
नेपालीहरु बिग्रेको भनेको मादक पदर्थ र खराब अमल्लीले हो। मादक पदार्थ सेवन नगर्ने मानिसले अत्यन्तै धेरै काम वा कर्म गर्न सक्छ। त्यसैले हामीले हाम्रो सन्तानहरुलाई यस्तो खराब आदत बाट जोगाउनु पर्छ। किनभने त्यो स्वास्थको लागि हद भन्दा खराब छ र बानी परे पछी मरे छाडन सक्दैन।। मेरो अनुभव
@lattejhakri32302 ай бұрын
म पनि यो भिडियो हेरेर उत्साहित भएको छु❤👍️
@RajuRamjali-Beni2 ай бұрын
राम्रोभिडीयोNice
@ranjema703Ай бұрын
Good job
@AamaBuba-d3j2 ай бұрын
Good
@wangchhusherpa66102 ай бұрын
Dherai ramro kam
@bheshbahadurmidhun92902 ай бұрын
🎉🎉🎉good job! Bro.
@attarkaji69422 ай бұрын
Good job❤❤❤❤
@sagargautamgautam65612 ай бұрын
Yesto herera ni ho jasto lagdaina bideshko chij bechne bani vaka hami kahile sudrine hera tiyo humlako apple ktm lyayera ni bechna nasakera bijok hamro jindagi
@birugurung78002 ай бұрын
भारतिय उत्पादन बेचेर के ठुलो कुरा गर्नु । सबै कुरा सत्य हो जस्तो लाग्दैन।
@दोरम्बाशैलुङआवाज2 ай бұрын
चिनको लसुन, भारतीय फलफुल बेच्ने पसल रहेछ!!
@myexperiences53292 ай бұрын
Tapai le garnus na ta afule garna nasakñey aru le gareko dekhna nasakney
@parkashjoshi72342 ай бұрын
हजुर ले योठाउमा पुगेर सबै भुझेर बोल्दा ठिक होला सर