३० औं वर्ष छुटेका माया गुरुङ र उमा गुरुङ पहिलो पल्ट एक साथ इन्द्रेणीमा । Maya Gurung_Uma Gurung HD

  Рет қаралды 295,727

Indreni.Com

Indreni.Com

Күн бұрын

Пікірлер: 415
@Indreni.Com2016
@Indreni.Com2016 3 жыл бұрын
इन्द्रेणी मार्फत विभिन्न दु:खी पीडितलाई सहयोग गर्न चाहानुहुने महानुभावहरुले 9841489835 मा फोन गरेर Krishna Prasad Kandel को नाममा IME मार्फत पठाउन सक्नु हुने छ । धन्यवाद ।।
@BrahMaSiriMeetra123
@BrahMaSiriMeetra123 3 жыл бұрын
Krishna ji ji ji ji ji is a real HERO OF HUMANITY: Long Live indreni family with your noble service Stay safe and healthy. Health IS REAL WEALTH.
@sanatan-hinduhindu4476
@sanatan-hinduhindu4476 3 жыл бұрын
बिष्णु माझी लाई ल्याउनु पर्यो कि बिष्णु माझी कै घर बाट कार्यक्रम गर्नु पर्यो
@bishnuharidevkota960
@bishnuharidevkota960 3 жыл бұрын
बिस्णु माझिकाेघरबाट कायक्ररम चलाउनु परयाे कृण सर
@greaternepal3513
@greaternepal3513 3 жыл бұрын
L
@pallawibasnet6560
@pallawibasnet6560 3 жыл бұрын
@Neharika official b
@hastab.m6420
@hastab.m6420 3 жыл бұрын
गाउँ सहरमा लमजुङ दरबार, आहा कति मीठो गीत यो गीत सुन्दा त बाल्यकालमा पुगिन्छ
@tulsioli5534
@tulsioli5534 3 жыл бұрын
आहा कति राम्रो अग्रज कलाकार आमा हरु संग को भलाकुसारी र मौलिकता बोकेको पुरानो गित सुन्दा सारै आनन्द र मन खुसी भयीयो, जय इन्द्रेणी, जय कृष्ण दाइ ।
@gopaldura257
@gopaldura257 3 жыл бұрын
Dherai ramro Maya dd ra Uma ddko geetharu.
@shantikokhojima6040
@shantikokhojima6040 3 жыл бұрын
माया दिदी & उमा दिदी निकै मन छुने😘 स्वरकी धनी हुनुहुन्छ जय इन्द्रेणी🤗🙏
@gautamaayusha8567
@gautamaayusha8567 3 жыл бұрын
नमस्कार म इन्द्रेणी कि बाल कलाकार आयुसा गौतम ।🙏आज दुबै आमा लाई यकै ठाँउ मा देख्न पाइयो उमा गुरुङ र माया गुरुङ आमा लाई ढोग गरे ❤️जय इन्द्रेणी 😘
@Jeevankandel834_indianvlogger
@Jeevankandel834_indianvlogger 3 жыл бұрын
👈️#आहा कति रमाइलो आमा हरु को मौलिकता बोकेको पुरानो गीत जय इन्द्रेणी।।
@girbahadurkarki539
@girbahadurkarki539 3 жыл бұрын
रबि सरलाईनि समानछ
@madhudahal5509
@madhudahal5509 3 жыл бұрын
😍😍😍😍😍Ravi dai
@madhudahal5509
@madhudahal5509 3 жыл бұрын
Nepaliko maulik geet yslae vaninxa jaya lok sagit
@rukumball5068
@rukumball5068 3 жыл бұрын
wow Good
@srikrishna3316
@srikrishna3316 3 жыл бұрын
सुखदुख आ आफ्नै ठाउमा होला!मेरो नजरमा इनिहरु लोकदोहोरिका हस्ती हुन!सलाम छ दुबैजनालाई
@kamalranasirparkarkono.pau9786
@kamalranasirparkarkono.pau9786 3 жыл бұрын
माया उमा गरुङ्ग दुईजना आमाहरुलाई धेरै धेरै सलाम छ गला कलामा अनि अती मिल्ने साथीहरु हुदोरहेछ कहिले नछुटोस् हजुरहरुको माया र कला
@pushprajkunwar8761
@pushprajkunwar8761 3 жыл бұрын
अध्भुत कला र सोर का धनी हुनु हुन्छ।जय इन्द्रेणी 🙏🙏🙏❤️❤️❤️
@bhaktathapa5953
@bhaktathapa5953 3 жыл бұрын
अाहा ईन्द्रेणीमा एकै साथ यस्तो सुमधुर स्वर सुन्न पाईय‍ो सलाम ईन्द्रेणी
@narchhantyal9116
@narchhantyal9116 3 жыл бұрын
उमा र माया को गित लम्जुङ्ग दरबार काल झै भाका रेदियो मा धेरै बजिन्थ्यो आज इन्द्रेनि मा एकै साथ देख्दा अति खुसि लाग्यो इन्द्रेनि युनित लाइ धेरै धेरै धन्नेबाद
@kishanban4037
@kishanban4037 3 жыл бұрын
ABC इन्देणि कृष्ण सर माया गुरुङ दिदी उमा गुरुङ दिदी लाई सम्मान छ नमस्कार छ साउदि देखि हेरिरहेको छु जय नेपाल जय सगित रमाइलो भयो कृष्ण सर
@khumraj5858
@khumraj5858 3 жыл бұрын
अग्रज गायिका दिदि हरुलाइ सम्मान छ पुरानो भाका सुन्दा कति रमाइलो आजको इन्द्रेणी
@narbahadurgharti609
@narbahadurgharti609 3 жыл бұрын
धेरै खुशी लाग्यो आज माया दिदी र उमा दिदीलाई एकसाथ देख्न पाउदा
@laxmidevikunwar5215
@laxmidevikunwar5215 3 жыл бұрын
आहा कती रमाईलो सम्पुणॅ लाई नमस्कार छ ईन्दे्णि परिवार लाई धन्यवाद
@khumraj5858
@khumraj5858 3 жыл бұрын
आज बल्ल पुरानो जोडी इन्द्रेणी गर्दा भेट गराउन सफल भएछ जय इन्द्रेणी
@mailibabuji2238
@mailibabuji2238 3 жыл бұрын
आहा पुराना भाकामा रस कति मीठो , गाउँ शहरमा लमजुङ दरबार , मैलेनि 2045 सालमा सुनेको घरमै सानो रेडियोमा , सम्मान छ, दिदीहरुलाइ , जय इन्द्रेणी
@kishanban4037
@kishanban4037 3 жыл бұрын
पुरानो कलाकार काे गित मलाई मनपर्छ माया दिदी उमा दिदी मेरो सलाम छ जय नेपाल जय सगित
@purnagurung6347
@purnagurung6347 3 жыл бұрын
धेरै वर्ष पछि माया दिदि र उम दिदिको गित सुन्न पायो जय ईन्द्रेणी
@naranaryal5124
@naranaryal5124 3 жыл бұрын
सम्मान छ दुबै अग्रज गाइका हरुलाइ जय लोक सङीत जय इन्द्रेणी 🙏🙏🙏🌹🌱👏🌷💓
@jagadishtamang3015
@jagadishtamang3015 3 жыл бұрын
गाउँ सहरमा लमजुङ दरबार हाम्रो मनु दिदिको स्वरमा सुन्न मन छ अब।
@anandsharma7454
@anandsharma7454 3 жыл бұрын
गाउँ सहरमा लम्जुङ दर्वार सुन्दा पुरानो दिनको सम्झना आयो।
@ashokshahi2769
@ashokshahi2769 3 жыл бұрын
आहा कति रमाईलो दुवैदिदीहरुलाई सम्मान जय ईन्देणी जय गित संगित ।।
@gitalimbu3386
@gitalimbu3386 3 жыл бұрын
ल भुपुमायालु दुबै जना माया गुरुङ र उमा गुरुङ इन्द्रेणी देख्नु पाइयो धन्ने इन्द्रेणी
@dhanbahadur9440
@dhanbahadur9440 3 жыл бұрын
नयाँलाई पाेरसान र पुराना लाई समान ग्रने यउटा मात्र कारेकरम इन्द्रेणी लाई सलटु छ जय इन्द्रेणी 🙏
@nabinmagar9233
@nabinmagar9233 3 жыл бұрын
अग्रज गाईका माया गुरुङ र उमा गुरुङ दुबै जनालाई उच्च सम्मानछ साथै कृष्ण कँडेल सर लाई हामी दर्सक हरुको आग्रहछ कि गाईका बिष्णु माझि लाई ईन्द्रेणिमा ल्याउनु पर्यो सर जय ईन्द्रेणि🌈🙏👌😍🇳🇵
@kulbahadurkunwar8888
@kulbahadurkunwar8888 3 жыл бұрын
सम्पूर्ण लाई नमस्कार है जय सङ्गीत जय ईन्द्रेणी
@ganeshgurungofficial4560
@ganeshgurungofficial4560 3 жыл бұрын
कुनै समयको सुप्रसिध्द गाइकाहरु, कृष्ण कणेल जि धन्यवाद
@kishnapoudel1737
@kishnapoudel1737 3 жыл бұрын
आहा आज पुराना कलाकार इन्देनि मा खुसी लाग्यो
@ramugurung
@ramugurung 3 жыл бұрын
कालजयी गीत गाँउशहरमा लम्जुङ्ग दरबार को सम्मानीय गायिका हरु माया गुरुङ र उमा गुरुङलाइ नमन !!!
@nokhiraoli7370
@nokhiraoli7370 3 жыл бұрын
अाहा अाज अग्रज कलाकार मायाँ गुरूङ्ग र उमा गुरूङ अामाहरू लाई संङ्घै देखना र संङ्घै बसेर पुराना गितहरू गायर सुनाकाे भिडियो देखदा मनै ठाउँमा समालना सकिना । धेरै समय पछि मायाँ गुरूङ्ग अामा लाई ईन्द्रेणि कार्यक्रममा देख्नापायियाे। उमा गुरूङ्ग अामा लाई त ४/५ पटक सम्म देख्नापायाँ । तर अाज फषट पटक उमा गुरूङ्ग अामा लाई देख्नापायियाे ।बधाई छ दुबै जना अग्रज गायिका अामाहरू लाई । कुबेत बाट
@ambikapokhrel6927
@ambikapokhrel6927 3 жыл бұрын
ईन्द्रेणिले मायार उमा पुराना साथि भेट गराई दियकाेमा ईन्द्रेणिका सनचालक किस्नकडेल लाई धेरैधेरै धन्नेबात सारै मनपराे अाहा
@marunikosantanharu5044
@marunikosantanharu5044 3 жыл бұрын
कृष्ण सर लगायत सम्पुर्ण अग्रज कलाकार हरुलाई सम्मान गर्न चाहान्छु
@amritkarki6792
@amritkarki6792 3 жыл бұрын
जयकृष्ण जयहोस इन्द्रेणी टिम्लाइ
@debendrabasnet3095
@debendrabasnet3095 3 жыл бұрын
सारै रमालो लाग्यो जय ईन्द्रेणी 🙏🌺🇳🇵
@atengabu7048
@atengabu7048 3 жыл бұрын
माया गुरुङ दिदी देख्दा, बोल्दा, गाउँदा पुराना दिनहरु अतितशरुले घेरेर ल्याउँछ।
@karmalalbudha2801
@karmalalbudha2801 3 жыл бұрын
अति पुरानो गाइका हरुको मन छुने गित सुनाउनु भो धन्यबाद छ
@girbahadurkarki539
@girbahadurkarki539 3 жыл бұрын
धेरै रमाइलो भयाे पुरानो कलाकार हरुकाे समानसरुप बधाई छ
@mayarana4727
@mayarana4727 3 жыл бұрын
अजम्बरी छ तपाईहरुको गित तपाईहरुपनि अजम्बरी रहिरहनु आमाहरुको मित्रता देखेर खुशी लाग्यो ।
@rajanpoudel8287
@rajanpoudel8287 3 жыл бұрын
दिदिहरुको गीत सानैमा एकदम रुचीपूर्वक सुन्थे आज प्रत्यक्ष सुन्न पाउँदा अती खुशी छु । कृष्ण दाइ लाई धन्यवाद !!
@rameshthapaxetri1712
@rameshthapaxetri1712 3 жыл бұрын
आज कति चाँडै आएको इन्द्रेणी 🥰🥰🥰सधैं एउटै टाइमिङ हुनु परो के।
@BrahMaSiriMeetra123
@BrahMaSiriMeetra123 3 жыл бұрын
Krishna ji ji ji ji ji is a real HERO OF HUMANITY: Indreni is truly making difference in many lives: Long Live indreni family with your noble service Great Job Krishna ji ji ji ji ji, Bhakta ji, Pratima ji , Krishna “ KOYALI “ ji, Manamaya ji , Chhatra ji AND THE ENTIRE INDRENI FAMILY. Stay safe and healthy. Health IS REAL WEALTH.
@rajustha4300
@rajustha4300 3 жыл бұрын
पुरानो साथीहरू सगको भेट को मज्जा नै भिन्न हुन्छ ।जय इन्द्रेणी टिम 🙏🙏🇳🇵
@khumasubedi529
@khumasubedi529 3 жыл бұрын
महान हस्तिको महान् गित,गायनकला र स्वरको अद्भुत संम्मिश्र्ण कमालको रचना बधाईंछ कलाकार तथा ईन्द्रेणिलाई।
@hariadhikari6169
@hariadhikari6169 3 жыл бұрын
असादै मार्मिक सोरपनिहै तेस्तैगित्पनीहो हजुर दुबैईज्नालाई बदाईछहै
@yogprasadgurung6557
@yogprasadgurung6557 3 жыл бұрын
यहाँ दुई जनाकाे गितलाई टेप्रिकटमा रिकाटगरेर गाउँ गाउँमा सुन्ने थियोे बा अ आमा हरु ठिट ठिटी मख्ख पर्थे ईन्द्रेणि गर्छ कुनकुन हस्तिहुलाई धन्यवाद छ
@KHIMDARLAMI1560
@KHIMDARLAMI1560 3 жыл бұрын
नमस्कार गुरूङनी दिदीहरूलाई
@bharatgurung2495
@bharatgurung2495 3 жыл бұрын
krishna dai tapai jasto manchhe pani yo dharti ma hunuhunchha kati maya garnu bhako geet sangit lai aja uma dd ra maya dd milai dinu bhayo yaha lai dherai dherai dhanyabad !
@prabh706
@prabh706 3 жыл бұрын
माया गुरूङ त मेरो मन पर्ने गाइका 🙏🙏😍😍
@bxrryblish4582
@bxrryblish4582 3 жыл бұрын
किस्ण दाइ उहाँ हरु लाई पनि इन्द्रेणी मा सधैं ल्याउनु पर्यो उहाँ स्वर कति मिठो लाग्यो ।
@manigurung1469
@manigurung1469 3 жыл бұрын
अब इन्द्रेणीमा एक जना गुरूङ पुरूष वा महिला पनि पर्मेन्ट राख्नु पर्यो कृष्ण कंडेल भाई । माया र उमाको जोडीले पक्कै तहल्कै मचाऊँने रहेछ । संपूर्ण कलाकार साथीहरू लाई सलाम छ । जय कृष्ण कंडेल भाई जय इन्द्रेणी टिम जय डिकाले थर आमाहरूलाई ।
@tufanrijal208
@tufanrijal208 3 жыл бұрын
अग्रज गायिका हरुलाई सम्मान छ जय इन्द्रेणी टिम 🙏
@bhojmagar2850
@bhojmagar2850 3 жыл бұрын
कृष्ण दाइलाइ मुरि मुरि धन्यबाद । यो पो हो हाम्रो लोक सस्कृतिका अनमोल धरोहर....अनि लोक पारखिका सौधन्य आमाहरुमा सदैब ढोग अनि सलाम 🙏🙏🙏
@RamRam-sc5wr
@RamRam-sc5wr 3 жыл бұрын
🙏🙏🙏🌹🌹🌷🌷 आहाँ कति रमाईलो अग्रज कलाकार लाई मन मुटु देखि नै सम्मान जय इन्द्रेणी 🌈🌈🌈
@jangamagaryoutubechannel3311
@jangamagaryoutubechannel3311 3 жыл бұрын
ल आज गाउँ शहरमा लम्जुङ दरबार गीतका गायिका अथार्थ लोकगीत संगीतका पुराना खम्बा द्धोय माया दिदि र उमा दिदि लाई साथमा देख्न पाइयो खुशि लाग्यो। नमस्कार सबैमा
@nagendrakhatri9605
@nagendrakhatri9605 3 жыл бұрын
Purano lok.vaka..AMBAR..RAHOS..GAEKA.DIGU.HARU..LAI.DARSAN...
@rudrapaudl8872
@rudrapaudl8872 3 жыл бұрын
अग्रज दिदी हरु सग कति रमाइलो कुरा कनि गर्नु भको कृष्ण दाई???
@prakashbg9808
@prakashbg9808 3 жыл бұрын
किस्ण कडेल कस्तो मान्छे हो संसारमा अनौठो यस्तो मान्छे संसारमा पाइदैन सर्वगुण सम्पन्न यस्तो मान्छेको हातमा राज्य सुम्पनु पर्छ दुखी गरीबको बिरामीहरूले सुखको सास फेर्न पाउँथे
@durgathapa1402
@durgathapa1402 3 жыл бұрын
आज धेरै खुशी लाग्यो यो मेरो पहिलो खुशी र सम्झना पनि हो मैले जमानामा क्यासेट बजाएर सुन्ने गर्थे आज आएर उहाँ हरु कै मुख बाट सुन र हेर्न पाए स परिवार इन्द्रेणी तिम लाई मुरि मुरि धन्यवाद
@AmarSingh-id6ly
@AmarSingh-id6ly 3 жыл бұрын
बहुत आनन्दीत मज्जा लाग्यो
@ramesh2055
@ramesh2055 3 жыл бұрын
जय गित // जय संगीत // जय पुराना कलाकारको सम्मान // जय इन्द्रेणी ///////
@sharmafilm285
@sharmafilm285 3 жыл бұрын
कृष्ण जि अब तपाईंले ईन्द्रेणीमा एक पटक जुनसुकै हालतमा बिष्णु माझी लाई ल्याउनुस तपाईंको जय जयकार हुनेछ ।
@girbahadurkarki539
@girbahadurkarki539 3 жыл бұрын
ठुलाे समान सहित लिनु परछ
@sambhushrestha940
@sambhushrestha940 3 жыл бұрын
100% 👍️👍️👍️👍️🤟🤟
@anandsharma7454
@anandsharma7454 3 жыл бұрын
आए पो ल्याउने हो न आउनेलाइ किन पो धाउने हो
@mitralimbu6876
@mitralimbu6876 3 жыл бұрын
अाउने चाहाना राख्नु पर्यो नि??
@BrahMaSiriMeetra123
@BrahMaSiriMeetra123 3 жыл бұрын
Long Live Krishna ji ji ji ji ji and INDRENI TEAM: Indreni is a Cultural and Humanitarian Temple:: Indreni is a real message & Voice of Humanity:: Great Job Krishna ji ji ji ji ji, Bhakta ji, Pratima ji, Krishna “ KOYALI “ ji, Chhatra ji AND THE ENTIRE INDRENI FAMILY. Stay safe and healthy. Health IS REAL WEALTH.
@krishnalohani3007
@krishnalohani3007 3 жыл бұрын
Thank you 🙏 kk saab. Mero gaunko cheli haru lai darsan dinuvako ma.
@krishnachhetri9437
@krishnachhetri9437 3 жыл бұрын
नयाँलाई प्रोत्साहन,पुरानोलाई सम्मान भन्ने मुल नारालाइ इन्द्रेणी ले आत्मसात गरेको छु।सफलताको भारी शुभकामना !🙏🙏🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵😍😍😍😍😍😍😍😍
@dalegurung7675
@dalegurung7675 3 жыл бұрын
🙏🙏🙏 Khushi lagyo mero Pani samjhana rodhi ghar ko bolne bato cegret ngolosy haru sanga jay indreni🙏🙏🙏 ra Maya diju Uma diju lai Pani salute 🙏🙏🙏
@devthapamagar5073
@devthapamagar5073 Жыл бұрын
यस्तो राम्रो गीतहरु गाउने चेलीहरुलाई देखेर लाहुरेहरु पछि लाग्ने नै भए ❤❤❤मैले यहाँहरुको गीत जन्मदै सुनेको हो.
@dazzletwo4647
@dazzletwo4647 3 жыл бұрын
आहा कति खुसिको खबर
@kamaltamangshyangbo6073
@kamaltamangshyangbo6073 3 жыл бұрын
दुई दिदिबहिनी लाई मुरी मुरी धन्यवाद ।
@santakumarshrestha1029
@santakumarshrestha1029 3 жыл бұрын
पुराना स्रष्टा हरुको सम्मान गर्नु हामी सबै नेपाली काे कर्तव्य हो जुन इन्द्रेणी समाजले संरक्षण गरेको छ !
@RebatiShrestha-t2z
@RebatiShrestha-t2z 2 ай бұрын
युग युगसम्म अमर रहुन आदरणीय दुई दिदिहरुको स्वर गितहरू नमस्कार शुभकामना
@udhavkunwor7236
@udhavkunwor7236 3 жыл бұрын
पुराना हस्ती दिदी हरु प्रती नमन।
@ramgopalchhetri6956
@ramgopalchhetri6956 3 жыл бұрын
बिष्णु माझी लाई इन्द्रेणी मा देख्न चाहने हरु सबैले आउज उठाम बिष्णु माझी को लागि पिलिज
@purjapun7625
@purjapun7625 3 жыл бұрын
दिदी हरु दुबै जना लाई सम्मान छ ।
@bipulbipra2278
@bipulbipra2278 3 жыл бұрын
माया र उमालाई धेरै धेरै धन्यवाद । गाउँका यस्ता मौलिक गीत सुन्दा मनै आनन्द भयो ।
@binodgurung3535
@binodgurung3535 2 жыл бұрын
गयो बैसा गएन रहर भने को यही दुई जना माया गुरुङ र उमा गुरुङ को अहिले सम्म को गीतको रहरले जनाउनछ ।
@Suvanjustslayed
@Suvanjustslayed 3 жыл бұрын
दुईजना दिदीहरूको ३०औं बर्ष पछिको भेट अनि लम्जुङबासिका मन मुटुमा सधै गुन्जिरहने गाउँसहरमा लमजुङ दरबार गीतले अनायासै भाबुक बनायो। आशा गरुम माया दिदिलाई कुनै बेला केही सहयोग गर्न सकौ। भगवानले यहाँ लाई धेरै बाच्ने आशिर्वाद दिउन।🙏
@pragatikiranranarana528
@pragatikiranranarana528 3 жыл бұрын
दुवै जना दिदीहरुमा सर निउराई नमन छ कृष्ण कँडेल सर यी गीत छिटो रेकर्ड गर्नु परो आज भोलि लाय शब्द चोरी गर्नेहरूको लरको छ छिट्टै रेकर्ड गर्नु परो
@bishnubachemagar2282
@bishnubachemagar2282 2 жыл бұрын
सर्वप्रथमत:दिदीहरुको दर्शन दिलाउनु भएकोमा कंडेल सर प्रति नमन छ तथा आशा छ कुनै दिन,दिदीहरुको प्रत्यक्ष दर्शनभेट गरिकन चरण स्पर्श गर्ने सौभाग्य प्राप्त हुनेछ।
@reshammagar3104
@reshammagar3104 3 жыл бұрын
अत्ति खुसी लाग्यो २ जोडी लाई देखेर
@manojmagar7107
@manojmagar7107 3 жыл бұрын
हैट यो उमेरमा पनि यति मिठो गाउनु भाको आम्मामामा🤭🤭🤭
@milanbasnet8688
@milanbasnet8688 3 жыл бұрын
Jay indreni team namaskar Sarai khusi lagyo purano jamana ko aamaharule geet gayako sunda
@phankumal-ef9xf
@phankumal-ef9xf 5 ай бұрын
हामी नयाँ पुस्तालाई पुरानो लोगभाका सुन्न पाउँदा धेरै खुसि लाग्यो।
@chudamanibhusal8873
@chudamanibhusal8873 3 жыл бұрын
कृष्ण कडेल जि लगायत इन्द्रेणी टिमलाई नमन सलाम छ,साथै सबैलाई नमस्कार छ।माया गुरुङ जि र उमा गुरुङ जि सँग काे मिठा मिठा गफसफ र गित हरु निकै राम्रो दमदार छ।सहयोगी दाताहरुलाई हार्दिक धन्यवाद छ। इन्द्रेणीलाई माया गर्ने जति यता हाजिर हुम त।।हाल मलेसिया बाट,,,,
@kapurgurung9566
@kapurgurung9566 3 жыл бұрын
भिडियाे लामाे भए पनि हेरियाे निदाे गरियाे, बच्चा हुदा सुनिएकाे अवाजहरुलाई प्रत्यक्ष देख्ने अवसर पाईयाे, खुसि लाग्यो , दुवै अान्टिहरुकाे सु स्वास्थ र खुसियाली भविस्यकाे कामना ।
@hdhdhdjdj4877
@hdhdhdjdj4877 3 жыл бұрын
Maya n Uma didi दुबै जनालाई हार्दिक नमन।
@Gautam2038
@Gautam2038 3 жыл бұрын
गीतमा डुबेकाहरू यस्ता हुँदारहेछन् जसले ३० वर्षपछि पनि उही सुर ताल र जाँगरसँग गाउनुभयो
@BrahMaSiriMeetra123
@BrahMaSiriMeetra123 3 жыл бұрын
Indreni is a Cultural and Humanitarian Temple:: “ Those who say indreni and KZbinr are doing the business of tears, are heartless and mindless PEOPLE. Indreni team is really doing incredible social and humanitarian service in NEPAL and paving the way forward for cultural revolution. All honest and true Nepali, and people around the world love indreni and are always with indreni family. Great Job Krishna ji ji ji ji ji, Bhakta ji, Pratima ji, Krishna “ KOYALI “ ji, Manamaya ji, Chhatra ji AND THE ENTIRE INDRENI FAMILY. Stay safe and healthy. Health IS REAL WEALTH.
@chitratamu7210
@chitratamu7210 3 жыл бұрын
wow uma gurung ji ko swor ta ajhai pani kati mitho raichha. uma grg ra maya grg jui lai mero naman cha🙏
@narbahadurgharti609
@narbahadurgharti609 3 жыл бұрын
.मायाँ दिदी र उमा दिदीको यो मिलन गराउनु हुने कृष्ण कडेल सर र इन्द्रेणी तीमलाई हृदय दिखि नै सलाम गर्न चाहन्छु
@kaliprasad640
@kaliprasad640 3 жыл бұрын
आहा पहिले पहिले को यो माया दि र उमा दि को मन छुने भाका अहिले पनि अति राम्रो छ गित भन्या यस्तो हो अहिले को गित क गित?
@chetragurung1149
@chetragurung1149 3 жыл бұрын
इन्द्रेणी टिम लाई सलम छ माया दिदी र उमा दिदी सङै बसेर गित सुनेयो धेरै खुशी लाग्यो दिदी हरु लाई नमस्कर सबै सबै लाई नमस्कार
@kamalgurung7340
@kamalgurung7340 3 жыл бұрын
धेरै धेरै धन्यबाद इन्द्रेणी टिमलाई 🙏 स्वारकी धनी माया गुरुङ🙏❤️ र उमा गुरूङ 🙏❤️लाई एकै साथ ल्याउनु भएकोमा धेरै धेरै अभारी छु । हृदयादेखी सम्मान उहाँहरूलाई ।
@purnalamagurung5755
@purnalamagurung5755 3 жыл бұрын
Maya gurung & uma gurung को सबै गीत हरू ले मन मुटु नै छोय
@cbmagargaha5039
@cbmagargaha5039 3 жыл бұрын
बदमासी बचपन सबैको उस्तै हुदोरहेछ म पनि स्कुलमा उत्पट्याङ गर्थे त्यही भएर अहिले मलेसियामा गोठालो काम गरेको छु धेरै रमाइलोको हुनुहुन्छ आदरणीय दिदी हरुलाई उच्च सम्मान छ
@bhimkhatri624
@bhimkhatri624 3 жыл бұрын
गरिब दुखी असहाय र टुहुरा को भगवान कृष्ण कडेल सरलाइ धेरै धेरै धन्यवाद ।।।इन्द्रेणी होल टिमलाई नमस्कार ।।।
@bachelorandmasterenglish7042
@bachelorandmasterenglish7042 3 жыл бұрын
Wow, what a sight to behold! Uma didi and Maya didi singing those olden songs. The credit goes to Krishna Kadel for managing for us to behold these two legendary duet folk singers Uma Gurung and Maya Gurung. Thank you Krishna Kadel jyu.
@reshbahadurkunwar
@reshbahadurkunwar 3 жыл бұрын
Amazing indreni program. Fantastic songs both.
@badrisapkota6850
@badrisapkota6850 3 жыл бұрын
लमजुङका गहना, कलाकार दिदिहरूलाई नमस्कार ।
@yambahadur8313
@yambahadur8313 3 жыл бұрын
नमस्कार सबै टिमलाई धेरै राम्रो गाईका हरु मिसईउ
@parshurampaudel5102
@parshurampaudel5102 3 жыл бұрын
मन पनि कति कमलो हो के मेरो अग्रज दिदि हरुलाइ सङै देख्दा पनि आँखा टिल्पिल भैसक्यो ❤️❤️❤️🙏🙏🙏
怎么能插队呢!#火影忍者 #佐助 #家庭
00:12
火影忍者一家
Рет қаралды 12 МЛН
How to whistle ?? 😱😱
00:31
Tibo InShape
Рет қаралды 13 МЛН