Correction ..... Q.निजी क्षेत्रको लगानीमा सम्पन्न भएको नेपालको पहिलो जलविद्युत् योजना कुन हो ? Ans. खिम्ती ( थामे : अग्लो स्थानमा रहेको जलविद्युत्) Q. तामाङ भाषा तमिग (Tamyig script) लिपिमा लेखिन्छ । नेपालमा प्रचलनका केहि लिपीहरु: १) देवनागरी लिपि : देवनागरी लिपिमा खस नेपालीलगायत मुलुकमा बोलिने अधिकांश मातृभाषाहरू लेखिन्छन् । ब्राह्मी लिपिबाट यसको विकास भएको मानिन्छ । खासगरी यो लिपिलाई नागरी लिपि मात्र भनिन्थ्यो भने पछि धार्मिक आस्थासमेत जोडेर ‘देवनागरी’ नामकरण गरिएको हो । देवनागरी लेखनको शास्त्रीय मान्यता विशिष्ट किसिमका भए पनि नेपालमा बोलिने भाषाहरूको विशेषताअनुसार फरक ढंगले प्रयोग गर्ने गरिएको छ । यो लिपिलाई विश्वव्यापी रूपमा प्रचलित छ । २) अक्खा लिपि : मगर जातिले मातृभाषा लेखन गर्दा अक्खा लिपि प्रयोग गर्छन् । मगरभित्र ढुट, काइके र पाङ (खाम) गरी तीनथरी भाषा बोलिन्छन् । ३) खेमा लिपि : यो लिपि तमु (गुरुङ) जातिले आफ्नो मातृभाषा लेख्ने गरेका छन् । ४) रञ्जना लिपि : नेवार (नेवा:) जातिले मातृभाषालाई नेपालभाषा भन्छन् । यो भाषा रञ्जना लिपिलगायत प्रचलित लिपि, भुजिमोल, पाचुमोल, कुम्मोल, गोलमोल, लितुमोल, हिंमोल, क्वेंमोल आदि लिपिमा लेख्ने गरिन्छ । यी लिपिलाई नेवा: लिपिका रूपमा विकास गरिएको छ । ५) किरात लिपि : यो लिपिलाई सिरिजंगा लिपि पनि भनिन्छ । विशेषगरी किराती लिम्बु जातिले मातृभाषा लिम्बु लेखनमा यो लिपि प्रयोग गर्छन् । त्यसैले लिम्बू लिपि पनि भन्ने गरिन्छ । यद्यपि किराती राई समूहका वाम्बुले, बान्तवा, चाम्लिङ, बाहिङलगायत भाषाहरू किरात लिपिमा लेख्ने गरेका छन् । ६) मिथिलाक्षर (तिरहुत) : मैथिली भाषा लेखनमा यो लिपि प्रयोग गरेको पाइन्छ । बंगला लिपि र रञ्जना लिपिसँग यसको निकटता रहेको विज्ञले जनाएका छन् । ७) कैथी लिपि : यो लिपि तराईमा बहुसंख्यकले बोल्ने मैथिली र भोजपुरी भाषा लेखनमा प्रयोग गर्न गरिन्छ । यद्यपि सर्वसुलभताका हिसाबले देवनागरी नै बढी चलनमा रहेको छ । ८) सम्भोटा/उछेन लिपि : तिब्बती भाषाहरू यो लिपिमा लेखिन्छ । शेर्पालगायत हिमाली भेगमा बसोबास गर्ने जातिले सम्भोटा (उछेन) लिपिको प्रयोग गर्छन् । ९) तामयिग लिपि : सम्भोटा लिपिलाई केही परिमार्जिन गरेर तामाङ जातिले ‘तामयिग लिपि’ भनेर प्रयोग गरेको पाइन्छ । १०) ओलचिकी लिपि : झापा र मोरङ जिल्लामा बोलिने सन्थाली भाषा लेखन यो लिपिको प्रयोग गरेको पाइन्छ । ११) रोङ लिपि : लेप्चा भाषा रोङ लिपिमा लेख्ने गरिन्छ । विशेषगरी नेपालको पूर्वी इलाममा रहेका लाप्चा (लेप्चा) जातिले यो लिपि प्रयोग गर्छन् । १२) धम् लिपि : झापाका आदिवासी धिमालले आफ्नो मातृभाषा लेखनमा यो लिपि प्रयोग गर्ने गरेका छन् । गोरखापत्र दैनिकको ‘नयाँ नेपाल’ धिमाल भाषा पृष्ठमा यो लिपि सजाइएको पाइन्छ । १३) उर्दू लिपि : बोलीचालीमा उर्दू भाषा र लिपि भन्ने गरिन्छ । खासगरी उर्दू भाषा फारसी लिपिमा लेखिन्छ । नेपालमा रहेका उर्दूभाषी स्रष्टाले यो लिपिको प्रयोग गर्छन् । उर्दू भाषा अन्तर्राष्ट्रिय रूपमै प्रचलनमा रहेकाले यो लिपि व्यापक रहेको मान्न सकिन्छ । १४) ब्रेललिपि : दृष्टिविहीन व्यक्तिले हातले छामेर अक्षर पढ्न सक्ने लिपिलाई ब्रेललिपि भन्ने गर्छौं । यो लिपि अन्तर्राष्ट्रिय रूपमै प्रचलनमा रहेको छ । देशअनुसार फरक ढंगले प्रयोग गरिन्छ । १५) रोमन लिपि : रोमसभ्यताबाट विकसित लिपि रोमन लिपि हो । यो लिपि मुख्यगरी अंग्रेजी भाषा लेख्ने गरिन्छ । प्रयोगका दृष्टिकोणले संसारका धेरै भाषा लेखन गर्दा रोमन लिपिको प्रयोग गरेको पाइन्छ । नेपालमा देवनागरी लिपिलाई सरकारी कामकाजको भाषा बन्नुअघिसम्म रोमन लिपिको व्यापक प्रयोग गर्ने गरिन्थ्यो । Thank You@nabingurung5839
उधौली उभौली किराँत जातिको चाड होइन, राई जातिको हो है ! किराँत भित्र त राई, लिम्बु सबै पर्छ ।
@RajendraGautam-hm9gn6 ай бұрын
Most effective video . We hope you will upload new video in upcoming days
@The100eb9 ай бұрын
लोकसेवामा SCIENCE सँग सम्बन्धित प्रश्नहरु? |Part:1| Collection of Questions for Loksewa Exam .👇 kzbin.info/www/bejne/qqrFoZJjmNWNb5osi=o5jPYdSUdfHCiblj
Nepal र ब्रिटिश सरकारबीच भएको हो सुगौली सन्धि, भारत संग होइन??
@homtamang3568 Жыл бұрын
पेट्रोल लाई नेपालिमा के भनिन्छ ?
@mr.raivlog3793 Жыл бұрын
खनिज तेल
@kiransubba230811 ай бұрын
Agenda 21 environment
@kiransubba230811 ай бұрын
Wto 2004 april 23
@puja-maina4ny11 ай бұрын
🎉🎉🎉🎉🎉
@sumanlama9992 Жыл бұрын
keep going 🎉🎉
@karunapangeni2841 Жыл бұрын
धन्यवाद सर्🙏
@dhandhami884 Жыл бұрын
🙏🙏🙏🙏🙏
@SM-ro3hr Жыл бұрын
16:27
@sabinawagle1060 Жыл бұрын
Sir sugauli sandhi 1816 march 3 hoina ra lagu vako chai 4 bata jasto lagcha
@narayanpaudel82110 ай бұрын
निजि क्षेत्रकाे जलविद्युत खिम्ती हाे मास्टरसाव।
@Benisha-Shankar9 ай бұрын
Solu ho
@MayaDeviThapaliya-t8c2 ай бұрын
Ma ni confuse vaye khimti ho jasto lagxa
@kiransubba230811 ай бұрын
1215 magnakarta
@kiransubba230811 ай бұрын
1990 sityuda antya
@durgaprasadlamichhane2292 Жыл бұрын
साइटस को प्रधान कार्यलय वासिङ्टन डिसि छ त book ma
@gargiloksewa Жыл бұрын
CITES काे Switzerland, जेनेभा नै हो। Please cross check 🙏🙏
@pramodkumarshah738110 ай бұрын
Sir pdf din saknu hunx
@animallife93839 ай бұрын
Yasko pdf pani paun sakinxa
@sunitahongba3447 Жыл бұрын
Kosi pradeko pani banaunuhusna sir
@gargiloksewa Жыл бұрын
Sure
@sunitahongba3447 Жыл бұрын
@@gargiloksewa jaha pradesh ko byabasthapika nyayapalika ra karya palika sambandhi pani hos
@gargiloksewa Жыл бұрын
@@sunitahongba3447 okk🙏🙏
@LoksewaMaterials Жыл бұрын
दामिज 😮
@marasinichandra6136 Жыл бұрын
5Barsa samma repeat nahune vaneko hainara aba ta??🤔
@citollsharma2987 Жыл бұрын
nisedih sahar beijing ani niji jalvidut khimti padeko thya maile i am confuse
@gargiloksewa Жыл бұрын
ल्हासा सहरलाई सन् १९५८ मा चिनियाँ कम्युनिष्टहरूले कब्जा गरेको कारण निषेधित ठाउँको रूपमा चिनिन्थ्यो। 🙏🙏
@dhamigautam10 ай бұрын
Background songs name ?
@sunilbasnet1026 Жыл бұрын
Pandora Papers ki Panama Papers🤔
@gargiloksewa Жыл бұрын
Pandora and panama, both related about taxes evatation and tax heave!
@zeroneitherstartnorend...2096 Жыл бұрын
Nepal r angrejj bich ho sugauli sandhi vako
@gargiloksewa Жыл бұрын
Sugauli सन्धि नेपाल र इस्ट इन्डिया कम्पनीबीच भएको थियो तर त्यसबेला इस्ट इन्डिया कम्पनी भारतको शासक थिए । त्यसैले यो सन्धि नेपाल र भारतको बीचमा पनि थियो ।
@Babboy1349 ай бұрын
सर दिगाे बिकास त ग्राे हार्लेम व्रुटल्याड हैनर 2:32
@surentamang9962 Жыл бұрын
Sughauli sandhi Nepal ra talkalin East India Company bitch vayeko ho. India sanaga haina.
@amitarai8825 Жыл бұрын
Newari vasa hoina voty barmeli tah ?
@Paudelamit Жыл бұрын
Vot barmeli ma Newari matra navayera aru dherai vasa pardaxan .
@storynepal.2810 Жыл бұрын
तामाङ्ग भाषाको लिपि तम्हिग हो लेप्चा भाषाको लिपि रोङ्ग हो।
@gargiloksewa Жыл бұрын
Thank You for your Feedback. I have already corrected the error. 🙏🙏
@swostikadhakal364 Жыл бұрын
उधौली उभौली राई जातिको होलानि🤔🤔
@gargiloksewa Жыл бұрын
उधौली र उभौली किरातीहरूले मनाउने पर्वहरूमध्ये केही हुन्। किरातहरूको पवित्र ग्रन्थ 'मुन्धुममा' एक वर्षमा उभौली र उधौली गरी दुई चरण हुने उल्लेख छ।, उधौली र उभौली पर्व वर्षको दुई फरक मौसम (गर्मी र जाडो) मा मनाइन्छ। त्यस्तै , किरात समूह = जसलाई अहिले लिम्बू, राई, याक्खा भनिन्छ । 🙏🙏
@sunitahongba3447 Жыл бұрын
Ho udhouli uvouli pqrba rai ko matrahoina aru kirat jatikopani yakkha limbu adi ko pani chad ho sirf chabdi nach chahi raiko matra ho
@NabinSays__ Жыл бұрын
So many mistakes
@gargiloksewa Жыл бұрын
Every question's answer is taken from Gorkhapatra and Nepal Samacharpatra, and they are also cross-checked. However, there may still be a few errors. If you find any, please feel free to comment.
@NabinSays__ Жыл бұрын
@@gargiloksewa I have noticed many and some you have done correction too. The one I remembered is तामाङ भाषा लिपि isn't रोङ ( which is of लेप्चा) and correct answer is तमहिग . And many other too
@gargiloksewa Жыл бұрын
Thank you for the correction. Can you point out any additional errors?