36 जना गायिकाको आवाजमा तीज गित- Ahileko Teej अहिलेको तिज

  Рет қаралды 3,608,429

Man Singh Khadka

Man Singh Khadka

Күн бұрын

#mansingh_khadka
#tika_sanu
#sunita_budha
----------------------------------------------------------------
🎶 Audio Credits:-
♪ Song:-
Ahileko Teej Ma
♪ Vocal:-
Tika Pun
Purnakala Bc
Karishma Gharti
Shanti Shree Pariyar
Tika Sanu
Aasha Bc
Amrita Nepali
Babita Baniya
Sushila Gautam
Dhanmaya Nepali
Sunita Budha
Samjhana Bhandari
Laxmi Khadka
Nisha Ranapal
Menuka Pariyar
Smriti Shahi
Tulasi Gharti Magar
Sanam Pun
Deepika Bayambu Magar
Rejina Pariyar
Rita Rawat
Huma Bk
Tika Bk
Ramila Bk
Parbati Roka
Bishnu Sunar
Darshana Tiruwa
Gyanu Thada Magar
Nirmala Manni
Dipa Gurung
Dilmaya Sunar
Nokhi Karala
Sapana Sunar
Suman Bc
Radhika Samarpan
Khuma Oli
Asim Chandra Bishwakarma
♪ Lyrics/Music:-
Man Singh Khadka
♪ Arrange:-
Tilak Oli
♪ Recordist:-
Sagar Pun NB
♪ Audio Mixing/Mastering:-
Kumar Sanu Pun
♪ Studio :-
Shankara Digital
----------------------------------------------------------------
🎬️ Video Credits:-
🎬️ Director:-
Man Singh Khadka
🎬️ Artists:-
Shekhar Gharti Magar
Sampriya Khadka
Chita Pun Magar
Sabu Oli
Lebiya Bishwakarma
Simran Budhathoki
Keshari Gharti
🎬️ Cinematographer:-
Mahesh Mahara
🎬️ Edit/Color:-
Rajkumar Magar
🎬️ Asst.Edit:-
Durgesh Rana
🎬️ Poster:-
Asim Chandra Bishwakarma
🎬️ MUA:-
Yamuna Pandey
🎬️ Post Production:-
Rajkumar Films
-----------------------------------------------
=======================================
✌ Special Thanks !
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Embedding to a website is allowed.

Пікірлер: 595
@mansinghkhadka3792
@mansinghkhadka3792 2 жыл бұрын
सबै लाई तिजको शुभकामना छ ।
@manishmundra9224
@manishmundra9224 2 жыл бұрын
सुभ_कामना सम्पुर्ण मा❤️🌹🙏
@chandrakalapulami2025
@chandrakalapulami2025 2 жыл бұрын
राम्रो छ गीत शुभ कामना छ सबैलाई।
@gyanendrabhandari9956
@gyanendrabhandari9956 2 жыл бұрын
Dhanyabad bhai sarai ramro Lago
@durgalamsal7064
@durgalamsal7064 2 жыл бұрын
Thanku mero vai
@balkrishnagautam6769
@balkrishnagautam6769 2 жыл бұрын
@@manishmundra9224 cccccccccccccccczzzzzzzzzccczzzzzzzzczzzzzzzzzzzzzzcczxxxxxxzxc छडड
@tomlalsubedi3573
@tomlalsubedi3573 2 жыл бұрын
आहा ! कति मीठो सामुहिक तीज गीत । दिदी बहिनीहरुको अनुपम जमघटमा गाइएको यो मौलिक तीज गीतका हरेक शब्द, भाव र परिवेश असाध्यै राम्रो लाग्यो ! नृत्य पनि अति नै राम्रो छ ! यस गीतमा हाम्रो आफ्नै प्यारो रीति, संस्कार र संस्कृति हुबहु उतारिएको छ ! सारै मीठो प्रस्तुति ! सबै आदरणीय कलाकार दिदी बहिनीहरुमा हार्दिक सम्मान तथा तीजको धेरै धेरै शुभकामना ! यति मीठो शब्द सिर्जना तथा संयोजनको लागि बहुचर्चित लोकगायक एवं सर्जक मानसिंह खड्काप्रति हार्दिक आभार तथा सम्मान !!
@gobindbskm8508
@gobindbskm8508 2 жыл бұрын
दिलमाया सुनार लाई को को ले miss गर्नुभएको छ,,र उहाले न्याय पाउनुपर्छ भन्ने को को हुनुहुन्छ। दिलमाया सुनार प्रती हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु😥🙏🙏
@hemaad5221
@hemaad5221 2 жыл бұрын
rip dilmaya didi
@belkumarisunar690
@belkumarisunar690 2 жыл бұрын
Dherai miss gareko xu. Hattyaralai kada karbahi hos vanne chaahana pani garfaxu
@drishtihsg4510
@drishtihsg4510 2 жыл бұрын
😭😭
@safalonlinetv8529
@safalonlinetv8529 2 жыл бұрын
रिप
@sapanakc5727
@sapanakc5727 2 жыл бұрын
Rip
@bibasashahi4070
@bibasashahi4070 2 жыл бұрын
आहा अग्रज देखि अनुज सम्म समेटियो यो हृदय बिधाक अनि चेली हरु को खुसी अनि दुखी समेटि को तीज विशेष गित सुन्न पाहियो धेरै खुसी लाग्यो mansing ji hjr यक असल अनि कुसल गाहेक निदेसक हुनुन्छ सधै यस्तै यस्तै गीत हरु हेर्न पाहियोस र सबै टिम लाई शुभकामना छ,
@sabitribhushal1744
@sabitribhushal1744 2 жыл бұрын
आहा कति रमाइलो तिज गित साह्रै राम्रो लाग्यो बधाई तथा शुभकामना सम्पूर्ण कलाकार हरूलाई... पोखराबाट
@TikaSanu
@TikaSanu 2 жыл бұрын
nmskar sabaima mitho samjhanaa chha. hamro git kasto lagx herera sujhab dinuholaa hai ?
@rajendraacharya1045
@rajendraacharya1045 2 жыл бұрын
राम्रो छ सबैमा सुभकाम्ना
@mohankhadka9087
@mohankhadka9087 2 жыл бұрын
उत्कृष्ट गीत बनेको छ सब्बै लाई शुभकामना
@nirmalaghimire7553
@nirmalaghimire7553 2 жыл бұрын
Best tika sis teej geet
@dipakrasailee5820
@dipakrasailee5820 2 жыл бұрын
🙏नमस्कार हजुर गीत,नृत्य एकदमै सर्बोउत्कृष्ट छ👏👏👌👌👍️👍️,मेरो दिलको रानी टिका सानुलाइ पनि मिठो सम्झना अनि असिम माया😘😘 विशेष पर्ब नजिकिदै गरेको हरितालीका तीजको अनगिन्ती शुभकामना,तपाई नडराउनुस हस यति टिप्पनी लेख्दैमा केनै बिग्रन्छ र तपाईलेत मलाई चिन्नु र बुझ्नु पनि भको छैन तपाईको त मैले कुण्डली नै पत्ता लगाइसके अन्तरबार्ता हेरेर मलाई त तपाई साच्चिकै सारै असल,शालीन,इमानदारी लाग्छ,तपाई एक असल कलाकार म एक असल चिकित्सक,तपाईको अन्तरबार्ता हेरेको थिए कस्तो मान्छे सङ बिबाह गर्न चाहनुहुन्छ भन्दा कलाकारिता क्षेत्र भित्रको मान्छे भय राम्रो हुन्थ्यो भन्नूभको थियो त्यो सुन्दा त सारै खल्लो लाग्यो कलाकारले कलाकारसङ, डाक्टरले डाक्टरसङ,पाइलटले पाइलटसङ,धनिले धनिसङ,गरीबले गरीबसङ बिबाह गर्नु पर्छ,माया गर्नु पर्छ भन्ने छैननी दुबई जनाको मनै मिल्नु त हो,गल्ती भएमा क्षमा चाहन्छु🙏🙏
@dipakrasailee5820
@dipakrasailee5820 2 жыл бұрын
हे कित तिमिले अन्यथा ठान्यौ झार,पात सम्झी तिमीले घिन मानेउ डाडै पिपलु चल्यो बतास मनै चोरी लाने माया कता छ। हे सेलायर बसे पनि तेसै मन जाग्नी तिमी मान्छे तेस्तै छौनी फुल झै टिपु लाग्नी दमौली आउन माया मैसङ रमौली। के को वास्ता गर्थेउ हामिलाइ ठुला बडा चिन्छेउ प्रतिक्रिया दिनु भन्छेउ नत म्यासेज रिप्लाई गर्छेउ दमौली आउन माया मैसङ रमौली।प्रयास मात्रै हो छेउ टुप्पो केही मिल्दैन,नाच्ने गाउने ढङ्ग त छैन बाइ रङ्ग मात्रै हो😄😄😄😄।
@dipakrasailee5820
@dipakrasailee5820 2 жыл бұрын
सर्बोउत्कृष्ट तीज गीत,नृत्य हाम्रो आदरणीय मानसिङ दादा,टिका सानू लगायत दिलमाया दिदीको पनि सम्झना लिदै तीज गीत ट्रेन्डिङ नम्बर१उत्कृष्ट स्थान हासिलको अपेक्षा राख्दै सम्पूर्ण कलाकार, दाजुभाइ , दिदीबहिनीहरुप्रती उच्च सम्मान,हार्दिक बधाई तथा सफलताको अनगिन्ती शुभकामना व्यक्त गर्न चाहन्छु!!
@chudamanibhusal8873
@chudamanibhusal8873 2 жыл бұрын
अाहा कति मिठाे तिज गित सबैलाई तिजकाे हार्दिक शुभकामना छ।सम्पूर्ण कलाकार टिमलाई बधाई तथा सफलताको शुभकामना छ ❤️❤️❤️ गित र नाच बबाल छ ।।।
@anishamagar3630
@anishamagar3630 2 жыл бұрын
ppko
@anishamagar3630
@anishamagar3630 2 жыл бұрын
jkppl kp
@yubarajkshetri5735
@yubarajkshetri5735 Жыл бұрын
🎉🎉🎉🎉🎉😊😊😊😊😊😊
@pramishapoon6370
@pramishapoon6370 2 жыл бұрын
गीत यक्दम राम्रो बनेको छ तर मैले त्यो सुरु को स्तेप नाच्नी भाइ बोइनी को खुप मन परेयो अनि 50/60 चोती तेहि धोराउदै हेरिरहे जति हेरे पनि थाक्नी भयन तेयो पछाडी फर्की कम्मर मर्कायको
@prakasholi7874
@prakasholi7874 2 жыл бұрын
वर्तमान परिवेशमा तीज गीतको नाममा विभिन्न छाडापन र अभद्रले भरिपुर्ण गीतले गर्दा हाम्रो मौलिक संस्कृति माथिनै यसले नराम्रो प्रभाव पारिरहेको छ, यस्तो परिवेशमा पनि संस्कृति र मौलिकताले भरिपुर्ण सृजनाहरु अझै लोप भैसकेको छैन है भन्ने यो गतिलो प्रमाण हो। मौलिक संस्कृति,भाषा र परम्परालाई जगेर्ना गर्न सक्ने यस्तै शृजनाहरुमा तपाइले सफलता चुम्नुहोस। धेरै- धेरै बधाई तथा शुभकामना मानसिङ भाइलाई।
@bharatpokhrel7134
@bharatpokhrel7134 2 жыл бұрын
आहा सारै रमाइलो अनि उत्कृष्ट तिज गीत सबै सबै लोकप्रिय गायिकाहरुलाई मनै देखि सम्मान 🙏🙏🙏&best wishes for whole team
@shantibasnet8162
@shantibasnet8162 2 жыл бұрын
मानसिंह भाई ले चेली लाई सम्मान गर्दै बनाएको यो गीत र दिलमाया बैनी लाई पनि समेटेर बनाएको भिडियो ले मन् छोयो धन्यबाद् सम्पुर्न कलाकार लाई
@khamale3787
@khamale3787 2 жыл бұрын
असम्भवलाई पनि सम्भव गरेर देखाउने मानसिङ खड्का ज्युलाई प्रणाम्🙏 सम्पुर्ण कलाकार ज्यु हरुलाई सम्मान व्यक्त गर्दै तिजको शुभकामना 💐
@suryashrestha6007
@suryashrestha6007 2 жыл бұрын
दुइजना टीका भेट भएछ, सबै अब्बल कलाकारहरुलाई तीजको हार्दिक शुभकामना छ । यी सबै चेलीहरुलाई तीजको दर खुवाउने दिन कहिले आउला ।💖💖💖 प्यारी बैनी धनमायालाई धेरै माया अनि सम्झना । मेरी पाल्पाली चेली निशालाई शुभ आशिर्वाद ।
@bip356
@bip356 2 жыл бұрын
ॐ☺️
@devikagharti58
@devikagharti58 2 ай бұрын
तीज को गीत सुन्दा सुन्दै आँखा बात आसु झरेको थाइ भएन मार्मिक तीज गीतछ अभागी चेली म❤❤❤
@manozkawarofficialchinal
@manozkawarofficialchinal 2 жыл бұрын
यस्तोपोहोनी गित भनेको बल तिज आयजस्तो मसुस भयो सम्पुर्ण अग्र्ज गाईका दिदिबहिनीहरुमा अनि सबै सबैमा मीठो सम्झना ।
@kantheshworofficial1857
@kantheshworofficial1857 2 жыл бұрын
बधाई छ सफलताको शुभकामना 💐💐💐अति मिठाे गित एउटै गितमा धेरै चर्चित कलाकारको अावाज सुन्न अनि नाचाे हेर्न पाइयाे खुशी लाग्याे सबैले छमछम नाचेर कम्मर मर्काउनु ल सम्पूर्ण चेलिहरुलाई हरितालिका तिजकाे लाखौंलाख शुभकामना 🙏🙏🙏🙏🙏🙏🙏
@nagendrakhadka1023
@nagendrakhadka1023 2 жыл бұрын
आहा कती रमाइलो तीज गीत । सम्पूर्ण टिमलाई सफलताको सुभकामना छ।
@mitrathapa9772
@mitrathapa9772 2 жыл бұрын
यति धेरै गायिकाहरुको समावेश एउटा ऐतिहासिक हो अती उत्कृष्ट तीज गीत साथमा एनर्जेटिक डान्स 👍️
@malbsunar1239
@malbsunar1239 2 жыл бұрын
यो तिज को गितले भने बल्ला सबै चेली हरू लाई मन परने मन बुजने सब्दा मा सजिय छ सबै दिदी बैनिलाई तजी को धन्यवाद छ
@seemakhadgi
@seemakhadgi 2 жыл бұрын
आहा सुनिता दिदिको सोर सारै मिठो धेरैमाया सबैलाई😘😘😘
@samirkc1592
@samirkc1592 2 жыл бұрын
अाेहाे ! कति राम्रो ।गाउने पनि नाच्ने पनि मान्नपर्छ कलाकार लाई।साडि लगाकाे पनि कस्तो दामि सुहायकाे।
@dambarkc9924
@dambarkc9924 2 жыл бұрын
धेरै राम्रो सबै टिम लाई हार्दिक शुभकामना तिज भनेको यहि हो हार्दिक शुभकामना सबैलाई मेरो तर्फबाट नि
@rajindrasirpalisangeet
@rajindrasirpalisangeet 2 жыл бұрын
आहा निकै उत्कृष्ट गित अनि भिदियो सुभकामना सम्पुर्ण युनितलाई
@shantamagar1216
@shantamagar1216 2 жыл бұрын
यतिधेरै कलाकार चेलिहरुको एउतैजमघट मा यति राम्रो लय ् शब्द को गित र डान्स पनि उत्तिकैखत्तरा हेर्दाहेर्दै समय बितेको पत्तो भयन सबै चेलि हरुलाइ धेरै धेरै धन्ने बाद साथै डान्सर भाइ लाइ पनि धन्ने बाद।
@surehask2309
@surehask2309 2 жыл бұрын
धेरै राम्रो लाग्यो इन्डिया देखि हेर्दै छु ,,उदाश् ज़िन्दगी निराश् सपना बिरानो देश धेरै कल्पना आउदै गरेको तिज को स्वर का धनि सम्पूर्ण कलाकार लाई धेरै शुभकामना 🙏♥️🇳🇵♥️🙏
@shivadhakal1823
@shivadhakal1823 2 жыл бұрын
धेरै राम्रो छ मीठो स्वर कि धनी बाल कलाकार पुजा देवकोटालाई पनि स्वर दिन लगायतको भय सुन मा सुघंध हुने थियो।सबैलाई धन्यवाद छ।
@dipbahadurthapa5339
@dipbahadurthapa5339 2 жыл бұрын
अहिलेको तिजमा मलाई सबै भन्दा मन परेको गीत हो अर्को सालमा पनि यस्तै कला संस्कृति लिएर आउन सम्पुर्ण कलाकारहरुलाई अनुरोध गर्दछु 🙏💕🥰🥰🥰
@gyanindrakc9306
@gyanindrakc9306 2 жыл бұрын
धेरै राम्रो छ ल बधाई छ अल लाई तर सोरकि धनी सबै दर्सक को मनमुटुमा बसेकि मधुरो सुरिलो आवाज कि धनी बिशनु माझी दि दि भाको अझ राम्रो हुनथो तर बिशनु दि दि जस्तो voice अरु गाइका को छै उत नम्बर १ मा आउछिन मिस यु दिदि
@bhimrajchhitrri6027
@bhimrajchhitrri6027 2 жыл бұрын
आहा!निकै रमाइलो हरितालिका तीजको अग्रिम शुभकामना सबैलाई 💓❤️❤️🙏🙏
@padamshrestha8976
@padamshrestha8976 2 жыл бұрын
आहा उत्कृष्ट उत्कृष्ट कलाकार हरु को यो तिज गित सारै राम्रो धन्नेबाद सम्पुर्ण टिम लाइ
@uttamparki4274
@uttamparki4274 2 жыл бұрын
अतिनै राम्रो मीठो गीत तिज बिसेष समपूर्ण टिमलाई बधाई अनि सुभकामना
@bishnuregmi3
@bishnuregmi3 2 жыл бұрын
दिलमायाकाे धेरै मिस भयो 😭सम्पूर्ण कलाकार टिमलाई सफलताको शुभकामना एवम् बधाई ❤️
@dbthapa2007
@dbthapa2007 2 жыл бұрын
सम्पुर्ण कलाकार दिदिबहिनी हरु लाई तिज को सुभकामना 🙏✊👌❤️🌷अबैले आ आफ्नो गुनासो ब्याक्त गरि गित गाउनु भएको रहेछ समय सान्दर्भिक गित बनेको रहेछ राम्रो लागेयो
@kamalakulunglucky2365
@kamalakulunglucky2365 2 жыл бұрын
बबिता वानिया "जेरी" दिदीले भ्याउनु भएनछ सुटिङमा अाउँन । सम्प्रिया र टिकाकाे डान्सकाे प्रसंसक नै हुँ ! टीका पुन दिदी माेटी भइकिन पनि बसेर कस्ताे राम्राेे नाच्नुभाकाे , मन पर्याे 👌👌👌 माइतीकाे भुमिका निर्वाह गर्नुहुने भाइलाई विशेष धन्यवाद ! राम्राे छ । एकदमै एेतिहासिक गित हाे याे । मानसिं भाइ बधाई छ । दिलमाया 😭😭😭💜💜💜💜
@indrapaudel9961
@indrapaudel9961 Жыл бұрын
जतीसुकै भयनी हाम्रो सुर्खेती चेलिजस्तो स्वर कसैको छैन❤❤❤❤
@gyanendrabhandari9956
@gyanendrabhandari9956 2 жыл бұрын
Man sing bhai Lai bises dhanyabad 36 Jana kalakar ko prostuti aayekoma Hal dubaibata
@padamsunardubai469
@padamsunardubai469 2 жыл бұрын
टीका पुन दिदिले पनि बिहे गर्नु भएछ बधाई तथा शुभ कामान ।
@ramukaka8912
@ramukaka8912 2 жыл бұрын
सबै दिदी हरु लाई अनगिन्ती शुभकामना छ
@khaisarathapauprety1497
@khaisarathapauprety1497 2 жыл бұрын
अाहा! कत्ती राम्रो , कत्ती राम्रो हो के बल्ल असली तीजको गीत हेर्न सुन्न पाइयो। बुवाआमा दाजुभाइ संगै बसेर हेर्न नाच्न मिल्ने गित आयो यसपाली यो गितमा नाचिन्च मज्जाले । thank you all.
@ishoraghamal2670
@ishoraghamal2670 Жыл бұрын
सम्पुण टिम लाई शुभकामना ❤💃🏽💃🏽
@bindashsimtali1914
@bindashsimtali1914 2 жыл бұрын
सारै राम्रो तीज गीत गाँउ घर मा बसेर हेर्न मिल्ने सम्पूर्ण दिदि बहिनी लाई आउदै गरेको हरितालिका तीजको शुभ कामना बेक्त गर्दछु
@janukakhaling7953
@janukakhaling7953 2 жыл бұрын
तिज को सुभकामना सम्पुर्ण दिदी बहिनी मा अनि कति रमाइलो धेरै जना एकै साथ हेर्न पाउँदा तर अन्तिम मा धेरै रुन मन लागियो धेरै माया सोर्ग मा राम्रो बस हो दिलु तिम्रो😭😭😭😭😭😭😭😭😭
@jayashahi868
@jayashahi868 2 жыл бұрын
बदाई छ सम्पुर्ण कलाकारहरुलाई गित सारै राम्रो छ चेलिहरुको बेदना म आधारित सारै मन रुवाउने
@PurnakalaBCOfficial
@PurnakalaBCOfficial 2 жыл бұрын
सम्पुर्ण मा नमस्कार 36 जना म म पनि अटाउदा सारै खुशी छु र धन्यवाद मान्सिङ भाइ अनि कस्तो लाग्छ प्रतिकृया दिनुहोला धन्यवाद
@bhimkhadka2629
@bhimkhadka2629 2 жыл бұрын
सबैभन्दा स्वर मिठो पुर्ण कला जि को लाग्छ मलाई । बधाई छ सबै जना लाई
@santoshsoni5157
@santoshsoni5157 2 жыл бұрын
Akdam ramro xa sis
@sajinaale9153
@sajinaale9153 2 жыл бұрын
Big fan dee hjr ko❤️❤️❤️
@kamanakhati8554
@kamanakhati8554 2 жыл бұрын
I like purn kala
@laxmanthapa463
@laxmanthapa463 2 жыл бұрын
Very very nice..geet..gaunu bhayko..cha..sabai. Didi .baini harule..teej..ko shubhakamana..chax
@khadgapariyar6000
@khadgapariyar6000 2 жыл бұрын
दाईको फरक काम अनि दिदिबहिनीहरुको मेहनत धेरै रहेछ।सफलताको शुभकामना
@sombahadurkathayat6964
@sombahadurkathayat6964 2 жыл бұрын
अति उत्कृष्ट तीज गीत। सम्पुर्ण लाइ तीज को शुभकामना सहित सफलता को धेरै धेरै शुभकामना ।।
@mdramsharma6109
@mdramsharma6109 2 жыл бұрын
3 पटक हेरदा पनि धित नै मरेन डान्स उतिकै राम्रो अावज त झनै मिठाे सबै जाना काे👍️👌👌👌🙏🙏🙏🙏🌷
@ishorgm1741
@ishorgm1741 2 жыл бұрын
सर्बप्रथम सम्पूर्ण सुर्खेती कलाकार चेलीहरु लगाएत आत्मिय मित्र मानसिं र प्याराे साला शेखर लाई आउदै गरेकाे तिजकाे अग्रिम शुभकामना छ 🙏🙏🙏🙏
@dhurbathapa3572
@dhurbathapa3572 2 жыл бұрын
दिलमाया दिजु ले सन्सार छोडे पनि धेरै समझेको छु सम्मान छ ह्जुर को कला र गला लाई र अरु समपुर्न लै पनि धेरै धन्नेबाद दिन चाहे धेरै राम्रो छ पाल्पा देखि हेर्दैछु टीका दिजु लाई पनि सम्मान छ
@chetragurung1149
@chetragurung1149 2 жыл бұрын
धेरै जान दिदी बहिनी जम्मा गरेर आफुनो आफ्नो तीज को गित सुना पायो मानसिङ भाइ लाई धनेबद र होल्ड टिम लाई बधाई
@safalonlinetv8529
@safalonlinetv8529 2 жыл бұрын
खुमा घर्ती सृजना दिदी पनि 😯आहा 🤗कति मीठो आवाज हो मेरि दिदी को
@खुमाघर्तिसिर्जना
@खुमाघर्तिसिर्जना 2 жыл бұрын
Thank you💖💖
@TikaPun
@TikaPun 2 жыл бұрын
सबैले माया गरिदिनुस है🙏यो अबसरको लागि मानसिङ भाइलाई धन्यवाद !
@nabinmagar5606
@nabinmagar5606 2 жыл бұрын
Sis🙏🙏
@tamlalkhanal8851
@tamlalkhanal8851 Жыл бұрын
Sabiela.haehae
@kalpanathapa206
@kalpanathapa206 2 жыл бұрын
आ आफ्नो स्वर र आ आफ्नो प्रस्तुती सबै को राम्रो छ र यस्तै मार्मिक तिज गित गाउनु होला तर रोएको भिडियो ले त लास्टै गार्हो हुन्छ हामि माइटि घर देखि टाढा हुन्छम र घर देखि पनि टाधा हुदा त झन सहन गार्हो भयो सारै मार्मिक छ
@manpun6372
@manpun6372 2 жыл бұрын
धेरै राम्रो लग्यो है सर सफलता को बधाई छ 👍👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👍
@sangitabhattarai3311
@sangitabhattarai3311 2 жыл бұрын
दिदि बहिनी हरू लाई एकदमै सम्मान गने मानसिङ सरको
@shakuntalaacharya5858
@shakuntalaacharya5858 2 жыл бұрын
अाहा!सारै मिठाे तीज गीत,सबैलाईतीजकाे शुभकामजा
@ganeshbk2825
@ganeshbk2825 2 жыл бұрын
सबै दिदी बैनी लाई समान गरदै तिज्को सुभकामना छ प्रतेक जनाले बारि वारि गानुभाको छ धेरै राम्रो छ
@user-umbahadurpulami7rj9om4v
@user-umbahadurpulami7rj9om4v 2 жыл бұрын
रातीको,१:४३ बजे इन्डिया को गुजरात बात हेर्दै छु है 😍😍😍 वा धेरै रमाइलो लाग्यो सबै जना दिदी बहिनी हरुलाई एउतै पर्जा भित्री देख्न र सुन्न पाउदा , बधाई छ सम्पुर्ण तिमलाई ❤️❤️❤️ साथै आउदै गरेको हरितालिका तीजको शुभकामना छ सम्पुर्ण दिदी बहिनी हरुलाई,
@kamalvlog125
@kamalvlog125 2 жыл бұрын
हाम्रो सुर्खेत तिर तिजमा गाइने टिपिकल भाका रहेछ बधाइ छ सबैलाइ
@DipaGurung
@DipaGurung 2 жыл бұрын
धन्यवाद भाइ यो मौका दिएको मा
@sapanaghartimagar447
@sapanaghartimagar447 2 жыл бұрын
सफल्ताको शुभकामना सिर्जना प्यारी लगायत सम्पुर्ण टिमलाइ ✅✅🙏❤️💋💋💋
@lokesholi3939
@lokesholi3939 2 жыл бұрын
Dami song सबै लाई तिजको शुभकामना छ
@lokeshbudha5400
@lokeshbudha5400 2 жыл бұрын
Aaha kati ramailo tij song best of luck for manshing g ati dherai gayika didi bahini haru lai sametwko ma
@liladharbk3452
@liladharbk3452 2 жыл бұрын
बधाई छ सबैलाई ❤️❤️❤️❤️❤️💐💐💐🙏🙏🙏🙏🙏🙏💐💐💐💐💐💐💐💐💐💐💐💐💐💐🙏🙏
@gakulg9343
@gakulg9343 2 жыл бұрын
Very very very nice
@acharyagopal3448
@acharyagopal3448 2 жыл бұрын
सम्पूर्ण लाई धेरै धेरै शुभकामना छ
@kuber5483
@kuber5483 2 жыл бұрын
आहा कति रमाइलो छ बधाई छ मानसिङ
@rameshgurung719
@rameshgurung719 2 жыл бұрын
आहा कति रमाइलो लाग्यो हजुर सम्पूर्ण चेलिबेटी हरुमा आउदै गरेको हरितालिका तिजकाे उपलक्ष्यमा हार्दिक शुभकामना 🙏🙏🙏
@poudelkrishna2852
@poudelkrishna2852 2 жыл бұрын
सम्पुर्ण टिमलाई त्तिजको शुभकामना बेसेस टिकुली सानु लाई
@khinakhatiwada1697
@khinakhatiwada1697 2 жыл бұрын
जे भनेपनि सुनिता बुढाको जस्तो मीठो स्वर अरूमा भेटिएन
@harkamyagdi555
@harkamyagdi555 Ай бұрын
Sai kura garnu garnu vayo
@puspakalarai
@puspakalarai 2 жыл бұрын
अति नै रमाइलो तीज गीत सम्पूर्ण लोक दोहोरी गायिका हरुलाई एक ठाउँ देख्न पाईयो
@tejusonam4183
@tejusonam4183 2 жыл бұрын
सारै रमाइलो लाग्यो सफलताको शुभकामना
@BishnuKunwar12
@BishnuKunwar12 2 жыл бұрын
आहा अति राम्रो तिज गित बधाई छ सम्पुर्ण टिम लाई ❤️❤️❤️💋💃💃💃💃
@chandrathapa421
@chandrathapa421 2 жыл бұрын
Interesting Tez Program by the Beautiful Sisters....Wishing you a Happy Tez..!!
@gitakhatri6630
@gitakhatri6630 2 жыл бұрын
लौ बास्तबिक तिज गित happy teej👏💝💞
@tejbahadurbudhathoki3804
@tejbahadurbudhathoki3804 2 жыл бұрын
टीका पुन को स्वर भगबान ले बरदान दिय जस्तो छ । धेरै रमाइलो गित
@robinkumar9516
@robinkumar9516 2 жыл бұрын
मौलिक तिज गित बधाई सबै लाई मिठो गित 👌👌❤️❤️❤️
@bhawanipandey7753
@bhawanipandey7753 2 жыл бұрын
Geet ramro xa happy teeg sabalai 🙏🙏🙏🙏💐💐💐🌹🌹🌹
@DilliSingh-s2h
@DilliSingh-s2h 2 ай бұрын
सबैदिदि बहिनिहरूलााई तिजको शुभकामना छ
@rameshchataut3111
@rameshchataut3111 2 жыл бұрын
Sunita budha ko aawaj unique super lagxa malai.Happy Teej all of you.
@GOPALGAUTAM1098
@GOPALGAUTAM1098 2 жыл бұрын
आहा तिज कै दिनको झल्को आयो बरै सम्पुर्ण प्रति हार्दिक धन्यवाद ।।
@rajbista4260
@rajbista4260 2 жыл бұрын
मानसिङ भाईको योगदान र कला सबै यो टिमलाई शुभकामना है ।
@laxmikunwar5960
@laxmikunwar5960 2 жыл бұрын
आउँदै गरेको हरितालिका तिजको हार्दिक सुभकामना सबै दिदी बहिनी लाई साथैं उत्तर उत्तर प्रगतीको कामना छ सम्पूर्ण टीमलाई
@chandarkala2257
@chandarkala2257 2 жыл бұрын
कति राम्रो जे गर्दा पनि सबै मिलेर काम गर्दा रमाइलो है पोहर पनि येस्तै थियौ कति रमाइलो
@shibabhattarai740
@shibabhattarai740 2 жыл бұрын
आहा कति राम्रो रमाइलो तिज गति धन्यवाद सम्पुर्ण गायिका कलाकार टिम लाई सफलताको सुभकामना।🙏❤️ तिजको सुभकामना।
@laxmiserpaili2229
@laxmiserpaili2229 2 жыл бұрын
सबैको स्वोर उतिकै राम्रो छ छुट्याउनै गारो तर दिलमाया बहिनीको सारै yaad आको छ
@karmamidiyatv4391
@karmamidiyatv4391 2 жыл бұрын
माम्रिक शब्द चेलि हरू काे मन छुने गित सारै राम्राे लायाे मलाइ बधाइ छ सबै जना लाइ
@purbanchalkiawaz9384
@purbanchalkiawaz9384 2 жыл бұрын
तीजको उपलक्ष्यमा हार्दिक मंगलमय शुभकामना।
@vikasbm3769
@vikasbm3769 2 жыл бұрын
आहा कति मिठो मिठो गाउनु भको सम्पुर्ण कलाकार लाई सफलताको शुभकामना तथा बिशेष हरितालिका तिज को शुभकामना
@manbahadursunar2665
@manbahadursunar2665 2 жыл бұрын
टिका पुन बहिनी को र आसा बि सी को गीतहरु सुन्नुहोस् कति मारमीक छ
@bindurawat843
@bindurawat843 Ай бұрын
गित त सारै राम्रो छ झनमाथि हीम्री टिका दिदि सुनिता यक्दमा दानु सुपर गिट त्र महिलाको बिचमा पुरुस नाचेको सुहायन बस
@kabiramrl
@kabiramrl 2 жыл бұрын
सारै राम्रो तिज गित but शब्द फरक फरक हुनु पर्ने यौटै
@rupkhatri3361
@rupkhatri3361 2 жыл бұрын
आहा कति रमाइलो तिजको गित गाउँने सम्पूर्ण कलाकार चेलिहरुलाई धेरै धेरै बधाई तथा सफलताको शुभकामना 🍒🍍🙏🎀🍇🎋🎉🌹🌹🌹🎂🎂🎂🍉
@DeepakKumar-ce5bz
@DeepakKumar-ce5bz 2 жыл бұрын
दामी गित
@Sukumaya_Tv
@Sukumaya_Tv 2 жыл бұрын
बास्तबिक तिज गित यस्तो हुन्छ।।। कति राम्रो होला।।।
@tasfiasharif9820
@tasfiasharif9820 2 жыл бұрын
Sarai ramro teej geet mansing vai ko youhube ma
@chandrakc7313
@chandrakc7313 Жыл бұрын
सधैं हेर्छु म पहिला को तीज मा नाचेर गयो अहिले 1 महिना सम्म हेर्ने अनि दिन बिताउने हो अब इन्डिया बाट है म घर दैलेख
@bajjiragri9139
@bajjiragri9139 2 жыл бұрын
आहा कती मीठो गित मुम्बै बाट हेरेकोछु
@padambhat9247
@padambhat9247 2 жыл бұрын
आहा कति राम्रो तिज गित समपुर्ण टीमलाई तिजको सुभकामना छ है
This mother's baby is too unreliable.
00:13
FUNNY XIAOTING 666
Рет қаралды 38 МЛН
Миллионер | 1 - серия
34:31
Million Show
Рет қаралды 2,8 МЛН
😜 #aminkavitaminka #aminokka #аминкавитаминка
00:14
Аминка Витаминка
Рет қаралды 608 М.
Which One Is The Best - From Small To Giant #katebrush #shorts
00:17
Дочка поразила СВОЕГО ПАПУ! 😮
0:25
КиноСклад
Рет қаралды 1,4 МЛН
Дочка поразила СВОЕГО ПАПУ! 😮
0:25
КиноСклад
Рет қаралды 1,4 МЛН
ЛАМПОЧКА ВО РТУ #shorts
0:20
Паша Осадчий
Рет қаралды 1,4 МЛН
Обхитрил учителя и сильно пожалел!
0:19
По ту сторону Гугла
Рет қаралды 7 МЛН
С кем Вика пойдёт на свидание?
0:19
ЛогикЛаб
Рет қаралды 734 М.