3Tala ko 6/6 ota kotha ko 3 daaju vaai milera basna sakne ghar ko disign chaiyo hajur😊
@rupaaryal62742 ай бұрын
यो घर राम्रो छ तर धेरै कम्प्लेन पनि छ अलि मज्बुद बनाउनेतर्फ company लाई सुझाव छ धन्देबाद्🙏🙏
@civilcrazenepal19952 ай бұрын
Thanks for your feedback .... यो घर को डिजाईन ईटा को गारो लगाएर टिन को छानो लाउने छ हजुर हजुर ले panel को सोच्नु भयो .... सुझाब को लागि धन्यवाद हजुर video हेर्दै गर्नुस हजुर हरुको साथ support गर्दैगर्नुस है त
@sujitkhadka91372 ай бұрын
Ghar pani hjr harulenai banaidinu hunxa ho all nepal