मलाइ सबै भन्दा धेरै मन पर्ने भनेकै नेपाली सेना हो जय नेपाल
@chandra-o5l5h9 сағат бұрын
हार्दिक आभार हजुर ।
@chandragurung242923 сағат бұрын
नेपाली सेना प्रती मेरो सम्मान सलाम छ।अमर वीर सहिदहरु प्रति हार्दिक श्रद्धाञ्जली छ।🌹🌹🌹
@chandra-o5l5h22 сағат бұрын
यहाप्रतिपनि सम्मान छ ।
@bibekdhakal633714 сағат бұрын
हाम्रो दैलेखी चन्द्र दाजु को इन्टर्भिउ धेरै मन पर्छ म पटक पटक हेरि राख्छु
@chandra-o5l5h9 сағат бұрын
हार्दिक आभार बन्धु ।
@babukhadka-xl3dv7 сағат бұрын
यस्तै भिडियो सधैं ल्याउनुपर्यो सर
@chandra-o5l5h7 сағат бұрын
हस हजुर ।
@birendradhami372532 минут бұрын
Very nice ❤boli
@thehellrider6752Сағат бұрын
तत्कालीन साही नेपाली सेना army भनेको आर्मी हो माओबादी भनेको चोर हो
@rabindradahal155922 сағат бұрын
देशले हारेकाे युध्द , पिलि खारा गणेशपुर , रम्वापुर गाम , कसैले जितेकाे लडाई हैन , याे नेपाली दाजुभाई दुबैले हारेकाे युध्द हाे । यदि याे लडाँई सिमाना र राष्ट्रियता समन्धि भएकाे भए गर्व गर्न लायक हुँनेथियाे ।
@chandra-o5l5h22 сағат бұрын
सत्यवचन । आभार हजुर ।
@birendradhami372531 минут бұрын
Aaru video hal nu hai sir ❤
@kshitizk.c7815Күн бұрын
Aru sunam sunam lagne aang gringa hune video lera aaunu ❤❤❤
@chandra-o5l5h22 сағат бұрын
हस हजुर । साधुवाद
@brrjkubresali64220 сағат бұрын
🙏🙏
@roshanbhandari425Күн бұрын
सर जय नेपाल❤❤❤ धेरै माया छ म सदै हेर्छु हजुर लाई हजुर को आवाज धेरै मन पर्छ चन्द्र सर धेरै धेरै माया रोशन भण्डारी हाल अस्ट्रेलिया नेपाल घर ललितपुर
@chandra-o5l5h22 сағат бұрын
हार्दिक धन्यवाद हजुर । मेरो कर्मभूमी पनि ललितपुरनै हो ।
@KeshavChandthaquri-m8o23 сағат бұрын
म सानै थियो मेरो घर एउटा माओवादी ले कब्जा गरेर बसेको ठाउँमा पनि 3 दिन शाही नेपाली सेना लाई हतकडी लाएर राखेको थिय र माओवादी ले भन्दै थिय यो हाम्रो दुस्मन हो पिली देखि ल्याएको हो भन्थिय
@chandra-o5l5h22 сағат бұрын
प्रतिक्रियाको लागि साधुबाद ।
@anishMgr-b3v16 сағат бұрын
हद्कदी कस्तो हुन्छ बाईलाई थाहा छैन होला हद्कदी को कुरा गर्छ माउबादी काहा हुन्थ्यो हद्कदि
@chandra-o5l5h7 сағат бұрын
@@anishMgr-b3v प्रतिक्रियाको लागि धन्यवाद ।
@NimaSherpa-p4tКүн бұрын
बृष्चिक राषी जस्तो छ दाजुको 😂
@chandra-o5l5hКүн бұрын
कस्तो ठ्याक्कै मिलाउनु भएको हो हजुर । आभार ।
@NimaSherpa-p4tКүн бұрын
@chandra-o5l5h 🙏🙏🙏🙏🙏
@Roshan.010grg10 сағат бұрын
Haina sir tapai kati chalnu vako ho kahile garnuhunxa kahile k😂
@chandra-o5l5h9 сағат бұрын
प्रतिक्रियाको लागि आभार हजुर ।
@shivabhandari1677Күн бұрын
चन्द सर अपहरणमा परेका अन्य सर्बसाधरण को अनुभब पनि पस्कनुस न ।।
@chandra-o5l5h22 сағат бұрын
हस हजुर । धनयवाद ।
@मसानेकेटोКүн бұрын
गर्ब लाग्छ शाही सेना हुनु मा,राम राम गुरु जी
@chandra-o5l5hКүн бұрын
मलाई पनि हजुर । राम राम हजुर । जय होस।
@mantojabКүн бұрын
Sahi sena yani ki sahi jallad samanti ka paharedar
@ratankhadka315918 сағат бұрын
तपाई काे कस्ताे सकारात्मक साेचाई यदि त्याे लडाईमा तपाईकाे सहभागिता भएकाे भए नेपाल आमाका महान सन्तानलाई त्यहि नामिट गथ्र्याे हाेला ।
@chandra-o5l5h7 сағат бұрын
@@ratankhadka3159 प्रतिक्रियाको लागि हार्दििक आभार हजुर ।