देशको सपुत श्री जगमान गुरुङ ज्यूको जय होस 🙏 स्वधर्म टिभीको पनि जय होस🙏
@kalidashadhikari3089 Жыл бұрын
Watching ❤❤🙏🏻🙏🏻. Maile khoji khoji herne thori Anatabarta haru madhe Jagman Guru pani ek hunuhunchha.
@RajkumarBhai-t5w2 ай бұрын
सच्चा देश भक्ती सस्कारी गुरु देव डा- साब जगमान गुरुङ 👍️👍️👍️👍️♥️♥️🇳🇵
@yadavdevkota1171 Жыл бұрын
हार्दिक नमन गुरुवर 🙏
@tribikramjungthapa1122 Жыл бұрын
शुद्ध आत्मा,महान आत्मा,जय होस नेपाल ऋषि डा. जगमान गुरुङ को 🙏
@shreebahadurk.c.894 Жыл бұрын
मेरो ब्यक्तिगत भावमा दीर्घ अभिलाषित प्रतिछित प्रसारणको संयोग,समय बलवानले बल्ल जुरेको र अति उत्तम समागम र बिमर्स लाग्यो, द्वय कर्तालाइ हार्दिक नमन:!!! याचनासहित अग्यानीले यती धृष्टतागरी औंला थिचाइलाइ रोक्नसकिन ,सत्यलाइ छोपिए पनि उजागर प्रकट हुनेरछ,प्राग्य महोदयको ग्यान सागर चिने श्री खण्ड नचिने दाउरा,सुवासजी को खोजमुलक कर्म सु प्रारब्ध पनि। बास्तिबबिक आनन्द , बास्तविक मानब जीवन को सफलता हाल ग्रहणले छोपेको जस्तो भए पनि अध्यात्मिक साधना , खोजमा मात्र पाइने लाग्यो।सकला जगत सुखिन: भवन्तु जागरणलाइ तपाइहरु द्वयको कर्मयोग लगनशिलता नरोकियोस!! जय सत्य!!!!
@ramgc320 Жыл бұрын
जय हो स तपाई लाई धेरै धेरै कामना हा्मो देससमा पनि माहान माहान गुरूहरू रहेछन् यस्ता माहान हस्ति गुरूहरूको कसैले पनि उजारण गरेको थिएन तपाईं सारथि बनेर आउनु भएको छ हामीलाई सुन्ने मिलेको छ श्री पशुपति नाथले हामी सबैलाई रक्षा गरून्
@madhugyawali4301 Жыл бұрын
शिव हरे शिव हरे ❤❤❤❤❤
@sunitathapa4550 Жыл бұрын
सत् सत् नमन रिसीवर , उहाँ का अनुभव र ग्यान हरुलाई जति सके मिडिया मा ल्याउन अनुरोध, भोलिको हाम्रो पुस्तौनि सस्कार तथा नेपाली को नजर पश्चिमा मोह बाट पूर्विय तिर फर्केर आउन बाध्य भय पछि हाम्रो पाठ्यक्रम नै बन्नेछ उहाँको बोलि।
@ainbirrana9904 Жыл бұрын
श्री जगमान गुरुङ गुरुज्युको कण्ठमा सरस्वतीको बास हुनुपर्छ । हैनभाने यस्तो विलक्षण स्मरण शक्ति कसरी हुन्छ ?
@bishnuprasadnepal4646 Жыл бұрын
''मन्त्राधिनं जगत्सर्व मन्त्राधिनं तु देवता । ते मन्त्रा व्राह्मणाधिनं तस्मात ब्राह्मण देवता ।।'' भन्ने शाश्त्रिय वचन छ तर अहिले स्वयं ब्राह्मणहरुनै अाचार-विचार र निष्ठाहिन हुंदै गए !! नेपालऋषिज्युमा शहश्र नमन:
@amritpariyar911 Жыл бұрын
त्यो आवाज जुन आहत विना सतत श्रव्य छ, त्यो नाद हो, भन्ने सुनियको थियो ॥
@teachingofhimalaya6491 Жыл бұрын
Naad हैन अनाहद
@Khanal143 Жыл бұрын
Jay ho guru jagman gurung ji
@mayamagar8344 Жыл бұрын
Jay guru bar
@NabarajbistaNabarajbista Жыл бұрын
सस्कृतबिद ज्ञानी सच्चा नेपाल आमाका सपूत ,देश भक्त मान्यबर श्री जगमान प्रती सादर नमन ❤
@suryagurung2240 Жыл бұрын
हार्दिक नमन
@BedMangalKhatiwoda Жыл бұрын
डा जगमान गुरु ह्रदय देखि नमन गर्दछु हजुरमा सरस्वती काे वास छ
@thaparamesh4478 Жыл бұрын
जय गुरु नमन गर्दछु ॐॐॐ म साउदी अरब बाट हेर्दै
@SwadharmaTV Жыл бұрын
Saudi ma jaha hunuhunchha kushalta ko kamana
@durgagurung3841 Жыл бұрын
Naman xa guru 🙏
@omnathupreti725 Жыл бұрын
सारै राम्रो कुरा गर्नु भयाे जगमा गुरुले
@balaramadhikari8483 Жыл бұрын
जय होस्
@sitaramdharel68868 ай бұрын
Jagman gurung jasta maha bidwan lai sabai le samman garaun
सुवास अगम भाइ, हजुरले आध्यात्मिक ज्ञान लाई जन जनसम्म सहजताका साथ पुर्याउने काम गर्दै हुनुहुन्छ। It's a great deed indeed.... May God bless you and my best wishes too...🙏
@rambahadurpandeychettri7496 Жыл бұрын
Sat गुरू🇳🇵🇳🇵 श्री श्री ठाकुर् अनुकुल चंद्र हुनुहुन्छ गुरु देव घर झारखंड मा हुनुहुन्छ हजर