यस्ता भर्ष्ट मन्त्रिलाइ तत्काल बर्खास्त गर्नु पर्छ।
@gimansingh9826Күн бұрын
आफै मन्त्री नै चोर छ देश के बनाउछ
@chandrabhujel9155Күн бұрын
लाजसरम पचेको सङखुवासभाको बेइज्जत।
@chetranabhat9281Күн бұрын
चाेरहरुले सरकार चलाउने अनि देश बन्छ।यी चाेरहरुलाई नलखटे सम्म।
@rajendrasapkota2124Күн бұрын
छिटै कार्बाही हुन पर्यो यो उर्जा मन्त्री भनौदो ✊✊
@ranonepal6851Күн бұрын
येस्तो देश लुट्ने लाई मन्त्री पुरस्कार छ ।
@bamrana9216Күн бұрын
मैले चाह्यो भने 10 मिनेटमा हताउन सक्छु भन्ने चोर मंत्रि त 10 मिनेटमा आफै बर्खास्त हुन्छु भन्या रैछकि क्या हो कुन्नि।
@GurungBishal-y8tКүн бұрын
अब 10 मिनेट नलाग्नी गरि मन्त्री बाट बहिर राखुनुस सरकार।
@narayandahal5152Күн бұрын
यिनीहरू भनेको थाहा हुन्छ कि चोरहरु हुन् होइन भने अहिलेसम्म १० महिना के हेरेर बसेको अहिले सबै जनताले कुरा उठाएपछि मात्र अहिले रामहरीले यो कुरा गर्न बाध्य भएको हो
@Villagerboy94Күн бұрын
अब मन्त्री ले मन्त्रालय स्काउट तिर सार्न बेर छैन ।
@nabarajregmi801022 сағат бұрын
तुरुन्तै पक्राउ होस ।
@nabinshrestha5049Күн бұрын
कठै हाम्रो देश कालकोठरीमा जाकिनु पार्ने अपराधीलाइ मन्त्री मान्नु पर्ने थुक्क ।
@parasg.c5895Күн бұрын
येदि येति प्रमाण रबिको भितियेको भये जिन्दगि जेलमा सडाउथे ।
@arunrai9691Күн бұрын
फटाहा चोर भ्रष्ट मन्त्रीले देश बर्बाद पर्यों 🤬😡
@HimalSubedi-wv6gnКүн бұрын
बाको दम छ कि छैन । हिजै मात्र सहकारी ठगेको जस्तो हैन सरकार चलाउन भनेको ???भ्रष्टाचार गर्नेलाई देख्न नसक्ने बाको चस्माको पावर जान्च्ने बेला हो यो ।
@Puranbc123Күн бұрын
भगवान कहिले आउला नेपाली आमजनाता को बुद्धि अनि कहिले चेतना आउला😢😢😢😢😢
@lovelyboy543Күн бұрын
म पनि यमाले कै भोटर थिए।तर अहिले आयेर थाहा भयो यमाले पार्टी कस्तो रैछ भनेर।यमालेलाई पहिला भोट हालेकोमा अहिले दुख लागेको छ। जहिले बाट KP ओलि (गुखाने)प्रधानमन्त्री बन्न्यो त्यो दिन देखि देश र जनतालाई दुख सास्ती र अनिस्ट मात्र भको छ।जता हेर्यो आन्दोलन र तनाब मात्र छ। ओलिको राडा शासन मुर्दाबाद!!!
@AviChaudhary-q1nКүн бұрын
ठिक्क भयो
@youme-w6hКүн бұрын
एस्तो लाई kp ले देख्दैन नि
@rajendralimbu690Күн бұрын
कुल मान लाई पछ्याउदा आफै परे ठिक छ।बिजुली बाट निकालेर तिर्नुपर्ने होला
@krishnactimalsina467Күн бұрын
चोख्याउने उद्देशले खोलेको होला।
@TaraShrestha-t3eКүн бұрын
Good
@Sagargaha2046Күн бұрын
यो चोर हो पहिलेनै थाहा थियो फेरि यस्लाइ किन मन्त्री बनायको ओलि सुड्डो ले?
@purushotamkoirala9789Күн бұрын
Good news
@DhakendraKarkiКүн бұрын
ओलि गतिलो भय पो यसक मन्त्री र झोले गतिलो हुन्थ्य र
@rajeshchhetri4116Күн бұрын
very very verrryyyy good news
@KeshabOli-lv2znКүн бұрын
फाईल खुलेकेा हेाईन, चेाख्याउन प्रयास गरीदैछ!!!
@Hari_z12Күн бұрын
यो फाइल खुले पनि यो ठगलाइ सफाइ दिने छ पावर मा भएको छ
@Puranbc123Күн бұрын
अरे अब यो पनि ढिसमिस हुन्छ हेर्दै जाउ।कानुन लाग्ने भनेको रास्वपा लाई मात्र हो अरु पार्टि लाई होइन।
@bishnupandey302Күн бұрын
कॉग्रेस को डॉका यस्तो दल ले पनी देश बनाऊछ
@TilakSubba-b8fКүн бұрын
मन्त्री दिपक खडका डननै हुन त ?किन /कस्को आडमा अटेर गर्दै छन?यस्ता मान्छे देशको मन्त्री ?
@kedarkaushik3521Күн бұрын
जो भ्रष्टाचारी छ उसैले राम्रो काम गरिरहेका कूलमानलाई खेद्ने/हेप्ने ?- जो चोर उसकै ठुलो स्वर ! कतिसम्म मापाको ? छुल्याहालाई पाता फर्काएर घाटासमेत असुलउपर गर्नुपर्ने !
@janakchapagain8173Күн бұрын
Xixixi yasto ni mantri
@DineshWagaleКүн бұрын
84 ma purano pati lai bahiskar garau ❤
@DILE30923 сағат бұрын
Sabaii neta haru corruption ma busy bhaye paxi desh kaha bata deployment garxa ta.
@badrineupane730320 сағат бұрын
ब्याज समेत तिराउने हो भन्छन् नागरिक जसले छुट दिन्छ त्यही आर्थिक अपराधी हो र
@amarmahara730921 сағат бұрын
अब रत्नपार्क बाट कहिले सार्छ डेरा 😂😂😂
@BimNepalКүн бұрын
पैसाको लागि त जहाँ पनि कब्जा गर्ने बानी रैछ र पो बिधुत प्रधिकरण पनि कब्जा गरेर अफिस नै खोलेको कुरा बाहिर अको त
@arjunraymajhi5580Күн бұрын
छिटो करवाई गर
@milangauli3713Күн бұрын
Investigate as soon as possible ,,,, public want details truth news,,
@tsanamКүн бұрын
यस्ता त मन्त्री? 😂 मन्त्रालयमा होइन जेलमा हुनुपर्ने 😂 एमाले र काङ्ग्रेसका नेताहरूले देशलाई ठूलो योगदान दिएका छन्। केपी ओली नै भनौँ। 😂 अरबौँ लगानी गरेका छन् कम्बोडियाको विकासमा साथ दिएका छन्।😂
@sarojthapa4147Күн бұрын
yo chor lai hatkadi lagayera jail ma jaknu parcha. kalo congress ko jholey haruley desh khane bhayo.
@SabinMajhi-h6zКүн бұрын
Yes great, yesari nai sabai 2047 year bata ko sabai kanda aunuparyo
@baba2nanuКүн бұрын
10 mahina pachi? Ab nachadam yo bhrastachari lai jail kochnu parcha
@NarayanSingMoktanКүн бұрын
Oli Ko mantri honi ta❤❤😂😂😂😂
@PradipMoktan4040Күн бұрын
Des nikala garnu parxa
@DevKantChaudhary-l8wКүн бұрын
Testo mantiri lai rajinama dinu parxa
@jayaramagrofram1014Күн бұрын
काङ्ग्रेसका झोलेहरु कोहि छेन्न कि क्याहो बोल्देेैन्न त
@jbshrestha2130Күн бұрын
माननीय मन्त्री ज्युले तिर्नु पर्दैन सरकारमा हुनुहुन्छ नि 😅
@devraj8186Күн бұрын
😅😅
@DurgaMgr-u7rКүн бұрын
The minister himself is a chief what will make the country .
@deeptibasnet4814Күн бұрын
anusandhan kasle garne oli le unmukti di halxa ni
@shalikrambhandari7816Күн бұрын
Vrasta
@Syangdan136Күн бұрын
Kada vanda kada karbahi hunu parxa chor lae
@Raftaryoutube.channalКүн бұрын
कस्तो बेजती खड्का जी हाँ हाँ आफ्नै पद गयो त चोर जी कति हास्नु हास्नु
@TekBahadurShrestha-y3hКүн бұрын
Feta matre xa neta jati sabai lai jaknu ra sampati jafat garnu parxa janta le
@sunbahadur5784Күн бұрын
यो जि लाई के भन्नु
@CallMe-ov7bzКүн бұрын
Chor ho tyo outta kangresh 😢😢😢😢😢
@sumankhadka-h6uКүн бұрын
Ab ysko din ayx
@rajshreesubedi9740Күн бұрын
Ahile Ko sarkar Kandai kanda Ko sarkar
@MadMan-ll1prКүн бұрын
खै के खै के
@bhuwanchitaure4680Күн бұрын
Yiniharuko kam nai lutney ho😡😡😡😡
@tilbahadurthapa9695Күн бұрын
Esta t xa hamro desh ko mantri.Thula lai chain sana lai ain.