धन्यबाद राज भाई जानकारी को लागी शुभ प्रभात र जय नेपाल
@hemrajpoon80772 күн бұрын
Pitch bhanda Dhalan nikkai baliyo hunchha ❤❤
@rajeshpaudel-s1q2 күн бұрын
Thanks
@sandeepkhadka74503 күн бұрын
Dhanyabaad Raj brother❤❤❤
@yubrajthapa57972 күн бұрын
Thank u sir ji
@Limitlessuniverse-x5o2 күн бұрын
Nice...😊😊😊
@JourneyCamera2 күн бұрын
Dhalan garnu ko Karen chahi bus stop vayera ho! Stop garnu parne ra feri gadi chalauda friction badhi hune vayekole concrete gariyeko ho ! Yasto ma smooth vanda pani baliyo surface chahinxa😊
@krishnagurung85462 күн бұрын
❤️❤️❤️👌👍️
@Bal_Biaksh2 күн бұрын
Drone shot ni chaiyo
@narayanrana90192 күн бұрын
👍👍👍
@amitvlogs99472 күн бұрын
धन्यवाद भाइ थर्पुकाे भिडियाे हेर्न पाईयाे
@SumanGurung-ig3wv3 күн бұрын
🎉🎉🎉
@prashanna-je2 күн бұрын
❤❤❤❤😍😘😘😘
@sandeepkhadka74503 күн бұрын
❤❤❤❤
@geodiswilson21472 күн бұрын
Yo thauma pich nagari dhalan garnu ko kunai Karan 6 ki?
@freerange52702 күн бұрын
bus stop ko lagi dhalan gareko hola
@Jerry-rk5rq2 күн бұрын
Sir dhade khola rah samdi khola ma bridge sano cha kina hola ? euta gadi matri jancha hola? ki pachi yo phul bhatkauney ho? bhandinu hola
@gurungrajan98703 күн бұрын
🙏🙏🫡🫡🤞🤞
@sagarkarna-p8h2 күн бұрын
याे डलान चाहिँ बस बिसाैनी हाे भन्नेमा म ९९% ढुक्क छु,।
@amitvlogs99472 күн бұрын
ढलानचाहि किन गर्न लागेकाेछ अलि वुजियन भाइ के रहिछ कुरा
@Shahdeepak2662 күн бұрын
मैले बुझ्न नसके काे कुरा यति राम्रो सडक पिच गर्ने काम हुँदा सडक छेउमा पैदल यात्रीकाे लागि पनि साेही समयमा काम भएकाे भए एकदम राम्रो हुने थियाे तर तेस्ताे देखिएन यसकाे कारण के हाेला? 😢
@sarojdevkota41342 күн бұрын
highway मा फुटपाथ हुदैन,बजार एरिया मा साइड रोड सङै फुटपाथ हुन्छ
@Shahdeepak2662 күн бұрын
@sarojdevkota4134 हाईवेले छाेएकाे शहरी क्षेत्रमा त अति आबश्यक नै छ नि ते समा कुनै दुईमत छैन तर नेपाल मा सडकले छुने बितिक्कै दायाँ र बायाँ घरहरू बनाउन शुरू हुन्छ अनि त्याे समयमा पैदल यात्री काे लागि बाटाे बनाउने भनेर फेरि ठेक्का हालेर बनाउनु भन्दा दिर्घकालिन रूपमा साेचेर अहिले नै बनाउँदा राम्रो हुन्थ्याे हाेला भन्ने मेराे धारणा हाे। फेरि पैदल यात्री भन्नाले शहरी क्षेत्रमा मा मात्रै हुन्छ अरू ठाउँमा हुँदैन भन्नु पनि गलत हाेला? ढाँडे खाेला काे बन्दै गरेकाे पुल सकिने बितिक्कै सडक काे दनँया र बायाँ तर्फ घरहरू प्रशस्तै छ याे कुरा भिडियो मा नै प्रष्ट देख्न सकिन्छ? तसर्थ पैदल यात्री भन्नाले शहरी क्षेत्रमा हिड्ने मात्रै हाे भनेर संझिनु भएन नि? नेपाल सरकारले बनाए पनि आखिर याे जनताहरू कै कर बाट बनेकाे र जनताहरू कै हित काे लागि बनाउनु पर्छ यस्तो कुरामा दुईमत हुनु हुँदैन।