६० बर्षे गंग रावल र इब्सल सन्ज्याल बिच कडा देउडा । New Live Deuda 2081 Ibsal Sanjyal Vs Ganga Rawal

  Рет қаралды 11,905

Ibsal Sanjyal Official

Ibsal Sanjyal Official

Күн бұрын

६० बर्षे गंग रावल र इब्सल सन्ज्याल बिच कडा देउडा । New Live Deuda 2081 Ibsal Sanjyal Vs Ganga Rawal
#deudasong2024
#Ibsalsanjyal
#Bipanasingh
#Sureshshahi
#newdeudakhel
#newdeudasong
#newnepalisong
#newlivedohori
#newsong
#gangarawol
__________________________________________________________________
Live Dohori Lead Singer
★Ganga Rawol
★Ibsal Sanjyal
__________________________________________________________________
Musician Team
Teibeni Live Studio
Team
__________________________________________________________________
Audio/Video
Tribrni
Live Studio 9848232908
__________________________________________________________________
Thank you all of you!
© & Ibsal Sanjyal
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाहि गरिनेछ।
Ibsal Sanjyal Official

Пікірлер: 38
@Ibsalsanjyal
@Ibsalsanjyal Ай бұрын
सम्पुर्णमा नमस्कार म इब्सल सन्ज्याल तपाइहरुको माझ मा आदरणीय देउडा खेलेउडा बुबा गंग रावल ज्यु सङ्ग रमाइलो देउडा गाउने कोसिस गरेको छु । सबैको मायाको अपेक्षा गरेका छौ।❤❤
@Mandav_smarty12
@Mandav_smarty12 Ай бұрын
Timro याद ले सुमन kattu lagayera college puge pachhi ma timilai bhanna aayeko ta yataa bat pni गई sakeki rahechhau 😢
@shayabista8303
@shayabista8303 Ай бұрын
म बयान गर्नै सक्दिन बहिनी तिम्रो कलाको उचाइमा पुग्न्नु शुभकामना! जति पपुलर त्यति षड्यन्त्र हुन्छ पाइला पाइला मा बिचार गर्नु, धेरै माया अनि सम्झना छ बहिनि
@lalurawal
@lalurawal Ай бұрын
बहिनी म तिम्रो बयान गर्न सक्दैन धेरै ठूलो fan हु
@arjunrawal5674
@arjunrawal5674 Ай бұрын
अर्गानिक देउडा ब्याटल आदरणीय साइला बुवा VS इब्सल बहिनी।।
@Gaurii1
@Gaurii1 Ай бұрын
wow❤️🙏 Hamro pusaiko dhamaka❤❤❤
@bishnudhakal3720
@bishnudhakal3720 Ай бұрын
नानु ईब्सललाई पूर्ण सफलताकाे शुभकामना । नानुकाे साँगितिक जीवन उचाइमा पुगाेस ।
@GOWTHAMPVT
@GOWTHAMPVT Ай бұрын
Nice
@bknarajit790
@bknarajit790 Ай бұрын
आहा कति मिठो अर्गानिक गित 👌👌👌👌💖💖💖
@bikashbhandara
@bikashbhandara Ай бұрын
कठै दैनौ गाउँ घरको याद आयो धेरै मिठो देउडा गित आदरणीय ठुला बुवा गङ्ग रावल र इब्शल सन्ज्याल
@PrakashAdhikari1
@PrakashAdhikari1 Ай бұрын
आहा ❤❤मीठो देउडा अर्गानिक आवाज❤❤
@tapendradhami588
@tapendradhami588 Ай бұрын
आहा कति राम्रो देउडा ❤ सफलताको शुभकामना इबु बहिनी 🙏
@anishkhati.chhetri7901
@anishkhati.chhetri7901 Ай бұрын
धेरै रामरो
@dineshrawalkismatjalan2736
@dineshrawalkismatjalan2736 Ай бұрын
ओए बर्ष 60 होइन कठै बुबा लाई झन बुडो बनाइ दिए यार। राम्रो छ ❤❤❤
@susilabogatirawal6843
@susilabogatirawal6843 Ай бұрын
ससुरा बुवा🙏🙏🙏🙏🙏
@KhemrajBista2058
@KhemrajBista2058 Ай бұрын
हाम्रो ठुलाबुबा को यो यति मीठो गित का लागि धेरै धेरै धन्यवाद अँझै यो भन्दा अरु पनि हेर्न पाईयोस् । ईन्देणिमा पनि लिनु पर्छ
@BikramkumarBk-s8t
@BikramkumarBk-s8t Ай бұрын
बधाई छ बहिनी ईब्सल संञ्याल लाई पुराना कलाकार हाम्रा अभिभावक श्री गंग रावल संग दाेहाेरी गीत गाएर विश्व सामु चिनाएकाेमा । यहाँहरू दुवै जनालाई आगामी दिनकाे सांगीतिक यात्राकाे शुभकामना 🎉🎉🎉
@manojthapa906
@manojthapa906 Ай бұрын
धेरैपटक शुने अझै मन अगायन शारै राम्रो देउडा गित यसरी सधै देउडा गित लेयर आउनु होला
@KhemrajBista2058
@KhemrajBista2058 Ай бұрын
ईब्सुको त कुरै नगरम एक प्रसिद्ध नाम थप प्रगति को कामना
@AsbinXttry
@AsbinXttry Ай бұрын
मेरो बाबा र दीदी को सोर मा रहेको देउडा दोहोरी गीत लाई माया गरी दिनु होला सबै जनाले
@Shantiadhikari100
@Shantiadhikari100 Ай бұрын
बहिनीकाे कला गलाकाे त जति वयान गरे पनि कमै हुन्छ । याे उमेरमा पनि बाबाले पनि जाति निकाे गाया बधाई छ बाबै 👌👌👌👌👌👌👌🙏🙏🙏🙏👏👏👏👏👏👏
@galaxy4ktvrabilamichhane88
@galaxy4ktvrabilamichhane88 Ай бұрын
आहा राम्रो 🙏🏽
@minbahadur285
@minbahadur285 Ай бұрын
आहा धेरै मिठो दोहोरि 🙏
@Hi-techNepal233
@Hi-techNepal233 Ай бұрын
राम्रो छ
@arjunkumarg.c.752
@arjunkumarg.c.752 Ай бұрын
शब्दहरुको उच्चारणमा २/३ ठाउँमा त्रुटि देखियो अरु राम्रो छ शुभकामना श्रष्ठाहरुलाइ
@dharam.shing6984
@dharam.shing6984 28 күн бұрын
ईस्बाल सन्ज्याल को आवाज सोर सुन्न धेरै मन लाग्छ सोर धेरै राम्रो छ एक दमै मन् पर्छ धन्यवाद ❤❤
@MadhuKc-p3c
@MadhuKc-p3c Ай бұрын
Dami nanu❤❤❤
@bipanasingh1
@bipanasingh1 Ай бұрын
नमस्कार म बिपना सिंह तपाइहरुको माझ मा आदरणीय बुबा र दिदिको आवाज मा मीठो अर्गानिक देउडा आइ सकेको छ सबैले माया गरिदिनु होला❤
@Mandav_smarty12
@Mandav_smarty12 Ай бұрын
माया मात्र होइन प्रेम पनि gariyo नानु
@PrashantB.K.07
@PrashantB.K.07 Ай бұрын
tmi mathe yasto song suhayana but like it❤️💝
@bharatshahi4115
@bharatshahi4115 Ай бұрын
❤❤
@SaniXattri
@SaniXattri Ай бұрын
❤❤🎉🎉🎉
@TulsiBishowakarma1
@TulsiBishowakarma1 Ай бұрын
❤❤❤🎉🎉सबैले माया गर्दिनु होला
@ApsaraBista-bf4wm
@ApsaraBista-bf4wm Ай бұрын
आहा कति रमाइलो देउडा ❤❤
@Mandav_smarty12
@Mandav_smarty12 Ай бұрын
Aafule gaayera hoki 😂
@LalbahadurjoraChhetri-mc8eq
@LalbahadurjoraChhetri-mc8eq 29 күн бұрын
❤❤❤❤
@dheerajsinghkarmyal
@dheerajsinghkarmyal Ай бұрын
❤❤❤
Or is Harriet Quinn good? #cosplay#joker #Harriet Quinn
00:20
佐助与鸣人
Рет қаралды 49 МЛН
这三姐弟太会藏了!#小丑#天使#路飞#家庭#搞笑
00:24
家庭搞笑日记
Рет қаралды 120 МЛН
Blue Food VS Red Food Emoji Mukbang
00:33
MOOMOO STUDIO [무무 스튜디오]
Рет қаралды 35 МЛН
Or is Harriet Quinn good? #cosplay#joker #Harriet Quinn
00:20
佐助与鸣人
Рет қаралды 49 МЛН