६०करोडको रिसोर्टमा डोजर चलाउँदै दुर्गा प्रसाई,बैंकले कालो सुचिमा राखेपछि ब्यापारी बचाउन पुगे दुर्गा

  Рет қаралды 51,661

NepalPukar Online Tv

NepalPukar Online Tv

Күн бұрын

#DurgaPrasaiResortJhapa #NewVideoFromJhapa
६०करोडको रिसोर्टमा डोजर चलाउँदै दुर्गा प्रसाई,बैंकले कालो सुचिमा राखेपछि ब्यापारी बचाउन पुगे दुर्गा DurgaPrasaiResortJhapa
हाम्रो च्यानलको भिडियो कुनै पनि फेसबुक / पेजमा राखेको पाईएमा कपि राईट स्ट्रइक आउने हुँदा अन्यत्र प्रयोग नगर्न सुचित गरिन्छ © Nepalpukar.com 2020
------------------------------------------------
Social links:-
Facebook:- www.facebook.com
Twitter: twitter.com
Website: www.nepalpukar...
Contact : 9851083017
Unauthorized downloading and uploading on KZbin channel is Strictly Prohibited And will attract punitive measures from Embedding to a website is allowed.

Пікірлер: 151
@krishnashrestha598
@krishnashrestha598 6 сағат бұрын
राजा आऊ, जनता बचाउ। हर हर दुर्गा घर घर दुर्गा। 👌👌🇳🇵🇳🇵
@ChandraPrasad-s8x
@ChandraPrasad-s8x 6 сағат бұрын
जय राजा जय दुर्गा जय नेपाल जय नेपाली
@kutzi7
@kutzi7 7 сағат бұрын
ओलीले टेकेको ठाउँमा दुबो पनि पलाउदैन। 😂
@chandrarajali-y7c
@chandrarajali-y7c 3 сағат бұрын
ओलि भन्या यो देसको लागि अबिसाप नै हो
@pramodrana5978
@pramodrana5978 4 сағат бұрын
जबसम्म देशमा एमाले र काङ्ग्रेस जस्ता भाईरसहरु रहन्छन् तबसम्म देश कहिले बन्दैन ।।
@bhagirathbhandari4940
@bhagirathbhandari4940 4 сағат бұрын
राम्रो उपाय र बिचार।
@binodkarki2497
@binodkarki2497 3 сағат бұрын
दुर्गालाइ साथ देउ साथी हो तिमीहरू अहिले जति सम्पतिमा भएपनी जति नाफामा भएपनी एकदिन मासिनेनै छौ त्योदिन दुर्गाको अभियान तिमीहरूलाई बचाउन रहदैन बेलैमा यो अभियान बचाउ ।
@ganeshkalakar7915
@ganeshkalakar7915 5 сағат бұрын
दुर्गा यो देसको सल्मान भाइ हो जय दुर्गा भवानी
@GangaraiRai-j3h
@GangaraiRai-j3h 6 сағат бұрын
Very good job Durga dai 💯💯🙏
@shivarimal8011
@shivarimal8011 2 сағат бұрын
राजतन्त्र जिन्दबाद हिन्दुराज्य नेपाल जिन्दबाद ♥️♥️♥️♥️♥️🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵दुर्गा प्रसाईं सर जिन्दबाद ♥️♥️♥️♥️🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🙏🙏🙏🙏
@amitaniroula
@amitaniroula 6 сағат бұрын
Durga sir 🙏👍️👍️👍️
@camilalll7894
@camilalll7894 6 сағат бұрын
Durga parsai zindabad Jay hosa 🙏🇳🇵 neyay paunu parcha
@eastridenima5072
@eastridenima5072 6 сағат бұрын
Jasto lai testai garnu parxa durga sir god job
@rajityadav3871
@rajityadav3871 2 сағат бұрын
Salute xa, daju laii, dil jitnu vo tapai lai, ❤❤ Aaj sama kunai neta laii Namaste pani vane xaina maile, Hajur lai salute ❤❤❤ Love you daju, he is loving person🚶
@tejbogati4654
@tejbogati4654 6 сағат бұрын
अब दुर्गा जी ले बचाउनू जय नेपाल जय दूर्गा
@SantosSantos-d7o
@SantosSantos-d7o 6 сағат бұрын
जय दुर्गा❤❤❤
@subhash7408
@subhash7408 6 сағат бұрын
गुड जब दुरगा जि..सुपर जब .❤
@LojyLimbu
@LojyLimbu 6 сағат бұрын
Jai Durga sir
@SaradaSingh-k6j
@SaradaSingh-k6j 6 сағат бұрын
Good job ❤❤❤❤
@BiruKoli-kz2bv
@BiruKoli-kz2bv 6 сағат бұрын
Durga parsai jindabaad ❤❤❤❤❤ jay nepal jay Durga
@mohanskoti2910
@mohanskoti2910 5 сағат бұрын
दुर्गा प्रसाईं जिन्दावाद जिन्दावाद जिन्दावाद जिन्दावाद जिन्दावाद जिन्दावाद ❤❤❤🙏🙏🙏🙏
@ivanpratap-h1n
@ivanpratap-h1n 5 сағат бұрын
दुर्गा दाई जिन्दावाद जिन्दावाद 🇳🇵🇳🇵🇳🇵
@RajkumarTamang-bg8dd
@RajkumarTamang-bg8dd 7 сағат бұрын
Good
@BalkumariBan-n2k
@BalkumariBan-n2k 2 сағат бұрын
यो प्रोजेक्ट लिलाम हुदा सबै झापाली जनताको लिलाम हो। सबै झापाली युवा एक हौ।
@SantRampalJiMaharaj-x4b
@SantRampalJiMaharaj-x4b 6 сағат бұрын
जसरी भए पनि नेपाली हरुलाई बिदेश पलायन गराउने देशमा केहि गर्न नदिने
@iambee6062
@iambee6062 6 сағат бұрын
देश बनन यमाले काङगेस सकिनु परने घाम जतिकाे छरलङग छ,बि पि ,गणेशमान,मदन,माेनमाेहन,पुषपला पाेलेर खाय र कमबाेडिया,सुङजरलेणड,अमेरिकन,दुबङ बेङ लगायका बेङमा देशकाे ढुकुटि थुपारेर अरु देशकाे बिकास गरने अाफनाे देशला कङगाल बनाउने थुकक मरेका नेताहरु।जय दुरगा।
@DhanuDevi-z6w
@DhanuDevi-z6w 5 сағат бұрын
❤❤❤❤❤❤ जय दुर्गा दाई जिन्दाबाद जिन्दाबाद जिन्दाबाद जिन्दाबाद जय नेपाल आमा जय नेपाली जय नरेश ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
@shantibhandari6991
@shantibhandari6991 2 сағат бұрын
Har har durge sir Ghar Ghar durge sir ❤❤ gau ra ghar ma durge sir janminu paryo❤❤
@ashokkhatri6622
@ashokkhatri6622 6 сағат бұрын
भ्रष्ट सरकारले युवा लाई काम गरी खान नदीनी भयो
@bamChettri
@bamChettri 3 сағат бұрын
तिमिहरु करोडौ लोन लिएर खरबौ कमाउने सपना देख्ने समयमा लोन नतिरेसि कालो लिस्टमा हाल्नु त्यो बैंक को नियम होला अनि झिलझिले को जनता के आलु खोज्न आउनु लुतो न कनाइ झिलझिलेको जनता लाइ त्यो होटेलले फृ सेवा सुबिदा देको छ र आउनु ke बोलेको यो दुर्गे ले
@shayamdai5415
@shayamdai5415 5 сағат бұрын
देश मा उद्योग कल कारखाना सबै सखाप पार्ने भनेकै एमाले नै हाे ।
@navarajneupane270
@navarajneupane270 2 сағат бұрын
Raja lera u durja❤❤❤
@atctech5460
@atctech5460 Сағат бұрын
दुर्गा दाइलाइ एउटा सुझाव यसरी एैरे गैरे पछि लागाएर सस्तो लाेकप्रयता कमाउनु भन्दा एकजना ब्यक्तिगत वकिल नियुक्ति गरेर काणुन सम्मत काम गरेको भए उचित हुने थियो अनि जे पायो त्यहि बोलेर मात्र भएन अलि रिजर्व हुने हो भने जनताले पनि केहि हदसम्म पत्याउने थियो
@diwankalakendra3128
@diwankalakendra3128 2 сағат бұрын
good.....sahi kaam....sabai jutau.......badau.......kamayeara.......tirna paaunu parxa.....jai abhiyaan.....jai durga sir
@bhagawatishrestha3920
@bhagawatishrestha3920 4 сағат бұрын
सबै जनता एक ठाउँमा नभए सम्म यस्तै अातंक मच्चाई रहने हाे , बेहाेसि बाट बिउझ नेपाली हाे।।
@MeghrajChand-bx6zz
@MeghrajChand-bx6zz 5 сағат бұрын
यो सरकार त आफ्ना जति जसरी पनि बचाउने अरुजती सबैलाई सिध्याउने गरेको देखिन्छ
@sathi955
@sathi955 3 сағат бұрын
डोजर हैन अझ ब्लास्टिङ हानेर सबै घर एकै पटकमा स्वाहा बनाईदिनुपर्छ😊
@RamkritChaudhary-v3y
@RamkritChaudhary-v3y 4 сағат бұрын
यो देशमा दुर्गा परसाइ जस्तो हिमत भएको नागरिक चाहियो
@BinodKarki-w1q
@BinodKarki-w1q 6 сағат бұрын
Good job durga dai
@urmilatimsina7092
@urmilatimsina7092 4 сағат бұрын
अब राजा नल्याइ उपायै छैन। जय हो हरि ॐ, राधेश्याम , हरिहर सीता राम, राधा कृष्ण, ॐॐॐ।
@archanalimbu5617
@archanalimbu5617 2 сағат бұрын
💯 true Durga sir ❤❤❤🎉🎉🎉🎉🎉
@KiranraiKiranrai-j7m
@KiranraiKiranrai-j7m 6 сағат бұрын
Yo thauta ramro derae ramro lago gumnu aaunu man lago
@SwamiSamrat
@SwamiSamrat 5 сағат бұрын
🕉️🌻जोशमा होश गरे धेरै राम्रो....! त्यसर्थ, जोशमा धैर्यका साथ होश गर्नु पर्दछ । व्यवस्था परिवर्तन गर्नुको कुनै अर्को विकल्प छैन, हजुर । अतः व्यवस्था परिवर्तन गर्नतिर Master Mind को idea अनुसार Master Plan र Grand Design बनाएर बढीमा एक सय दिनभित्रमा शतप्रतिशत पूर्ण सफलताका साथ गर्न सकिने भएकोले केन्द्रीत होऔं.....! श्रद्धेय श्री दुर्गा प्रसाई ज्युलाई र उनका राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानलाई विविध कोणबाट उत्तेजित पार्न खोजिएको छ र व्यवस्था परिवर्तन गर्न तिरका Action हरुलाई ओझेल पारी अरु उछृंखल कार्यहरुमा धकेकल्न खोजिरहेको रणनीति विपक्षीहरुको छ । Kindly Plz be alert & take care....! 🌻🕉️
@balaramadhikari-zd3fg
@balaramadhikari-zd3fg 6 сағат бұрын
आफैले उत्घाटन गरेको ठाउँ मा यास्तो गर्ने केपि लाइ मर्दा जाने ठाउँमा पाउदै होला
@gyanendradhakal7643
@gyanendradhakal7643 3 сағат бұрын
Jay durga jay des
@khatganath1962
@khatganath1962 2 сағат бұрын
यस्लाई नै थुतुनाे थेचिने गरे दिनु पर्ने अराजकहरू
@Bishnulama-ul3cv
@Bishnulama-ul3cv 5 сағат бұрын
Good jop Durga sar
@BabuRai-fv4jh
@BabuRai-fv4jh Сағат бұрын
Jay durga dai
@NabinKarki-q5y
@NabinKarki-q5y Сағат бұрын
Jai durga
@Prince_office1234
@Prince_office1234 42 минут бұрын
दुर्गा को घर को केही जान्न पैसा राष्टिय बैंक को हो
@PemanTamang
@PemanTamang 3 сағат бұрын
Great work
@06Galaxy-f4q
@06Galaxy-f4q 6 сағат бұрын
Dami ch
@krishnaghimire9454
@krishnaghimire9454 3 сағат бұрын
जय दुर्गा , जय अभियान
@PawanChudal
@PawanChudal 3 сағат бұрын
Jai Durga dai
@kiranchetry34
@kiranchetry34 3 сағат бұрын
So sweet park❤❤❤
@roshanbaniya444
@roshanbaniya444 3 сағат бұрын
Durga parshai is king
@rajendramakhim2528
@rajendramakhim2528 5 сағат бұрын
कबाेलियत रकम बैकले तु.. दिनुपर्छ।जय दुर्गा प्रशाईकाे जयहाेस।दु:खदिने बैक कर्मचारिहरुलाई झुड्याउनुस।
@suryagurung7818
@suryagurung7818 5 сағат бұрын
बेङका हाकिमलाई र नेताहरुलाई सबलाई आगो लगाउनु परो देस त बेचेर खाए
@tilakthapa3835
@tilakthapa3835 4 сағат бұрын
यो अभियान चलाउन जरुरी छ!
@suryarijal1301
@suryarijal1301 6 сағат бұрын
भतकाउने काम चै नगरम। उनिहरू त झन रमाउछन्। बैदेशिक शक्ति ले पनि यही निउ खोजी रा छ। होशियार
@upendrathapa7676
@upendrathapa7676 2 сағат бұрын
बैक मा आगो लगाउनुपर्छ।
@rajeshrai6840
@rajeshrai6840 6 сағат бұрын
Goodluck rajkumar sir dharya garnu hola sabai thik hune xa upperwalale herxan
@bhojbahadurrayamajhi9538
@bhojbahadurrayamajhi9538 4 сағат бұрын
नक्कली जोगिको सल्लाह सबै म जस्तै बनुन भंने चेहाना।।
@Umeshkhadka125
@Umeshkhadka125 4 сағат бұрын
यो ठाउँमा म २ पटक गएको छु मैले यहाको सम्पूर्ण सेवा सुविधा सम्पन्न होटल 🏨 कहि छेन भने मेलौ महसुस गरेको थिएँ तर आज यो कुरा थाहा पाउदै गर्दा म ३ पटक जान्न नपाउने हो कि भने लागेको छ 🤔🤗
@dibyabhadari4055
@dibyabhadari4055 3 сағат бұрын
❤❤❤❤
@DurgeshYadav-un2bg
@DurgeshYadav-un2bg 6 сағат бұрын
Om mai god
@rayamajhikishor2953
@rayamajhikishor2953 3 сағат бұрын
🙏🙏🙏🙏🙏
@yurajmahat3521
@yurajmahat3521 6 сағат бұрын
मारवाडिको उध्योग भएप्प जोगाउथ्यो उखानेले पिवोर नेपालिको उध्योग पर्यो किन्बचाउथ्यो
@parkashneupane3937
@parkashneupane3937 2 сағат бұрын
बैंकबाट लोन लिने अनावश्यक हल्ला गरेर हुन्छ?
@bhagawatishrestha3920
@bhagawatishrestha3920 4 сағат бұрын
सार्है दुखको कुरो कस्तो सरकार छ हाम्रो
@peshal48
@peshal48 3 сағат бұрын
"Nepal Haseko" by Balen 🎵🎼❤
@baijanathchaudhary1855
@baijanathchaudhary1855 3 сағат бұрын
Durgaa prasai jasto maanche pradhan mabtri bhae ek mahina ma des sudhrinthayo jay durgaa jay prasai
@GopalGopalayvai
@GopalGopalayvai 5 сағат бұрын
डाेजर लगायर भतकाईदिय हुन्छ ।
@BalbahadurKatayat
@BalbahadurKatayat 3 сағат бұрын
सहमत म पनि यसमा सहमत छु
@rozanbasnet9296
@rozanbasnet9296 5 сағат бұрын
राम्रो गरेछ सरकार लाई भ्रष्ट्र भन्ने आुले देश नै डुबाको रैछ
@ChiranjibiGautam-z4f
@ChiranjibiGautam-z4f 3 сағат бұрын
याे बाेलि अनुसारकाे व्यवहार जनताले कहिले देख्नेपनि हाकि यहि युटुभभा मात्र हेरेर २दिन पछि बिर्सनेत हाेईन दुर्गाजि? हजुर ।।
@JitendraYangya
@JitendraYangya 4 сағат бұрын
चोर भए पछि पर्दैन त।सबैको बिस्वास गर्नु दुर्गाको नगर्नु‌
@bishnubasne123
@bishnubasne123 Сағат бұрын
बैङकले के लुट मच्चाएकाे हाे ।जनता जाग्नु पर्छ ।
@dhrubasunuwar9991
@dhrubasunuwar9991 Сағат бұрын
भित्र भित्रै थैली नेताहरूलाई बुझाउने माडे हरू लाई बिजुली महशुल पनि छुट साथ सहयोग गर्नु पर्ने लाई डण्डा ???
@DevMalla-j4z
@DevMalla-j4z 24 минут бұрын
Anarchism. Should be taken strict action against this hooliganism
@river-77
@river-77 6 сағат бұрын
बैंक को पैसा त खाएकै रहेछन प्रमाणित भो ,,, कालो सूचीमा फाइनान्स को पैसा खायो भनेर रविलाई जेल हाल्छन। बैंकको पैसा खाने यो डाका प्रसाई किन नकोचेको 😂 बैंकमा पैसा नेपाली जनताकाे नै सेभिङ हो। बैंक डुबे जनता डुब्छन्।
@jastinakarki509
@jastinakarki509 4 сағат бұрын
Durgaparshai lai ma pani bhata chahanxu
@khatganath1962
@khatganath1962 2 сағат бұрын
चाेर लुटेरा आफ्नाे हैसियत हेरेर लगानी गर्नु परयाे नि
@Kabir-fitness52
@Kabir-fitness52 41 минут бұрын
Durga parsai le matra aba desh bachauna saknuhunxa aaru ta sabai chor lutera matra xan.
@chhetuptamang2727
@chhetuptamang2727 3 сағат бұрын
Sab bank finance sarkarle line sarkari bank matra rakhne byaj dar 3% garne ramro
@MenukaBasnet-lk3cf
@MenukaBasnet-lk3cf 3 сағат бұрын
Kata xa yo jhapa mha
@RekhaPachkoti
@RekhaPachkoti 4 сағат бұрын
❤❤❤❤❤❤🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@RajKumar-s8z2q
@RajKumar-s8z2q 7 минут бұрын
ऋन नतिरी बस्ने अनि आलु जस्तो कुरा गर्छ चोर हरु
@amritkc8309
@amritkc8309 5 сағат бұрын
Bank loan chai terna pardana janta ko paisa ho tyo pani hakka hos
@SUSIL17M
@SUSIL17M 2 сағат бұрын
साना युट्युब हरु मिलेर सपोर्ट गरौं
@NischalSapkotavlogs
@NischalSapkotavlogs 3 сағат бұрын
Is this the private media of mr.prasai🤔
@bmnang5871
@bmnang5871 4 сағат бұрын
Jhapa ko kun thau ma yo
@RajThapa-c9g
@RajThapa-c9g 33 минут бұрын
Durga ley aafno vatgayeat dhekhauen
@ThakurAcharya-cn8xd
@ThakurAcharya-cn8xd 3 сағат бұрын
डोजर,होटेलमा,होइन,बेकलाइलगाउनपच,,पाचप,सेनट,मानेर,लगानिगरे,पसि,उााएरचौद,प,सेनट,लगाय,इचोरहुन,सायिहो
@NarayanKhatiwoda-cr6sl
@NarayanKhatiwoda-cr6sl 5 сағат бұрын
केजबना आयाे रिन्लियेर तिर्न नपरनि
@yurajmahat3521
@yurajmahat3521 6 сағат бұрын
बैङ्गकले पुर्ण कबुल गरेको रिण नदि कन ब्याज खान पनि मिल्दैन र ब्याल्क लिस्टमा राख्न पाइदैन
@धनबहादुरपराजुली
@धनबहादुरपराजुली 6 сағат бұрын
बिरध आसरम लाईदीनु किनडोजर लाऊनु
@pujandhungel9878
@pujandhungel9878 2 сағат бұрын
🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵💔💔💔💔💔💔
@Localcall-ns5my
@Localcall-ns5my 4 сағат бұрын
Etro kaam vaeko chha...Bank le esto nagarnu parne...
@superbking4555
@superbking4555 5 сағат бұрын
Bahira baata aaeka manchhe haru ley byabasaaya gardai arabau reeen ra bijuli ko mahasool kahilee tirchhan ra?,Kul maan Ghising ko maaag hoina ra!
@ShivanarayanTharu-hz2eh
@ShivanarayanTharu-hz2eh 4 сағат бұрын
Chor sarkar le garda ysto bhako
Делаем с Никой слово LOVE !
00:43
Привет, Я Ника!
Рет қаралды 4,5 МЛН
Secret to sawing daughter in half
00:40
Justin Flom
Рет қаралды 33 МЛН
Cute dog Won Squid Game 😱💸 #dog # funny #cartoon
00:33
Wooffey
Рет қаралды 21 МЛН
I Spent 100 Hours Inside The Pyramids!
21:43
MrBeast
Рет қаралды 78 МЛН