७० वर्षको निजामती सेवामा पहिलो पटक महिला मुख्य सचिव | Kantipur Samachar

  Рет қаралды 13,190

Kantipur TV HD

Kantipur TV HD

Күн бұрын

नेपालले निजामती इतिहासमा पहिलोपटक महिला मुख्यसचिव पाएको छ । पूर्वमुख्य सचिव बैकुण्ठ अर्याल निलम्बनमा परेसँगै लिलादेवी गड्तौलाले निमित्तको जिम्मेवारी पाउनु भएको थियो । असार ९ गते निमित्त र ३१ गते कायम मुकायम हुनुभएकी गड्तौलासँग अब मुख्यसचिवका रुपमा काम गर्ने दिन भने जम्माजम्मी ३५ दिनमात्रै छ । तर कुशल कार्यशैली प्रदर्शन गर्न सक्दा निजामती प्रशासनको शिर उँचो बनाउने अवसर भने उहाँसँग छ । सहकर्मी कृपाल गौतमले मुख्यसचिवको रुपमा लीलादेवी कार्यभार सम्हाल्न सिंहदरबार पुगेको पहिलो दिनलाई नियालेर फर्किनुभएको छ ।
Kantipur TV HD को सम्पूर्ण कार्यक्रम KZbin मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग KZbin मा जोडिनुहोस् :
www.youtube.co...
Click here to Download our Apps: www.kantipurtv....
Visit our Website: www.kantipurtv.com
Facebook: www.faceabook....
Twitter: / kantipurtvhd
Instagram: / kantipurtvhd

Пікірлер: 17
@ShyamKarki-h6u
@ShyamKarki-h6u 2 ай бұрын
महिला सचिव पहिले हो बधाइ
@dbbhandari2024
@dbbhandari2024 2 ай бұрын
हार्दिक बधाई
@vesraj
@vesraj 2 ай бұрын
३५ दिनमा ईतिहास नाम लेख्न बाहेक अरू के कामको आशा गर्नु
@ratnaraut5699
@ratnaraut5699 2 ай бұрын
बधाइ तथा शुभकामना उच्च पदमा पुगि इतिहास रच्नु भएकोमा ।
@RajRai-sm9ul
@RajRai-sm9ul 2 ай бұрын
❤❤🙏🙏
@gokarna4d978
@gokarna4d978 2 ай бұрын
Congratulations 😊
@narendrakesharkhanal7961
@narendrakesharkhanal7961 2 ай бұрын
हार्दिक बधाई तथा शुभकामना ।
@nareshtamatta7793
@nareshtamatta7793 2 ай бұрын
Good
@tilakbahadurrai1449
@tilakbahadurrai1449 2 ай бұрын
बधाई छ मेम लाइ।
@sumitrarayamajhi5550
@sumitrarayamajhi5550 2 ай бұрын
Congratulations
@rhythmkatuwal6887
@rhythmkatuwal6887 2 ай бұрын
Congralulations
@kulmangurung4469
@kulmangurung4469 2 ай бұрын
बधाई को जरुरत नै छैन, सम्मानजनक रिटायर्ड राम्रो बिकल्प थियो,एस्तो सम्बेदंशील तहमा महिला या पुरुष, जो पुग्छ, देशको हितमा काम गर्नु पर्छ तर बिडम्बना, कुन भ्रष्ट को फाईल मिलाउनु थियो, 35 दिनमा के नै गर्न सकिन्छ र ? जय पशुपतिनाथ शम्भू 😂
@sikshyavlog
@sikshyavlog 2 ай бұрын
Congratulations didi
@rtndhurbarajgiri2766
@rtndhurbarajgiri2766 2 ай бұрын
I don't know why everything is such a big deal, it is normal to get a position in Nepal,
@RaviRai-b4h
@RaviRai-b4h 2 ай бұрын
K badai denu Kam gariko bhaa po😢 danma pako pad huinjel luta bhari purau niskka 😢
@sanjokbasnet3646
@sanjokbasnet3646 2 ай бұрын
Congratulations
啊?就这么水灵灵的穿上了?
00:18
一航1
Рет қаралды 55 МЛН
НАШЛА ДЕНЬГИ🙀@VERONIKAborsch
00:38
МишАня
Рет қаралды 2,5 МЛН
Sustainable agriculture for a healthy Baltic Sea (Event on 11 Oct 2024)
2:06:20
HELCOM - The Helsinki Commission
Рет қаралды 1,4 М.
The Bizarre Story of Nepal, the USSR, and the UN
16:10
The Nepali Comment
Рет қаралды 132 М.