#76 SARAL GURUNG - NEPALI PODCAST WITH BISWA LIMBU

  Рет қаралды 119,337

Biswa Limbu

Biswa Limbu

Күн бұрын

Пікірлер: 435
@kamalarai4158
@kamalarai4158 10 ай бұрын
😢😢 सानो उमेरमा धेरै दुख पाउनु भए पनि आफ्नो बाटो रोज्नु सक्नु तपाईंको महानता हो सरल भाइ ❤❤
@pramilabantawarai8198
@pramilabantawarai8198 Жыл бұрын
मलाई मनपर्ने दुबैजना,नेपाली संचार जगतका हस्ती । एउटै फ्रेममा देख्न पाउँदा असाध्यै खुशी लाग्यो।🙏🙏
@ganganamnuma1763
@ganganamnuma1763 Жыл бұрын
Me too🥰🥰🥰🥰
@dipenpunmagar7323
@dipenpunmagar7323 Жыл бұрын
😊😊
@sanumayagurung-n6c
@sanumayagurung-n6c 11 ай бұрын
❤❤❤
@humgurung7361
@humgurung7361 Жыл бұрын
बोलिको लयमा सरल भाइलाई अति सुहएको छ ,सधैं भरि यस्तै गरि मिठो बचन र बोलि निरन्तरत रहोस् ,दुबैजना राम्रो भएर पनि ,सरल भाइलाई चुन्नु पुगे ।
@durgagharti7357
@durgagharti7357 Жыл бұрын
गज्जब लाग्यो दुई मन पर्ने व्यक्तित्वको PODCAST हजुरहरुको कुरामा सुझाव,उर्जा ,मनोरञ्जन ,माया, सबै कुरा पाइन्छ।✊✊
@Thirdeye2121
@Thirdeye2121 Жыл бұрын
सरल दाई को सरल बोली बिस्व दाई को गहकीलो सब्द सुन्न खूब मजा भैरहेको छ💗
@fhgiuy2153
@fhgiuy2153 Жыл бұрын
कति सभ्य डीबेट तपाईँ हरूको सालिन स्वाभाव ले मन छोयो म yeslai युवाहरूको प्रेरणा को रुपमा लिन्छु समाज यस्तै सभ्य पजेटीभ र सत्यबादी बनोस् saral & biswa नरम र सालिन स्वाभाव को आँखा होऊन
@bidhyadewan5208
@bidhyadewan5208 11 ай бұрын
सबैको लागि प्रेरणादायी अन्तरवार्ता !! सुन्दा कति आन्नद आउँछ हजुरहरूको त्यो संघर्षमायी यात्राहरू !
@gurungjk7517
@gurungjk7517 Жыл бұрын
ओहो सरल जि ले त कुरो त भयङकट को गर्नु हुंदो रैछ । "सरल मान्छेको जटिल कुरा " ह ह ..... । धेरै ज्ञान बर्धक लाग्यो । धन्यबाद ।
@sabitbudha3116
@sabitbudha3116 11 ай бұрын
wow Amazing interview दुवैजनाको जहिले पनि दमदार हुन्छ। 100%👈
@balramrai6752
@balramrai6752 11 ай бұрын
सलाम छ सरल गुरुङ एण्ड विश्व लिम्बू पत्रकार ज्युहरुमा 🙏🙏
@ishworyakkha6536
@ishworyakkha6536 Жыл бұрын
साच्चै मज्जा आयो तपाईंहरुको कुरोमा ! दोस्ती साच्चिकै यस्तो हुनुपर्छ र यस्तै व्यबहार सिक्न प्रेरित गर्यो पत्रकार महोदय ज्यु हरु धन्यवाद ।
@laxmanraI1
@laxmanraI1 Жыл бұрын
यो अन्तरबार्ता अत्यन्तै धेरै मन पर्यो । जीवन दु:ख ,संघर्ष त्यसपछि को उपलब्धि सन्सारले डाहा गर्छ ।
@Ghosttttt6
@Ghosttttt6 Жыл бұрын
Thanks, Biswa Ji, for bringing Saral Ji to your program. He is a huge motivator for us. This is an amazing episode.
@jyamiz3595
@jyamiz3595 Жыл бұрын
Ĺ
@MajanSingh
@MajanSingh Жыл бұрын
2:17
@MajanSingh
@MajanSingh Жыл бұрын
​@@jyamiz35952:28
@MajanSingh
@MajanSingh Жыл бұрын
2:36
@MajanSingh
@MajanSingh Жыл бұрын
2:44
@devgahamagar120
@devgahamagar120 Жыл бұрын
वा.....अती मन पर्ने हस्तिहरु मिडिया क्षेत्रका धरोहर,एकदमै जीवनोपयोगि संवाद सुन्न पाईयो अत्न्त खुसि लाग्यो।😍😍😍
@devipun2635
@devipun2635 11 ай бұрын
मान्छेकाे साेच बिचार सफा भए पछि जति सरल बाेलि छ उति नै सुन्दर छ दुबै जनाकाे मिठाे बाेली धन्यवाद
@kirangurung1460
@kirangurung1460 Жыл бұрын
What a excellent Podcast Bishwa Babu 😍👌❤️👌I have followed Saral Gurung who is really असल Maanche. He is real human being with Wonderful/Positive Calm personality. सबै छेत्रमा कती राम्रो Positive विथ calm भएर describe गरेको सरल बाबु। धन्य छिन तिम्रो आमालाई जसले यो धरती टेकाइन।Journalist हो त तिमि जस्तों। हामी सबै आमाहरुको लाखौ लाख आशीर्वाद एवं माया तिमिलाई बाबु।🙏❤️❤️❤️
@kabitaale5282
@kabitaale5282 11 ай бұрын
मलाई सह्रै मन पर्ने पत्रकार भाईहरू बिश भाई र सरल भाई जीन्दगीक के हो रैछ अभ्यासरत 🎉🎉❤❤
@rekenimarai5250
@rekenimarai5250 Жыл бұрын
सरल सरलाइ त आखामा राख्दानि बिझाउदैन होैँ तेति हेन्सम हुनु हुन्छ र उहाको काम पनि त्यतिनै राम्रो लाग्छ । हजुर हरु दुबै जना एक दम मनपर्ने मा हुनुहुन्छ।😘😍
@gurunganuradha3487
@gurunganuradha3487 Жыл бұрын
साचि कै मन छुयो सरल ज्यु को जीवन कथा बाट 😥 आमा बुवा भने को यस्तो चिज हो रहेछ कि संगै हुदा वास्ता खासै लाग्दैन तर जब आफू बाट सथाको लागि टाढा हुन्छ तब थाहा हुने रहेछ । सरल को जीवन कथा सुनिएर ! यस्तो लाग्न थालियो बाल्यकाल मा अलि दुख नै पनउनु पर्ने रहेछ ! बल्ला जिन्दगी मा केही गर्ने होप हुने रहेछ । सरल को कुनै कुरा सुनिएर त केही सिक्ने मौका पनि पाए ! धेरै दामी लागियो जिन्दगी को भोगाई wow Nice 👌💜 बाकि जिन्दगी रमाईलो संग बितोष सरल ज्यु ।
@KiranKumar-tv4ut
@KiranKumar-tv4ut Жыл бұрын
सरल सरकाे कुरा जति सुने पनि सुनु-सुनु लाग्ने कति राम्रो बिचार ! congratulation !
@amishlimbu9573
@amishlimbu9573 Жыл бұрын
Saral sir Hajur ko kura sarai ramro lagyo 100% heart touching 🙏
@deeps5073
@deeps5073 Жыл бұрын
So honest … humble & a true human being Saral .. boli sundai thaha hunxa ..
@digamrai9462
@digamrai9462 Жыл бұрын
अति सुन्दर पोर्ट्कास्ट मलाई अति मन पर्ने पत्रकार सरल गुरुङ। आजको कुरा सुनेर झन सम्मान छ्🙏
@d.ksundasyoutube.4636
@d.ksundasyoutube.4636 Жыл бұрын
कति सुनौ सुनौ बिचार हरु वहाँ हरुको यो सम्वाद ले तपाईं हामी धेरै लाई प्रेरेणा मिल्यो होला।।।सलाम गर्दछु।दुबै जना सर हरु लाई।।।
@Nisa-p8j7t
@Nisa-p8j7t 10 ай бұрын
मैले यो कार्यकरम हेरेर के शिक्षा पाया भन्नी नि पहिला आफ्नो परिवारको मायाको अभाव सङ्गै आथिक चपेटामा पनि सानो छ्दाको इमानदारिता अनि आफू भन्दा ठुलाको सत्कार सङ्गै शिक्षामा बलापनले दियाको ठूलो उच्चबिचार र घरमा बाबा आमा भायर पनि बाबाले दियाको पिडाको काहानी सन्ङै आमाको प्रेम र आसको ढोकाले सफल पायाको जीवन को काहानी साच्चै भावुक र बैधिज छ्न यी सबै शिक्षा र चेतना भावना प्रेरणा दाहित्तो जीवन जिउनी कला र जिउन सिकाउनी छेमता बिरलै कम छ्न तर जुन हजुर मा सबै छ ।धेरै खुसी लायो यी इन्टरभिउ हेरेर अनि म प्राय समय मिल्दा सबै हेर्छी आस छ आझै ग्यान बधक अरुनी भिडियो हेर्न आउ ।🙏🙏🙏👌👂️👂️👌👌😱😱😱😱😅
@digimongurung6165
@digimongurung6165 Жыл бұрын
यी दुबै होनहार युवाहरुले सफलताको शिखर चुमोस।सुभकामना छ।
@kumarbhatta2573
@kumarbhatta2573 Жыл бұрын
कत्ती महान छन तपाईंका शब्द हरु सादा जिबन उच्च बिचार का धनी सरल जी मलाई पनि तपाईं सँग प्रतक्छे भेट्नू मन छ र् भेटेको दिन हामी पनि एक कप लाते खानु पर्छ ।। अझै प्रगती गर्दै जानुस् र् तपाईंको पहिलो Podcast हेरे पछी बिश्वो जी को हरेक Podcast हेर्न थालेको छु र् तपाईं लाई पनि आगामी दिन्को धेरै धेरै शुभकामना …🙏🙏
@nandakmagar4814
@nandakmagar4814 Жыл бұрын
सारै मीठो कुराकाहानी सुन्नु पाए हजुर हरुको यो कुराले साच्चै मन छोए शही हो कुरा फेरि नी यस्तो कुरा सुन्न पाउ ❤
@jibanpunmagar3338
@jibanpunmagar3338 Жыл бұрын
आह पुर्विय दर्शन को आयुर्वेद को कुराले मन बेस्सरी छोयो दुबैजनालाइ नमन्🙏🙏
@purnimalawati7871
@purnimalawati7871 Жыл бұрын
My best saral gurunu biswa limbu ani rabi da ❤❤❤❤❤❤ i love ❤❤❤tapai haru ko boli sunda suni rahu lagx ani sabda sabda ma sachai hunx dherai dherai dhanyabat hajur haru lai 🙏🙏🙏🙏🙏🙏🙏
@dipakthebe3582
@dipakthebe3582 Жыл бұрын
सरल र बिश्व प्रेरणाको श्रोत ❤❤
@hirasiwa7515
@hirasiwa7515 Жыл бұрын
Malai dherai pidha Huda saral sir KO interview here r ma bujaune garxu Kati positive lagxa sir le vannu vaye ka Kura haru❤❤
@gangalimbu4121
@gangalimbu4121 Жыл бұрын
My fav duo, so much to learn from both of them. Thank you Bishwa Ji for this amazing podcast. 👏🏽😊
@karunasubba2578
@karunasubba2578 Жыл бұрын
Saral bhai is so respect person
@realcreativitymedianepal491
@realcreativitymedianepal491 Жыл бұрын
तपाईहरुको सम्बाद सारै फलदायी रहयो मेरो लागि धन्यवाद तपाईहरु दुबै जनालाई
@bidurdangal1785
@bidurdangal1785 Жыл бұрын
मलाई अतिनै मन पर्ने मान्छे व्यक्तित्व,सरल गुरुङ उर्फ सागर।जसको नाम जस्तै आचरण पनि।
@amazingmkvlogs5217
@amazingmkvlogs5217 Жыл бұрын
Best duo ...Journalists ..of Nepal...They are something special..gems of Nepal Saral and Biswa🌸🌸🙏🙏🙏♥️♥️🇳🇵🇳🇵
@jyotigaha181
@jyotigaha181 11 ай бұрын
मलाई धेरै भन्दा धेरै मन पर्ने सरल अनि विश्व ❤❤
@rekenimarai5250
@rekenimarai5250 Жыл бұрын
एकदम मज्जा आयो हेर्न अनि सुन्नलाई र मनलाई सान्त र आन्नद मिल्यो तर आमाको कुराले चाहिँ म कत्ति धेरै रोए मेरो आमालाई सम्झेर किन कि मेरोनि आमा हुनु हुन्न त्यहि भएर तर नि केही छैन एकदम रमाइलो भयो । सरल सरले भन्नू भएको कुरा एकदम सहि 100% भन्दानि माथि भन्दा फरकनै पर्दैन,र अब चाहिँ सरल सरले भन्नू भएको कुरालाई नि मनन् गर्दै जानू होला र हामी जस्तै आफ्नो देश छोडि परदेशमा पसिना बगाउने हरुको पनि कथालाई प्रस्तुत गर्ने मोैँका दिनु र खोज्नु होला हजुर👌👍️🙏🙏 हाल साइप्रस बाट सधै नछुटाइ हेर्ने मा म नि पर्छु ।
@deomsubba9300
@deomsubba9300 Жыл бұрын
Such a humble person,every words are inspiring with positive thinking,🙏thanks to Biswa sir for bringing Saral G in your program.
@neelamgrg2599
@neelamgrg2599 Жыл бұрын
सरल जि मिजासिलो र सलल बगेको नाम जस्तै सरल बोली मृदुभाषी दुवैजना कुशल र सफल पत्रकारलाई उच्च सम्मान साथै नमन 🙏🙏
@yogeningnam4889
@yogeningnam4889 Жыл бұрын
Yuwa haru ko preranako shrot Gurung Raza n Limbu raza Beautiful human being Saral Gurung ra Biswa Limbu ko yo doshro antarwarta pani purai heriyo
@govindapun164
@govindapun164 Жыл бұрын
आज यी कान पबित्र भएका छ जुन सरल जि का यी मोटिभेसनल स्पिचका लागि धन्यवाद छ।विश्व जिले यस्तै ब्यक्तितब हरुलाइ आफ्नो पोष्टकार्ड ल्याएर हरेक ब्यक्तिका तिता मिठा गन्थनमन्थल हरु लगाएत अहिलेको बर्तमान परिस्थितिमा गुज्रिएको नेपालको बारेमा सुनाउनु हुन्छ,अनि हरेक ब्यक्ती बाट हरेक पाठ सिक्ने मौका दिनुहुन्छ। र साथिमा हुने friendship र सरल र सहज तरिकाको पत्रकारिता बाट जनतालाइ बुझाउनु भएको छ। हजुरहरुको यो साथित्व जिबन्त रहोस। म अहिले बाहिर छु तर पनि हजुर को पोर्डकाष्ट समयले भ्याए सम्म प्राय हेरिराको, सुनिराको हुन्छ। r सरल जि को पनि लगभग अस्ट्रेलियाका सबै vlog हरु हेरिराको हुन्छु। thank you bishwo limbu & sarla gurung....
@Aayrathapa
@Aayrathapa Жыл бұрын
दुइ जना लाइ सुन्न मज्जा लाग्छ ❤❤❤
@wochyu1
@wochyu1 Жыл бұрын
गज्जब काे पाेड्कास्टिङ, धन्यबाद विश्व जी अनि सरल जी !
@YamMdrVlog
@YamMdrVlog Жыл бұрын
साथी संग मनका कुरा मलाई मन पर्ने दुबै सरल व्यक्तित्व🥰🥰🙏🙏
@tejasvirana6413
@tejasvirana6413 Жыл бұрын
Kati motivational kura garnu hunxa Saral ji.big fan Saral ji 🙏🏻 👍
@tankalama8637
@tankalama8637 Жыл бұрын
wow kasto positive think saral g ko❤
@prakashghhetri739
@prakashghhetri739 Жыл бұрын
साच्चिकै दुबैजना सरल मान्छे सरल गुरुङ अज धेरै सरल उन्को टिकटक सदै हेर्छु जानकारी मुलक हुन्छ
@sunitatamata5003
@sunitatamata5003 Жыл бұрын
Wow! what a great knowledge Saral ji he is not only media person he is best motivational speaker.
@nayanmadensubba8037
@nayanmadensubba8037 Жыл бұрын
सरल गुरुङ ज्यु 🙏मलाई मन पर्ने ब्यक्तिको अग्रपंक्तिमा पर्नु हुन्छ।
@lalitthapa7323
@lalitthapa7323 11 ай бұрын
Wow, respectable person both are amazing personalities.
@homrajrai9941
@homrajrai9941 Жыл бұрын
Wow nice interview 👍 Saral ra Biswa jasto talent hamro community ma hunu dhree khusi lagxa 🙏🙏
@punamacharyakc2671
@punamacharyakc2671 Жыл бұрын
Aahaa saral gurung sir Nepal ma 🙏🙏 kati khusi lagyo dherai maya 😘😘😘😘
@kromjeesanjugurung5412
@kromjeesanjugurung5412 Жыл бұрын
पाउछै सरल भाइ, त्यो दिनमा! जुन दिनमा राम्रो जीवन साथि जिबनको सहयात्री आउँछ तिम्रो जिबनमा त्यसबाट पाउने छौ भाई,किनकी जिबनको सहयात्री पनि स्त्री हुन र तिम्रो जीवन सहयात्री पनि स्त्री हुन।
@hkvlog6102
@hkvlog6102 Жыл бұрын
ऐक दमै मन पर्ने दुई व्यति सारै राम्रो सोच बिचार भऐको |🫂
@bishnurai9487
@bishnurai9487 Жыл бұрын
दुबै जना भाईलाई माया प्रगति उन्नति गर्दै जानू ।
@jeewanlimbu4829
@jeewanlimbu4829 Жыл бұрын
आजको गफ अतति मोठो लाग्यो त्यै माथि सरल जि को गफ, सारै मिठो
@limbujasanti6864
@limbujasanti6864 Жыл бұрын
Saral name jastai boli poni kati saral kati namra sabya kahani le man xoyo 😘❤
@anzelshah5570
@anzelshah5570 Жыл бұрын
great saral sir biswo sir🙏🙏
@lukoiloperation-jy8eo
@lukoiloperation-jy8eo Жыл бұрын
one of the motivate person Saral Gurung. Thank you Mr.Bishow for invite to your podcast..
@NirmalaRai-c4o
@NirmalaRai-c4o 11 ай бұрын
Saral gurung vaiko jibani suner sarai man xoyodubaijana vai best hunuhunx.
@jassupunmagar5842
@jassupunmagar5842 Жыл бұрын
आनन्द लागेयो सरल भाइ सग को यो कार्यक्रम धेरै धेरै धन्यवाद भाइ विश्व लाई 🙏🌺🇳🇵💙💙💙💙
@sandeshlimbu4546
@sandeshlimbu4546 Жыл бұрын
Both are inspirational sources for me. Thank you so much for sharing grade thoughts.
@yoelskdy3889
@yoelskdy3889 Жыл бұрын
नाम पनि सरल अनि जीवन पनि सरल जिउनु हुन्छ होला, in my opinion, all the time I love his spirit and talking way is too touchy... 😍
@its_me_umesh_406
@its_me_umesh_406 Жыл бұрын
मलाई मन पर्ने दुबै जना दाजुहरु क्या कुल क्या मज्जा लाग्यो 🙏
@nepaliyoutubechannel2229
@nepaliyoutubechannel2229 Жыл бұрын
Mero favourite two journalist . Tapai haru jasto ramro journalist dherai kam xa you both are an inspiration for us
@nitagurung3925
@nitagurung3925 Жыл бұрын
My favorite person both of you. Pohor aauda ko kura kani ra ahileko sarai nai man choyo mero vai haru pragati ko kamana 🙏❤️❤️
@laxpsdlimbu7912
@laxpsdlimbu7912 Жыл бұрын
Both guys are amazing...hp your friendship will remain ever...Best wishes
@chandralimbu769
@chandralimbu769 Жыл бұрын
मलाई एक दमै मन पर्ने दुई भाई हजुरहरूको कुरा गर्ने सैली साहै राम्रो लाग्छ ।। बिश्व भाई हजुरको जस्तै स्वास्थ्य समस्या मलाई पनि थियो ।। खाना पनि हजुरले जस्तै बार्ने गर्थे। । डाक्टर बैध्य सबै कहा बर बार धाई रहन्थे ।। But मलाई केहि रोग लागे कै रहेन छ ।। just anxiety मात्र रहेछ ।। मलाई लाग्छ 100% हजुरको स्वास्थ्य पनि मेरो जस्तै ठिकै नै छ ।।
@surachhathakuri9692
@surachhathakuri9692 Жыл бұрын
Huge respect both of you 🙏🙏
@nimagurung639
@nimagurung639 Жыл бұрын
कति मन छोयो सरल बाबु धेरै आशिर्वाद छ
@diksharai_official
@diksharai_official Жыл бұрын
आफ्नो देश बाहिर भएर पनि नेपाली पत्रकारिता पेशामा निक्कै योगदान पुर्यारहनु भएको ब्यक्ति "सरल गुरुङ" high regard 🙏🙏
@kumargurung-d1r
@kumargurung-d1r Жыл бұрын
दुबै जनामा respect 🙏🙏
@deviale7214
@deviale7214 Жыл бұрын
म पनि तनहुँ को हो। सरल जी पनि तनहुँको हो की ? विश्व ज्यु राम्रो प्रोग्रामको लागि बधाई छ।
@8hgaming296
@8hgaming296 Жыл бұрын
Dherai Kura Sekna Paye Thank You brother ❤️
@manjuphagami6040
@manjuphagami6040 Жыл бұрын
woouu name jasatai saral you’re thought and i like your voice and i respect your work 👍👍🙏
@Aayrathapa
@Aayrathapa Жыл бұрын
यो दुइ जान को मित्रता लोभ लाग्दो छ 💪🫡🫶💕
@kamalarai4158
@kamalarai4158 Жыл бұрын
❤❤ कत्ती मीठो कुरा गर्नुहुन्छ ❤❤
@binodmagar4169
@binodmagar4169 Жыл бұрын
Saral gurung ko interview is so inspiring hats up brother and thank you for bishwo limbu for bringing him…
@khusbu305
@khusbu305 Жыл бұрын
saral gurungko name jastai saral ra asal hunuhudo rahex..kati mitho boli ani positive vibes. Motivate garne boli.
@tankalimbu3915
@tankalimbu3915 Жыл бұрын
दुई भाइको गफ सुन्दा त पत्रकार भन्दा बढी कलाकार लागिरहेछ भन्या। सहि खाने र सहि समयमा सुत्ने / उठ्ने गरेमा पेट को समस्या ठिक भैहाल्छ नि। धेरै सोचाइमा पर्नु भएन। दुबै जनालाई धेरै धेरै माय।
@melodyangela450
@melodyangela450 Жыл бұрын
Both are versatile thank you so much both of you
@chandratamang1200
@chandratamang1200 Жыл бұрын
really respected person ♥️♥️♥️🙏🙏🙏🙏🙏
@prashantgurung9255
@prashantgurung9255 Жыл бұрын
Saral bro I'm big fan. God bless you
@balrambasnet4892
@balrambasnet4892 Жыл бұрын
Wow both are you great great, you are so amazing. You areeducated percent.
@kusdevbantawarai4547
@kusdevbantawarai4547 Жыл бұрын
Majaa Aayo yah haruko conversation on podcast Jay Kirat💪💪💪🇳🇵🇳🇵🇳🇵
@ambirsilwal1653
@ambirsilwal1653 Жыл бұрын
Tan man sabai bata suddha manchhe saral gurung yestai sochai bhaneko manchhe sabai bhaidiya Kati ramro samaj hunthyo hola
@nainagurung1836
@nainagurung1836 Жыл бұрын
Big fan of Sarah Gurung lots of love and blessings to him.
@DotakLama
@DotakLama 11 ай бұрын
Thank you both of you sar
@kalpanagurung7020
@kalpanagurung7020 Жыл бұрын
जति सुन्यो सुनी राखौ लाग्ने कुराकानी ,दुबै जना मलाइ मन पर्छ
@staying525
@staying525 Жыл бұрын
सरल जी जस्तै मन,बिचार,सोच भएको सबै मानिस यो दुनियामा भए कस्तो हुन्थ्यो होला🙂🙏
@Chandra-f9j
@Chandra-f9j 11 ай бұрын
Dubai Jana Bhai haru ati man parne patrakar haru.Dillai xuna sakne patrakarita Bhai haruko.
@laxmisomaimagar9113
@laxmisomaimagar9113 Жыл бұрын
सानै उमेरमा देशबिदेश र जिन्दगिको हरेक कुरा बुज्न र बुजाउन सछ्यम ब्याक्तितोहरु सधै सन्मार्गको बाटो हिडी समाज रुपान्तरण गर्ने परेन्न गर्नु होला🙏🙏
@milanmalla369
@milanmalla369 Жыл бұрын
आज त सरल गुरुङ को अन्तर्बार्ता द जीवन को भोगाइ मोतिभेसन voice म त रुन्मन लाग्यो
@dhanarai7502
@dhanarai7502 Жыл бұрын
सारै खुशी लाग्यो ऊर्जा वन कुराहरु
@munabaral1990
@munabaral1990 Жыл бұрын
Saral Vai u r in my heart ❤️❤️
@Shyammagar50
@Shyammagar50 Жыл бұрын
आहा कति रमाइलो ❤
@pratimathami11
@pratimathami11 Жыл бұрын
Saral gurung s biggest fan from japan 🇯🇵 ❤I was happy to see the interview today 🥰
@anitarai26077
@anitarai26077 Жыл бұрын
Saral gurung dai 😊❤️ mutumai rakhum jasto hunuhunxa...uhako boli sunirau jsto lagxa ❤️uha derai ramro lagxa malai🥰 comment Nagari janai sakina😄
IL'HAN - Qalqam | Official Music Video
03:17
Ilhan Ihsanov
Рет қаралды 700 М.
Une nouvelle voiture pour Noël 🥹
00:28
Nicocapone
Рет қаралды 9 МЛН
Alish Rai becomes emotional!! Nepali Podcast with Biswa Limbu Ep 73
1:26:52