धेरै राम्रो कामगरंनुभयचधन्यवाद छ नेपाल सरकारले उहाँ लाई सम्मान प्राप्त दिनुपर्छ सरकारले किसानलाई राहत सामग्री उपलब्ध गराउन पर्छ जयदेश जयरास्ट जयनेपाल
@ranjema7038 ай бұрын
Good job
@thirghisingofficial8 ай бұрын
हिम्मतिलो मेहनति कृषक
@lyanglyang18 ай бұрын
ब्यापार ब्यबसाय अझ प्रगति होस । सुभकामना ।
@48Prazallm8 ай бұрын
Good job hajur 🙏
@Baburam-ys3ki8 ай бұрын
Good job ❤❤❤
@meehang67148 ай бұрын
घुम्ती गोठलाई tax system जतातेतै मनपरि रहेछ हाम्रो म्याग्दी तिर नि यस्तै मनपरि नै छ झन यता त वडा पिच्छे तिर्नपर्छ 😢
@faktanglungrock69518 ай бұрын
Good 👍
@sanjokmagar8 ай бұрын
भेडाको मासु पनि बोइलर जस्तै जताततै उपलब्ध हुने सिस्टम भए कति दामी हुन्थ्यो होल।।बोइलर मात्रै माईन्छ यार।
@humsunar47248 ай бұрын
नेपाल मा कत्ति को बजार छ सर यो भेडा को
@gurkhadurbarfeltham67878 ай бұрын
भेडिगोठको मालिकले खुलेर नाफा घाटाको कुरा गर्नुभएन।
@medicalupadate70748 ай бұрын
सेन्मिखा को लिनु होला
@PramodGurung-bg6ic8 ай бұрын
yo desh ma garibe le garikahana garo cha
@RDkulung8 ай бұрын
Mehanati raixa manche tar yo intreview line manche lai chai kura bujhan nikai garo r hami darsak le pni milayer bujhan prane rahex😂😂. buda r veda ustaustai lagyo malai . Tar yo samudahik ban haru le chai auta kisan lai marga ma pare ko rahex yo chai sthaniya nikaya le bichar gradinu hola
@basudevthapa20598 ай бұрын
❤❤❤😂😂😂🎉🎉🎉 यस्ता अाटिला साहासिक देश को अर्थ ब्यबस्था सबल बनाउने बेक्ति लाई कृषि अनुदान चरणमा पर्ने असुबिधा को ब्यबस्था खै स्थानीय निकाय प्रदेश सरकार संघिय सरकार कहाँ के हेर्दैछ लाजमर्दो विषय धिक्कार छ ॐॐॐ झोले ले कागज मिलायर भ्रष्टाचार बेथिति गर्ने कृषि पशुपालन रिण अनुदान प्राप्त गर्ने यस्ता ८०० भेडा 🐑🐑 साँड पाल्ने ले केहि सहयोग नपाउने पसु कार्यालय पसु मंत्री कृषि मंत्री कहाँ छन गाउँ गाउँमा सिंह दरबार यहिँ हो हिजो भोट माग्दै गर्दा के भनेको थियो राष्ट्रपति ले ५५ लाख उपचार खर्च लिने प्रधानमन्त्री मंत्री सचिव न्यायाधीश सबै सबै उपचारका नाम मा करौडौं झ्वाम मेहनत परिश्रम गर्ने लाई के मिल्यो झोले हो ?