८० वर्षमा तुईन तान्ने बाजेको फेरियो रुप | खुसीले रोए | घर बनाउने अभियान सुरु | Shukra Bd Chepang

  Рет қаралды 201,549

Mt.Everest Digital

Mt.Everest Digital

5 жыл бұрын

Filmykura TV is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
Interviewer - Shyam Hari Shibabhakti
Guest - Shukra Bd. Chepang
Camera - Prakash Bista
For more news and videos Please visit:
www.filmykura.com/
Connect with filmykura via Facebook
/ filmykuracom

Пікірлер: 657
@MtEverestDigital
@MtEverestDigital 5 жыл бұрын
८० वर्षीय तुईन चालक शुक्र बहादुर चेपाङको लागि घर बनाउने अभियान सुरु गरेका छौ । साहारा कोही नभएका यि बाजेलाई सहयोग गर्न चाहानु हुन्छ भने 9849-340049 मा सम्पर्क गर्न सक्नुहुनेछ । साथै Himalayan Bank को खाता नम्वर 01906071840018 - Shyam Hari Shibabhakti मा रकम पठाउन सकिनेछ । रकम पठाएपछि अनिवार्य रसिद पनि पठाउनु होला । हामी सम्पूर्ण सहयोगी दाताको नाम भिडियोमा उल्लेख गर्नेछौ ।
@unknowngaming6855
@unknowngaming6855 5 жыл бұрын
Patrakar ta ysto po hunuprxa bichara sabaile hernu prxa dharma camauna mndimai puja grnu prdoina yhi ho sabai vnda thulo dharma
@laxmikhati9927
@laxmikhati9927 5 жыл бұрын
Sir thankyou..thajur lai
@TV-jc1hl
@TV-jc1hl 5 жыл бұрын
गरिब दुखी लाई यसरी सहयोग गरौ
@anilxetri4118
@anilxetri4118 5 жыл бұрын
Good job
@biswashgautamofficial6063
@biswashgautamofficial6063 5 жыл бұрын
FilmyKura TV आज मलाइ एउटा कुरा साह्रै भन्न मन लागेको छः सहयोग रू 1/1 = 1करोड माथी हाम्रो नेपाली मन यती फराकीलो छ की,दुखमा परेको अरू जो कोहि नेपाली होस साह्रै सहयोगको भावना जागेर आउँछ।हाल करेन्ट लागेर आफ्ना अङ्ग गुमाएका रूकुमका कृष्ण ओली,धादिङका बुद्धीमान कुवर र खोटाङका हरीकाजी ढुङ्गाना जस्ता थुप्रै पिडित हरू नया बिहानीको पर्खाइ मा हुनुहुन्छ होला।उहाहरूको पिडा देखेर दुनीयाको आँखा रसाउदा सरकारको कान बन्दको बन्दनै छ।उहा हरूको सहयोगका लागी अहो रात्र खट्नु हुने शिशिर भण्डारी,भाग्य न्यौपाने साथै अन्य मिडिया कर्मी ज्यु हरूलाइ धेरै भन्दा धेरै धन्यबाद।यो सब भइ रहदा मेरो मनमा एउटा यस्तो कुरा खेल्योकी,अहीले नेपालको धेरै कर तीर्ने प्राइभेट कम्पनी Ncell को हामी १ करोड भन्दा माथी user छौ। यदी हाम्रो ब्यालेन्स बाट Ncell company ले रू 1/1 क कृष्ण ओली,बुद्धीमान कुँवर,हरीकाजी ढुङ्गाना जस्ता ब्यत्ती लाइ सहयोग गर्ने हो भने नेपालमा कोही दुख पाएर मर्ने थिएन।हाम्रो रू 1/1 ले कसैलाइ करोड भन्दा माथी सहयोग उठ्छ भने यो कामको पहल हामी किन नगर्ने।Ncell मार्फत हामी सबैको रू 1 कसैलाइ सहयोग गर्न पहल गरौ।अब राष्ट्रले केही गर्ने वाला छैन जनता मरोस या बाचोस। दुखीलाइ सहयोग रू 1 को सुरूवात सबै मीलेर Social Media,facebook मार्फत Ncell लाइ पहल गरौ।हामी आफ्नै खर्चले सहयोग गर्छौ अब। बरू मेरो ब्यालेन्स बाट दुइ कटाइ दिएहुन्छ। (Biswash) Please share to your group facebook,instagram please
@maheshmagar2640
@maheshmagar2640 5 жыл бұрын
यो होनि सच्चा पत्राकार भनेकोत जसले दुखीलाई सुखीमा बदली दियो जिवन आगामी दिनहरू मा यस्तै कारेकाल हेर्न पाईयोस हजुर भिडेउहरूl
@shikhargamingchannel8035
@shikhargamingchannel8035 5 жыл бұрын
Sahi vannu bhayo
@unknowngaming6855
@unknowngaming6855 5 жыл бұрын
Sabai ptrakar ystai mn vyeko hosh vnna chahanxu
@bantawaraisapana3721
@bantawaraisapana3721 5 жыл бұрын
सहयोगी मन सबै जना लाई धेरै धेरै धन्यवाद छ ✌✌✌
@nishankancha9376
@nishankancha9376 5 жыл бұрын
अाज भने चाहि श्यामहरि शिब भकति जि को मन बदलिएको रहेछ।।।राम्रो कार्य गर्नु भएेछ।।
@nishuthapa9234
@nishuthapa9234 5 жыл бұрын
Nishan Kancha बाबाहजुरहाशेकैहेरनताहानछमहामी
@officialyoutube7208
@officialyoutube7208 5 жыл бұрын
नेपाली दाजु भाइ दिदी बैनी हरु को मन साचै नै माहान छ
@meghgurung297
@meghgurung297 5 жыл бұрын
Anuka lama ji tehi vayra nepali hunama Garba lagxa malai pni
@warahangrai5366
@warahangrai5366 5 жыл бұрын
सारै मन छुएको थियो यो बिडियो ले फेरि उहाको खुसी देख्नु पए ,, धन्यवाद छ मिडिया टिम लाई ।
@mynepal2230
@mynepal2230 5 жыл бұрын
मैले भनेकाे थिएँ नि शयाम जि सुध्रिनु भयाे भनेर! खुशि लाग्यो! धेरै धेरै धन्यवाद सम्पूर्ण सहयाेगी हातहरूलाई तथा श्याम हरि दाजुलाई पनि!
@mandiramanadhar202
@mandiramanadhar202 5 жыл бұрын
Good
@SumanChpg
@SumanChpg 5 жыл бұрын
पत्रकारिता ले मुहार फेर्दैछ आजभोली, युवाहरुको सोच बदलिदो छ । आहा, सधैंभरी यस्तै होस् अझै युवाहरु समाजसेवी अनि परोपकारी बन्दै जाउन्, हामी ले पनि गर्न सके गरियोस् गर्न नसके गर्नेलाई साथ सहयोग दिन पाइयोस् ! श्यामहरी जी हजुरप्रती हाम्रो नमन 😍😍😍😍
@kamalashrestha1953
@kamalashrestha1953 5 жыл бұрын
सहयोगी हातहरु लाई धेरै धेरै धन्यवाद
@kuwait379
@kuwait379 5 жыл бұрын
बिचरा बुवा आज को खुसी देखेर मन रोयो स्याम हरि दाजु लाइ धेरै धेरै धन्यबाद छ हजुर 😂😂😂😚😚😚😚
@-rjunagar3987
@-rjunagar3987 5 жыл бұрын
सलाम छ पत्रकार ज्यु को काम लाई पहिलो भिडियो हेरेर धेरै दुख लागेको थियो आज यो भिडियो हेरेर खुसी लाग्यो सहयोगि मन हरु प्रती हार्दिक नमन
@motugamer328
@motugamer328 5 жыл бұрын
saudi thanks
@mongoliansishir1340
@mongoliansishir1340 5 жыл бұрын
पत्रकार होस त श्यामहरि शिभ भक्ती जस्तो😊😊
@sanamk.c2305
@sanamk.c2305 5 жыл бұрын
यो हो नि इमानदारी पत्रकार भनेको र यहाँ सहयोग गर्नु भयको सबैलाई धन्यवाद .....😍😍😍😍😘😘😍😍😍😍😍😍
@devmagar3409
@devmagar3409 5 жыл бұрын
धन्यवाद सबै सहयोगी मन अनि फिल्मी कुरा टिभी लाई जसले ती वृद्ध बाको मुहार मा हासो ल्याइ दिनु भयो??
@sanuchaudhary4317
@sanuchaudhary4317 5 жыл бұрын
धन्यबाद प्रत्रकार भाइ लाइ अनि सहयोगि टिप हरुलाइ सलाम छ म कुबेद देखि हेर्दै छु
@manubam6520
@manubam6520 5 жыл бұрын
Yasto honita patrakar vaneko good job
@shivaangdembe7539
@shivaangdembe7539 5 жыл бұрын
आखिर नेपालिको मन हो । संसारमा जो कोहिको हुँदैन । सम्पुर्ण सहयोगी नेपालि मनहरुलाइ मेरो सतसत नमन । अनी नेपाली मिडियाहरुलाइ पनी धेरै2 धन्यबाद ।
@prakashgiri978
@prakashgiri978 5 жыл бұрын
सम्पूर्ण सहयोगी मनहरुलाई हार्दिक नमन
@tikarai8948
@tikarai8948 5 жыл бұрын
सारै राम्रो काम गर्नु भयो
@prakashgiri978
@prakashgiri978 5 жыл бұрын
@@tikarai8948 👏👏👏👏
@sankarphuyel7099
@sankarphuyel7099 5 жыл бұрын
यसरी खोज पत्रकारिता गर्नु पर्छ ब्रो।सहयोग बाट उठेको रकम परदर्सी होस नि । आफू ले नै सिकाएको
@savitagurung47
@savitagurung47 5 жыл бұрын
हजुरहरूका सहयाेग ले चेतना जगाएका छन | कराेडौ का जहाज किन्ने नेता ले त देश बेच्न लागेका छन | याे संघ लाई सहर्सरौ आषिश छ |
@sudeepbudhamagar1568
@sudeepbudhamagar1568 5 жыл бұрын
साच्चै यार नेपालीको मन यति ठूलो छनी म वयान गर्न पनि सक्दैन । एक नेपालीले अर्को नेपालीलाई सहयोग गरेको देख्ता साच्चै नै नेपाली जनताको एकता अटल र मनकारी छ। यस्तो सधैं रहिरहोस्।
@sugamsangitmagar2867
@sugamsangitmagar2867 5 жыл бұрын
पहिले श्याम दाइ राम्रो लाग्थ्यो पछि अशोक को कुराले मन भाचिएको थियो आज फेरि मन छोयो रुवाएउ दाइ ,,,,, tthanku dai
@bhimsaud810
@bhimsaud810 5 жыл бұрын
वावो यसैले हाम्रो नेपाल बिस्व मा अल्गै चिनिन्छ हजूर हरू को जय होस सहयोगी सम्पूर्ण मा सलाम छ
@manusaru2138
@manusaru2138 5 жыл бұрын
श्याम हरि दाजुको महान काम सलाम छ ल।।
@namastenepal1409
@namastenepal1409 5 жыл бұрын
सम्पुर्ण नेपाली सहयोगी हातहरुलाइ हृदय बाट मुरि मुरि धन्यवाद । हरेक नेपाली हरुको मन सहयोगी भावना ले भरिपूर्ण छ यस्तै सहयोग गरेर पुन्यको कमाउनु होस्✋✋✋✋
@TmgSujangaming
@TmgSujangaming 5 жыл бұрын
देश बिदेशम रहेर सहयोग गर्नुहुने सम्पुर्ण सहयोगी हात हरुलाइ सम्मानछ बिशेशगरि filmy कुरा online midea लाई धन्यवाद ।।
@manubudhathoki9749
@manubudhathoki9749 5 жыл бұрын
एक दम राम्रो गर्नु भयो खुशि लाग्यो यो भिडियो कति रोय मेरो त आखा बाट आशुनै रोकियन
@devikashrestha7738
@devikashrestha7738 5 жыл бұрын
हाम्रो नेपालीहरुको जस्तो ठुलो मन कुनै पनि ठाउँको मानिसको छैन होला धेरै धेरै धन्यवाद माहान मिडिया अनि सयोगी हातहरुलाई
@durgeshkatwal7134
@durgeshkatwal7134 5 жыл бұрын
एक्दम राम्रो काम गर्नु बो दाइ तपाई ले बाको लागि तपाईलाई मरि मरि धन्यवाद 😐😐
@gbrcreation6442
@gbrcreation6442 5 жыл бұрын
मानवता हराएको छैन अझै नेपालमा धन्यवाद सबै सहयोगी मनहरु लाई
@ramjishahi193
@ramjishahi193 5 жыл бұрын
राम्रो काम गर्नु सधै साथ् पाउनु हुन्छ
@user-ns9lx5sv7o
@user-ns9lx5sv7o 5 жыл бұрын
सलाम छ नेपाली मनका तपाईं प्रत्रकार बन्धु तथा सहयोगी सम्पूर्ण हातहरुलाइ ।
@ranjetamagar241
@ranjetamagar241 5 жыл бұрын
सहयोगी मन हरु लाई धेरै धेरै धन्यवाद ।धर्म कमाउन मन्दिर नै जानू पर्दैन गरिब दुखी अशाहे लाई सहयोग गर्नु जस्तो ठुलो धर्म केही हुदैन ।।
@prakritimagar3663
@prakritimagar3663 5 жыл бұрын
स्याम हरिसिब भक्ती जिलाइ सलाम छ ।।।।
@keshavkhatri5267
@keshavkhatri5267 5 жыл бұрын
नेपाली भनेर यस्ता सहयोगी दाजु भाइ दिदी बहिनी लाई चिनिन्छ धन्यवाद सहयोगी लाई हामी नेपाली यस्तै हो एक जुट
@gandeepbk5206
@gandeepbk5206 5 жыл бұрын
धेरै धेरै धन्यवाद श्याम हरि भाइ तिमी महान छौ आज बुढा बाबा को मुख मा हासो देख्न पाए अनि छिटो एउटा घर बनाउन सफल हुनु होला
@bimalkumarbista9886
@bimalkumarbista9886 5 жыл бұрын
यो youtube channel लाई र repoter prakadh bista लाई धन्यवाद ।
@pujarai5907
@pujarai5907 5 жыл бұрын
धेरै धेरै धन्यवद पत्रकार दाई हरूलाई धेरै राम्रो काम गर्नु भयो 😂😂😂😂😂😂😂😂
@iamsimran6276
@iamsimran6276 5 жыл бұрын
Sooooo muchhhhhh happpyyyyyy for them😭😭😭😭😭❤️❤️❤️❤️❤️❤️ Thankyou to all those hepling hands❤️❤️😍
@pirwotiraee1415
@pirwotiraee1415 4 жыл бұрын
हजुरहरु सबैलाई धेरै धेरै धन्यवाद खुशि लाग्यो 😍😍
@Sami-gp6qn
@Sami-gp6qn 5 жыл бұрын
कति खुसी लाग्यो बाबा हजुर को मुहार मा खुसी देख्दा😑😘
@navinshanker8662
@navinshanker8662 5 жыл бұрын
हाम्रो नेपाली दाजू भाई तथा दिदी बहीनिहरू को मन चै धेरै दयालू हून्छ सलाम छ नेपाली हरू लाई
@grganitagurung4831
@grganitagurung4831 5 жыл бұрын
धन्यवाद भाइलाई एकदम राम्रो काम गर्नु भएको
@RoomRentnepal
@RoomRentnepal 5 жыл бұрын
एकदम राम्रो काम
@ffthakuri8185
@ffthakuri8185 5 жыл бұрын
एकदम राम्रो काम धन्यवाद छ सर तपाईं को पुरै team लाई👌अनि यो भिडियो हेरेर मेरो पनि आँखा थाम्न सकेन्😥😥
@binod100ritethami7
@binod100ritethami7 5 жыл бұрын
धेरै मन छुयो यो vedio हेरेर ,धेरै धेरै धन्यवाद सहयोगि हातहरुलाई!!!
@prkashadhikar3483
@prkashadhikar3483 5 жыл бұрын
सार्है सम्मानित कार्य बधाई तथा शुभकामना सहयोगी हातहरुलाई !
@rajendrasapkota6847
@rajendrasapkota6847 5 жыл бұрын
मलाइ नेपाली हुनुमा सारै गर्व लाग्छ ..नेपाली को मन कति महान छ 🌹🌹🌹
@hamroarghakhanchihamrodhar2509
@hamroarghakhanchihamrodhar2509 5 жыл бұрын
धेरै राम्रो काम गर्नु भएको छ सारै खुसि लागेको छ
@mrtekmagar8955
@mrtekmagar8955 5 жыл бұрын
सारै उधार काम नि रुए video हेरेर मैले नि हेर्न सकिन रुदै हेरे,,
@saraswatipraja8448
@saraswatipraja8448 5 жыл бұрын
धन्यवाद फिल्मिकुरा च्यानल संचालक ज्यु
@user-wl3wh7cx2k
@user-wl3wh7cx2k 5 жыл бұрын
सहयोगि मन हरुलै धेरै धेरै धन्यवाद 😊😍😍
@ritusunuwar3658
@ritusunuwar3658 5 жыл бұрын
सलाम छ रिपोर्टर ज्यू तपाइलाई। पत्रकारीता होस त यस्तो
@Rajkirant
@Rajkirant 5 жыл бұрын
हो यस्तो राम्रो काम गर्नु सबैले साथ दिने छन
@sirjanagurung8212
@sirjanagurung8212 5 жыл бұрын
धेरै राम्रो काम सहयोगी हृदय लाई धनयाबाद
@prakashtamang4605
@prakashtamang4605 5 жыл бұрын
Appreciate !!! great job,all of you helpful person as well to get support him.
@rabitathakuri9472
@rabitathakuri9472 5 жыл бұрын
Dhanyabad patrakar ji hamrai gau ximek najik raheko yo hami le thapaun nsakeko raixam😢😢😢😢😢😢
@donno1809
@donno1809 5 жыл бұрын
श्याम हरी शिभवती त मेरो मनपर्ने पत्रकार हो ? यसरीनै राम्रोकाम गर्दै जानू होला
@santamagar2801
@santamagar2801 5 жыл бұрын
Shyam hari dai ko yo mahan kam lai salut gardaxu 👌👌👌👌
@misssony6226
@misssony6226 5 жыл бұрын
भाई धेरै धेरै धन्यवाद छ बाबु यस्तै यस्तै राम्रो काम गरनु ल मा दुबई बाट हेरदै छु
@gyanusubba5992
@gyanusubba5992 5 жыл бұрын
नमस्कार ,सबैमा जे होस Video ले लत्तिनै मन रुवायेनी उहाँ बुबाले भित्री मनदखिनैपो हसाउनु भयोत बुबात खुब फर्सेलु र रमाइलो पो हुनुहुदोरछ खुसी लाग्यो सहयोगी हरुमा हार्दिक नमन 🌹🌹🌹
@chemjonglimbu9192
@chemjonglimbu9192 5 жыл бұрын
यस्तो राम्रो काम सधै गर्नु शिव सर हामी साथ दिने छौ । परिवर्तन हुनु भएछ खुसी लाग्यो । अब बिबादमा नफस्नु होला ।
@roshanthapa1648
@roshanthapa1648 5 жыл бұрын
यो हेर्दा मलाई नै रुन मन लाग्यो येस्तो बिजोक देखिन्छ
@minalama8826
@minalama8826 5 жыл бұрын
म पनि रोए बुडो को दुख पिडा देखेर 😨
@xopanatimro7468
@xopanatimro7468 5 жыл бұрын
दुखी गरिब लाई मायार सयोग गर्ने सबै महान हात हरुलाई धन्यवाद ।
@rupatamangvartpurchitwan6952
@rupatamangvartpurchitwan6952 5 жыл бұрын
Good partakar shyam hari ji lai thank you so much! 😍😍😍😍ani sahayogi man hrulai thank you so much!
@everestnepal6921
@everestnepal6921 5 жыл бұрын
सके सहयोग गर नसके बिरोध पनि नगर, यहीँ कुरालाई साबित गर्न लाग्नुभएको रहेछ श्याम हरि ले, हो यसरी अरुको नजरमा हिरो बन्ने काम गर्नुपर्छ खाली अरुले गरेको राम्रो कामलाई नि नराम्रो या भ्रष्टाचार गर्‍यो भन्ने टाइपको न्युज चलाक जनता दर्शक सामु ल्याउदा त भिलेन पो भइने रहेछ भन्ने बुझेको रहेछ श्याम हरिले।
@r.k.agricultural8917
@r.k.agricultural8917 5 жыл бұрын
धेरै धेरै धन्यवाद aallll media or journalist team and मनकारि मन हरुलाइ
@randomlyuploads3459
@randomlyuploads3459 5 жыл бұрын
भनिन्छ नि सेवा नै धर्म हो। सहयोग गरिदिनु हुनेहरुलाई धेरै धेरै धन्यवाद। god bless all.
@nischalmagar5420
@nischalmagar5420 5 жыл бұрын
सम्पुर्न सहयोगी मन हरुलाई मन देखी नै धेरै धेरै धन्यबाद।।
@dipeshbk6995
@dipeshbk6995 5 жыл бұрын
दयालु मनको धनी सम्पूर्ण बिदेश तथा नेपाल मा बस्नु हुने सबै लाई धन्यवाद छ लाखौं लाख कामाउनु होस अनि अलकती दुखी लाई सयोग गर्नु होस राम्रो छ तपाइहरुको काम....
@robertgurung6999
@robertgurung6999 5 жыл бұрын
बल्ल मन मा खुसी महसुस भयो धन्याबाद सहयोगी हरु लाई
@kumarthami745
@kumarthami745 5 жыл бұрын
धेरै धेरै राम्रो छ नि हजुर
@jantanews4948
@jantanews4948 5 жыл бұрын
राम्रो काम shayam hari sir ।।। अनि सबै ले हाम्रो च्यानल लाई subscribe गर्नु होला ।।
@nhymatansiew1270
@nhymatansiew1270 5 жыл бұрын
Dherai dherai dhandwbaad maya gari sahyog garne nepali man harulai ...Sachai nepali haru man ko dherai dhani xa ..... Specially thanks shyam hari sivabhakti sir lai
@sbrai2712
@sbrai2712 5 жыл бұрын
मरेर कसैले केही लादैन नाङै आयौ नाङै जान्छौ केबल खालि रितो भौतिक शरीर बाहेक, लिनुमा भन्दा दिनुमा मज्जा छ ,गरिब दिन दुखिहरुलाइ गरेको सहयोगमा पाइने आत्मा संतुष्ट अरु केही कुरामा पाइन्न ! सहयोग गर्ने ती महान मनको धनीहरुको झोली सधै भरिरहुन!
@himalsubba2151
@himalsubba2151 5 жыл бұрын
So many thanks for helping hands
@dilbahadur1852
@dilbahadur1852 5 жыл бұрын
मानव उदारको कदम चालने बय्क्ती हरुलाई हारदिक धन्यावाद पत्रकार भाईलाई धेरै धेरै धन्यबाद
@xuchhiketimgr422
@xuchhiketimgr422 5 жыл бұрын
j hos nepali haruko man dherai thulo xa bidesh ma dukha garer basne didi dai haru ni help garna kaile paxi parnu hunna sabailai dherai dherai dhanybaad xa....aafuulai nepali ho bhanda dherai garba lagxa....kinki nepaliko man dherai thulo r helpful xa....💪💪
@thulunggang1207
@thulunggang1207 5 жыл бұрын
i salute uh. dherai ramro kaam garnu vaeko x..heartly thanks..
@marysherpa1021
@marysherpa1021 5 жыл бұрын
Great job God bless you guys..!
@pankajmainali8222
@pankajmainali8222 5 жыл бұрын
रात को समय मा सुत्नु अघि हेरे रोर सुतेको म आजा खुसी भयेको देखदा एक्दमै हर्सित भए ।धन्यवाद फिल्मी कुरा tv लगायत सहयोगी मान हरुप्रती दुइहात जोडी नमन गर्दछु ।।बृद बा को जय होस् ।
@alexsubba2812
@alexsubba2812 5 жыл бұрын
Dherai dherai dhanyabat filmy kura chanel
@saradmagar1775
@saradmagar1775 5 жыл бұрын
Dherai dherai dhannebad hjr haru lai
@chandraraigainofficial
@chandraraigainofficial 5 жыл бұрын
पुण्य कमाउने काम गर्नुभयकोमा धेरै धेरै धन्यवाद ।
@rudrashrestha128
@rudrashrestha128 5 жыл бұрын
Kehi din agadi herda man rasayeko thiyo aaja aayera dherai khusi lagyo nepali sachchainai dayalu hunxan great work media karmiharulai
@azaynpl6735
@azaynpl6735 5 жыл бұрын
Great great great..... job i am really proud nepali heart people...!!🙏🏾🙏🏾🙏🏾
@dipaksyangtan3823
@dipaksyangtan3823 5 жыл бұрын
Derai ramro kaam garnu bho hjr hahure derai derai dhanyabat yo kaam ma sadhai ramro hoss
@surajbudhathoki6761
@surajbudhathoki6761 5 жыл бұрын
Yo sansar nepali ko jasto thulo maan ani daya navako manche khahi gayera payedaina yrr ..love nepali and nepal
@santoshlimbu3774
@santoshlimbu3774 5 жыл бұрын
Tysm shyam hari siva vakti
@wineylimbu7799
@wineylimbu7799 5 жыл бұрын
Great work asari nai deska kuna kuna vitra ko dhukhi asaha manis lai sahayog garnu hune Nepali daju Vai Didi Baini lai salute xa.. 🙏
@manjulama8939
@manjulama8939 5 жыл бұрын
हामी ले चाहे के गर्न सकिँदैन धन्य बात फिम्मि कुरा टिभि च्यालन लाइ
@ravindrakumar4654
@ravindrakumar4654 5 жыл бұрын
jivan maa pailo choti saym hariko ramro kam best of luck saym hari
@BaburamKhatiwada
@BaburamKhatiwada 5 жыл бұрын
Very good job Shyam bhai.
@sudeeptirana5687
@sudeeptirana5687 5 жыл бұрын
Hamro nepali ko maan katiii thulo cha respect sir haru Sabailai..., 🙏
@saraswatipraja8448
@saraswatipraja8448 5 жыл бұрын
स्याम हरि दादा पनि पुग्नुभएको हो खुशी लाग्यो ।जति मिठो खाने कुरा खान दिएपनी रक्सी चाहिँ खान मन छ भन्न छोदेन बाजे ले
@binodtmg678
@binodtmg678 5 жыл бұрын
धन्यवाद स्यामहरी सर तपाईंको यो एगदमै सकारात्मक कार्यप्रती
@milantamang6091
@milantamang6091 5 жыл бұрын
thanks yar god bless you....
@rossannasanna4648
@rossannasanna4648 5 жыл бұрын
Congratulation patrakar ji hjr ko karan le nai yo sab hunu pugyo aaja khusiko kura xa hjr tyo baje ko ek dharmaputra ko rupma aaidinu vo
@hemachetry8128
@hemachetry8128 5 жыл бұрын
Great job 😍😍😍😍lots of thanks sir
@nishamagar2730
@nishamagar2730 5 жыл бұрын
Sarai khusi lagyo
@PadambkDailekhi
@PadambkDailekhi 5 жыл бұрын
great job..
I Can't Believe We Did This...
00:38
Stokes Twins
Рет қаралды 85 МЛН
I wish I could change THIS fast! 🤣
00:33
America's Got Talent
Рет қаралды 119 МЛН
Alat Seru Penolong untuk Mimpi Indah Bayi!
00:31
Let's GLOW! Indonesian
Рет қаралды 15 МЛН
Priti basyo live at Holi fest
2:19
चक्र
Рет қаралды 3,7 М.
Balen shahले बजेट पास गरे बिराेधीहरुकाे हाेसै उड्याे  KAthmandu nepal
31:20
Namaste Sankhuwasabha नमस्ते संखुवासभा
Рет қаралды 39 М.
ПОМЫЛ МАШИНУ #shorts
0:26
Паша Осадчий
Рет қаралды 1,3 МЛН
When dad sneezes 😱😵‍💫 LeoNata family #shorts
0:26
LeoNata Family
Рет қаралды 4,9 МЛН
МЛАДШАЯ СЕСТРА И МОРОЖЕНОЕ ИЗ АРБУЗА
0:41
ОЛЯ ПЕРЧИК
Рет қаралды 996 М.
One Two Buckle My Shoes ! #spongebobexe #shorts
0:17
ANA Craft
Рет қаралды 49 МЛН
😁💸 @karina-kola
0:16
Andrey Grechka
Рет қаралды 4,9 МЛН